Ko Hola Tyo 2- Female Version (Timi Aauchauki Bhani) • Suman Gurung • Paul & Krishtina • Official MV

Поділитися
Вставка
  • Опубліковано 25 гру 2024

КОМЕНТАРІ •

  • @shikendrapujara4082
    @shikendrapujara4082 2 роки тому +633

    सुदुर पश्चिमकाे माया जनमार्या ,एसैगरि अर्का दिनहरूमा आउनातुक नयाँ गित संगै बझाङ्ग का प्राकृतिक रमणीय ठाउँ यसैगरि गितमार्फत चिनाईदिया।सुदुरकाे माया मान्नाई रया माया जनघटाया💔😍।
    हाेलटिमलाई एकमुस्ट धन्नेबाद🙏👏👍️👌

    • @sunilgirimusic
      @sunilgirimusic  2 роки тому +52

      Thank you abhi xettri

    • @gynitaniroula1347
      @gynitaniroula1347 2 роки тому +16

      😍😍😍😍😍😍😍

    • @raianil3459
      @raianil3459 2 роки тому +18

      @@sunilgirimusic Yo Geet ma garima Sharma nabhayera dherai ramro vayo Yo Geet dherai here

    • @MrMohanP
      @MrMohanP 2 роки тому +6

      कति मीठो 🤗

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 2 роки тому +8

      अति मिठो गितको भिडियो

  • @bhupupandeymusic
    @bhupupandeymusic 2 роки тому +301

    फेरि उहि स्वाद जुन बर्सौदेखि नेपालीहरु माझ गुन्जिदै आएको छ! आफ्नोपन, मौलिक भाका, सरल र सुन्दर शब्दहरुको कलात्मक सम्योजन... शुभकामना छ सुनिल गिरि ज्यु लगायत यो गीतसङग जोडिनुहुने सम्पुर्णलाइ 🙏

  • @punchitrabahadur3208
    @punchitrabahadur3208 2 роки тому +126

    👑Paul Ji ko sankatko ghadima yeti mitho geet release garnu bhayeko ma badhai tatha safaltako subhakamana👍❤️❤️❤️

  • @BhupendraBudhathoki
    @BhupendraBudhathoki 2 роки тому +30

    एक दमै मीठो गितको Female version सुन्न पाउँदा खुशी लाग्यो । सफलताको सुभकामना छ @sunilgiri सरलाई 💕🌹🌹🙏

  • @kabirambudha3416
    @kabirambudha3416 2 роки тому +25

    प्रत्येक नेपालीको धुकधुकीमा बस्न सफल राजा पल शाहाको नयाँ video हेर्न मन छ

  • @kiranbahadurgurung12
    @kiranbahadurgurung12 2 роки тому +18

    नेपालको एक मात्र सान अनि मान king of Hiro पल बिक्रम साह धेरै धेरै सफलताको शुभकामना !💐💐👏👏🙏🙏🙏

  • @pradipkathayat777
    @pradipkathayat777 2 роки тому +101

    पश्चिमको location अनि भासा समेटियको मिठो गीत अनि paul sir को उत्कृष्ट music video ❤️❣️

  • @bimalpakhrin8609
    @bimalpakhrin8609 2 роки тому +44

    धेरै पछि Krishtina Thapa लाई भिडियोमा देख्न पाउँदा खुशी लाग्यो । Wish you all the best entire team 👍

  • @rammalla3353
    @rammalla3353 2 роки тому +238

    यो गितको शब्दले मन मुटु छुन्छ । जति सुनें पनि सुनि रहुँ जस्तो लाग्छ । कालझैं यस गितका स्रष्टा सर्जक, गायक गायिका र अभिनेता अभिनेत्री प्रति उच्च सलाम । मेल र फिमेल दुबै भर्जनमा उत्कृष्ट छ यो गित ।

