🔴🔴 🔴 मुकुल ढकालको पत्रकार सम्मेलन ।। LIVE🔴 NEPAL TIMES
Вставка
- Опубліковано 6 жов 2024
- 🔴🔴 🔴 मुकुल ढकालको पत्रकार सम्मेलन ।। LIVE🔴 NEPAL TIMES
For advertisements e-mail us at nepaltimes45@gmail.com
For News contact us on newsnepaltimes@gmail.com
Follow us on Instagram: / nepaltimesnews
Like The Nepal times on Facebook: / nepaltimesnwews
Produced By: NepalTimes Private Limited
News Edited By : NepalTimes
Video Edited By :Nepal Times
#LIVE
About Nepal Times :
Nepal Times is the biggest online national-level media house from Eastern Nepal. And also it is the first online television from province no. 1
सहि भन्नू भो मुकुल ढकाल ले
सत्यलाई तर्कले जित्न सक्दैन।मुकुलले जे भएपनि सत्य बाहिर ल्याए।
@@Rbn33 kun satye 😂
🇳🇵🙏🙏👍💯💯💯 Right Sir Good Job 🙏🇳🇵🇳🇵🇳🇵👍👍
मुकुल ढकाल सहि छ्न ।
Mukul galat kasle vanyo ra😂. Usko saili po galat vayo vaneko x ta
Mukul is 100% right. Ravi le boleko kei ni garena, Ravi, Prachand, Deuba, Oli ma kei farak xaina.
Mukul ab suteko pani live ma aauxa hola😮😮
सान्दर्भिक बिचार
धमिराहरू साइड लागेको राम्रो । तिम्रो नियत नै राम्रो देखिएन। तिम्रो उद्देश्य रास्वपा धराशायी बनाउने मात्रै देखियो । रविलाई सकाएर आफू सर्वेसर्वा बन्ने भित्री चाहना होला तिम्रो । अब यो रोइलो केका लागि ??
मुकुल भाइ तपाईं कुनै पनि पार्टिमा अटाउनु हुन्न त्यसकारण कुनै पार्टिमा प्रवेश गर्ने दुख नगर्दा राम्रो होला ।
रावण को बध उसको आफ्नै भाइ बिभिषण को कारण भएको थियो, रास्वपा र रबिको बध मुकुल नामक बिभिषण बाट हुने देखियो। आफैले सङ्हर्श गरेर ज्न्माएको पार्टीको आफ्नो igo को र अपरिपक्वता को कारण तेजोबध गर्न लागिपरेको यो बिभिषण पक्कै कसैबाट परिचालित भैरहेको आभास भयो।
mukul ❤❤❤
बालेनले पार्टी खोल्नु पर्छ तिम्रा महागफाडी रबि भगवानको पत्तासाफ हुन्छ😂
सही
यो भाइरस हो यसले अब आफू त सकिन्छ नै रास्वपा लाई पनि सकाउने बाटोमा लाँदैछ। पार्टीको विधि बिधान बिपरित मनपरि रुपमा आफुले गर्न पाए ठिक हैनभने बेठिक हो???तिमी भाईरस सरक्क राजिनामा दिएर जाँदा पार्टी जनता र सिंगो देशलाई फाइदा छ जब जनताले गलहत्याएर देश निकाला गर्नपरे त्यो थप पीडा नहोला।
Man pet vtr ko fo ra bhr nkln safal vayako ma badhai xa.... bro ...
संगठन भित्र सबैकाे कुरा मिल्छ मैले भनेकाे हुनुपर्छ भन्ने जिद्दी पना देखियाे, हजुर जुनै पार्टीको लागि घातक हुनुन्छ।
मुकुल जी एक जोडी लोग्ने स्वास्नी को डिभोर्स भएपछि एक ले अर्का लाई बोल्ने भाषा संग तुलना गर्न मिल्ने शब्द प्रयोग गरेर राजनीतिक चल्दैन हजुर ले पाटीभित्र गर्नुपर्ने माग शब्द लाई मिडिया मा आयर के पुरूप गर्न खोजिएको छ यो ब्यवहार बाट कसलाई फाइदा मत पतनको बाटो देख्छु यो कपुल कल्पीत ले कसैलाई फाईदा छैन
भुक्नुहोस भुक्नुहोस कति भुक्नुहुन्छ
ए रबिका झोले हो मुकुल सही छन सहीको पक्षमा बोलौ
यिनि र शर्मिला श्रेष्ठ को कहानि एउटै हो।
पार्टी खाेल्ने भन्न त रबि ले भन्याे ,तर कस्तो पार्टी नाम र चिन्ह के भन्ने केही थाहा थियन, त्यो सब काे निर्माता मुकुल ढकाल हाे🎉पार्टी जन्मदाता लाई निकाल्दा के हुन्छ हेरेकाे छ!पार्टी मा पछि जेाडिएकाकाे यहाँ ठुला ठुला गफ गरेकाे देख्दा अचम्म लाग्छ,त्यो रबिकाे अन्धभक्त पछ्याकाे व्यक्ति बाेल्छ
यस्तो मान्छेले पार्टी चलाउँछ? बेलैमा निस्क्यो गद्दार राम्रो भयो।
हगि सक्यो दैलो देख्यो भनेको यहि हो , बकबास नगर राजनीति सकियो तिम्रो , अब बिरामी जाँच्ने काम गर , 😂😂😂
नेपालिहरू यति अवुझ छन् कि सहि गलत नछुट्याई भुकिरहेका छ्न्, यहि भयर देश र जनताले दुख पायकाे मुकुलकाे शैली गलत हाेला तर उनले तयार पारेकाे पर्तिवेदन यक दम शहि छ, रास्वपालाई सरकारमा जाने म्याण्डेटनै छैन । अागन्तुकहरूनिशानामा परे हाे ।
Yeslai kasle kineko 6 tyo 200% sure ho
अझै नि धमिलो पानीमा माछा मार्दै छौ है,,,😞 तिमिहरुो मरेको जुनी
कारबाही नमिलेको भन्ने गुनासो आयो ! कारबाही मिलाएर गर्नुहोला ! रास्वापा😂
Yo sakkiyo aba, kuheko daktar
रास्व्पामा पार्टी भन्दा ब्यक्ती माथि छन भन्ने कुरा यथार्थ हो पार्टीले मन्त्रीहरुलाई राजीनामा दिएर सरकारबाट बाहिरिने भनेर निर्णिय नै गर्यो तर ब्यक्ती माथि भएकै कारणले राजिनमा दिएनन ।
आफ्नो साथै पार्टीको पनि बेइज्जत गर्ने बेकुफ 😊
Yo daichure..
