लुच्चो बुडो भन्नेबेलामा ५००० भन्ने र गफलडाउने दिने बेलामा ५००० मा दिन मिल्दैन भनेर रु ६००० कसेर लिने ,कसतो दोधारे मुख भएको बुडो रहेछ ।यो सङ्ग मैलेपनि १ सेट लिएको छु , तर रु६००० लिएरै छोड्यो ।डिस्काउण्ट पनि गरेन ,जहाँ म यसैको नजिकको छिमेकी हुँ । अहिले फलामको मूल्य पनि केही सस्तो छ ।प हिला अलि महगै थियो ।
Great work 👏👍
Kati ramro ra sajilo hai
सर मलाई पनि सर्लाही सम्म डेलिवेरी गरिदिनु पर्यो सर
बाँझो जमीन जोत्न मिल्छ मिल्दैन हजुर बताइ दिए आभारी हुने थिए🙏
बाँजो जोत्न सकिन्न sir
Hajur ko adress kaha ho मलाइ आबश्यक सामन लिन पर्नेबुझ्न पर्ने थियाे
बाजेको अाइडिया मान्नुपर्ने हुन्छ
मलाई एकसेट आवश्यक परेको छ।
Malai pani caiyo
sunsarima malai chaiyo hajur
मलाइ पनि चाहियो एक सेट कसरी लिने होला हजुर कृपया बताई दिनुपरयो हजुर धन्यबाद
सम्पर्क नम्बर 9845325971
मलाई पनि चाहियो म गुल्मी को हजुर
तपाईंको कुन ठाउँमा हो हजुर यो भन्दा 95% सहि म दिन सक्छु
Sir I have planted maize nearly 1 hectare. Sir at the time of tasselling flag leaves of every plant is curled. Plz help me sir
तपाइँ आफ्नो फो न दिए 5:05 सम्पर्क गर्न सजिलो हुने थियोे ल सिरह लाहान ११ धन्यबाद
शिव नगर १४ कुन जिल्ला पर्यो होला सर
मलाई पनि चाहियो कहाबाट मगाउनु
ए दाजु मलाइ पनि एक सेट चाहियो ।हेटौंडा
बास्तबमा हाते औजार हरुको प्रयोग बिना कृषि मा अगाडि बढन सकिन्न,तर यो औजार अलि प्रभाव कारी देखिन्न जुन हुनु पर्ने हो
Ramro hajur
👍️👍️👍️👍️
A hajur malai pani upalabda gardinuparyo
Sir yo mesin magaunako lagi kasri sampark garne t auha ko number vaya hamile sajilai magauna sakine theyo
मलाई पनि चाइयो १ सेट कहा सम्पर्क गर्नु।म झापा बाट।
❤
Malai caiyo
Sir cotk no xahdnuna
यो प्रतिभा होइन। ढाँट भा हो।
तेसै पैसा खेरगयो। यत्रा नि
हुदैनन् ?
Malaepani chahiyo 1 set 🎉🎉
Malae yo hate machine chahinxa, hjr
मलै चैयो
मेरो घर झापाको झिलझिलेमा
हो। यो हलो मलाई चाहियो सर।
अर्डर गर्नु के गर्नुपर्छ सर ??😅😂
I need one.
Ma pani linxu.
कसरी ल्याउन मिल छ हामी आफै आउनु पर्छ सर
Malae 1gota chahiyo
मलाई चाहिएको छ
कन्ट्याक्ट् न. पाउन हजुर
मलाई एउटा चाहियो केगर्नु पर्छ ।
Please malai pani one seta
प्रबिधि त यो मनपर्यो साथीहरू ,
तर कसरी पो पाउनु हो??
लाउ न गुहार ***😅😂
Chainat iha mero mami chaiako thiyo
Mero mamilai😊ni
कहाँ हो यो हलो मलाई चाहियो कन्त्याक नम्बर चाहियो
लुच्चो बुडो भन्नेबेलामा ५००० भन्ने र गफलडाउने दिने बेलामा ५००० मा दिन मिल्दैन भनेर रु ६००० कसेर लिने ,कसतो दोधारे मुख भएको बुडो रहेछ ।यो सङ्ग मैलेपनि १ सेट लिएको छु , तर रु६००० लिएरै छोड्यो ।डिस्काउण्ट पनि गरेन ,जहाँ म यसैको नजिकको छिमेकी हुँ । अहिले फलामको मूल्य पनि केही सस्तो छ ।प हिला अलि महगै थियो ।
सम्पर्क नम्बर पाउन सर
सर तपाई संग नम्बर छ भने दिनुहोस्
फोन नम्बर राख्नुस् सर हो
गफ गरुँ एकछिन 😅😂🤣
मलाई तु, चाहियो ।
मेरो घर झापाको झिलझिलेमा हो।
Kathmanduko manchele kasari lina sakncha?
सम्पर्क नम्वर पाउन हजुर
सम्पर्क नम्बर र ठेगाना भएको भयको भय मगाउन हुन्थ्यो।
Ho maile pani liyeko kureyer sang 7000 laghye
Sir तपाई संग contact number xa vane dinus ta
गुल्मी पठाउन सक्नुहुन्छ
sir मलाई दिनु na
हजुरकाे संपर्कनंबरकाेअाबस्यकभयाे।
Phon no dinu paryo sir
गफ मात्रै देखाएको हो।
संपर्क को ठेक्काना फोन
के पनि दिँदैनन् । भयो गफै
मात्रै गर्छौ मूलाङखरे हरु***
कुन ठाउमा हाे हजुर हामिले खरिद गरन मिलछ समपरक न पाउन
कृषकको फोन न:- 9845325971
Tapaiko number dinusna
Phone no chahiyo order garna
chitwan kaho
फोन नं पाउन मलाई चाहियो।
Hjr yo aati aasawaak xa nmr denu na magaune ho number denu na hjr ko
मोबाइल न दिनुस्न
Contact no denu n l
सम्पर्क न. पाउन सर
9845063974
Contact number पाउन
गफ मात्रै देखाएको हो।
संपर्क को ठेक्काना फोन
के पनि दिँदैनन् । भयो गफै
मात्रै गर्छौ मूलाङखरे हरु***