सबैभन्दा राम्रो रुचिता खतिवडा नानु अनि बिश्वास थापा बाबु को डान्स दामि लाग्यो । ३ जना जर्ज मा बसेका लाई respect सबैमा निस्वार्थ भावना को कमेन्ट झल्किएको थियो ।
This is the first time ever in Nepal where the most appropriate and the capable judges who has represented Nepal internationally in dance has been chosen. I really love these trios. All three of them are such an inspiration to all the rising nepali dancers. Thank you super dancer Nepal for bringing these three inspiring legends and pillars of Nepalese dance industry together. ❤️❤️❤️❤️
The way suren comment about dance is the best..he is the best judge of nepali reality show.tyo bolima mithas ra paripakkata xuttai dekhinxa suren sir ma.❤️❤️sushant ra marpha ko pani comment detailing ramro xa but tyo voice ma suren ko jasto matured and mithas chahi sunidaina..voice ko tune le ni fatak pardo rahexa..3 star sitting in judge sit❤️❤️aaja tw atti nai ramailo bhayo 3 combo ko SSS❤️❤️❤️
जर्ज भनेको यस्तो हो बिग्रेको कुरा सुधार गर्ने र नजानेको कुरा सिक्ने नेपालमा धेरै डान्सर छन तर जसिता र भुवन के .सि डान्सको स्टेप थाहा छैन जर्ज सुरेन राई नभय यो सो कसैले हेरदैन कसरी डान्स मा प्रगति हुन्छ यो 3 जर्ज राख्यो भने super dancer nepal ले राम्रो डान्सर अगाडि लिने छ। यो कमेन्ट् हेर्नू भयो भने कसैलाई तितो लाग्न सक्छ तर यथार्थ यहि हो thanks for coming susanta n sujan i really injoy the this apisode wow i loved❣️❣️
आज चै बिवाश थापा भाइले धमाका मच्चाएको छ डान्स हाेस त यस्तो सारै राम्रो सुपर डान्स छ।जर्जहरु भनेकाे यस्तो पाे हुनुपर्छ डान्स समन्धी ज्ञान छ।भुवन लाखुलाई डान्सकाे ड पनि थाहा छैन तेस्तो पनि जर्ज रे जैसता गुरुङलाई पनि 100% मा 50% थाहा छ हावाको तालमा जर्ज भएका हुन यी दुई।सुरेन राई सर डान्सकाे गुरु नै हुनुहुन्छ सलाम छ सुरेन भाइलाइ।सबैको डान्स राम्रो थियाे आज🙏🙏🙏❤️❤️❤️👍️👌
आज सुपर डान्सर हेर्न एक दम मज्जा लाग्यो ३ जना जज हरुको डान्स हेर्न पाउँदा त्यस मा सुसान्त को त झन कुरै नगरुम । जज भनेको यसरी छनौट गरेर राख्नु पर्छ कि डान्स को बारेमा बोल्न पनि अनि गरेर पनि यो हो नि त।।
एकदमै राम्रो लाग्याे छाेरि बुवाकाे राेल लाग्याे मन छाेयाे रिचाता खतिवडा तिमिले हार्याे भने पनि हेर्ने जतिकाे मन जितिसक्याे । धेरैधेरै शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
नेपालभएका सम्पूर्ण नेपालीहरुलाई म काठमाडौंकाे मेयर " बालेन्द शाह " काे तर्फ बाट आउँदै गरेकाे छठ पर्वकाे शुभकामना । यसरी नै माया र शाथ दिँदै जानुहाेला देश र जनताकाे बिकास र उज्ज्वल भविष्यकाे लागि म हरदम देश र जनताका लागि सहि र असल काम गरिरहने छु । जय नेपाल
I was curious about Sujan on this reputed reality show. Finally they invited him as a guest. Thank you Super Dancer Nepal for recognizing real Nepali talents. appreciated 👍
, म काठाण्डौको मेयर "बालेन्द्र शाहको" तर्फ बाट नेपालीहरु को महान चाड सुभ दीपावलीको माहोलमा सबैको सुभ तथा स्वस्थ लाभको कामना गर्दछु। यसरी नै मलाई माया र साथ दिँदै जानु होला देश र जनताको विकास र उज्ज्वल भविष्यको लागि। म हरदम देश र जनताको निम्ति सही र असल काम गर्नेछु। जय नेपाल। 🙏🇳🇵🇳🇵
