अमेरिकाको भन्दा बढी निउक्यियार बाम भएको देश सँग अमेरिका र पश्चिमी हरुको कुरा सुनेर युद्ध गर्छ!! ठिकै हो, जब सम्म अमेरिकाको साम्राज्य बाद शासन को अन्त्य हुँदैन तब सम्म विश्वमा शान्तिको स्थापना हुँदैन! बिस्तारै सबै देश मिलेर अमेरिकालाई ठीकमा ल्याउनु पर्छ! जति पनि युद्धमा परेर ज्यान गुमाएको छन् ति सबैलाई हार्दिक श्रद्धाञ्जली ""ओम् माने पद्मे हूँ 🙏"" अब यूक्रेनले आफ्नो केही भूभाग दिएर युद्ध अन्त्य गर्नु नै ठीक हुन्छ!! आखिर हार्नु नै छ भन्ने किन जनता मर्नु ?? त्यसैले आम जनता जोगाउनु को लागि भए पनि युद्ध अन्त्य हुनु पर्छ! अमेरिका र पश्चिमी हरुको आशमा युद्ध गर्दै बस्यो भने कुन दिन जेलेन्सकी को पनि मृत्यु हुन्छ!! अनि थाहा पाउँछ!! यूक्रेन ले..
तिम्रो कुर सुन्दा त नेपाल भारतको एक भाग हो भन्दा हुने रहेछ त भाइ / हरेक देशको आफ्नोइ सार्वभौमिक्त हुन्छ । के अब नेपाल भारत या अन्य देशको भाग होत ? हचुवाको भरमा कमेन्त नगर के देश एक हात जमिनको त माया हुन्छ भने याहा त पुरा देशको कुरा छ ।
त मुजिले कुरा तेस्तोइ बचचा जस्तो गर्छ्स त कुकुर परिपक्व मान्छेले कहिले येस्तो कुरा गर्दैन । कसैले दिमाग माझेको मान्छेले मात्र येस्तो कुरा गर्छ । चाहे युक्रेन तेरो बाउको होस या मेरो बाउको । आफ्नो देश्को सुरक्षा गर्न आफ्नो खुसि हो चाहे आफै हो या अरुको सहयोग लियेर किन न होस
हुदा हुदा अल हिस्टोरी ले 4 मिनेट को भिडियो हाल्न थाल्यो कुन दिन 4 सेकेन्ड को हाल्न बेर छैन कम्ती म 15 देखि 20 मिनेट को हाल्नु नि हजुर नत्र निन्द्रा लाग्दैन सुनेको 6 7 years भयो सुन्न थालेको❤😊
सर मेरो मनपर्ने च्यानल विश्व घटना ,धेरै वर्ष भो च्यानल हेरेको तर Sorry to say most of the video मैले हिन्दी च्यानलमा सूनेको १/२ दिनमा बल्ल यस च्यानलमा आउछ so pls update earlier as possible मेरो सुझाब मात्र ल
World ma Sabi desh yaktira USA Matri yakli yaktira Vaya pane USA la jitxa kina ke USA superpower desh ho .USA saga vayako hathar aru kuni desh saga Xena ..so USA Ukrain KO support er ho .. Ukraine la 100%jitxa

अमेरिकी र पश्चिमाहरुको विरुद्ध रसियाको ससक्त आक्रमण जारी राख्न जरुरी देखिन्छ र यो युद्ध रसियाले जित्नु पर्छ र अमेरिका हार्नु पर्छ ❤❤❤
युक्रेन ले अब रसिया सङ आत्मसमर्पण गर्नु भन्दा अरु बिकल्प छैन
बिश्वमा शान्ति छावोस | युक्रेन रसियाको एक भाग हो |
