बुकी के हो ? ४५००मि. मा हराउदा । मनमोहक दृश्य | Part 1

Поділитися
Вставка
  • Опубліковано 5 лют 2025
  • #Buki #upperdhorapatan #visitnepal #baglung
    सानो नेपाल भनेर चिनिने बागलुङको पश्चिममा पर्ने, मध्यपहाडी लोकमार्ग लाई छोडेर बुर्तिबाङ बजार देखि करिव ३० किलोमिटरको दुरीमा रहेको छ ढोरपाटन । यो ठाँऊ प्रकृतिको वरदान हो यसको सुन्दरताले जो कोही पनि मोहित हुन सक्छ । यहाँको मौसम पनि अनौठो छ, एक क्षण आकाश खुल्छ भने एक क्षणमा वादलले भुमी ढाकेको हुनेछ । यसैमा देश कै एक मात्र शिकार आरक्ष "ढोरपाटन शिकार आरक्ष" पनि छ । तर पनि वुकी अनुभव नगरी ढोरपाटन घुम्नुको कुनै अर्थ छैन ।

КОМЕНТАРІ • 16