The passion and hard work of team Amuini can be seen. Even in rainy days... The team is doing the shoot to release the episode every Friday... Hats off team amuini
एकापट्टि एकता ल्याउनको निम्ति यस्तो राम्रो राम्रो सन्देशमूलक भिडियोहरू बनिरहेछ तर अर्कापट्टि भने त्यही कमानमा खटेर घरको चुल्हो बाल्ने श्रमिकहरूमा अनेकता आइरहेको फाट आइरहेको छ। हजुरहरूको मेहनतलाई सलाम छ। 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
बल्ल एक हप्ताको पर्खाई सकियो र हेर्न पाईयो...सारै मन पर्ने सिरियल...लब यु अल अम्मुईनी टिम 😘😘😘😘😘😘😘😘😘😘 तिखे चार्ली ...नानीहरू ....मुतुन दा को बिग फ्यान परे है म त 👌❤️👌❤️👌❤️👌❤️👌लब फ्रम साउत सिक्किम जोरथाङ्ग ❤❤
26:12 my favourite song 😂😂😂😂😂 .. Virapaan baje ko best acting chai dammi ayo yo pali 🪖🎖️🔫 banduuk parkayera ..😂😂😂😂 ... GoodWork Team 👍🏻👍🏻👍🏻 Manish da Virapaan baje ko big fan vandinu hos hai .. 😂😂😂 29:41
बाँकी खाएर पैसा समयमा तिर्नु पर्छ नत्र भने फेरि-फेरि पाइन्दैन विश्वास हराउँछ। मुतुनदाले भनेको कुरा सही हो हामी चिया कमानको मान्छेहरू राजनीति धेरै गर्छौं आपसी मेलमिलाप छैन त्यसैले दुःख पाएको अहिले बोनसको सान्दर्भिक विषय राम्रो लाग्यो। अझै अन्य विषयहरूलाई पनि समेट्दै एपिसोड बनाउनु होला 🙏
हामी आफैले नै आफ्नु मातृभाषालाई पर सार्दै गएका छौ। अङ्ग्रेजी भाषालाई यति धेरै महत्व दिएका छौ कि हामीलाई आफ्नै भाषाका अक्षर हरुबारे जानकारी रहेको छैन। कुनै अङ्ग्रेजी स्कूलमा शिक्षा हासिल गर्ने विद्यार्थीलाई नेपाली भाषामा कुनै शब्दको अर्थ सोधे उनीहरूकोमा कुनै उत्तर हुँदैन। जति अंग्रेज़ी भाषालाई महत्व दिएका छौ त्यत्ति नै हामीले हाम्रो भाषा लाई पनि महत्व दिए , अन्य जातिले हामीलाई भाषाका विषयमा केही कुरा गर्ने मौका पाउँदैन थिए होला जस्तो लाग्छ।
दिनप्रतिदिन याे सिरियल उत्कृष्ट हुँदै जादैछ।यसमा अाबद्ध कलाकारहरूकाे तथा नानीकाे अभिनय सुन्दर छ।सम्पूर्ण टिमलाई वधाई।
Tq😊
नानीहरूको भुमिका साह्रै मिठो लाग्यो अमुईनी टिमलाई शुभकामना
The passion and hard work of team Amuini can be seen. Even in rainy days... The team is doing the shoot to release the episode every Friday... Hats off team amuini
DHANYABAD 😊
@@ManishRai-v2r❤p😊pppppppppppppppppppppppppppppppppppppp
Day by day, this series is getting interesting, entertainment with social awareness,really enjoyed watching your series❤🙏
एकापट्टि एकता ल्याउनको निम्ति यस्तो राम्रो राम्रो सन्देशमूलक भिडियोहरू बनिरहेछ तर अर्कापट्टि भने त्यही कमानमा खटेर घरको चुल्हो बाल्ने श्रमिकहरूमा अनेकता आइरहेको फाट आइरहेको छ।
हजुरहरूको मेहनतलाई सलाम छ।
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Nepali vasa lai first priority dinu parcha vanara dinu vako message ek dam dherai maan paro❤
I am addicted to this video series...
Thank you Respected Amuinee Team🙏
Moh jasto ko ko hunu hunxa Oman dekhi herne hajer hum ta love from india ❤❤❤
नानीहरूको कुरा सही हो
अनि मुतुन को कुरा पनि सही नै हो आज को पाट पनि दामी लाग्यो
well said muthoon Da
Mutun Da le aju Sarai ramro kura garnu bhayo👍lots of love from sikkim ❤
फुच्चीहरुको किरदार दमदार छ। यिनीहरूको भविष्य उज्जवल होस।
Super se bhi upar dami ❤❤❤❤❤
❤God blessed serial,"AMUINI", Very Good Work By All Team 👍🇮🇳 Jai Ho
बल्ल एक हप्ताको पर्खाई सकियो र हेर्न पाईयो...सारै मन पर्ने सिरियल...लब यु अल अम्मुईनी टिम 😘😘😘😘😘😘😘😘😘😘
तिखे चार्ली ...नानीहरू ....मुतुन दा को बिग फ्यान परे है म त 👌❤️👌❤️👌❤️👌❤️👌लब फ्रम साउत सिक्किम जोरथाङ्ग ❤❤
Happy dashein amuini Team
❤❤❤ from Kuwait bata hardai xu each and every part harxu damii laggxa molai
Damiiii cha hai penthu ji
❤ दामी साथै ज्ञान बर्दक अमुइनी हेर्नु मज्जा आउँछ साथै हफ्ता भरी पर्खिन्छु ❤
Tq so mch 😊
Love from Nepal ❤
26:12 my favourite song 😂😂😂😂😂 .. Virapaan baje ko best acting chai dammi ayo yo pali 🪖🎖️🔫 banduuk parkayera ..😂😂😂😂 ...
