अहिले मात्र निस्कियेको होईन यो नेपथ्य ग्रुप नेपाल को धेरै पुरानो हो । साना दुख ले आर्जैको होईन नेपथ्य सबै लाई चेतना भया अति उत्तम छ (बाहादुर को कदर हुनैपर्छ ) धन्यबाद म्युजिक नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
असल कार्य कसैको किन नहोस सिक्ने बानी बसाऊ ! गलत कार्य जसैको किन नहोस छोड्ने बानी बसाऊ! आफु सकभर आफ्नै काममा मेहेनत गर्ने बानी बसाऊ! जिन्दगि सुख दुख का पाटा सबैलाई हसाउने बानी बसाऊ!....
म यो गित बजाएर बसिरहेको वेला एउटा १४ बर्षको भाइले भन्यो " दाइ यो वुढाले गाएको सबै गित खतरा छ " उसलाइ मैले भने म तिमि जत्रो हुदा नि यि बुढा लोकप्रिय नै थिए तर के गर्नु अझै सबैले चिन्न सकेका छैनन् अमृत गुरुङ जस्ता हिरालाइ
2076 ma first time suneko life ko sabai vhanda ramro geet suney jasto lagthiyo ajha ni ustai suni rakhxu I hope yo geet nepali vhasi vhaenjel rairahanxa❤😊
झ्याउरे भाकामा आधारित यो गित नेपथ्यको पाचाै एल्बम रेशममा समावेश थियो।यो एल्बमको शिर्ष गीत रेशम नै येति धेरै लोकप्रिय भयो यो एल्बमको अन्य गीतहरु निकै समय ओझेलमा परे।
Akdam ramro Git yo Git sunda malai pani nachau nachau lagyo....hajur.....Ma derai jaso yo Gitma nachhu hajur....malai ramro lagcha...Dai.... esto nachne githaru ali dherai leunuhola Dai....
राजतन्त्र लोकतन्त्र गणतन्त्र चाल भ्रट्र को लुट सधैं भरी जनता कै बाजा बजाउने ! आजित जनता सबै थरि का बाजा सुनी कोविट भय आफै भित्र आफै राखी हराउने ! निति विचार बिहिन निहित स्वार्थी गठबन्दन को बाजा कति दिन हो बजाउने ! जनता जति भन्छन देशको पहेचान सस्कृति आफ्नो रोजीरोटि कसरि हो बचाउने !...
हा हा हो पहिरनमा राम्रो छोरिलाइ मजेत्रो र चोली हजुर छोरोलाइ च्याट्टै शिरमा टोपी दैब संजोग भेट भयो नाच्ने गाँउने होकी हो झ्याउरे भाका मादलु ताल तालमा ताल मिलाएर नाँचिदिँउ न आज आगनीमा छम्म छम्म (मै नाँचे छम छमि त साली फन फनी घुमेर) स्याबास ह ह हो हो हो मानिसको जोवन पिपलुको पात जस्तो फिलिप झरि जाने रैछ सुन चाँदि भन्नु मात्र माया ठुलो रैछ हो हो हो संजोगको कुरा बेला र मौका पर्दा खेरि माया लाउनु रैछ कसो गरम बरि लै। (पात खस्यो पिर्का झै पानीको तिर्खा झै ) हा हा हो हो हो झुलुक्कै हेर्दा टलक्कैमा टल्टिरहने हिमालबाट खोलो झर्यो बेशी सललल नदेखे माया के हो कसो देखे माया झलमल तिरिएको तेल ठोरिको रेल तिम्रो हाम्रो साली अब छैन बेला गयो अब हाम्रो दिन ( सरर रेलैमा घरजम गर्नु छ बेलैमा)