    • @jyotikarai3384
      @jyotikarai3384 2 роки тому +2

      काल झैं हैन होला 😀 कालजयी होला नि

    • @roshangalkot5189
      @roshangalkot5189 2 роки тому +1

      Maan mutu xuna yo music law ❤️

    • @pradeepkadariya5260
      @pradeepkadariya5260 2 роки тому

      Tara net nai sakindo holanta uereko herai grda ta😜😜

    • @BuddhaLama-yp1ny
      @BuddhaLama-yp1ny 2 роки тому

      @@dharmarajjoshi1440 correct hoina sahi chai vnnu vo 🤭🤭😃

    • @sandipmalla7371
      @sandipmalla7371 2 роки тому

      ua-cam.com/video/pdtNbExElcU/v-deo.html

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 2 роки тому +1

    भब्य सफलताको शुभकामना पल सर & सुनिल सर लगाएत सम्पुर्ण युनिटमा। सबैको मन मुटुमा बस्न सफल गीत "को होला त्यो"?😍😍😍😍😍

  • @binodthapa7940
    @binodthapa7940 2 роки тому +1

    Video ta jhakas6,Kasto dami ani sumadhur voice wau

  • @kabitagurung4696
    @kabitagurung4696 2 роки тому +21

    अति सुन्दर Congratulations paul babu and whole intire team

  • @nabinkafle1614
    @nabinkafle1614 2 роки тому +27

    सुनिल दाइ🙏
    तपाइको आवाज अनि हरेक गित को प्रशम्सक म,,,,हरेक गित का शब्द अनि त्यो सुर मलाइ आश्चर्य लाग्छ। अझै मिठा शब्दहरु उन्नुहोला सुभकामना👏

  • @dhanadhami1456
    @dhanadhami1456 2 роки тому +166

    नेपालको एकमात्र सान pahal shah सफलताको शुभकामना । 🙏⭐♥️ साथै कति मिठो गीत सुनिल दादाको । ♥️🎂

    • @harixetri3092
      @harixetri3092 2 роки тому +2

      Dami comment

    • @dhanadhami1456
      @dhanadhami1456 2 роки тому +2

      @@harixetri3092 thank you 🙏♥️

    • @anjurana4206
      @anjurana4206 2 роки тому +2

      yes Dhana Dhami ji

    • @sanjivnewar2436
      @sanjivnewar2436 2 роки тому +1

      कति मीठो sang ho pual daju dherai naii ramro xa hjr ko kam daju love paul daju 😍❤️❤️

  • @kasammagar3255
    @kasammagar3255 Рік тому +3

    मन पर्ने मान्छे सधै मन मा hudo रछ जस्तै paul दाइ यो मन बाट कहिले दुरी टाढा हुन सधै मन मानै ।।।

  • @ganeshkumardangi221
    @ganeshkumardangi221 2 роки тому

    बधाई छ सम्पूर्ण टीम लाई फेरी अर्को नयाँ गीत छिट्टै हेर्न सुन्न पाइयोस्।

  • @mohitsripaili
    @mohitsripaili 2 роки тому +135

    हाम्रो सुदूरपश्चिमको संस्कृति र सुन्दरतालाई यसरी प्रस्तुत गरिएको देख्दा सारै खुशि लाग्यो ।❤️😊सम्पुर्ण टिमलाई धन्यवाद तया धेरै धेरै शुभकामना😊😊😊😘

  • @manishbhandarioffical8531
    @manishbhandarioffical8531 2 роки тому +58

    मान्छेको पहिचान भनेको उस्को brand मा हुन्छ अनि त्यो brand कुनै कपडामा, कुनै अनुहारमा र कुनै पैसामा हुदैन ।
    मान्छे को brand उस्को character मा हुन्छ ❣️
    Greatest of all time music, film and model industry Paul Shah👍👍

  • @sajittamang8503
    @sajittamang8503 2 роки тому +17

    कति मिठो स्वर अनि कति राम्रो video #love you real hero paul #All the best whole team lai 👍️👌

  • @basantadhakalpaulshah3556
    @basantadhakalpaulshah3556 2 роки тому +5

    Aaha Real Hero Megha Star Always Stylish All Project So Happy And Proud Best wishes All Team

  • @Sita489
    @Sita489 2 роки тому

    Ali Unique jasto lagyo!
    So atinai man paryo!।।
    Safalta ko शुभकामना!
    God bless you all entire teams!...