युवाले देश चलाकाे र युवाकाे जाेस जागर ट्यालेन्ट भएको सुपर जर्ज, सुपर गुरु ,सुपरकिट्स हरुकाे अहिले समयकाे बेस्ट लाग्याे आजकाे भाग हेरे धेरै enjoy गरे महिले नि।and happy tihar All of you🙏
I am here watching this show for the first time because of Sushant Khatri And Sujan Tamang representing as judges.. Wish that they will be made permanent ❤️
2nd time watching this show whole season only for Shushant Khatri❤❤ पहिलो एपिसोड हेरेर हेर्नै छाडेको थिए भुवनेले गर्दा! यो सो हिट नहुनुको कारण यहि भुवनेले गर्दा हो! भुवने हटाउने बित्तिक्कै हिट जान्छ सो
सुरेन सर सुपर डान्सर नेपाल सुरु भएदेखि नै हेरीराछु तर आजको एपिसोड सबै भन्दा दाम्मि लाग्यो बिस्वास भाईको म बिग फ्यान हो र सबै भन्दा धेरै सुजन मार्फा सरको डान्सको फ्यान थिए हजुरको शिष्य भन्दा झनै खुशी लाग्यो तर हजुरको भन्दा हजुरको चेलाको डान्स नै बबाल लाग्यो।4/5पटक हेरे।
जय श्री राम जय बजरंगबली हनुमान यही आउँदो मंसिर ४ गते हुन गइरहेको चुनावमा आफ्नो बुद्धि विवेक प्रयोग गरी सही प्रतिनिधि चुन्न हुन सबै हार्दिक अनुरोध गर्दछु ।
आजको judge भनम या guest यति सम्मको विशेष थियोकि कुरै नगरम यति धेरै खुसि लाग्यो कि नेपाली हुनुमा गर्व लाग्यो । र उहाँ हरुलाइ super Dancer full episode सम्म judge ko रुपमा देख्न पाऊ
मैले पहिले नै भनेको थिए सुसान्त खत्री जज हुनुपर्छ भनेर,तर आज गेस्ट जजमा शुसान्त खत्री र सुजन मार्फा तामाङ भाइ हरु लाइ हेर्न पाउदा सारै खुशी लाग्यो,❤️❤️
First I would like to say thanks a lot to 🙏 entire team to invite the amazing talent as a Judge. The wow moment was when 4 of them danced together and shusant changed the step it was super Duper 👏👏
Omg sujan tammag is on fire 🔥 that expression 😳 mind-blowing yl You deserve that jurge chear sujan😳umer le hoina tealnt le khanxa kurchi😳yo honi real dancer's haru haru ko dhamaka🔥and sushant sir is always star in Nepal ❤️ wordless performance 🔥 farki farki bahut here sushant sir Lai har step expression kasari tarif garni k yl 😳aago 🔥anyway sushant sir hajur ko kan ko jhunka dinus na malai😀🤣🤣
Always my favourite biswas babu Excellent dance i really enjoyed your lovely dance.god bless you and good luck.I'm watching from Saudi Arabia this reality show respet all judges.
Love n Respect for Sushant Sir❤️🥰I'm literally biggest fan of him💙🥰And all the dances were super duper👌👌Best wishes to all participants for their amazing future ❤️ ♥️ Love u all from Butwal 💙💙🥰🥰🥰🥰🥰
सबैभन्दा राम्रो रुचिता खतिवडा नानु अनि बिश्वास थापा बाबु को डान्स दामि लाग्यो । ३ जना जर्ज मा बसेका लाई respect सबैमा निस्वार्थ भावना को कमेन्ट झल्किएको थियो ।
This is the first time ever in Nepal where the most appropriate and the capable judges who has represented Nepal internationally in dance has been chosen. I really love these trios. All three of them are such an inspiration to all the rising nepali dancers. Thank you super dancer Nepal for bringing these three inspiring legends and pillars of Nepalese dance industry together. ❤️❤️❤️❤️
Yes first time ever satisfying with judges comment..thanks for good selection of judges as like sushant khatri and other two Of them...
