सौर्य विमान दुर्घटना: दोष आकाशको कि राज्यको ? SAROKAR: विषय र बहसको साझा मञ्च | 24 July 2024

Поділитися
Вставка
  • Опубліковано 15 жов 2024
  • सौर्य विमान दुर्घटना: दोष आकाशको कि राज्यको ? SAROKAR: विषय र बहसको साझा मञ्च | 24 July 2024
    #sarokar_विषय_र_वहसको_साझा_मञ्च #BikashThapaliya #kantipurtvhd #sarokar
    ______________________________________________________________
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 5

  • @rupjungmalla4246
    @rupjungmalla4246 2 місяці тому +1

    19:06 This explains the whole story of rescue operation. यदि समयमै उद्दार गरिएको भए कति ज्यान जोगाउन सकिन्थ्यो । के उद्दार टोली शव संकलन गर्नका लागि मात्र बनाइएको हो ? यो घटनाले सम्पुर्ण व्यवस्थालाई छताछुल्ल पारेको छ । बारम्बार EU ले नेपाली हवाई लाई कालो सूचीमा राखे पनि कति गैरजिम्मेवार छ हाम्रा निकाय । धावन क्षेत्रमा आकस्मिक प्रयोजनका लागि सबैतिर पहुँच हुने गरी बाटो बनाउने सोच कसैमा आएन । जहिलेको गल्ती ढाकछोप गर्ने काम ।

  • @manojshrestha4716
    @manojshrestha4716 2 місяці тому

    only Mr Yuvraj is making sense here.

  • @sureshkhadhu
    @sureshkhadhu 2 місяці тому

    यो बाहुन सत्ता मा, दुर्घटना हत्या गुण्डा राज्य, भ्रस्टाचार , कर्मचारी तन्त्र, नातावाद, भै रहेको हेर्दा हेर्दै पनि जनता चुप चाप छन। श्री लन्का जस्तै कुटेर सत्ता बाट लखेटेर जन्जाती दलित मुस्लिम को हात मा शासन सत्ता दिनु पर्छ।।।।

  • @bahadurkarki9972
    @bahadurkarki9972 2 місяці тому

    साउन सानाे अायाे

  • @bhusaldibash
    @bhusaldibash 2 місяці тому

    दुखद दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पुर्णमा हार्दिक श्रद्धाञ्जली, भगवानले परिवारजनमा धैर्य गर्ने शक्ति प्रदान गरून् । दोस्रो जीवन पाउनुभएको पाइलट लाई शिघ्र स्वास्थ लाभको कामना ।😢
    पछिल्लो क्रममा यस्ता प्रकारका दुर्घटना बढ्दो रुपमा भएको छ सरकारको ध्यानाकर्षण रहिरहोस ।