नेपालको जस्तो आनन्द कहिँ पनि छैन। यो अमेरिकामा पनि डरै डरमा बाँच्नुपर्छ। यो कालेहरूको हुलिया हुन्छ। आफ्नो बच्चा स्कुलबाट सेफ आउँछ कि आउँदैन भन्ने डर धेरै हुन्छ म नि आएको दुई वर्ष भयो। अब यहाँ गर्ने दुःख नेपालमा चार दिन मात्रै गर्यो भने पनि बिहान बेलुका मज्जाले खान पुग्छ म पनि नेपाल आउँदैछु दशैंमा टिकट काटेको छु। नेपाल नै फर्किन्छु। यहाँ एकदमै आफ्नो फ्यामिली जस्तो आफ्नो ठाउँ जस्तो आफ्नो माटो जस्तो नहुँदो रहेछ। पछिको लागि हेर्दा नेपालै राम्रो
अस्ट्रेलिया अमेरिक बेलायत चाइना युरोपको जस्तो ठूलो ठूलो फराकिलो रोडहरु नहोला तर नेपाल एउटा प्राकृति रूपमा विश्वको सुन्दर देश मध्यम नेपाल पनि पर्छ तेसैले आउँनुस यो देश बनाउन सबैले हतेमालो गरौं सुजन ढकाल जस्ता युवाहारु राज्य बेलैमा चिनौ।
भाई प्रति मेरो संमान छ भाई अमेरिक जस्तो सुबिधा सम्पन्न देश छोडेर नेपाल आउनु भयो भाई को हरेक काम नेपाल मा सफल होस र नेपाल मा पनि काम गरेर खानु बस्नु सकिन्छ भनी अब गर्ने नयाँ काम को पनि भिडियो हाल्नु है भाई ❤❤❤
अमेरिका छोडेर नेपाल आउनु भएकोले नेपाली हरुको लागि प्रेरणाको स्रोत बन्नुभएको मा धन्यवाद दिन चाहन्छु सागर जी । सबै जन तपाईं जस्तो भैदिएको भए धेरै राम्रो हुने थियो !!
अमेरिका छोडेर मातृभूमि फर्कने तपाईको निर्णयलाई उच्च सम्मान व्यक्त गर्दै तपाई र तपाईको परिवारको सुखद भविष्यको कामना गर्दछु । साथै, विदेशमा रमाउन नसक्नु भएका र नेपाल फर्कदा पनि अरुले कुरा काटलान कि भनेर द्विविधामा रहनु भएका सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरुलाई सुजनजीको निर्णयलाई प्रेरणाको रुपमा लिएर मातृभूमि फर्कने साहसिक निर्णय लिन समेत आह्वान गर्दछु । धन्यवाद !
म प्राय भाइ को vlogs हेर्नेगर्द्छु । खुसी लाग्यो भाइ , आफ्नो जन्मभुमी सम्झेर परिवार समेत फर्किनु भयो । मानिस जतिसुकै सुख सयलमा जहाँ बसे पनि आफ्नो देश भनेको स्वर्ग हो । अब को नेपाल बसाइ पनि सुखमय रहोस। तर एउटा कुराले चाहिँ मेरो मन अलि अमिलो भयो नरिसाउनु होला । भाइ परिवार समेत आफ्नो जन्मदेश आउदा पहिलो पाइला एअरपोर्ट मा टेक्टा नेपाल आमालाइ हातैले भएपनी ढोग्नुभएको भए कति जाती हुन्थियो । म पनि बाहिरै बस्छु तर नेपाल आउदा जहिले पनि आफ्नो भुमिलाइ ढोग्ने गर्दछु ।
Mind nagara brother tara Tmro tyo Nepal aouni decision Tmro life ko sabai vanda worst decision ho chadai regret Garne wala xah Tmro xyamata lai dosh deko haina afno desh le gari khani bato didaina
आफ्नो देश सम्झेर आउनु भएकोमा धेरै खुशी लाग्यो। नेपालमा हार्दिक स्वागत छ। बिदेशमा जति नै सुख सुबिधा भए पनि आफ्नो देशमा पाइने न्यायोपनको छुट्टै महत्व छ। यहाँहरु सबैको जीवन सुखमय रहोस 🎉❤
Aarea Nepali lai murkha banauna kati sajilo yrr, Yesh lea US xadeko xhina veda nepali ho. 1 barsha ko visa dinxha US citizen lai nepal ko. Yo tei 1 barsha visa liyera aako xha. US ko ghar maintenance tirna naparosh vhanera xade ko ho. Yedi yesh lea US xadthiyo vhane xori ko card bane paxhi matrai kina Nepal aauthiyo. timi haru ko views linxha, Nepal ma basne ra ghumne kharcha niski haal xha ani 1 baarsha paxhi feri janxha US. Timi muji nepali haru lai tesai lea Neta lea thagxha.
