नमस्कार म कृष्ण श्रेष्ठ १० बर्ष लामो कोरिया बसाइ को अनुभव तथा कोरिन भाषा दक्षता परीक्षा टपिक लेभल -५ ,पास गरि हाल यहा हरुलाइ कोरियन भाषामा आफुले जानेको कुरा सिकाउने र सिक्न बाकी रहेको कुरा सिक्ने कोसिस गरेको छु !भाषा एउटा महासागर हो !जति सिक्यो उति नै गहिरो उति नै सिक्न बाकी ! आफुसग भएको कुरा शेयर गर्न युट्युबमा आएको छु च्यानललाई सब्स्क्राइब गरिदिनुहुन अनुरोध गर्दछु!धन्यबाद !
नझुक्किनु होला च्याप्टर १-३० ,च्याप्टर ३१ -६० गरेर दुबै भागको भिडियो आउदैछ है
❤❤❤❤❤❤
감사합니다
❤❤❤
नमस्कार म कृष्ण श्रेष्ठ १० बर्ष लामो कोरिया बसाइ को अनुभव तथा कोरिन भाषा दक्षता परीक्षा टपिक लेभल -५ ,पास गरि हाल यहा हरुलाइ कोरियन भाषामा आफुले जानेको कुरा सिकाउने र सिक्न बाकी रहेको कुरा सिक्ने कोसिस गरेको छु !भाषा एउटा महासागर हो !जति सिक्यो उति नै गहिरो उति नै सिक्न बाकी ! आफुसग भएको कुरा शेयर गर्न युट्युबमा आएको छु च्यानललाई सब्स्क्राइब गरिदिनुहुन अनुरोध गर्दछु!धन्यबाद !
❤❤❤❤
❤❤❤sir..
Sound clear xoinw ne sir
Sir lagter lenou priyo abha 31 dhake
tq sir
18/.19 dakhi 29 samma ko xina ta sar chapter haru😢😢😢😢😢😢😢😢😢😢😢
hjrko daily viewr sir
Ma hjr ko regular student
@@LaxmiBist-l4w tq
sir listening ko 2 num ko ans 3 ho 4 haina
@@archi1396 ho sachyaunuhola mistake vako xa
Sir zoom x vane vandinu paryo
zoom class ahile xaina
Sir 듣기 ko 2ko3 utar hoen 🙏🙏 confused vaya
@@khatriram3280 mistake vaexa sachyauhola
Thank you sir 🙏🙏@@shresthakrish50