Namaskar sir 🙏 महत्वपूर्ण जानकारी गराउनु भएकोमा सरलाई मुरी मुरी धन्यवाद नदिने कुरै आएन , यता गाउँमा भक्त मान थापा काकाले तन मन धन दिएर मौरी पालन गर्नु भाछ घारको कुरै नगरौं आधुनिक घार मुड़े घार काठको बाकस अनगिन्ती छन् काकाको घारमा मौरी भित्र्याउने तरिका अर्कै छ चिनी र बाछीको शुद्घ गोबरमा कम्ति पानी फिटेर मजाले मुछेर घारको दुलो वरिपरी अनि घारमा पनि दलि दिन्छ अनि मौरी त के भन्नु सर आको छ आको छ अनि जत्ता हेर्यो मौरीनै मौरी , मह उत्पादनको के कुरा गरौं भाँड़ा भाँड़ामा महनै मह , बाल्टी बाल्टीमा हेर्यो मह, ड्रम भरी भरी मह ,यो पाली बिकेको जत्ती मह बेच्नु सम्म बेचियो पैसा पनि मजाले कमाईयो over भएर नबिकेको दुई ड्रम मह ड्रमसितै ओरालो पल्टाई दिए भन्थ्यो काकाले

Video ramro xa, mauri aako video ni post garnu hola
सारै राम्रो सूचना दिनुु पर्ने थियो ।दिनु भएको सूचना निएमित दिनुहोस् ।हामी नियमित ग्राहक हो हामी जस्तो मौरी किसान्को लागी आवश्यक छ ।
Daju tapai hawa video banaunu hunxa jasto lakx ❤
❤
❤❤❤❤❤❤
Dami
आफू ले त जति गरे पनि आउदै न के गर्ने होला अचुक औसधि भन्दिनु पर्यो ?
आउँछ हजुर
😂😂