बास्न त ई पनि, ती भन्दा १९ रैनछन् । ई पठित। ती अल्पपठित। अल्प ज्ञानम् भयंकरम्।
स्याल।
One man army cannot fight the enemies dherai na vook mula arko party khol kati din samma khok chas news ma chadai pattan hunchas mukul hamro pani RSP party ho fatta bayjatti
Mahamantri jasto garimamaya padhma basera bam handinxu udaidinxu vanne arajakta failaune yestalai janatale chinisake
Yo एउटा gayera पाटी लाइ केही hune wala xaina हुनुहुन्छ hune wala भीम रावल
Rip
Badi nakkal Nagar Tero aba kunai rasopa ma thau xaina😊
nepal ko history ma poilo patak hola yesto fatta gin lagdo manchae josla afnai party ko bayjat garne
किन रोएको अब मिलिस्क्यो चुपचाप बस
Not able nakul dakal . Ravi
Ravi KO party aba rabi KO clubes vaye ke thulo kura
Mahamantri ko pad gumauda ko pida ho yo Aru kehi hoina
7hour ma 3k le sunee Dr. Pagal hunxn vantee ho ki?
यो पनि काम नलाग्ने रहेछ
Ladae garnu theyo vane patevetra garn parne laj lagnu parne mukul lai pate vitra pakad banauna nasakne bahera kukur jasto vukne.shakare ko kura cha aafno faida hunjel khe nabolne .dose cha vane karbahe ta hun6.
कान्तिपुरको ... छाउरो भुक्यो
Vai kura bujha pahilaa
😂😂 Nepal banaune re yiniharule...
Gayera ghar samala pahile...
#Goodbyemukkule
He can't talk nice 😂mahamantri😂😂
Fata
Kosle Kai ta gareko xa ...🤔🤔🤫
Rabi Ka andha vaktaharule jesukai vanos Rabi galat byakti ho💩💩💩💩
Ta khate lai kasle chalako xa kati karod khaes kun Pati ko
बकवास
Pagal
fataha
😂😂😂😂
पाप धुरीबाट कराउछ भनेको यहि हो। ढाका कुमार लाई निलम्बन गर्ने मुकुल ढकाल लाई सभापति रबि लामिछानेले बर्खास्त गरे भने सभापति रबि लामिछाने लाई ८४ मा जनताले सडकमा पुर्याउने पक्का छ। सबैले नोट गरिराखे हुन्छ।
Laaj na vako muji
मुकुल जी एक जोडी लोग्ने स्वास्नी को डिभोर्स भएपछि एक ले अर्का लाई बोल्ने भाषा संग तुलना गर्न मिल्ने शब्द प्रयोग गरेर राजनीतिक चल्दैन हजुर ले पाटीभित्र गर्नुपर्ने माग शब्द लाई मिडिया मा आयर के पुरूप गर्न खोजिएको छ यो ब्यवहार बाट कसलाई फाइदा मत पतनको बाटो देख्छु यो कपुल कल्पीत ले कसैलाई फाईदा छैन
Rip
मुकुल जी एक जोडी लोग्ने स्वास्नी को डिभोर्स भएपछि एक ले अर्का लाई बोल्ने भाषा संग तुलना गर्न मिल्ने शब्द प्रयोग गरेर राजनीतिक चल्दैन हजुर ले पाटीभित्र गर्नुपर्ने माग शब्द लाई मिडिया मा आयर के पुरूप गर्न खोजिएको छ यो ब्यवहार बाट कसलाई फाइदा मत पतनको बाटो देख्छु यो कपुल कल्पीत ले कसैलाई फाईदा छैन