बिचरा यति पीडित रहेछौ र पो त सधै दोहोरीमा सदै कडा कडा शब्दको प्रहार हुने रहेछ, तर पत्रकारले भने नङ्ग्याउने काम मात्र गरेजस्तो लाग्यो बिचरा पुरुष पनि पीडित नै होला कुनैं तेस्रो व्यक्तिको कारणले गर्दा टाढा हुन पर्यो हाेला
यिनको भनाई अनुसार बिचरलाई चिक्दै छोड्दै चिक्दै छोड्दै गरेछ त्यो मुलाले.........अब सिधै बलात्कारको केश हाल्देउ टन्ठै साफ....... छोरी मान्छेको लागि ठूलो मौका छ......❤❤❤❤❤
कति राम्रो बिचार सफा मनकी खानी येक दिन उसलाई हजुरको अासुले पिरोलछ बैनी सकभर उसको सुबुदि पलाअोस
नसाेचेकाे बिगत मार्मिक जीवनमा सबैकाे कथा हुन्छ । 🎉❤
Sachai dd hjr kasto bacha jasto k 😊😊😊 खहरेको भेल यो गीत सुन्दा जति पटक सुन्छु त्यति पटक रुन्छु कस्तो छाती चिरिन्छ 😢😢😢😢❤❤❤❤❤
कति सोधनु भएको पुरानो कुरा
best of luck kasam sister 😊😊😊😊
Best off luck🎉❤
हजुर लाई रा मलाइ yautai रहेछ के गर्नु छोरी मान्छे को जिन्दागी ❤❤❤
Kasto authentic, kasto gahakilo kurakaani. I loved it.
Very simple but natural🙏🙏
Tight hug to both of you. Thank you🙏🙏
Kati ramri kasam rani thakuri
Gud luck sis...
Innocent face heart touching
बर्बाद गराएर पनि बदनाम गराउने चिजलाई प्रेम भनिन्छ।🫡
तपाईं को अन्तर आत्माबाट निस्केको सत्यतथ्य कुराले दुख लाग्यो आस गर्दछु आउदा दिन पुनर्मिलन होस्🙏🙏🙏
❤❤❤❤
Nice kura
😢😢❤❤
पुर्णकला बिसि लाई पनि ल्याउन पर्यो दिदि
बिगतलाई भुलेर अगाडी बड्नु सफलता मिल्छ !!
Kati frykli kati ramro bichar
Man xoyo ❤
interview लिने मेडम स्पस्ट बक्ता बोल्ने शैली कति मीठो ,पत्रकार भनेको यस्तै स्पस्ट हुनुपर्छ ,go ahead medam !! मलाइ चाइ सारै असाध्यै मन परयो !!!
kasam ranai is best
बिचरी बैनि 🎉🎉
यति राम्री मान्छेलाई धाेका दिनेलाई भलाे नहाेस् ।
Malai Pani testai pareko thiyo kunai belama
☺️☺️
Be strong dede🥺❤️
कठै
फिल्म नै बन्दो रहिछ यो कथा ले त❤😢😂
सुन बिना जिन्दगी चल्दैन
Bichara bainile katidherai dukha pakorahixain😭😭 baini ab testamanxe ko blv garera namilekai ramro
बिचरा यति पीडित रहेछौ र पो त सधै दोहोरीमा सदै कडा कडा शब्दको प्रहार हुने रहेछ, तर पत्रकारले भने नङ्ग्याउने काम मात्र गरेजस्तो लाग्यो बिचरा पुरुष पनि पीडित नै होला कुनैं तेस्रो व्यक्तिको कारणले गर्दा टाढा हुन पर्यो हाेला
Feri baini ko man pani lastai komalo xa k hami kehi mahina sangai kam pani gareko
त्यस्तो गर्ने लाई लग्यर जेल कोचिदिनु पर्छ!
केटी त धेरैलाइ गरे होलान बुडा ले
बिचरा गर्नु गरेछ माेराले यस्तै छ जिन्दगी
अरुबेलात अलिधेरै घमण्ड र छुच्चिमान्छे लाग्यौं अाजयो समयमा नरमभयर बोल्दा अाज राम्रोलाग्यौं 😢😢
एकपटक टीका सानू बहिनिको अन्तरवार्ता लिनुपरयो मेडम !!!
😢😢😢😢
Kasto Mon nai choyo kura sunda ni runa aayo
गैसकेको कुरा कति कोट्टयको हो यो पत्र कार बैनि ले अलि राम्रो राम्रो भइराखेको कुरा हरु सोध्नुनि नर्ग भाको हो जिन्दगि भन्दै हासिछे
यिनको भनाई अनुसार बिचरलाई चिक्दै छोड्दै चिक्दै छोड्दै गरेछ त्यो मुलाले.........अब सिधै बलात्कारको केश हाल्देउ टन्ठै साफ....... छोरी मान्छेको लागि ठूलो मौका छ......❤❤❤❤❤
❤❤❤❤😢😢😢😢😢😢😢🤔🤔🤔🤔👍️👍️👍️👍️👍️
यिनको बारेमा कस्ले खोतल्ने हो
Sahi ho kati saro khotaleko
नपाए कस्ताे कस्ताे पाएपछि सस्ताे
तिमीले मलाई चिनेकारहेछौ
महँगो बनाई किनेका रहेछौं !
😂😂😂😂😂
सुदूरपश्चिमेले फसाए छ
Yo kasto interview ho yo ta aiming haruko gaf matra jasto lagxa
बिचरा येति बुझने मान्छे लाई छोडने तेको भागेमा नलेखेको हो पिर नगर नानु
Kasam rani thakuri ho ki ? Aru nai ho thhar?
good luck kasam sister 🎉🎉
❤❤❤❤❤
बिचरा येति बुझने मान्छे लाई छोडने तेको भागेमा नलेखेको हो पिर नगर नानु
❤❤❤❤
❤❤