हुन त नेपालमा प्रशंसा गर्ने धेरै कुरा छैनन् तर NRN हरुले बिदेशका नराम्रा कुरा लुकाउने र नेपालका राम्रा एकाध कुरा लुकाउने गर्छन । नेपालको सस्तो जिवनशैली यहाँको राम्रो पक्ष हो ।
नयाँ नयाँ UA-camr प्रयोगकर्ता साथीहरु आउनुस् सबै मिलेर अगाडि बादुम एकले अर्कालाई खुलेर सपोर्ट गरम views नि बिस्तारै बदाम्ला 😘❤️🙏🙏 please keep supporting 🙏🙏 UA-cam Family
Good, सबै युवा यसैगरी आफ्नो देश बनाउन लाग्नु पर्छ, सरकारले यसरी स्वदेश फर्कने वातावरण बनाउनु पर्छ।यीनलाइ नीरवाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन पर्छ, धन्यवाद।
@@mahatofficialvlog444baccha US ma janme pachi US citizen bhai halyo, nani ko ta Nepali passport haina USA ko passport huncha ani tourist visa hanera Nepal entry huncha.
यो त मेरो साथीले हामी टि यु किर्तीपुर पढ्दै गर्दा नयॅा भटभटे किनेर क्यापस गएको अनि फर्किदा गाडी चढेर घर फर्केको बेलुकी आमैले भटभटे बेचेर खाईस भनेपछी हतार ट्यक्सी लिएर टियु कुदेको याद पो आयो
@@sujandhakal2246 हो त नि ! सानी काखकी छोरीसँग आउँनु यति लामो अमेरिकाबाट हवाई यात्रा गरी आउँनु साच्चिकै अति गाह्रो हुन्छ।जेहोस्!हजुरकी छोरी सानी एकदमै ज्ञानी रैछ,सुजन जी!कति समयको लागि आउँनु भएको सपरिवार साथ नेपाल घरमा,,सुरज जी?हजुरको हर प्रस्तुती भिडियोहरू एकदमै सान्दर्भिकता शीर्षकको हुन्छ।एकदमै राम्रो छ।न्यानो स्वागत छ,हजुर लगायत हजुरको सुन्दर परिवारलाई🥰
हो त नि!हजुरको छोरी साह्रै सानी रहेछ।यति लामो बाटो अमेरिकाबाट हवाई यात्रा गरेर कसरी आउँनु भयो मत दङ्ग परेकी छु।जेहोस्!हजुरकी सानी छोरी एकदमै ज्ञानी रहेछ।अनि भन्नुस ,कति समयको लागि अमेरिकाबाट आउँनु भयो घर नेपालमा परिवारसंगै ? हजुरको हर भिडियोहरू एक अव्वल सान्दर्भिकता यर्थाथ हुन्छ।साह्रै मिठो लाग्छ हजुरको हर प्रस्तुती भिडियोहरू,,,न्यानो स्वागत छ जन्मथलो नेपालमा,हजुर लगायत हजुरको सुन्दर परिवारलाई,,,🥰
विदेश बाट नेपाल फर्कदा र आफ्नो देशको माटोमा टेक्दा कति धेरै उर्जा मिल्छ, ❤खुशीले सिमाना नाग्छ 🙏आगामी पलहरू शुभ हुन-भगवान🙏-यो सानो परिवारको ♥️❤❤
honi
अब 2/4 महिनापछि किन आएछु भन्ने हुन्छ-नेपाल l
testo hunna
8 years ma yeti dherai pragati garnu vo bhadhai xa vai
😍😍
welcome to nepal
thank you
Vetnu paryo ta daju ktm ma❤❤❤
ok
Lu bhai well come❤
thank you
म पनि नेपाल फर्किदै छु चाडै अरु कोको हुनुहुन्छ नेपाल फर्किनुहुने लाईक गरौ ।
