प्रचण्डको नयाँ प्लानः माधव सँग एकता ! जनार्दन र वर्षमान आउट ! एमालेमा ढोका खुल्ला !

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पार्टी एकताको प्रस्ताव राखेका छन् । माओवादीभित्र नेतृत्व हस्तान्तरणको दबाब बढिरहेको बेला अध्यक्ष दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्रीको अफर दिदै पार्टी एकताको प्रयास थालेका हुन् । अध्यक्ष दाहालले नेत्र विक्रम चन्द विपल्वसँग पनि पार्टी एकताका लागि प्रस्ताव राखेका छन् । माओवादीका उपमहासचिव जनार्दन शर्मा पार्टीभित्र विद्रोह गर्ने मनस्थितिमा देखिएका बेला अध्यक्ष दाहाल पार्टी बलियो बनाउन एकताको प्रयास थालेका छन् ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our UA-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

КОМЕНТАРІ • 18

  • @bishnubhaktagiri7628
    @bishnubhaktagiri7628 27 днів тому +2

    एकता हाेइन कुनै न कुनैमा बिलिन हुने अबस्थामा छ याे पार्टी

  • @astro.indra66
    @astro.indra66 27 днів тому +1

    अब एकता भयेपनी समाज्बादी हरु सबि एमाले मा फर्कन्छन माओवादी म गयो भनी उतै बिलिन हुन्छ

  • @SapanaaRawat
    @SapanaaRawat 27 днів тому

    एकता आबस्यता छ।होइन भनी सकिने छ।थ्रेस होल्ड ले सक्छ।

  • @padambahaduradhikari5591
    @padambahaduradhikari5591 25 днів тому

    सरकारमा उथल पथल असफल पछि पाटिमा उथल पथल प्रचण्ड।

  • @user-tk1eb6ku4z
    @user-tk1eb6ku4z 27 днів тому

    Natak dherai bhayo hudako नेकपा फुटाउने लाज छैन है?

  • @user-bl7cr9oq9o
    @user-bl7cr9oq9o 27 днів тому +2

    याे मेटेकाे नामाेनिसान मेटाइदिनु पर्छ

  • @rambahadurBhote
    @rambahadurBhote 26 днів тому

    Bichar sahi bhay matra desh baliyo hunchh

  • @Himalayan_Tiger
    @Himalayan_Tiger 27 днів тому +1

    ३२ सिटे ले ९ सिटे लाई प्रधानमन्त्री बनाउने रे 😀😁😆

    • @user-rv7mc9zg6u
      @user-rv7mc9zg6u 27 днів тому

      देश को अबस्थामा

  • @bhupendrachand3423
    @bhupendrachand3423 27 днів тому

    अब के रह्याे र विकल्प ? विकल्प त खाेज्नै पर्याे नि । हाेईन र ?

  • @Murari-dv8mg
    @Murari-dv8mg 27 днів тому

    यो पनी बर्बराउन थालेछ

  • @user-rv7mc9zg6u
    @user-rv7mc9zg6u 27 днів тому

    सहि कुरो

  • @premtimilsina7788
    @premtimilsina7788 27 днів тому

    लेखे जस्तो समाचार त भएन नि ???पत्रकार

  • @ratnakumarshrestha3472
    @ratnakumarshrestha3472 27 днів тому

    माकुने प्रधानमन्त्री प्रचण्डले ले बनाउने हा!हा!हा!

  • @nurmanpariyar8785
    @nurmanpariyar8785 27 днів тому

    .mete samsad lasta ho