  • @s.p412
    @s.p412 2 роки тому +12

    पहिला मेल भर्सन त्यसपछि फिमेल भर्सन अहिले मिक्स भर्सन आएछ । जुन भर्सन भए पनि अति सुन्दर गित छ । सुनुरहुँ लाग्ने ! Keep it up dear brother ❤️🤗

  • @singhjee5124
    @singhjee5124 2 роки тому +112

    बझाङ जिल्ला खप्तड छान्नाको सुन्दरता🥰 हाम्रो गाउँ हाम्रो पहिचान ❤️ सम्पूर्ण टिमलाई हार्दिक शुभकामना❤️❤️

  • @rameshmgr8545
    @rameshmgr8545 2 роки тому +14

    wow सुमनको आवाज,सुनिल दाजुको शब्द अनि रियल हिरो पल दाजु र कृष्टिना को अभिनय 100% गजब

  • @lalitshahi3718
    @lalitshahi3718 2 роки тому +1

    लौ क्या गज्जब बन्या रैछ भिडियो । बधाइ छ

  • @dearfriends3038
    @dearfriends3038 2 роки тому

    कति मिठाे स्वर रहेछ, मनै छुने अन्तिममा दुख्ख लाग्याे, पल शाह फर्केर लिन आएकाे बनाएकाे भए झनै राम्राे हुने थियाे।

  • @Iq_gk_reasoning_Tricks_psc_tsc
    @Iq_gk_reasoning_Tricks_psc_tsc 2 роки тому +33

    धेरै धेरै माया चितवन र झापाबाट एकैमुष्ट । धेरै राम्रो छ गीत , पहिलेबाटै धेरै सुनेको गित फरक स्वरमा सुन्न पाउँदा धेरै खुसी लाग्यो।धेरै धेरै सफलताको शुभकामना छ है सुनिल गिरि दाइ लगायत टिमलाई❤️।

  • @Beekas_official
    @Beekas_official 2 роки тому +32

    आहा निक्कै मिठो लाग्यो ❣️
    पहिले झै अहिले पनि❣️❣️🥰

  • @apexathakuri3834
    @apexathakuri3834 2 роки тому +6

    मनपर्ने कलाकार पल अनि खप्तड्को मनोरम दृश्य हेर्न कहिले देखिको प्रतीक्षा सफल भयो आज। best of luck all team

  • @sauravtamang9483
    @sauravtamang9483 2 роки тому +6

    यति सुन्दर ठाउँमा गएर उत्कृष्ट म्युजिक भिडियो बनाउनु हुने सम्पूर्ण टिम लाई हार्दिक धन्यवाद साथै आगामी दिनहरूमा सफलताको शुभकामना पल दाजु Big fan 🥰❤️❤️❤️ lots of love 💕 from heart 🥰🥰🥰❤️❤️❤️

  • @simranbhandari2052
    @simranbhandari2052 2 роки тому +2

    Wau hamro suderpaxim ko location Amazing

  • @Bibashshahi25
    @Bibashshahi25 2 роки тому +24

    wow nice song❤️
    कति राम्रो भ्यु भिडियो हेर्दा त अँखा नै शितल बनाउने❤️
    Bigfan paulshah❤️🌍️

  • @gajurmukhicreations
    @gajurmukhicreations 2 роки тому +81

    So sweet Voice😍(Good Luck for entire team ❤️❤️)

  • @MERO_NEPAL_PYARO
    @MERO_NEPAL_PYARO 2 роки тому +9

    सुन्दर सुदुरपश्चिम, आहा कति रमाईला दृश्यहरु बधाई छ सम्पुर्ण टिमलाई हाम्रो सुन्दर भुमिमा यो भिडियो खिच्नुभएकोमा साह्रै मन छोयो female version मा पनि शुनिल गिरी दाईको झझल्को आयो फेरि पनि