😍😍
welcome to Nepal
😍😍😍😍
नेपालको जस्तो आनन्द कहिँ पनि छैन। यो अमेरिकामा पनि डरै डरमा बाँच्नुपर्छ। यो कालेहरूको हुलिया हुन्छ। आफ्नो बच्चा स्कुलबाट सेफ आउँछ कि आउँदैन भन्ने डर धेरै हुन्छ म नि आएको दुई वर्ष भयो। अब यहाँ गर्ने दुःख नेपालमा चार दिन मात्रै गर्यो भने पनि बिहान बेलुका मज्जाले खान पुग्छ म पनि नेपाल आउँदैछु दशैंमा टिकट काटेको छु। नेपाल नै फर्किन्छु। यहाँ एकदमै आफ्नो फ्यामिली जस्तो आफ्नो ठाउँ जस्तो आफ्नो माटो जस्तो नहुँदो रहेछ। पछिको लागि हेर्दा नेपालै राम्रो
honi
म पनि आउनेछु क्यानडाबाट केही वर्षमा आफ्नो देश आफ्नो माटो आफ्नो गाउँ जति प्यारो केही छैन। वेस्ट wishes ❤
❤❤❤
Kei samaye Nepal ma basera pheri Canada farkanau hunchha herdai jaanu hola
Tei ho nepal na gainjel ani nepal gayesi tei Canada kaile pugam hunxa feri 😂😂
अस्ट्रेलिया अमेरिक बेलायत चाइना युरोपको जस्तो ठूलो ठूलो फराकिलो रोडहरु नहोला तर नेपाल एउटा प्राकृति रूपमा विश्वको सुन्दर देश मध्यम नेपाल पनि पर्छ तेसैले आउँनुस यो देश बनाउन सबैले हतेमालो गरौं सुजन ढकाल जस्ता युवाहारु राज्य बेलैमा चिनौ।
❤❤❤❤
युवा ले यो कदम चाल्नु पनि ठुलो कुरा हो।अमेरिका नै सबै थोक होइन। नेपाल बनाउने हामी ले नै हो।
honi
आफ्नो मातृभुमिमा हजुरको परिवरलाई स्वागत छ सुजन sar🙏🇳🇵
thank you
भाई प्रति मेरो संमान छ भाई अमेरिक जस्तो सुबिधा सम्पन्न देश छोडेर नेपाल आउनु भयो भाई को हरेक काम नेपाल मा सफल होस र नेपाल मा पनि काम गरेर खानु बस्नु सकिन्छ भनी अब गर्ने नयाँ काम को पनि भिडियो हाल्नु है भाई ❤❤❤
ok
बच्चा, परिवार नेपाल मा पढ्न बस्ने। भाई मात्र अमेरिका फर्के भो त। धेरै धेरै धन्यवाद भाइ। भाई बाट धेरै अमेरिकन हाल खबर सुन्न पाइन्थ्यो।
School ma tyo bachha Lai kutpit garyo vani tw jimma linxas
baccha Nepal ma padhna basne re? Ani baccha ta US citizen ho ani Nepal ma tourist visa 3 mahina ko $100 tirdai tetro barsha rakhne ! 😂
😍😍
Ma Pani Octobar ma sadai ko Lage USA bata Nepal farkadai xu afanai Des ma grxu afani Bato ma j grya pni🎉🇳🇵🇳🇵🇳🇵🇳🇵✊🏻✊🏻
nice aaunuhos
सुजन भाइको पुरै यात्रा हेरियो कोठा छोड्दा देखि नै!
thank you
अमेरिका छोडेर नेपाल आउनु भएकोले नेपाली हरुको लागि प्रेरणाको स्रोत बन्नुभएको मा धन्यवाद दिन चाहन्छु सागर जी ।
सबै जन तपाईं जस्तो भैदिएको भए धेरै राम्रो हुने थियो !!
