😂यूहन्ना १४:१८-१९ १८. “म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु। १९. अब केही समयपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ।
फिलिप्पी ४:१६-१७ १६. किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्दा बढ़ी नै मेरो निम्ति सहायता पठायौ। १७. मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्तो फलको आशा राख्छु, जो तिमीहरूकै हिसाबमा जम्मा हुँदैजाओस्।
Praise the Lord amen amen amen 🙏🙏🙏👏👏👏
भजनसंग्रह २३:६
६. निश्चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्नेछ,
र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।
😂यूहन्ना १४:१८-१९
१८. “म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।
१९. अब केही समयपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ।
भजनसंग्रह २३:६
६. निश्चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्नेछ,
र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।
फिलिप्पी ४:१६-१७
१६. किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्दा बढ़ी नै मेरो निम्ति सहायता पठायौ।
१७. मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्तो फलको आशा राख्छु, जो तिमीहरूकै हिसाबमा जम्मा हुँदैजाओस्।
Praise the lord Amen 🙌🙌🙌🙌
Praise the Lord 🙏
Amen
🙏आमेन🙏
Amen
Amen