छेमा दिनु ओली बुबा बिन्ती म गर्छु. आफै बिरामी हुनु हुन्छ तपाई, का छोरा हरु के गरि बसेको छन्. जेठा छोरा ईश्वर सुन जनता का कुरा बाउ बिरामी हुदा आफै बिरामी भय कसरि देश र जनता सपना हुन्छ पुरा. खाली भयो जनता को टंकी मेलम्चि आउने कइले. आफ्नो घर को पानी टंकी कति भरिराचौ अहिले. मइला छोरा धन्न नै टिका लगाई लाय, संकट परो देश लाई स्रोत जुटाइ रहे . बिबेकी छन् पडालिखा छन्.तैपनि अमेरिका जाने भाचन. सबै ले टिके भनि भनि बिल भौचर पास गराय . देश लाई संकट परो जोशी त धनमन छ श्रोत जुटाइ देउ. देश मा जनता ढुख पाचन. काइलो छोरा भानु भक्त जनता को जिबन को जिम्मा लिइ जनता लाई नै टोक्ने भाछन् ! एक एक खुबी भयका युवा हरु तेसैखेर गाचन. मदन को भासन सुन्दा कोरोना को जिउ कापतो. जनता कुरा गथे मदन र मनमोहन सबैले भुली गाचन. नेपाली जनता को जननी पाटी हो नेपाली काग्रेस विचार छ सुन जस्तो सुनेकोई छैनन्. किसुनजी सुराइ गणेश मान को लाठी बिपी को विचार सबै बुडा आफु आफु भनिखाय. आखिर गरीब जनता ले केपाय. युवक हरु एक एक छन कइले कुची हो पाउने. अर्को पाटी प्रचन्द को सपना थियो महान. जनता मारी सासन गरी कसरी जित्नु मन देश को काम गरि बसम गाली कसैले कसैलाई नगरम जनता ले मात्रै होइन आफैले गुमाएका छन् जनता कै छोरा थिय प्रकास . गण्डतन्त्र का सारथि थिय गिरजा बाबु र प्रचण्ड ओली बाले भारति नाकाबदि को मौका छोपी बईल गाडा चढि आए. गाडी इनजिन प्रचण्ड को ओली कसरि चलाय. जनता सबै कुरा बुजी सके देश अब कसरि चलाउने विदेश नीति खतम भयो सबै भय बिदेशी दलाल ओली बाले आफै मदेश जनता माथि आप को झटारो हानी सरिता गिरि लाई देश नै निकाला गरे. के अही नै हो नेता को जनता प्रर्ती हुने मन. आफ्नो विचार सबैले राखन पाउनु पर्छ अहिने हो लोकतन्त्र को गुड. देश का युवा साथी सबै लाई भनछु आफ्नो आफ्नो पाटी मा युवा शक्ति लाउने हो. नेता मानेन भने अर्को पाटी खोलि देश बनाउने हो. आत्म निरबर बनाउने हो. जनता देश को राजनीति नबने धनि गरीब जनता सबै हुने हो खरानी. अब त देश मा जनता ले हुल दंगा नगरी कोविट भगाउने हो नभए जनता र देश बचाऊ नै गारो हुने भो. जय नेपाल....
युवा सम्पति धितो राखी विदेश भिसा बनाउने ! विदेश गई दैनिक ढुख गरी सोदेश पैसा पठाउने ! घर चलाउन दुवै मित्र लाई दैनिक पैसा बुझाउने ! मित्रको बेपार घर भित्र आइ सरकार नै चलाउने ! राष्ट्र जनता को कुरा गरे दुवै नाकाबन्द गराउने ! देश राजनीति लेख सधै गोलचक्रमा नै फसाउने ! राजनीति खेल भो देश को पहेचान कसरि बचाउने !...
Daju darsan namaste ani hajr ko sadai jiwan khusi sat bitos daju song derai man xune xa daju tara maya vaneko purana song haru lai nai maya garnu parx hai kina ki ahile ko jamana anusar cahlnu parx vane soch vayo vanetaw daju hajr le auta video vabatw 10000 likes views paunu hunx hola tara arko le tala jareko 100 ma herna sakina ni hai hajr ko kunai video ma maile vaneko kura mel khako hola ,daju i love song nepathay
जुन मानिस मलाई के र मलाई कति भन्छन मानिस ब्यपारी भय हुन्छ ! जुन मानिस देश लाई के र जनता के भन्छ तो मानिस नेता भय हुन्छ ! हाम्रो देश मा नीति नै उल्टो भयो सासक भै मलाई के र मलाई कति भन्छन ! अनि देश र जनता कसरि बन्छन ! आखिर मा विचार बिहिन लुटेरा समूह बन्छन !
