जेहोस इन्द्रेणी परीवारले हाम्रो पुर्बलाइ बिश्व समुदायमा चिनाउन ठुलो योगदान गर्यो । हुनत इन्द्रेणीले पुर्बलाइ मात्रै नभै नेपालका कुना कुना दुर-दराजका बस्तीमा पुगेको छ त्यति मात्रै हैन इन्द्रेणी नेपाली भासी गोर्खालीको जो बिदेशमा छन उनिहरुको पनि घर आगनमै पुगेर त्यहको भासा सस्कृती र नेपाली पनलाइ चिनाउन ठुलो योगदान गरेको छ ।
कृष्ण दाइ हजुर नेपाल को धरै ठाँउमा जानू हुन्छ यस्तो ठाँउ छ संखुवासभा को गुफ्फामा यक पल्ट जानू हुन र यहको ठाँउको प्रचार पर्सर गर्दिनु होला सारै राम्रो पर्यटन ठाँउ हो
dhaka topi daura suruwal rastirya pahichan ho tara aajkal kamai manxele lagauxan !rai limbu haru daura suruwal dhaka topi mai dekhinxan garbako kuro pahichan nepalko ho thanks indreni team
कला र सस्कृती को धनी नेपाल अहिले को प्रस्थिती मा बिदेशी सस्कृती ले धावा बोल्दै छ सावधान रहनु यो कृस्मस र भ्यालनटाइन भित्रेको अवस्था छ यो भारस सङ सावधान !
Taplejung district is one of beutiful place where aboriginal of limbus residing since very beggining of its oriented . Limbus origin eho has own cultural dress instrument, ornaments which identify entire community.
यो महोत्सवमा पुग्न नपाए पनि इन्द्रेणी कार्यक्रम बाट हेर्दा सारै खुशी लाग्यो र लिम्बुको पनि थोरै चिनारी रहेछ I'm proud of limbuwan.and Taplejung .....
Aafno kala ra saskriti lai yugau yug samma jogayera rakhnu dherai ramro kura Thank you sou much ABC Indreni team lai👍👍
हृदय देखि नै धन्यवाद इन्द्रेणी टिमलाई ढिलै भएपनि हाम्रो ताप्लेजुङ हेर्न पाइयो इन्द्रेणी मार्फत ।
इन्द्रेणी का कलाकार हाम्रो लिम्बुवान प्रती सदैव माया अनि सम्झना
धन्यबाद ईन्द्रेणी टिमलाई ताप्लेजुङको धेरै कुरा भिडियो मार्फत देखाउँनु भकोमा
s daii👌🌹🌹🌹🌸🌸🌷🌷🌷🌷
hurrrrrrr Kati ramailo hau palam sundata khusi lago thank you indreni Tim
👍बधाई छ है इन्द्रेणी टिम लाई
waw hamro Nepal kati ramailo xa.
Thanks inreni Lai parbako saskirti dekhaidinu bhakoma
Dharai ramro 6 krishna daju jile pane yasari nai agadi badnu hola inderani team lai mero herdeya dekhi nai suvakamana .....
जेहोस इन्द्रेणी परीवारले हाम्रो पुर्बलाइ बिश्व समुदायमा चिनाउन ठुलो योगदान गर्यो । हुनत इन्द्रेणीले पुर्बलाइ मात्रै नभै नेपालका कुना कुना दुर-दराजका बस्तीमा पुगेको छ त्यति मात्रै हैन इन्द्रेणी नेपाली भासी गोर्खालीको जो बिदेशमा छन उनिहरुको पनि घर आगनमै पुगेर त्यहको भासा सस्कृती र नेपाली पनलाइ चिनाउन ठुलो योगदान गरेको छ ।
कृष्ण दाइ हजुर नेपाल को धरै ठाँउमा जानू हुन्छ यस्तो ठाँउ छ संखुवासभा को गुफ्फामा यक पल्ट जानू हुन र यहको ठाँउको प्रचार पर्सर गर्दिनु होला सारै राम्रो पर्यटन ठाँउ हो
dhaka topi daura suruwal rastirya pahichan ho tara aajkal kamai manxele lagauxan !rai limbu haru daura suruwal dhaka topi mai dekhinxan garbako kuro pahichan nepalko ho thanks indreni team
ma indrine ko fan ho sadai harxu
badai xa indrine timli
Purba ho purba hami aautai hum all cast thanks indreni
Taplejunge cheli sarai mitho boldo rahechha ta professional anchor le jastai
कति रमाइलो नाच लिम्बु समुदायको
nepal hamro pyaro des jai pathivara mata
La aaj pahilo comment
Very very nice hamro thaplajung
पदम सोराली मगर ईलाम
Tyo mushalman jasto dari Wala chahin ko h0?
Badai chha hajur haru lai
आोहो खुसि लाहो
कला र सस्कृती को धनी नेपाल अहिले को प्रस्थिती मा बिदेशी सस्कृती ले धावा बोल्दै छ सावधान रहनु यो कृस्मस र भ्यालनटाइन भित्रेको अवस्था छ यो भारस सङ सावधान !
verry nice my taplejung.
very nice
I miss Suketar
यो ढुङ्गरी हाहाहा
Purano yad aayo ni hau

very nice...