kasto aapu jasto dance garxan yar yo super dancer ma😑hernai man laagdaina yo herna aako sib sushant lai ho😍
Totally agree
I was trying to say same thing 🐱
I agree that 100 %
Yes
Judge Suren speaks sweetly and comment only what is necessary❤️ Sushant and Sujan has added the beauty and value of the show! 💃
Yes 🥰 sume
Agree
The way suren comment about dance is the best..he is the best judge of nepali reality show.tyo bolima mithas ra paripakkata xuttai dekhinxa suren sir ma.❤️❤️sushant ra marpha ko pani comment detailing ramro xa but tyo voice ma suren ko jasto matured and mithas chahi sunidaina..voice ko tune le ni fatak pardo rahexa..3 star sitting in judge sit❤️❤️aaja tw atti nai ramailo bhayo 3 combo ko SSS❤️❤️❤️
जजहरु सुरेन, जसिता, सुसान्त हुनुपर्छ🙏 एकदमै रमाइलो इपीसाेड सम्पूर्णमा शुभकामना।
जर्ज भनेको यस्तो हो बिग्रेको कुरा सुधार गर्ने र नजानेको कुरा सिक्ने नेपालमा धेरै डान्सर छन तर जसिता र भुवन के .सि डान्सको स्टेप थाहा छैन जर्ज सुरेन राई नभय यो सो कसैले हेरदैन कसरी डान्स मा प्रगति हुन्छ यो 3 जर्ज राख्यो भने super dancer nepal ले राम्रो डान्सर अगाडि लिने छ। यो कमेन्ट् हेर्नू भयो भने कसैलाई तितो लाग्न सक्छ तर यथार्थ यहि हो thanks for coming susanta n sujan i really injoy the this apisode wow i loved❣️❣️
आज चै बिवाश थापा भाइले धमाका मच्चाएको छ डान्स हाेस त यस्तो सारै राम्रो सुपर डान्स छ।जर्जहरु भनेकाे यस्तो पाे हुनुपर्छ डान्स समन्धी ज्ञान छ।भुवन लाखुलाई डान्सकाे ड पनि थाहा छैन तेस्तो पनि जर्ज रे जैसता गुरुङलाई पनि 100% मा 50% थाहा छ हावाको तालमा जर्ज भएका हुन यी दुई।सुरेन राई सर डान्सकाे गुरु नै हुनुहुन्छ सलाम छ सुरेन भाइलाइ।सबैको डान्स राम्रो थियाे आज🙏🙏🙏❤️❤️❤️👍️👌
Thank you so much 🥰
Of course
आज चाहिँ साच्चिकै सुपर डान्स नेपाल हेरेको महसुस भयो well come to super dance nepal susan khatri and sujan marpa यो कुर्सी को जरुरत छ तिमीहरूलाई ।
Biswas babu super!!
Sushant dance😭Ohhhh cutee!!
Jassitaa mam missing
Takecare💙
Thank you so much 🥰
आज सुपर डान्सर हेर्न एक दम मज्जा लाग्यो ३ जना जज हरुको डान्स हेर्न पाउँदा त्यस मा सुसान्त को त झन कुरै नगरुम ।
जज भनेको यसरी छनौट गरेर राख्नु पर्छ कि डान्स को बारेमा बोल्न पनि अनि गरेर पनि यो हो नि त।।
Ho nii malae panii
आज एकदम रमाइलो आकर्षिक लाग्यो वाउ सुजन मार्फा सुसान्त खत्री so happy waw 🥰 समस्त नेपाली हरुमा दिपावली को हार्दिक शुभकामना व्यक्त गर्दछु।
Biswash Chai Sureeeeee Finalist ho Haii💗😘best of Luck Cutieee💗Much Love😘
Thank u so much 🥰
bishwash thapa को जस्तो उत्कृष्ट dance त कोचहरुको पनि देखिन मैले आज सम्मको episode मा❤️🤝😊big fan bishwash thapa❤️
Do vote for your fan please he is very deserving.
Thank you so much 🥰
@@biswasthapa5720 you are welcome and best of luck❤️
एकदमै राम्रो लाग्याे छाेरि बुवाकाे राेल लाग्याे मन छाेयाे रिचाता खतिवडा तिमिले हार्याे भने पनि हेर्ने जतिकाे मन जितिसक्याे । धेरैधेरै शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
The most precious and historic moment in nepali dance history❣️ The trio of 3 international dancers❣️❣️ Really proud of you ❣️
True True True 🙏💖
नेपालभएका सम्पूर्ण नेपालीहरुलाई म काठमाडौंकाे मेयर " बालेन्द शाह " काे तर्फ बाट आउँदै गरेकाे छठ पर्वकाे शुभकामना । यसरी नै माया र शाथ दिँदै जानुहाेला देश र जनताकाे बिकास र उज्ज्वल भविष्यकाे लागि म हरदम देश र जनताका लागि सहि र असल काम गरिरहने छु । जय नेपाल
Big fan sir
I was curious about Sujan on this reputed reality show. Finally they invited him as a guest.