GoodWork Team 👍🏻👍🏻👍🏻 Manish da Virapaan baje ko big fan vandinu hos hai .. 😂😂😂 29:41
आयो आयो आबो हेर्छु 👏👏👏
नानीहरु को अभिनय चाहिँ दमदार छ है।👍👍👍❤️❤️
बाँकी खाएर पैसा समयमा तिर्नु पर्छ नत्र भने फेरि-फेरि पाइन्दैन विश्वास हराउँछ। मुतुनदाले भनेको कुरा सही हो हामी चिया कमानको मान्छेहरू राजनीति धेरै गर्छौं आपसी मेलमिलाप छैन त्यसैले दुःख पाएको अहिले बोनसको सान्दर्भिक विषय राम्रो लाग्यो। अझै अन्य विषयहरूलाई पनि समेट्दै एपिसोड बनाउनु होला 🙏
धेरै धेरै सुभकामना
अमुइनी टिमलाई धेरै धेरै धन्यवाद ।
Aju ko pani ekdumai ramro episode.
Rajesh hamal too much bhayo....please change.
Aru sabai ko dami cha 👌🏻 keep it up Amuini team 👍🏻
दिन प्रतिदिन यह सिरियल रामरो झन रामरो हुनदेय जानदेय छ,सबई टीम लाई धेरेय 2 सूभकामना छ,र फूच्ची नानी हरू लाई धेरेय माया छ।
Tq😊
Sarai dami ❤
Very good 👍🏻
दुई बाल कलाकारहरुको कला एकदम राम्रो छ
Dami all 😂😂😂❤❤❤😊
अति राम्रो सिरियल ❤❤❤❤❤
Watching from uk ❤ loved it 😍
Thank you so much 😊
Nice episode keep going with best performance
Muthun da big fan❤
मनमा जति नै दुख पीडा भए पनि अमुईनी को यो एपिसोड ले 30 मिनट भए पनि मुहार मा हासो लाई दिनु भाको मा सम्पुर्ण टोली लाई धन्यवाद 🙏
साहैं राम्रो भिडियो छ 😊
धेरै राम्रो लाग्छ हेर्नु ।।।
All time favourite ❤
Kura bujal ko kura sabai le bujal
wow baby haru ko acting ❤❤❤
Tq😊
One of my best serial❤❤❤❤
Hats off too all the team ❤
Tq😊
Muthun da is best always 🎉
Nice ❤❤❤❤❤❤
Nice episode 👍❤
धेरै राम्रो छ❤❤❤❤
Kasto 5mint ko ramailo ho 😢😢
Nice comedy
DHANYABAD 😊
👍👍👌👌
Sarai cute chismi ko mummy
Happy dashain amuniee to team
👍👍 so nice
Wow 👍
राम्रो छ ❤❤
WELCOME TO NEPAL NANI HARU YOU GUYS ARE SO TALENTED
Tq😊
Wow very nice
Chettaii herna pou next episode
Udi baba😂😂❤
Honi yo kura sahi ho Hamron basha nepali ho sathi ho
Superb
😂😂😅 super comedy 🤣
Always nice comedy video amuini family 😂❤we are lots of love and support from sikkim go a head❤❤
very nice ..
Love you all ❤❤❤❤❤❤
Love u
❤❤❤❤❤❤
👌👌
Bbl
नानीहरू को acting saro Mann parch,❤👌👍
Pentereng rah pyakuliko part Alik lamo vaye jhan mazaa awney thiyo
Bonus ko baarema awareness failaunu bhako ma dhanyavaad ❤
हामी आफैले नै आफ्नु मातृभाषालाई पर सार्दै गएका छौ।
अङ्ग्रेजी भाषालाई यति धेरै महत्व दिएका छौ कि हामीलाई आफ्नै भाषाका अक्षर हरुबारे जानकारी रहेको छैन।
कुनै अङ्ग्रेजी स्कूलमा शिक्षा हासिल गर्ने विद्यार्थीलाई नेपाली भाषामा कुनै शब्दको अर्थ सोधे उनीहरूकोमा कुनै उत्तर हुँदैन।
जति अंग्रेज़ी भाषालाई महत्व दिएका छौ त्यत्ति नै हामीले हाम्रो भाषा लाई पनि महत्व दिए , अन्य जातिले हामीलाई भाषाका विषयमा केही कुरा गर्ने मौका पाउँदैन थिए होला जस्तो लाग्छ।
Right kura
अति दामि लाग्छ
Three girls❤❤❤❤❤❤❤❤
नानीहरु कडा, ❤️❤️❤️❤️
Waiting
I love pentaram and tikha charly
Thank u 😊
मलाई त सारै मन पर्छ याे सिरियल
DHANYABAD 😊
Damii damiii👏🙌
Mutaon da ko kura paka thik ho abo yasto hunca darjeeling ko halat
Nice👍
Damiii
Banduk padkayera Sarai hasayo hw 😂😂😂
Waiting ✋️
Mirik ko rapper hare🤔😂
Dami Dami 😮
Next Nice Diwali Nepali Comedy ❤
My fav ❤️❤️❤️
Tq😊
दाम्म्मी ❤
Last one is very funny 🤣
😂thank you
From sikkim
Tq😊
❤
बल्ल बल्ल आयो
Alakjander , Jastan bear , Kate toilet wowwwww😂
😂
Sadai hasawey Damii
Tq😊
Good
Tq😊
Wating
Naniharu ko acting is sooooo ausome
Tq😊
Dammi lagyo amueni sirel ❤