Natak nagara hau comment ma feri gaihalxan kei mahina ma kei sip nalaagera
@@Solo_Survivor5982tehi ta 6 mnths bhitra ma US entry garnai parcha green card wala le.
thank you
नेपालको माटो सम्झेर नेपाल फर्कने निर्णय लिनु भयो धन्यबाद
नेपालको माटो समझेर फरकेको हैन हौ छोरी हुरकाउन फरकेको हो
@@nabindhakal1599😅😊 satya kuro. yaha USA ma bacche herne manche le dherai paisa charge garcha aba Nepal ma free ma nani hurkinche.
thank you bachha herna farkeko bhanney kura aaicha hami 2 janai kaam nagari 3 yrs bata ghar mai kaam nagari 3 yrs dekhi basya theu
फर्किनु भयो ठिक छ, अब त्यहाँ पुगे पछि, समाजले झन् तपाइको हरेक जीवन सैली र कार्य देख्ने छ ! सुभ पाऊ अगि बडी रहुन । सुभकामना
thank you
सुजन जि यहाको त USA passport रहेछ त ! भनेसी नेपाल बसेर फर्किनी होला हैनत? सधैको लागि नेपाल गयेको होला भन्थानेको थिये 3:07 3:08 3:09
hajur aile nepal sarkar ley nai nrn nagarikta deko xani.. nepal sadai basna ni milxa ni
सुजन जि यहाको त USA passport रहेछ त ! भनेसी नेपाल बसेर फर्किनी होला हैनत? सधैको लागि नेपाल गयेको होला भन्थानेको थिये 3:07 3:08 3:09
nrna nepal srkar ley deko xa ni .... nepal mai kehi business garney soch ho
Welcome back Nepal अब भाइ लोकसेवा लडेर सरकारि कुर्सीबाट लिएको भिडियो हेर्न पाउँ
😍😍
सुजन जि यहाको त USA passport रहेछ त ! भनेसी नेपाल बसेर फर्किनी होला हैनत? सधैको लागि नेपाल गयेको होला भन्थानेको थिये
❤❤
सुजन जि यहाको त USA passport रहेछ त ! भनेसी नेपाल बसेर फर्किनी होला हैनत? सधैको लागि नेपाल गयेको होला भन्थानेको थिये
aile sir nepal sarkar ley nrna deko xa ni ... nepal mai basera kehi garney ho
अमेरिका छोडेर मातृभूमि फर्कने तपाईको निर्णयलाई उच्च सम्मान व्यक्त गर्दै तपाई र तपाईको परिवारको सुखद भविष्यको कामना गर्दछु ।
साथै, विदेशमा रमाउन नसक्नु भएका र नेपाल फर्कदा पनि अरुले कुरा काटलान कि भनेर द्विविधामा रहनु भएका सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरुलाई सुजनजीको निर्णयलाई प्रेरणाको रुपमा लिएर मातृभूमि फर्कने साहसिक निर्णय लिन समेत आह्वान गर्दछु ।
धन्यवाद !