Thank you Super Dancer Nepal for recognizing real Nepali talents. appreciated 👍
, म काठाण्डौको मेयर "बालेन्द्र शाहको" तर्फ बाट नेपालीहरु को महान चाड सुभ दीपावलीको माहोलमा सबैको सुभ तथा स्वस्थ लाभको कामना गर्दछु। यसरी नै मलाई माया र साथ दिँदै जानु होला देश र जनताको विकास र उज्ज्वल भविष्यको लागि। म हरदम देश र जनताको निम्ति सही र असल काम गर्नेछु। जय नेपाल। 🙏🇳🇵🇳🇵
dherai majja aayo sushant ani sujan wow
Biswash’s performance is outstanding 😮👏👏👌
Vote for him please otherwise he will loose.
Thank u so much 🥰
🤗विस्वास थापा मेरा फेवरिठ हुन।
डान्सको राजा हुन🤗🤗😘😘डान्सका जर्जहरु वल्ल सहि जर्ज लाएछन सुपर डान्सरले🤗🤗
I am watching this episode only due to presence of Sushant and Sujan..😊 They deserve to be real judges of this show..❤️
Same here
Same here
Me too 😅
Same here
yes me to love wqith susiiiiii❤❤❤
Jorge hunuparni ta susanth khatri hunuparni ho baball damizz 👌❤️
बल्ल जर्ज को लाएक गुरु हरु ले सही ठाउँ पाएको मा धेरै उत्कृष्ट 👌👌❤️❤️❤️
भुवानको ठाउंमा सुशान्त जुड्ज हुनु पर्दछ झै लागो।😍😍😍
Sujan marpha Tamanga and Sushant khatrii's Dance performance omg🔥🔥 nailed it..Sujan dances so smooth..it feels like watching his dance whole day
Of course
Sujan marpa tamang 💓
म यो सुपर डान्सर रियलिटी शो नियमित हेर्ने गर्छु र अरू भाग भन्दा आजको भागमा जोजहरुको प्रतिक्रिया गर्ने शैली र नृत्यको न्याय दिँदा अति राम्रो लाग्यो
Very young and talented Judges..
Making Nepal proud .love from Bhutan 🇧🇹
Judge vaneko yesto hunu parxa🤟❤
Anipo herna pani majja hunx⚘
Sushant,suzan and suren🤟❤
यो तीन जनालाई जज मा continue गर्नु पर्छ
युवाले देश चलाकाे र युवाकाे जाेस जागर ट्यालेन्ट भएको सुपर जर्ज, सुपर गुरु ,सुपरकिट्स हरुकाे अहिले समयकाे बेस्ट लाग्याे आजकाे भाग हेरे धेरै enjoy गरे महिले नि।and happy tihar All of you🙏
I am here watching this show for the first time because of Sushant Khatri And Sujan Tamang representing as judges..
Wish that they will be made permanent ❤️
Same
LITERALLY TOOK THE WRDS OUT OF MY MIND BRO. THE JUDGES THIS SHOW ACTUALLY DESERVES WITH NO DISRESPECT TO THE ABSENT JUDGES
Same 🥰
Exactly right
Exactly right ma Pani pahila judge Kai Karan alxii lagera nahereko
2nd time watching this show whole season only for Shushant Khatri❤❤ पहिलो एपिसोड हेरेर हेर्नै छाडेको थिए भुवनेले गर्दा! यो सो हिट नहुनुको कारण यहि भुवनेले गर्दा हो! भुवने हटाउने बित्तिक्कै हिट जान्छ सो
Favorite episode ❤️ just because well deserving judges are here🇳🇵❤️
Of course
True ❤️
सुरेन सर सुपर डान्सर नेपाल सुरु भएदेखि नै हेरीराछु तर आजको एपिसोड सबै भन्दा दाम्मि लाग्यो बिस्वास भाईको म बिग फ्यान हो र सबै भन्दा धेरै सुजन मार्फा सरको डान्सको फ्यान थिए हजुरको शिष्य भन्दा झनै खुशी लाग्यो तर हजुरको भन्दा हजुरको चेलाको डान्स नै बबाल लाग्यो।4/5पटक हेरे।
Thank you so much 🥰
Omg biswash 😳😳❤️❤️❤️❤️❤️. Aahile samma Kai ramailo episode yakdam dherai man paryo 😘😘😘😘.