  • @_PraTha9
    @_PraTha9 2 роки тому +8

    आहा! अत्यन्तै मन छुने गीत!! साथै पश्चिम को संस्कृति लाई समेटेर झन् सुन मा सुगन्ध थपे झै , सफलताको सुभकामना❤️❣️

  • @amargurung2185
    @amargurung2185 2 роки тому +1

    Our real hero paul is always king and one of the best song and video badaaii x whole teeam laii

  • @jeebangyawali8841
    @jeebangyawali8841 2 роки тому +30

    Nepal 🇳🇵ko top star 🌟hero paul shah 👏💙

  • @भगेरीडन
    @भगेरीडन 2 роки тому +6

    महिनौ देखि को प्रतीक्षा आज बल्ल पूरा भयो,
    perfect couple king#paul and #kristina jee

  • @KushalNathYogi56
    @KushalNathYogi56 2 роки тому +17

    वर्णन गर्न्या शब्द नाइँ मेरा पास। जात्ति राम्डो गीत। मेरो मन पड्न्या गीत।❤️

  • @sitamagar2299
    @sitamagar2299 2 роки тому +1

    सुनिल सर हजुरको हरेक गुत सङित शब्द हरुले मेरो मुटु छुन सफल हुन्छन प्रकृति लाई सजिलै सब्दमा धालेर अरुको मन को भवनालाई सजिलै टपक्क तिप्ने हजुरको क्षमाताको एउटा सानो शुभ चिन्तक हु
    हजुरको हरेक गित सुन्ने गर्छु आशा गर्छु आगामी दिन हरुमा पनि एस्तै मिठा गित सुन्न पाउ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bisttamanna1561
    @bisttamanna1561 2 роки тому +1

    Wow sworg vanda sundar place tesai kaha vaninx sundr sudurpachim best wishes al team

  • @harisubedi9092
    @harisubedi9092 2 роки тому +19

    धेरै राम्रो लाग्यो सफलता को शुभकामना 💚💙

  • @nirraut830
    @nirraut830 2 роки тому +90

    Our meghastar king shah 🧡

  • @soniya.sharma1124
    @soniya.sharma1124 2 роки тому +29

    congratutions Whole Team❤️❤️😘

  • @samsunggalaxya-ml8xg
    @samsunggalaxya-ml8xg 2 роки тому +1

    अति राम्रो सोङ बनेको छ सुनिल सर झन पल को मोडलिङ भयो पछि त झन राम्रो भाको छ सर
    म मलेसिया देखि हेर्दै छु है सर हजुर को video wow lovely song

  • @jgparuhangboys8107
    @jgparuhangboys8107 2 роки тому +8

    Beautiful heart touching video .....best music ...best lyrics ...best voice... Best actors overall most beautiful video ....part 2 chaiyo feri hamro Paul dai farkera aayera vet vako

  • @Bibashshahi25
    @Bibashshahi25 2 роки тому +52

    अँखै शितल बनाउने भिडियो बनेछ, गित पनि सुनिरहु लाग्ने छ सफल्ताको शुभकामना,
    Bigfan paulshah❤️🌍️

  • @rbsameergurung5294
    @rbsameergurung5294 2 роки тому +10

    Thank you सुनिल ज्यु !Such a lovely melody.

  • @sunilgiristar5094
    @sunilgiristar5094 2 роки тому +13

    एकदमै मीठो आवाज, तर मेल भर्जन जति मजा आयन! सुनिल दाइको आवाज मा जादु नै छ म एक्दम राम्रो आगामी दिनमा पनि सफलता को कामना❤️🙏

  • @saurabgurung8992
    @saurabgurung8992 2 роки тому +1

    jati suneni kahilai man vardaina yo geet ...vdo ma jodi pani kya perfect chha

  • @chhetrinim
    @chhetrinim 2 роки тому

    हाम्रो नेपाल एक स्वर्ग भन्दा कम छैन आहा कति राम्रो प्राकृतिक सुन्दरता साथै मिठो गतिको लागि धेरै धेरै धन्यवाद