thank you
bro काम खोजेरा राख्दिनु होइ ! ma poni Nepal aaudai xu
Nepal ma dherai kam nagare ni khana lai maridain
धरान मा ढुङ्गा बोक्न जाने हर्के दाइ को छेत्र मा❤❤❤❤❤
😊😊I
aunu na
म प्राय भाइ को vlogs हेर्नेगर्द्छु । खुसी लाग्यो भाइ , आफ्नो जन्मभुमी सम्झेर परिवार समेत फर्किनु भयो । मानिस जतिसुकै सुख सयलमा जहाँ बसे पनि आफ्नो देश भनेको स्वर्ग हो । अब को नेपाल बसाइ पनि सुखमय रहोस। तर एउटा कुराले चाहिँ मेरो मन अलि अमिलो भयो नरिसाउनु होला । भाइ परिवार समेत आफ्नो जन्मदेश आउदा पहिलो पाइला एअरपोर्ट मा टेक्टा नेपाल आमालाइ हातैले भएपनी ढोग्नुभएको भए कति जाती हुन्थियो । म पनि बाहिरै बस्छु तर नेपाल आउदा जहिले पनि आफ्नो भुमिलाइ ढोग्ने गर्दछु ।
😍😍
Mind nagara brother tara Tmro tyo Nepal aouni decision Tmro life ko sabai vanda worst decision ho chadai regret Garne wala xah Tmro xyamata lai dosh deko haina afno desh le gari khani bato didaina
😍😍
अमेरिका छाडनुको मुख्य कारण चाहि के रहेछ?
ma bhanxu kunai din
aba Nepal ko daily lifestyle heram hai. hami katiko survive garna sakinxa.
ok
आफ्नो देश सम्झेर आउनु भएकोमा धेरै खुशी लाग्यो। नेपालमा हार्दिक स्वागत छ। बिदेशमा जति नै सुख सुबिधा भए पनि आफ्नो देशमा पाइने न्यायोपनको छुट्टै महत्व छ। यहाँहरु सबैको जीवन सुखमय रहोस 🎉❤
thank you
Ma pani aauxu Europe batoo, sadaeko lagi😢
nice
Welcome back to nepal ❤
thank you
Aarea Nepali lai murkha banauna kati sajilo yrr, Yesh lea US xadeko xhina veda nepali ho. 1 barsha ko visa dinxha US citizen lai nepal ko. Yo tei 1 barsha visa liyera aako xha. US ko ghar maintenance tirna naparosh vhanera xade ko ho.
Yedi yesh lea US xadthiyo vhane xori ko card bane paxhi matrai kina Nepal aauthiyo.
timi haru ko views linxha, Nepal ma basne ra ghumne kharcha niski haal xha ani 1 baarsha paxhi feri janxha US.
Timi muji nepali haru lai tesai lea Neta lea thagxha.
hota hajur
Ma Pani Sweden Baata October maa Nepal aaudai xu mitra haru
ok
la daju nepal ma welcome xa tapai lai😊
dhanyabaad
नजानी गरेर आउनु भयको होर हजुर हरु
hota
भाइको धेरै जसो विडियो हेरे ,के अमेरिका सधैको लागि छाडेको हो भाई ???
nepal mai basney soch ho
अब नफर्किने गरेको आको होर।
ajur hota
हुन त नेपालमा प्रशंसा गर्ने धेरै कुरा छैनन् तर NRN हरुले बिदेशका नराम्रा कुरा लुकाउने र नेपालका राम्रा एकाध कुरा लुकाउने गर्छन । नेपालको सस्तो जिवनशैली यहाँको राम्रो पक्ष हो ।
😋😋😋😋
आफ्नो देश फर्कनु पाउँदा असाध्यै हर्ष लाग्छ तर एकदुई बर्ष पछि नेपालको अवस्था र केहिगर्ने नसक्ने बाताबरण देखेर चै पछुतो लाग्ने रहेछ र दिक्क लाग्छ।
😍😍
well come daju mauka melya6a vanya veet hola ❤
sure
तपाइलाई स्वागत अनि शुभकामना । जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी ।
thank you
Uncle tw hi garnu vako vai hunu vayo tw 😅
haha
म पनी केहि बर्ष पछि हजुर जसरि नै जापान बाट आफ्नै देश आफ्नै गाउ फर्कने छु दाई ❤❤❤❤🎉🎉🎉🎉
Kata pryo hjur ko ghar?