तिम्रो कुर सुन्दा त नेपाल भारतको एक भाग हो भन्दा हुने रहेछ त भाइ / हरेक देशको आफ्नोइ सार्वभौमिक्त हुन्छ । के अब नेपाल भारत या अन्य देशको भाग होत ? हचुवाको भरमा कमेन्त नगर के देश एक हात जमिनको त माया हुन्छ भने याहा त पुरा देशको कुरा छ ।
तेरो बाउ हो युक्रेन Muji, अनि नेपाल पनि भारत को भाग हो गोरु 😑
त मुजिले कुरा तेस्तोइ बचचा जस्तो गर्छ्स त कुकुर परिपक्व मान्छेले कहिले येस्तो कुरा गर्दैन । कसैले दिमाग माझेको मान्छेले मात्र येस्तो कुरा गर्छ । चाहे युक्रेन तेरो बाउको होस या मेरो बाउको । आफ्नो देश्को सुरक्षा गर्न आफ्नो खुसि हो चाहे आफै हो या अरुको सहयोग लियेर किन न होस
युक्रेनले अमेरिकाले दिएको हतियारले रुसलाइ युद्ध जित्न खोज्नु र नेपाली नेतहरुले अर्काको रिन र सहयोगले देस बिकास गर्छु भन्नेकुरा उस्तै हो भन्ने लाग्छ।
EK dam Sahi
कति छोटो भिडियो हैट ।
जति सक्दो छिटो युक्रेनको आत्मा समर्पण गर्दा सबैको भलो हुन्छ ।
युक्रेन अमेरिकाले दिएको परालको घोडा चढेर वायु पङ्खी घोडामा चढेको भ्रममा पर्यो। जब पछारिन्छ। देश खरानी भै सकेको हुनेछ।
छिटो तर मीठो समाचार 😊❤
मागेको भिख ले जिन्दगी गुजारा हुदैन
निरन्तर हेर्ने जति यता हाजीर हुनुहोला
जे गर्छ पुतिनले गर्छ्✅👍️
भिडियाे अति छाेटाे र कम जानकारीमूलक भयाे । यस्ता कुराले दिग्भ्रमित बनाउँछ । पहिलाकाे जस्ताे पर्याप्त खाेज तथा जानकारीमूलक बनाउनु पर्याे ।
आज सम्मकै सबैभन्दा छाेटाे भिडियो लाग्यो 3:06 सेकेन्डकाे ( धन्यवाद,🙏
जेलेनेस्की को जिद्दीपन ले गर्दा युक्रेन ध्वस्त हुँदै छ।
मुख्य कुरा त त्यति ठूलो देशसंग बिदेशीको इशारामा लड्नु महागल्ती हो।त्यसमा पनि मागेर लड्ने काम गर्नु नै गल्ती हो।
हुदा हुदा अल हिस्टोरी ले 4 मिनेट को भिडियो हाल्न थाल्यो कुन दिन 4 सेकेन्ड को हाल्न बेर छैन कम्ती म 15 देखि 20 मिनेट को हाल्नु नि हजुर नत्र निन्द्रा लाग्दैन सुनेको 6 7 years भयो सुन्न थालेको❤😊
आफु भन्दा ठुलोसँग लडनुको नतिजा यस्तै हुन्छ 😊
Aafu vanda thulo sanga ladera haina kua bro tmro soch badlai. Tmi jastai soch le aaja desh pachadiyeko radi
नजित्ने लडाइँ लड्नु बेर्थ हो युक्रेनले । बरु अब रुस सङ्ग बार्ता गर्नुको विकल्प छैन ।।
बीरालोको ख्यालख्याल मुसाको परान भनेको यही हो
हुनु पर्ने जो थियो त्यही भैरहेको छ, यस्मा नौलो के भयो र ।
अब 🇳🇵नेपालबाट खुकुरी किनेर लैजाने.....! एक एक गरेर छप्काइदिने.....!