  • @basunepal2432
    @basunepal2432 2 роки тому +4

    परदेशमा बसेर देशको प्राकृतिक सुन्दरता हेर्दा लाग्छ त्यो गितको भावमा सङ्गै बहकिन्छ मन । एउटा गित त्यसै गित बन्दैन नि ! शब्द,सुर, लय ,ताल अनि मीठो मन छुने सङ्गीत अझ यहि मन लोभ्याउने ती हरियाली डाडा पाखा ।
    कला भनेको कला नै रैछ ब्याख्या गरि नसक्नुको ।
    सुनिल गिरि जि लाई बधाई यति मीठो शब्द अनि धुनको लागि ❤️🙏
    पल शाहको कलाकारिताको त फ्यान नै परियो केही बोल्नै पर्दैन ❤️❤️🙏
    i respect u paul shah 🙏
    #dbx #budai🇦🇪

  • @allofknowledge6602
    @allofknowledge6602 2 роки тому +12

    नेपाली कला जगत ले खोजेको हामी सबै नेपाली को प्यारो हिरो पल शाह नै हुन र नेपाली चल चित्र उद्योग मा पनि उहाको उल्लेखनीय योगदान रहेको छ अब नेपाल को महानायक पल शाह नै हो तेसैले थ्प शुभकामना छ meghastar paul shah😍😍❤️❤️❤️❤️❤️

  • @SulavGiriofficial
    @SulavGiriofficial 2 роки тому +64

    wow nice song da hjr😘😘😘miss u dangali bro 😘😘

  • @purnanepali9074
    @purnanepali9074 2 роки тому

    आफ्नो ठाउ को सुन्दरता देख्न पाउँदा साह्रै खुशी लाग्ने रहेछ ।।कलकार अनि प्राकृतिक को सुन्दरताले गर्दा यो गीत अझै राम्रो बनेको छ।।।love u all team from dhangadi

  • @gireesantosh2411
    @gireesantosh2411 2 роки тому +5

    यो गीतको मेल भर्जन संग मेरो जीवनको एक अंश जोडिएको छ । यो धुन बज्ना साथ म त्यही दिनहरुमा फर्कन्छु । ❤️❤️😢
    आज फिमेल भर्जन सुन्दा आनन्द लाग्यो ❤️🌻
    धेरै बधाइ अनि शुभकामना सम्पुर्ण टिमलाइ 🙏🌻❤️

  • @its_me_Kumar30
    @its_me_Kumar30 2 роки тому +58

    My favourite Singer sunil giri and favourite hero paul da❣️❣️
    congratulations 🎉🥳❤️❤️

  • @khagendradhamipk5168
    @khagendradhamipk5168 2 роки тому +4

    आहा साह्रै मन पर्‍यो गित कति राम्ररी गाउनु भाको हो सुमन गुरुङ दिदिले।।😍❤️😍

  • @dipendrabahadurshah3392
    @dipendrabahadurshah3392 2 роки тому +32

    , धेरै राम्रो गित सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु चाँडै करोड क्लबमा पुगोस् 🙏👍

  • @subdhragodar496
    @subdhragodar496 2 роки тому +1

    aafno life ma vayejastai feel vayo ekdam ramro xa song so sweet voice 💖💖khas gari dherai maya sunil giri daju lai

  • @taralama5684
    @taralama5684 2 роки тому

    आहा! क्रिस्टिना फेरि सुनिल गिरी दाईको team मा 👏❤️

  • @itsmebikrammagar7941
    @itsmebikrammagar7941 2 роки тому +133

    Paul दाइलाइ साच्चिकै माया गर्ने कोको हुनुहुन्छ lots of love paul da❣️❣️🤗😊

  • @God-pa10
    @God-pa10 2 роки тому +43

    म्याकुरी लास्टै गारो भयो यो गित सुनेर भुपु मायाको याद आयो 😥😥good luck real hero paul shah and team