NEPATHYA गीतहरु OFFLINE MODE मा समेत सुन्नुहोस् MUSIC NEPAL App मा .DOWNLOAD NOW ➤bit.ly/2FInqX3
Music Nepal wow👌👌👌👌😊😊
Yesko track chaina lyrics pani
Music Nepal kam gardaina tapaiko app
Music Nepal
Xx
छझछ🚱⛔️⛔️🛂🛂🛂🛂🚸🚸🚸🚸⚠️⚠️⚠️🚼️🚼️🚼️🚾🐳🐳🐳🐳🐳🐳🐳🐳🦎🐳🐳
ओहो, गीत सुनेर मलाई पनि नाचु नाचु लाग्यो ! अति नै सुमधुर र मिठो गीत ! धन्यवाद छ !
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Onic dai pugnu vayko rahexa hoii ✌✌
Onic dai pugnu vayko rahexa hoii ✌✌
अहिले मात्र निस्कियेको होईन यो नेपथ्य ग्रुप नेपाल को धेरै पुरानो हो । साना दुख ले आर्जैको होईन नेपथ्य सबै लाई चेतना भया अति उत्तम छ (बाहादुर को कदर हुनैपर्छ ) धन्यबाद म्युजिक नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Sahi Vannu Vayo Dai 😘💖😍
**,.?
@@davidgururng9505
अमृत गुरुङ दाइको गीत मन नपर्ने नि कोहि नेपाली होला र ?👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
I'm a big fan of amrit gurung..
Best singer ever!!!
@@MusicNepalPvtLtd Nepathay ko geet share garna bhannu pardaina✌️✌️
Tyta hoi 😁 😁👆
17 Yrs अघिको यो गित ाआज सुन्दा नि ताजै लाग्छ ।धन्य छ नेपथ्य
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
नेपथ्यब्याण्ड नामै काफी छ l💘💘💘💘💘💘💘💘💘💘❤❤❤❤❤❤❤❤😃😃😄😄😄😃😃😄😄☺☺☺😊😊😊🎸🎸🎯🎯🎯🎸🎻🎻🎺🎷🎷🎬🎬🎬🎹🎹🎹🎧🎧🎧🎼🎼📯📯📯📯📯🔋🔋🔋🔋😍😍😍😍😍😍😍💡💡💡🔦🔦🔦🔔🔭🔭🔭🔬🔬🎤🎤🎶🎶🎶🎶🎵🎵🎥🎥🎥🎥📣🎥📣📣📷📷📷📹📹📹
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
He is really down to earth..
He lives in a very simple way ..
No Car No Bungalow No branded outfit ..
That's what make him my Idol
Vcfdshowaa
💕💕💕💕
but he is standing remember that i love you
😅@@Nightfire_ff
N .@@Nightfire_ff
हामी पर्देशिलाइ नेपाल प्रती माया जगाउनु सबैभन्दा धेरै योगदान गीतसगीतको छ?? यो गीतले हाम्रो बच्चाहरूलाई अझै प्रेरणा मिल्ने छ? धन्यवाद
असल कार्य कसैको किन नहोस सिक्ने बानी बसाऊ !
गलत कार्य जसैको किन नहोस छोड्ने बानी बसाऊ!
आफु सकभर आफ्नै काममा मेहेनत गर्ने बानी बसाऊ!
जिन्दगि सुख दुख का पाटा सबैलाई हसाउने बानी बसाऊ!....
