बार्षिक करोड कमाइ हुने ड्रागनफ्रुटको खेति कस्तो ठाँउमा गर्ने ?dragon fruit farming UDHYAM2077-7-6ep6
Вставка
- Опубліковано 9 лют 2025
- लाखौ कमाउन सकिन्छ ड्रागन फुर्ट को खेति बाट||ड्रागन फुर्ट को खेति कसरि गर्ने||Dragon Fruit in Nepal#NTV #KOHALPURHD #UDHYAM #LOKENDRABISTA #DRaGoN #DANG
दर्शक महानुभावहरु कार्यक्रम उद्यम नेपालमै केही गर्छु भनेर लाग्नु भएका अनि विभिन्न बाधा अड्चन, चुनौति र निरासाजनक अवस्थालाइ पार लगाउदै लक्ष्यउन्मुख संघर्षशिल उद्यमीहरुको मेहनत र पसिनाले दिएको सफलता र सन्तुष्टिसंग जोडिएको छ । कार्यक्रम उद्यम व्यवसायलाइ व्यवसायिककरण गर्दै सफल उद्यमी बन्ने सोच बनाइरहनु भएका तपाईहरु सबैका लागि हो ।
कार्यक्रम हेरिसकेपछि मनका लागेका कुराहरु लेख्न नछुटाउनु होला । साथै तपाइलाई कुनै उद्यमका विषयमा सिक्ने वा जान्ने चाहाना भए पनि लेख्नु होला । धन्यवाद । साथै कार्यक्रम हेरिसकेपछि राम्रो लागेको भए वा केही कुरा सिक्न पाएको अनुभुती भएको भए तपाईले भिडियो शेयर गर्न नभुल्नु होला । जुन उद्यमीका लागि पनि हौसला बन्ने छ । भने अरुलाई पनि भिडियो बारेमा जानकारी पाउन सहज हुनेछ ।
हाम्रो च्यानेललाइ सस्क्राइब गर्न छुटाउनुहुने छैन भन्ने अपेक्षा लिएका छौं ।।
एनटिभी कोहलपुरको प्रस्तुति कार्यक्रम उद्यम NTVKOHALPUR#PremBudhaChhetriANDTEAM
Counsellor : Ramchandra Lohar
Producer/Host : Prem BudhaChhetri
Camera : Rupesh BudhaThoki
Editor : RabindraSingh Thakuri
Studio : Bam bahadur Khadka/Rakesh Chaudhary/Raju Chhetri
Spot : Dang
Subject : Dragan fruits
Enterprenures : LOKENDRA BISTA/9851138673
नेता लाकेन्द्र मगरकाे कति राम्राे बिचार ।अवश्य अनुकरणीय छ । धरान
भुपू मन्त्री ज्यु ले किन ड्रयागन खेती रोज्नु को कारन नै वहाँ एउटा जनजाती को छोरा पर्योनी बाबू हो ! मत्लब, अरु ले जस्तै चलाखिपुर्न राज्नितिक गर्दै घुस्खोरी हुनै सक्कियनन होला ।
वहाँ ले भन्नू भय जस्तै राज्नितिक नै ब्यवसाय होइन । त्यसैले वहाँ को रोजाइ ड्रयागन खेती को ब्यवसाय सुरु गर्नु भयको हो ।
शुभकामना छ भुपू मन्त्री मगर ज्यु लाई ।
GREAT 👍️Job information 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵L bista jyu👏
खुशी लागो पुर्ब मन्त्री ज्यु।
लोकेन्द्र बिस्ट लाई सलाम छ
nice message for new generation best of luck lokendra bista jyu .
Great job🎉
सर्ब पर्थम त मैले यो भिडियो पूरा हेरे र मजा पनि आयो केही बुज्ने शब्द सुद्द भासामा न आत्तिकन भन्नू भयो तेको लागि मुरि मुरि धन्ने वाद हजुर्लाइ म अहिले मलेसिया मा छु म नेपाल्मा आयर हजुर शीत अबस्से भेट्ने छु सर हरेक मानिस्को भिसियो भन्दा हजुर्को भिडियो यक्दमै सुद्स सजिलो तरिकाले सेर गर्नु भयकोम धन्ने वाद नमस्ते भन्न चाहान्छु
Hernu mann lagyo. Janu paryo.
It is best farming.
congratulations to prime minister bista magar jyu.
Thank youbsir
कति राम्रो
🎉
Thank you sir ma syangjama lagauni bichar gardai chu
Nice
Ramechhap ma hunxa ki hudaina
jay buwa
सारै राम्रो
यसको बेर्ना कुन सिजन मा सारिन्छ
Nice
Dammiiii
🙏
दाङ मा कुन थाउमा हो थेगना भनु
You doing really good job 👍. You are the real leader. We’ll come to visit your place.
Good job. Informative.
म पनि गर्ने हो
Namaste sir. ma tanahun bata ho. yo Dragon fruit ko berna kaha paixa hola hajur. Kali nadi ko najik ko thau ho Tara garmi hunxa.
Why we are not available downloads this video 😢
ma kaillali dekhi ho bista sir ko connect nmbr pam na hai pliz
Yo dragon fruit ko bernalai kati parxa hola. Plzzz bataidinu hunxa ki
👏
Auta bernako kati parx hola?
करिव ३ सयको आसपास ।।।लोकेन्द्र विष्ट जि को न 9851138673 हो ।। फोन गरेर जानकारी लिन सक्नु हुन्छ । मन्जु जि
Dragon fruit kheti kati farak ma ropnu par6a ra khilay kun mahina ma ropni ho. Kasto mato chahin6a .
3 meter ma ropda hunchha
फुलफुल्ने फल नलाग्ने फल अडीन के गर्नु पर्ला?
Kati jaggama ho yo
nu
Biruwa vyena .naya kalilo biruwa bata ramro xito utpadan hudeina vanxan!
यहि सोछ भयर त नेपाल पछि छ
पुर्व मन्त्रि बिष्ट मगरकाे उतर दिने भाषा शैली कति मिठाे बाेली हँसिलाे पाराले ।
Good luck uncle🤞
May god bless you more🙏
0
यो ब्यवसायलाइ कम्पनी बनाएर ipo निकाल्ने नयाँ सोच पनि बिकास गरे बगान बिस्तारको लागि लगानिको रुपैया को अभाव हुदैन भने रोजगारको पनि धेरै अवसर पनि सृजना हुन सक्ला कि !
हजुरको फोन नम्बर पाउन त !
Nambar pauna hajur ko mapani gardi chhu
लोकेन्द्र सर हजुरको मोबाइल नम्बर हाल्दीनुहुन्छकी सर
teyo ta ho tara poisa khoi
सर मलाई यसको बिरुवा चाहियो कसरि हुन्छ मलाई मद्त गर्नुस बिष्ट जि को नम्बर पाउन
kun thau maa
kun thaumaa ho
@@colorsofnepal6936 कपिलवस्तु
@@colorsofnepal6936 वाणगँगा न पा 5 कपिलवस्तु
lokendra bista phone no 9851138673
मलाइ पुर्बमन्त्री ज्यु को नम्बर चाइयो मैले पनि 5000 बिरुवाको दल राखे म अझै राम्रो सल्लाह लियेर काम गर्ने इच्छा जागेको ले मलाइ नम्बर उपलब्ध गराइ सयोग गरिदिनुहोला
9851138673 लोकेन्द्र विष्ट
sir ko number pau nw hjr
9851138673 लोकेन्द्र विष्ट