  • @arjundulal6793
    @arjundulal6793 2 роки тому +5

    Dhari maro laagyo keep it up amd move on ❤️❤️❤️love it

  • @premmahara4772
    @premmahara4772 2 роки тому +1

    💞आहा सुन्दर यो स्वर्ग को टुक्रा जस्तो ठाँउ सुन्दर सुदूरपश्चिम मा आएर यहाँ को मनोरम दृश्यहरुलाइ समेटिएको यो सुन्दर संगीत,शब्द ,लय ,ताल ,सुर,संगम,अभिनय सबै एकदम राम्रो छ जति हेर्दा नि धित नमर्ने गीत बनेको छ यो गीत सगरमाथा को उचाई सम्म पुगोस् सम्पुर्ण समुह लाई बधाई छ 💞🏔️🏔️🏔️🏔️🎸🎸🎸🎸🎸

  • @gajjumagar3422
    @gajjumagar3422 2 роки тому +1

    Babal lagyoo malaii tw😍😍

  • @smile-bl4yx
    @smile-bl4yx 2 роки тому +15

    धेरै पछि Krishtina Thapa लाई भिडियोमा देख्न पाउँदा खुशी लाग्यो ❤❤❤

  • @riwansadhami5946
    @riwansadhami5946 2 роки тому +10

    सुन्दर सुदुरपश्चिम अप्पि हिमाल दार्चुला जिल्ला को तर्फबाट अनि गायक रिवान्श धामि को लाख लाख सुभकामना छ गायिका र मोडेल गायक दाइ

  • @dkvaiofficial1970
    @dkvaiofficial1970 2 роки тому +5

    आहा कति राम्रो स्वर अनि उस्तै राम्रो दृश्य म त मनमोहित भय ! सफलता को सुभकामना छ

  • @yogeshkarki8786
    @yogeshkarki8786 2 роки тому +1

    उत्कृष्ट भिडियो अनि सुन्दर सुदुरपश्चिम

  • @sureshthagunna5950
    @sureshthagunna5950 2 роки тому +1

    Sarai man payro female version .all of thebest

  • @mahipbisht308
    @mahipbisht308 2 роки тому +47

    Favourite song Big fan Sunil daju & King Paul Shah ❤️😍
    Congratulations whole team 👏🎉🎉

  • @somcdn9416
    @somcdn9416 2 роки тому +10

    Big fan of Paul shan from Bhutan🇧🇹
    And song too awesome👌
    Lots and lots love from Bhutan🇧🇹

  • @saradasapkota7935
    @saradasapkota7935 2 роки тому +21

    Best wishes my heart paul je and all entire team😘❤️❤️

  • @bishalsapkota1021
    @bishalsapkota1021 2 роки тому +1

    अती नै अविस्मरणीय शब्द सिर्जना

  • @jagatlama9274
    @jagatlama9274 2 роки тому +16

    Mind blowing performance. Your singing is admirable. And super act of Paul jee, and krishtina jee. Congratulations to your entire team.

  • @rojsunar6192
    @rojsunar6192 2 роки тому +28

    Great job Paul da keep it up 👍👍👍

  • @Veerplix
    @Veerplix 2 роки тому +27

    सम्पूर्ण टिमलाई सफलताको शुभकामना 😍♥️

  • @devkoirala4662
    @devkoirala4662 2 роки тому +8

    हाम्रो सुदुरपस्छिम को भासा अनि ठाउँ साथ मा real hero paul shah

  • @srbhatta07
    @srbhatta07 2 роки тому +1

    आहा । Sunil giri dai ko song 🎧🎤 त्यसै माथि सुदुरश्चिमाञ्चको रमणीय पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्ज।को यो सुन्दर दृश्य सँगै यति मिठो गीत पस्किनु भएको मा धेरै धेरै धन्यवाद।sunil giri my favourite ❣️ singer ❣️🎤🎧 all the best mero dai ❣️🙏