म यो गित बजाएर बसिरहेको वेला एउटा १४ बर्षको भाइले भन्यो " दाइ यो वुढाले गाएको सबै गित खतरा छ " उसलाइ मैले भने म तिमि जत्रो हुदा नि यि बुढा लोकप्रिय नै थिए तर के गर्नु अझै सबैले चिन्न सकेका छैनन् अमृत गुरुङ जस्ता हिरालाइ
2076 ma first time suneko life ko sabai vhanda ramro geet suney jasto lagthiyo ajha ni ustai suni rakhxu
I hope yo geet nepali vhasi vhaenjel rairahanxa❤😊
I'm from Sikkim ❤️❤️ NEPATHYA ❤️🙏
गीत सुन्ने बित्तिकै नाचौ नाचौ लाग्यो ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
झ्याउरे भाकामा आधारित यो गित नेपथ्यको पाचाै एल्बम रेशममा समावेश थियो।यो एल्बमको शिर्ष गीत रेशम नै येति धेरै लोकप्रिय भयो यो एल्बमको अन्य गीतहरु निकै समय ओझेलमा परे।
Most Valuable Band or Singer of Nepal for Every Nepali People This is altralegend ❤️❤️❤️
आह कति दामी गित को बोल
गित त धेरै सुनेको तर
आज बोल नि पढ्दा सुन मा सुगन्ध लागो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
मादलु ताल तालमा ताल मिलाएर नाचिदिम न आज❤
यो हो नि त.... नेपाली गीत... ❤️❤️❤️❤️
Love frm India....
Amrit dai ko fan yeta hajir garum 🕉🔥❤️🇳🇵
Akdam ramro Git yo Git sunda malai pani nachau
nachau lagyo....hajur.....Ma derai jaso yo Gitma nachhu hajur....malai ramro lagcha...Dai.... esto nachne githaru ali dherai leunuhola Dai....
amrit gurung daju legend with zero haters ❣️🇳🇵nepathye
Legendary band Nepathya ❤🔥
All time best
Energetic man with lots of energies in him as well as his music. Evergreen Nepathya. Rockin forever
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
C5p t3xc pq15
❤❤
Nepathya is my favourite band around the world ...proud to be nepali 💕💕💕💕❤❤❤
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Huge heartly respect to the living legend amrit gurung
5:10 that solo on fire 🔥🔥
राजतन्त्र लोकतन्त्र गणतन्त्र चाल भ्रट्र को लुट सधैं भरी जनता कै बाजा बजाउने !
आजित जनता सबै थरि का बाजा सुनी कोविट भय आफै भित्र आफै राखी हराउने !
निति विचार बिहिन निहित स्वार्थी गठबन्दन
को बाजा कति दिन हो बजाउने !
जनता जति भन्छन देशको पहेचान सस्कृति आफ्नो
रोजीरोटि कसरि हो बचाउने !...
Legend Amrit gurung huge respect to you 😍
2021 march loving this energetic song again and again ❤
धेरै नै मन छुने गित छ एस्तै अझै अरु गित गाउदै जानू होला सर धेरै राम्रो गित छ
Dami chaaa
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nepali like 👇👇👇👇👇👇👇
After narayan gopal ...amrit gurung is most valuable singer in nepal..
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
agree with ur point
@Nep Crow Nepathya is Folk Rock band
तरगह
I agree with ur opinion
All time hit song 👌💖💖💖अमृत गुरुङ is best singer
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
legendary nepathya and amrit gurung.. plz nepathya ko purano chhekyo2, jomsomai bazar ma, himal chuchure geet ko original video upload garnu paryo
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
❤❤❤❤❤
हा हा हो पहिरनमा राम्रो छोरिलाइ मजेत्रो र चोली हजुर छोरोलाइ च्याट्टै शिरमा टोपी
दैब संजोग भेट भयो नाच्ने गाँउने होकी
हो झ्याउरे भाका मादलु ताल तालमा ताल मिलाएर नाँचिदिँउ न आज आगनीमा छम्म छम्म (मै नाँचे छम छमि त साली फन फनी घुमेर)
स्याबास
ह ह हो हो हो मानिसको जोवन पिपलुको पात जस्तो फिलिप झरि जाने रैछ
सुन चाँदि भन्नु मात्र माया ठुलो रैछ हो हो हो
संजोगको कुरा बेला र मौका पर्दा खेरि माया लाउनु रैछ
कसो गरम बरि लै।
(पात खस्यो पिर्का झै पानीको तिर्खा झै )
हा हा हो हो हो
झुलुक्कै हेर्दा टलक्कैमा टल्टिरहने हिमालबाट खोलो झर्यो बेशी सललल
नदेखे माया के हो कसो देखे माया झलमल
तिरिएको तेल ठोरिको रेल
तिम्रो हाम्रो साली अब छैन बेला
गयो अब हाम्रो दिन
( सरर रेलैमा घरजम गर्नु छ बेलैमा)
जति सुन्यो तेति सुनुम लाग्छ नेपथ्य ब्यान्डको song धेरै खुसी लाग्छ
He is the living legend in Music Industry.
