Bougainvillea care & tips
Вставка
- Опубліковано 31 бер 2024
- Bougainvillea care & Tips
=========================================
यस युट्युब च्यानलमा अपलोड भएका कुनैपनि भिडियोहरु कपि तथा डाउनलोड गरि अन्य कुनै युट्युब च्यानलमा अपलोड गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
==========================================
मेरो हरेक भिडियो हेर्नका लागि यस युट्युब च्यानललाई like, comment, share र subscribe गर्न नभुल्नुहोला है 🙏🙏धन्यवाद 🙏🙏
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
Please👉️👉️: Like, comment, share & subscribe
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
music : • Anxmus - Nepali Pan 3....
Janakari ko lagi dheraidherai dhanyebad sir🙏🙏
आहा कतिसुन्दर मननै आन्नदीने ❤
धन्यवाद म्याम 🙏🙏
👍👍👍👍⚘️⚘️⚘️
🙏🙏
wow .....Beautiful Bougainvillea Flower.
अति सुन्दर फुल.कता हो हजुरको लोकेसन?
टीकापुर कैलाली हजुर
Bohutei dami👌👌👌👌
धन्यवाद हजुर
यस्को कटिङ सफल कसरी गर्ने सर ।
Saharai ramro🌺🌺🌺
धन्यवाद हजुर ❤❤🙏🙏
आहा सारै राम्रो सर 🙏🙏🙏
धन्यवाद हजुर ❤🙏
आहा ! कति राम्रो ❤❤❤
धन्यवाद हजुर❤❤
Peaceful creatuon
Thank you❤❤🙏🙏
Wow kati ramro fuleko Bhai 🙏🙏
Thank you so much ❤️🙏
साह्रै राम्रो ❤❤सर।
धन्यवाद सर 🙏🙏
Paat haru dherai ayera fuldaina hamro tah kina hola haii vanidinu hoss na ✋️🙏🙏
भनेकै छु त भिडियो स्किप नगरी हेर्नू होला त 🙏🙏
kati dherai ani kati sundar❤❤❤
धन्यवाद हजुर ❤🙏साथ दिनुहोला 🙏
धन्यवाद हजुर ❤🙏साथ दिनुहोला 🙏
Great job dada im.proud of u ❤
Thank you so much brother❤❤keep supporting hai ❤❤🙏
आहा कति सुन्दर सुन्दर कलरहरु ,सेतो कुन भेराईटि हो सर🙏🙏❤
धन्यवाद म्याम हेरेर साथ दिनुहोला 🙏❤️
कति राम्रो हो ❤❤❤❤❤❤❤❤❤
धन्यवाद हजुर 🙏🙏
Sale pani garnu hunxaki ful ghar Ma show ko lagi matra ho dai
दुबैको लागि हजुर ❤❤🙏🙏
मेरो चैत्र महिनामा फुलेर सकियो अबकेगरने
फेरि गोडेर मल दिनुहोला अझ फुल्छ ।
के को मल हालेर यसरी फूल फुलाउनु हुन्छ मेरो घरमा त फुल्दैन
गोबर मल र डिएपी मल राखेर हजुर 🙏🙏
Sir यो बेगमबेली फूल लाई कुन कुन महिना मा रिपोर्टिङ गर्नु पर्छ?
बर्षामा र माघको अन्ततिर उपयुक्त समय हुन्छ म्याम 🙏
❤❤❤❤❤❤
❤❤❤
Sir dap mal kati kati dinma halnu parxa phul ko biruwama please vanidinusna 🙏🏻🙏🏻
धेरै हाल्ने होइन महिना दुई महिनामा एकपटक हाल्ने हो । 🙏🙏
मेराे अस्ति फुल फुलाे तर अहिले पात माञ छ फुलेकाे छैन के गर्नु पर्छ भनिदिनुन
अस्ति भन्नाले कहिले कुन महिना भन्न खोज्नु भएको कुरा प्रष्ट हुने गरि प्रश्न राख्नुहोला म्याम । हिजो अस्ति फुलेर झरेको हो भने फुलेको डाठ्हरु काटेर फालिदिनु होला अनि गोडेर मल लाउनु होला । धन्यवाद 🙏
Sir which D A P you use for bougainvillea plant can you please mention the name 🙏
DAP दुई रङ ( कालो र सेतो )को पाइन्छ सर । मैले प्रयोग गरेको कालो कलरको DAP हो । मल र बीउ बिजन पाइने ठाउँमा पाइन्छ । धन्यवाद 🙏🙏
@@bougainnepal6010 thank you 🙏
Vai malai yo begalbeliko phul chahiyeko xa hajurko phon no .dinu na malai
हजुर कहाँबाट हुनुहुन्छ दिदी ?
Phone nbr chayo
यसको कटिङ कसरी र कहिले गर्ने हो त्यो पनि बताउनु न
कटिङ साउन भदौ र माघ महिनामा ।
Yo fulko biruwa ka bata leunu
नजिक नर्सरी छ भने त्यहाँ खबर गर्नु होला ।
डिएपि मल अरु कुन्कुन फुल मा लाउनु मिल्छ भाइ ???
फूल फुल्ने र फल लाग्ने सबैमा प्रयोग गर्न सक्नुहुन्छ दिदी ❤🙏
Bhai yaspali chai Malai ni biruwa hai ma ithari bat
ह्वस् ❤❤🙏
Meroni pat matra xa
कति राम्रो भएको भाइ
मैले त DAP अझै सम्म राखेको छैन कति समयको फरक पारेर कति मात्रा मा दिदा राम्रो होला 👌?
डिएपी 2/3 महिनामा एकफेर लाउनुहोला दिदी । 🙏🙏
जरा कुन महिनामा काटि फाल्दा राम्रो हाेला हजुर?
@@karunarai7792 जरा साउन भदौ र माघ महिनाको अन्ततिर गर्नुहोला ❤🙏
Ka ho yo nbr dinu
from Kailali 🙏