  • @milanthulungrai3849
    @milanthulungrai3849 2 роки тому +1

    finally my favourite actress kristina d long time paxi dekhinu bho💫🌻❣️🙏

  • @singhdinesh2605
    @singhdinesh2605 2 роки тому +49

    यक्दमै मार्मिक गित सङै पल दादा सुदुरपश्चिमकोअति सुन्दर ठाउ❤️❤️❤️❤️

  • @ratanmagar9872
    @ratanmagar9872 2 роки тому +9

    एकदमै मन छोयो करोडौं कलबमा पुगोस् हजुरहरु सबैलाई अग्रिम शुभकामना मेरो तर्फबाट

  • @tilakgiri1239
    @tilakgiri1239 2 роки тому +18

    Wow paul dada 🥰❣️
    Lot's of love 😍😍

  • @sanamgharti3944
    @sanamgharti3944 2 роки тому +2

    Wow dherai nai ramro ani mitho xa song safaltako suvakamana

  • @nimmagarofficial1356
    @nimmagarofficial1356 2 роки тому +1

    One of my best song ko hola tyo 1,2 and hjr ko sabai geet man parx,,,jati sune ni sunirahu lagne my favourite song

  • @yumikabharati1173
    @yumikabharati1173 2 роки тому +22

    Congratulations dear mama❤❤and whole team❤❤

  • @bikaschandofficial6051
    @bikaschandofficial6051 2 роки тому +10

    सुदुरपचिम बाट न्यानो अभिबादन पल शाह ज्यु लाई र सम्पुर्ण टिम लाई😘😘🌹

  • @mrattitudegiverespecttaker3052

    Sach beautiful places ❤ n you all Do so much of hard work it’s appreciated k

  • @gynitaniroula1347
    @gynitaniroula1347 2 роки тому +1

    beutiful song and voice video female varson ko ho la tyo 2
    Beutiful natural सुन्दर पश्चिम बझाङ आसपास सुन्दर ठाँउ
    pual shah and kirana Thapa beutifull act better that and sunil girl concept lyrics compstion all team best of lock 😍😍😍😍

  • @pratapgharti5267
    @pratapgharti5267 2 роки тому +13

    सम्पूर्ण टिमलाई बधाई छ ❤️👈

  • @rahulacharya5315
    @rahulacharya5315 2 роки тому +17

    what a song..what a voice ..baaf re ..seriously fall in love with this!

  • @qualitywater8474
    @qualitywater8474 2 роки тому +18

    Best wishes Paul Ji, Sunil Ji & Krishtina Ji.😍

  • @unishagurungchoriinu183
    @unishagurungchoriinu183 2 роки тому +2

    हाम्रो सान हाम्रो मान हाम्रो रियल हिरो पल दाजुलाई सफलताको शुभकामना ❤️❤️❤️💐💐💐 यस्तै सुनिल गिरि सरलाइ बधाई 🙏🙏🙏

  • @yangzomdekit
    @yangzomdekit 2 роки тому +2

    ❤🇧🇹 I watch each n every song of Paul shah...my favorite actor.

  • @narpun6399
    @narpun6399 2 роки тому +22

    Wow lovely song, video best wishes entire team💓💓🌿👍

  • @kasamrana5140
    @kasamrana5140 2 роки тому +10

    wow ferii Nice song ani paul shaha is best king love all whole team laii👌👌👌

  • @prativathakuri1914
    @prativathakuri1914 2 роки тому +36

    Paul Shah ♥️♥️♥️

  • @kamalbasnet9895
    @kamalbasnet9895 2 роки тому

    आहा कति मिठो शब्द सम्पूर्ण टिम्लाई शुभकामना गुल्मी हाल दुबै देखि❣️❣️🙏

  • @pinkysapkota6045
    @pinkysapkota6045 2 роки тому

    अझै पनी उस्तै ताजा छ सुनील दा को त्यो आवाज….. यो गित को शब्द र संगित ले मुटु लाई आनन्दित बनाउछ ♥️♥️♥️ अनि त्यो बेलाको paul #perfect_combo 🔥