Loved your voice and words of you songs and music is another level.
It makes me dance.
This song put a booster energy ⚡ on me
Thanks to you a living legend
😊😊😊गजब सधैँ नयाँ लाग्छ यो गित सुन्दा
Nepali op in the chat
छेमा दिनु ओली बुबा बिन्ती म गर्छु.
आफै बिरामी हुनु हुन्छ तपाई, का छोरा हरु
के गरि बसेको छन्. जेठा छोरा ईश्वर सुन जनता
का कुरा बाउ बिरामी हुदा आफै बिरामी भय कसरि
देश र जनता सपना हुन्छ पुरा. खाली भयो जनता को टंकी मेलम्चि आउने कइले.
आफ्नो घर को पानी टंकी कति भरिराचौ अहिले.
मइला छोरा धन्न नै टिका लगाई लाय, संकट परो देश लाई स्रोत जुटाइ रहे . बिबेकी छन् पडालिखा छन्.तैपनि अमेरिका जाने भाचन. सबै ले टिके भनि भनि बिल भौचर पास गराय . देश लाई संकट परो जोशी त धनमन छ श्रोत जुटाइ देउ. देश मा जनता ढुख पाचन.
काइलो छोरा भानु भक्त जनता को जिबन को जिम्मा लिइ जनता लाई नै टोक्ने भाछन् !
एक एक खुबी भयका युवा हरु तेसैखेर गाचन.
मदन को भासन सुन्दा कोरोना को जिउ कापतो.
जनता कुरा गथे मदन र मनमोहन सबैले भुली
गाचन.
नेपाली जनता को जननी पाटी हो नेपाली
काग्रेस विचार छ सुन जस्तो सुनेकोई छैनन्. किसुनजी सुराइ गणेश मान को लाठी बिपी को विचार सबै बुडा आफु आफु भनिखाय. आखिर गरीब जनता ले केपाय. युवक हरु एक एक छन कइले कुची हो पाउने.
अर्को पाटी प्रचन्द को सपना थियो महान.
जनता मारी सासन गरी कसरी जित्नु मन देश को काम गरि बसम गाली कसैले कसैलाई नगरम जनता ले मात्रै होइन आफैले गुमाएका छन् जनता कै छोरा थिय प्रकास .
गण्डतन्त्र का सारथि थिय गिरजा बाबु र प्रचण्ड
ओली बाले भारति नाकाबदि को मौका छोपी
बईल गाडा चढि आए.
गाडी इनजिन प्रचण्ड को ओली कसरि चलाय.
जनता सबै कुरा बुजी सके देश अब कसरि चलाउने
विदेश नीति खतम भयो सबै भय बिदेशी दलाल
ओली बाले आफै मदेश जनता माथि आप को झटारो हानी सरिता गिरि लाई देश नै निकाला गरे.
के अही नै हो नेता को जनता प्रर्ती हुने मन.
आफ्नो विचार सबैले राखन पाउनु पर्छ
अहिने हो लोकतन्त्र को गुड.
देश का युवा साथी सबै लाई भनछु आफ्नो आफ्नो
पाटी मा युवा शक्ति लाउने हो. नेता मानेन
भने अर्को पाटी खोलि देश बनाउने हो.
आत्म निरबर बनाउने हो. जनता देश को राजनीति नबने धनि गरीब जनता सबै हुने हो खरानी.
अब त देश मा जनता ले हुल दंगा नगरी कोविट भगाउने हो नभए जनता र देश बचाऊ नै गारो हुने भो.
जय नेपाल....
Listening to this masterpiece on 2023❤️❤️
Love नेपथ्य 💜😚
2020 still listening this song🔥
Me to
Its not 2020 its 2076 😂😂
Im also...
Me too
Don't know why but this legends song has such a craze which can make me dance every where❤ This generation songs don't have that craze tho 😌
Favorite with many reasons 💜😚
Legend Amrit gurung ❤
Malae Teti Bela singerko naam thaha thiyena at last Amrit sir hunu hudo rahexa dherai Khushi lagyo 💜🥰❤️
युवा सम्पति धितो राखी विदेश भिसा बनाउने !