Thank you so much 🥰
@@biswasthapa5720 dherai dherai dherai dherai dherai dherai maya 😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️❤️
Waouu!!what a beautiful moment brought by judge Suren and judges guests❤❤really qualified judges are they
जय श्री राम जय बजरंगबली हनुमान यही आउँदो मंसिर ४ गते हुन गइरहेको चुनावमा आफ्नो बुद्धि विवेक प्रयोग गरी सही प्रतिनिधि चुन्न हुन सबै हार्दिक अनुरोध गर्दछु ।
Triple S just nailed it (Suren,Sushant,Sujan) 👌 👏 lots of love❤️
सुजन & सुसान्त धन्यवाद याे यापिसाेडलाई अति दामि बनाईदियाकाे मा ❤️❤️❤️🙏👌🤙
Of course
Finally deserving Judges This episode is wholesome ♥️♥️♥️♥️
Ruchita and sudan dada you guys performed so well I missed my heavenly dad🥺😭❤️
Idk why bt when sushi was on the stage my mouth started to smile automatically 😊😊
They r the most capable n deserving judges ❣️❣️❣️
Agree
Same goes wid me. 🥰
आजको judge भनम या guest यति सम्मको विशेष थियोकि कुरै नगरम यति धेरै खुसि लाग्यो कि नेपाली हुनुमा गर्व लाग्यो । र उहाँ हरुलाइ super Dancer full episode सम्म judge ko रुपमा देख्न पाऊ
Watching this episode, I just wish , this trio become permanent judges of this show... This show will go to the next level🤟🤟🤟🤟
Omg audition dekhi ahile samma Bishwas thapa le mero man jiteko x best wishes bishwas
Sushant sir really loved your dance and I loved this show
Jay Nepal 🇳🇵
Me tooo
भगवान् कसम आज बल्ल डान्स नेपाल हेरे जस्तो भयो अब आउने दिन मा यस्तै देख्न पाईयोस
Biswas u nailed it ❤️🤘🤘
Am your fan since audition
Much love and good luck to you ❤️
Super episode super judges for super dancer Nepal ❤️
bau xoriko dance story le aasu aayo mero🥹 super dami
I watched for the first time for Sushant Khatri ❤️
मैले पहिले नै भनेको थिए सुसान्त खत्री जज हुनुपर्छ भनेर,तर आज गेस्ट जजमा शुसान्त खत्री र सुजन मार्फा तामाङ भाइ हरु लाइ हेर्न पाउदा सारै खुशी लाग्यो,❤️❤️
Of course ☺️
First I would like to say thanks a lot to 🙏 entire team to invite the amazing talent as a Judge. The wow moment was when 4 of them danced together and shusant changed the step it was super Duper 👏👏
किन सबैले गाना मात्र भन्छन् होउ गित भन्ने मौलिक शब्द नै हराएर जाने भो भन्ने पिर छ। सबै बाबू नानीलाई शुभकामना तथा बधाई ।
म चाइ विश्वास को पफमेन्स हेर्न अति आतुर हुन्छु
Thank you so much 🥰
Omg sujan tammag is on fire 🔥 that expression 😳 mind-blowing yl
You deserve that jurge chear sujan😳umer le hoina tealnt le khanxa kurchi😳yo honi real dancer's haru haru ko dhamaka🔥and sushant sir is always star in Nepal ❤️ wordless performance 🔥 farki farki bahut here sushant sir Lai har step expression kasari tarif garni k yl 😳aago 🔥anyway sushant sir hajur ko kan ko jhunka dinus na malai😀🤣🤣
बेस्ट प्रोफेसन एक दम रमाईलो लाग्यो मलाई म नि साउदि बाट हेरिरा छु हजुर हरुको प्रसुस्ती ठिक्क छ रमाईलो छ मन्च हरुलाई नि एक दम उज्यालो पार्नु पर्छ 😊😊
This is one of the best episode of the Super Dancer Nepal, love the trio
Thank you so much 🥰
Of course
Yehhh✊
Judge Hru Good laagyo🖤🤘
We want susant khatri in permanent judge✊❤️
Of course
100% true...😍😍
Then what about Indian
dance show
Wow Sushant suren and sujan marfa and Wilson Bikram dherai khusi lagyo Aja ❤️❤️
Huge respect for suren,sujan, Sushant ❤️I love you🥀
My choice is always biswash 💗💗😩❤️❤️❤️❤️❤️keep it up 🧿
नेपालको अहिले सम्मकै खत्रा जज सुरेन राई
Tero Bauuu Sujan ko ta
@@pabanshah4020 sala kukurr
Sushant data Ka mo hancy hna rw para 😎😎🤘
Love you too ❤️❤️❤️❤️❤️
I was so excited to see you Sushant khatri in supper dancer.....much love sir❣️🇳🇵
Finally sujan ra susan ko parkhai gareko din Aaja Aayo wow love you guys♥️🥳
Now we Can see the complete judge panel on the show Suren,sushant and sujan(S3)
If they will be permanent...show goes another level..❤❤
Machai sushan khatri dekhere pailo choti yo show herna aako,!! Sushan is really awesome!!