साच्चै भन्ने हो भने रुस ले अमेरिक लाई त युद्धमा हराउछ जाबो के देखेर युक्रेन ले रुस सङ युद्ध गरेको हो
अमेरिका लाई जस्ले बिश्वास गर्छ त्यो सकिन्छ
भिडियो छोटो भयो कमसेकम १० मिनेटको हुनसपर्ने
Aatma samarpan gaar tyehi Valo hunx
अव त यूकेन र रुसको युद्ध छिटो भन्दा छिटो समाप्त भए त्यसपछि को
अब यस्तै हुन्छ जुन देखिरहेको छ रुस संग युद्दा गरेर युक्रेनले गल्ति गरेउ अहिले यो अवास्था आयो
सर मेरो मनपर्ने च्यानल विश्व घटना ,धेरै वर्ष भो च्यानल हेरेको तर Sorry to say most of the video मैले हिन्दी च्यानलमा सूनेको १/२ दिनमा बल्ल यस च्यानलमा आउछ so pls update earlier as possible मेरो सुझाब मात्र ल
तिम्रो च्यानलले कमाएको पैसा लगेर देउ युक्रेनलाई ।
Ramro
थप अलि लामो अनुसंधान गरेर लामो भिडियो बानाएको भय हुने थियो ।। हजुर यो सम्बन्धि ।।
देश डढाएर आगो ताप्ने जेलिन्स्की पस्चिमा लङ्गडो घोडा आफै ढल्छ बिचरा देश र जनताले धेरै दुख पाय !
Ukrain russia war ma kun des kaha bhari (vari)vairako xa tesko poni video banaunu
अर्काको भरमा छिमेकी सग सत्रुता गर्नेको हबिगत यस्तै हुन्छ ।
आफ्नो देशको सुरक्षा गर्नु गलत के छ? हेरेर मर्नु भन्दा छेरेर मर्नु ठिक ।
❤❤❤❤❤नेपाल बाट पठाउनु पर्यो
tanka dahal daju aayadekhi hajur ko view nai ghatdai gayaxa hai
❤❤❤❤❤
🤔🤔🤔
3:06 video majja aayan😢
Episode nai xoto ho Ki maile matra 3 minutes KO video paeko ho?!!😢
Cat and mouse game.. raisin is right
Ukrane sakinu parxa
आत्मासमर्पण गर युक्रेन
यो युद्ध चाडैं नै सकियोस
❤❤
Bbc hindi ma upload vayeko content 1,2 day ma yo channel ma aaihalxa❤
Kati short ho video vannu chahanxu
🙏🇳🇵🙏
युक्रेन मा हथियार कमी all history कथाको कमी हो
paximma le nirantar sahayeog garos ukraine ko haar europe ko haar hunexw slava Ukrainea
Very sorry
ukraine ko hatiyar diyos
❤❤❤1st
Russia lae jitko agrem shubhakamana
Malai Pani rahar Ukraine ko fouji banna 😢
अरुको बुइ कति टीकछ
Ukraine lai hatiyar dinuparchha
yo report tehi gayara gareko ki hachewako var maa gareko ....nepali media haru praya hachuwako varma video banauxan
K video ho yatı short
Americako lai laima lagda desh janta bar bad
तिउरो औरिकाले हतियार दियन ? खुब औरिका को पछि लागेको थियौ त
Russia 🇷🇺 sanga jo ladxa tyo kharani hunxa tyo America lae ni thaxa America 🇺🇸 le santy barta garnu parxa Russia sang 🙏😊
2 Desh kutnitigya harumiler war lai ending garnu nai ramro drkhinchha.
World ma Sabi desh yaktira USA Matri yakli yaktira Vaya pane USA la jitxa kina ke USA superpower desh ho .USA saga vayako hathar aru kuni desh saga Xena ..so USA Ukrain KO support er ho .. Ukraine la 100%jitxa
कति छोटो भिडियो हो🙄
Yo sama char ta bbc ma 1 maina aginei aako thiyo ta
Kamjorlae jasleni dabaux haraux. Putinko man sapha x bhane. Ukrenko jamin phirta diyer yuddha samapt garnu parx. Ladne ho bhane america sang lada . Ukensanga hoen
russia is world king
Ukrain hoina amerika xito harnuparxa
😂😂😂 Russia 🇷🇺 is great 👍
❤️❤️❤️❤️
❤❤❤