फरक गाेलाकाे रानीमाैरी अर्काे गाेलामा कसरी (Adapt) गराउने | रानीकाे संघर्षरत सम्घुलन कृयाकलाप
Вставка
- Опубліковано 7 вер 2024
- मौरीपाल्ने, मह उपयोग गर्ने, मौरीका बारेमा जानाकारी लिन चाहानेका लागि अति नै रोचक खालको जानाकारी दिने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले सम्पुर्णमा यो यु टुव (You tube) च्यानल मार्फत रोचक भिडियोहरु प्रस्तुत गरि रहेका छौं । यसलाई पुरै हेरेपछि Like, Subscribe, Share, Comment गर्न नछुटाउनु होला ।
हामीलाई सोझै सम्पर्क गरेर पनि यहांहरुलाई चाहिने मौरी तालिम, मौरी जन्य सामाग्रि(मौरी घार सेरेना मेलीफेरा, मौरी गोला, अन्य मौरी सामाग्रिहरु), प्राप्त गर्न सक्नुहुने छ । शुद्ध प्राकृतिक मह, मैन, कुट आदिका लागि सम्पर्क फोन ०७६-५५०११९, ९८५१०८८४१९, ९८४७०३३०५२ , E-mail : mbeeconcern@gmal.com
This video is made under the supervision of Arjun best honey UA-cam channel.
Some of the element in the video is imported through internet.
Address and Contact
Banganga Municipality -1 Kapilvastu, Nepal
+9779851088419, +9779847033052
Facebook - / arjunaadi.honey
On screen
Arjun Pokhrel
Chairmain - Nepal Beekeeping Central Co-operative Union.
Instagram - / arjun_pokhrel_
Video Editor
Abishkar Pokhrel.
Anusandhan Pokhrel
Instagram - / abishkar_pokhrel
Instagram - / anusandhan_pokhrel_
Our social Media sites
Instagram - / arjunaadi_mountain_honey
Facebook - / arjunaadi.honey
Tiktok - www.tiktok.com...
nice to hear sir
anukaranie video from Kirtipur (Lucky Baral)
धेरै राम्रो सुझाव हजुर को म पनि मौरी पालन सुरु आत गरि रहेको ब्यबसायी कृषक हो
म धादिङ बाट मैले पनी ८,९, घारबाट सुरु गर्दै छु सर
सर म गोरखा देखि हो
मैले अगाडि राखेकाे विषय र याे मौरी पूरा समायोजन भएको , रानी राखेकाे केजकाे बारे जनकारी पाऊ न चाडै सर❤
Rani mauri ko puhl rani banxa ki mauri banxa ta sir
auta bagalma auta rani huncha tara aarko rani bacha banieko huncha
bagal bhitra tyo kasari hucha bataunuhosna
रानी मौरी कसरी उत्पादन गर्ने हो सर
Hello sir tapailai samparka kasari garne ho reply la
हामीलाई सम्पर्क गर्नुहोल 9851088419