Cutieee Biswash Is always Best kyaaa🥺💗😘
Thank you so much 🥰
छोरीको रुल खेलेकोमा मेरो भित्री मंन बाटै शुभ सम्जना तथा लाखौं लाख शुभ आशिर्वाद छ
Aajo chai Ramro guest aako rahexa khatra khusi lago ❤❤
Abha super dancer Nepal Herne suru vayo 🌺 because of Sushant khatrii
1st time watching cause of Sushant Khatri but 1st dance was so awesome. Bharat Natyam ❤❤❤
हो यस्तो दिगज कलाकारहरु आउनु पर्छ जजमा भुबन के सि सुहाएन जजमा ।
sujan and susant deserve this.
Today is combination of triple judge. Suren ,sujan and sushant
भुबन केसी हुदा हेर्न मन नलाग्ने यो show आज देखि धेरै खुसी लाग्यो अब चाहि super Dancer भन्न सुहायो।
Finally judges who know about dance and can give dancers proper feedback to help them improve.. ❤️
Wow wow wow asweam.. my best supar guru susant suresh & sujan marfa tamang👍👍👍👏👏👏💕💕💕💕💕💕💕💕💕💕💕
शुसान्त khatri is the king of lyrical form 😘😘
Yes show ma 1st round & 2nd round ma Dance garne bhai baini haru ko Dance malai chy sarai man poreo 100 salute 🫡 mero tarfa bata❤❤
I hope to see these three judges every episode. Their judgement are commendable🙏 Proud to be Nepali 🇳🇵🇳🇵🇳🇵
Of course
Dherai khusi lagyo aja malai kina ki aja dherai din paxi sushant kc dai rw sujan dai ko dance harnu paye lots of love♥♥
From sikkim♥😗
Sry typing mistake vayo* sushant Khatri* sir😗❤
This three should be juge of super dancer Nepal it's my request they are all awesome 🥰🥰
यक्दमै राम्रो लागेयो आज को य्स्पिसद पनि 👍️👍️👍️🔥🔥🔥🔥🙏🙏❤️❤️❤️🇳🇵🇳🇵
Sushant and Sujan 🧡🤘 and Biswas... Aaalways a pleasure to see you dance. Keep it up 🧡
मलाइ बिश्वास को डान्स एकदमै किलेन लाग्छ सारै मन पर्छ i support biswash ❤️❤️
These three guys must be regular judge for nepali talent....not Bhuwan kc....
बाबा छोरी को क्या मज्जा आयो गॉठे 💕❤️
Best performance Biswash ❤
Thank you so much 🥰
भुवन केसि कै कारण मैले यो सो हेर्न छाडेको थिए । आज हेरे मज्जा आयो ।।
Always my favourite biswas babu Excellent dance i really enjoyed your lovely dance.god bless you and good luck.I'm watching from Saudi Arabia this reality show respet all judges.
Thank you so much 🥰
सबै लाई धेरै शुभकामना छ Super dance नेपाल तिम लाई 🇳🇵Big fan shushant khatri dai♥️
Love n Respect for Sushant Sir❤️🥰I'm literally biggest fan of him💙🥰And all the dances were super duper👌👌Best wishes to all participants for their amazing future ❤️ ♥️ Love u all from Butwal 💙💙🥰🥰🥰🥰🥰
सबै भन्दा बेस्ट एपिसोड आजको लाग्यो । अरु दिनको नि बेस्ट नै हो तर पनि आजको चाहिँ बेस्ट अनि रमाइलो ।
Aniita
यो कमेन्ट पर्ने हरूको आमा बुवा हरू को भगवान ले कल्याण गरून् 🙏🙏❤
Yo honta asli real judge haru ❤❤❤
these 2 should’ve been the original judges for superdancer to be honest, they know far much more about dance & can judge better than the absentees
First time in nepal good judgement ....really happy to see this esp and their judgment were best ...this 3 should be judge of this show💚
One of the best ever episode in Super Dancer Nepal so far..