विदेश गई दैनिक ढुख गरी सोदेश पैसा पठाउने !
घर चलाउन दुवै मित्र लाई दैनिक पैसा बुझाउने !
मित्रको बेपार घर भित्र आइ सरकार नै चलाउने !
राष्ट्र जनता को कुरा गरे दुवै नाकाबन्द गराउने !
देश राजनीति लेख सधै गोलचक्रमा नै फसाउने !
राजनीति खेल भो देश को पहेचान कसरि बचाउने !...
nepathya rock ✌️👌❤️❤️
Wowo dami dami dami
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Legend
🥰❤️
Nepal ko babal band bhanekai nepathya
Dhammi xa bro
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
शारा नेपाली काे मन छुने िगत
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Legend of all times 🎉❤
नेपथ्य का आफ्नै गाउले मौलिकमा आधारित लोक पप गित सुन्न कसैले पनि न छुट्टाउनु होला।सबैमा हार्दिक अपिल।
Dami dami dami dami song
Katti ramro sor sabda ani lay 🙏❤️
I am crying 😭 because the song and the voice 🎉🎉😭😭😭🤗🤗🤗😊
Maila sweggi lai ni kaam maya diya ta ka honi😢
Babal
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Legend for a strong reason
Yo budo ni manxe ta khatra ho hai
Nice song
Thanks
Lots of love from nepathya fams💜
Most popular song
Best of luck nepathya samuha ❤❤❤❤❤❤
Amrit Gurung is the legendary singer of "लोक रक" songs.... Love every song of Amrit Gurung sir....
Soo hyped for consert in damak this new year🎸🎸
Wowowoeo
Vibe!❤
Amrit dai ko ajhai live suunupar6 geet without music man6e tyahi dhalla jasto hun6 teti powerdar don't miss any concert guys specially (NEP.)
My febrite singer nepathya💕💕💕💕
Happy birthday living legend♥️🇳🇵
song was published after 2 year i was born..and still is fresh ,dynamic...met the today demand....
Gives me goosebumps every time I listen to this hell of a song. Amazing lyrics and music and what a voice Amrit dai has. Love from Darjeeling.
Suparb nice songs
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Tapai nepathya ko fan ho vanne comment ma like garnu hos.
If you are watching this you have a good taste of music ❤
The vibe after listening his lyric s with using airphone ❤❤
❤
Love u Nepatya!! Amrit dai.... Lots of love from Darjeeling.
Wow ❤❤❤❤❤❤😊
Thanks
Jhakas
Adroable Amrit dai !!!
Syanai dekhi fav singer Amrit sir🥰💜❤️
Daju darsan namaste ani hajr ko sadai jiwan khusi sat bitos daju song derai man xune xa daju tara maya vaneko purana song haru lai nai maya garnu parx hai kina ki ahile ko jamana anusar cahlnu parx vane soch vayo vanetaw daju hajr le auta video vabatw 10000 likes views paunu hunx hola tara arko le tala jareko 100 ma herna sakina ni hai hajr ko kunai video ma maile vaneko kura mel khako hola ,daju i love song nepathay
एकदमै रमाइलो छ
😍😍😍damii
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
नेपथ्य Rocks...
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
जुन मानिस मलाई के र मलाई कति भन्छन
मानिस ब्यपारी भय हुन्छ !
जुन मानिस देश लाई के र जनता के
भन्छ तो मानिस नेता भय हुन्छ !
हाम्रो देश मा नीति नै उल्टो भयो
सासक भै मलाई के र मलाई कति
भन्छन ! अनि देश र जनता कसरि बन्छन !
आखिर मा विचार बिहिन लुटेरा समूह बन्छन !
legend amrit dai ... ( one of the best band ever) " nepaty...
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Khatra hjur ,👍🥰🥰🥰🥰😍
Nepathya band. Big. Big. Big. Fan❤️..proud. Yo. Be. Neplai singer...!!!
Who watch this video after voice of Nepal
Best song 2024 m kosle sundai xa India bta❤❤❤