ok
Bidesh bidesh vanni le yo purai vlog hera kati garo xa
नयाँ नयाँ UA-camr प्रयोगकर्ता साथीहरु आउनुस् सबै मिलेर अगाडि बादुम एकले अर्कालाई खुलेर सपोर्ट गरम views नि बिस्तारै बदाम्ला 😘❤️🙏🙏 please keep supporting 🙏🙏 UA-cam Family
La hai malai ni support chahiyo plz
good luck
Why you come Nepal?
ma bhanxu kunai din
Feri sutkeri umkepaxi kehi garna sakina bhanera USA farkine po ho ki?
testo hudaina maile dherai sochera liyeko nirnaya ho sir
Sir bato helo raix ki k ho😂😂
haha
जान र आउनचांहि सार्हैगारो भाई,मलाईपनि यस्तै भाकोथियो,जेहोस मातृभूमि सम्झेरआयौ शुभकामना ❤
thank you
सुजन जि यहाको त USA passport रहेछ त ! भनेसी नेपाल बसेर फर्किनी होला हैनत? सधैको लागि नेपाल गयेको होला भन्थानेको थिये 3:07 3:08 3:09
nrna milxa ni sadai ko lagi basna pani
Garo haina budo ABA dherai garo pauxas
xori ley garera garo ho ..malai majja ley tha xa nepal ma kasto xa bhanera
Welcome brother 🙏
thank you
सुजन जि यहाको त USA passport रहेछ त ! भनेसी नेपाल बसेर फर्किनी होला हैनत? सधैको लागि नेपाल गयेको होला भन्थानेको थिये
👍👍
स्वागत छ नेपालमा 🙏🙏
❤❤
Jhapa van reserved garnu parl😂a 😮😮😮😮 hai
haha
J hos medical bill tirna gahro hune vako le nepal farkeko chhau. Badhai chha 😂
honi hajur tirna sahayog garnu paro
@@sujandhakal2246 kachaura lera aau vai
Well come to our country bhaai ...
thanks
Good, सबै युवा यसैगरी आफ्नो देश बनाउन लाग्नु पर्छ, सरकारले यसरी स्वदेश फर्कने वातावरण बनाउनु पर्छ।यीनलाइ नीरवाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन पर्छ, धन्यवाद।
thank you
हामी सा-साना युजर लाई पनि माया गनुहुने भगवन रुपि दशक धेरै माया ❤ जय सिरी राम🙏❤❤
good luck
@@sujandhakal2246 tnq sir💗
ठिक छ अाफ्नै देशमा केही गर्नुपर्छ
😍😍😍😍
Nice video
Thanks
bachchako lagi green card milxa ki mildaina paxi gali garlan ni bachchale
Green card hoina citizen ho Usa ko
@@mahatofficialvlog444baccha US ma janme pachi US citizen bhai halyo, nani ko ta Nepali passport haina USA ko passport huncha ani tourist visa hanera Nepal entry huncha.
milxa
Nice
thank you
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😍😍
यो त मेरो साथीले हामी टि यु किर्तीपुर पढ्दै गर्दा नयॅा भटभटे किनेर क्यापस गएको अनि फर्किदा गाडी चढेर घर फर्केको बेलुकी आमैले भटभटे बेचेर खाईस भनेपछी हतार ट्यक्सी लिएर टियु कुदेको याद पो आयो
😂😂
मलाई त सुजन जि हासेकी चैइ सारै मन पर्छ हो ही ही ह्हे गरेको😀😀😂😂🤣🤣☺️☺️☺️
haha
Sujan sir tapaiko num Gmail ma send gardinus na Nepal ko
number lekai xaina sir
म पनि फर्किदै छु अब ३/४ महिनामा सर आफ्नै देशमा।
sure aaunu hos
So adorable baby ❤ pretty like her mom🎉
New born ko on arrival visa tei apply garna milcha ?
यो भाइको vlog Frist time watching
welcome
❤😂🎉😢welcome to mother lands Nepal
thank you
❤ Welcome back Sujal Dhakalwith families own Country Nepal
Good Luck❤
thank you
Hoina bujhana nasakeko kura maile bujhaune hoki 8 sal bhayo usa ko basai re ani 8/9 sal bhayo gadi kudako k ho k para
सबैले एक अर्कालाई support plz❤❤❤
good luck
Well come to Nepal sir I'm big fernd of you
thanks alot
Well come home town bhai❤❤❤❤
thank you
Yo solti illegal online gambling garne mancha ho, Amerika ma basako bhaye chauki ma hunthyo.
haha
Welcome nepal welcome sir
thank you
Sujan dhakal ghar kun place ho
के कारण ले फर्किनु भाको भिडियो बनाउनुस् न!
ok hunxa
Who have noticed that how different camera light, sound, view and roads are far different between America and Nepal.
honi
Sahi garyo solta le aba america ma griha yudda hudai xa baira ko manxe Lai lakhatdai xa America aafai. Kangal vaisakyo sahi bela ma kasam chalexa👍👍
🤩🤩
❤
😍😍
👍
😍😍
,,,,,साह्लै गाह्रो भो 😭 भन्नुको सट्टा साह्रै हर्षित बने 🥰 हामीलाई साह्रै खुशी लाग्थ्यो।🙏
xori launa chai garo bhako ho
@@sujandhakal2246
हो त नि ! सानी काखकी छोरीसँग आउँनु यति लामो अमेरिकाबाट हवाई यात्रा गरी आउँनु साच्चिकै अति गाह्रो हुन्छ।जेहोस्!हजुरकी छोरी सानी एकदमै ज्ञानी रैछ,सुजन जी!कति समयको लागि आउँनु भएको सपरिवार साथ नेपाल घरमा,,सुरज जी?हजुरको हर प्रस्तुती भिडियोहरू एकदमै सान्दर्भिकता शीर्षकको हुन्छ।एकदमै राम्रो छ।न्यानो स्वागत छ,हजुर लगायत हजुरको सुन्दर परिवारलाई🥰
हो त नि!हजुरको छोरी साह्रै सानी रहेछ।यति लामो बाटो अमेरिकाबाट हवाई यात्रा गरेर कसरी आउँनु भयो मत दङ्ग परेकी छु।जेहोस्!हजुरकी सानी छोरी एकदमै ज्ञानी रहेछ।अनि भन्नुस ,कति समयको लागि अमेरिकाबाट आउँनु भयो घर नेपालमा परिवारसंगै ?
हजुरको हर भिडियोहरू एक अव्वल सान्दर्भिकता यर्थाथ हुन्छ।साह्रै मिठो लाग्छ हजुरको हर प्रस्तुती भिडियोहरू,,,न्यानो स्वागत छ जन्मथलो नेपालमा,हजुर लगायत हजुरको सुन्दर परिवारलाई,,,🥰
Congratulations 🎉 for 20k subscribers
thank you so much
❤❤❤❤❤❤❤❤❤Heartly congratulations. Dhakal. Babu shuvhayatra. We'll to mother land soon ❤❤
thank you
Welcome 😊😁
thank you
नेपाल एपोट हेदा पनि म नि नेपाल जाउजाउ लाग्छ😭
😍😍
25 hours...katti tarro ni❤ hajur haru lai🙏🫰
राम्रो छ सुजन ढकाल ज्यु भिडियो ❤❤
thank you
धन्यवाद छ नेपाल आगमनको लागि ।
😍😍😍😍
Wow.... Very nice..... Welcome to Nepal
Thank you! 😃
American agent npl ma po aja😝😜😍
hajur hota mcc key hudai xa bujna aako 🤣
@@sujandhakal2246 MC dollars ko vogi American basai vaya pani kk na janey ko bujey …
@@Lok-uc6mu 🤣🤣🤣🤣🤣🤣
@@sujandhakal2246 🫣😳🫣😳🫣😳
america nai bokera layo hola vaneko ta yeklai po ako😂
haha
नेपालमा हार्दिक स्वागत छ ।।
thank you
Kina aayako ho ta utai basnu parxa ta bigreko deshma kina aayako ho
🤩🤩🤩