पवित्र आत्माको बप्तिस्मा (बाइबलले के भन्छ?) - १

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • बाइबलले पवित्र आत्माको बप्तिस्मा सम्बन्धि के भन्छ? यसको विषयमा मण्डलीमा कस्ता मतहरू छन्?
    मण्डलीमा प्राय २ मत छन्। १) नयाँ जन्म र पवित्र आत्माको बप्तिस्मा एउटै अनुभव हो। २) नयाँ जन्म र पवित्र आत्माको बप्तिस्मा २ वटा छुट्टै अनुभवहरू हुन्।
    त्यसो भए अब हामीले यसलाई कसरि समाधना गर्ने?
    नयाँ जन्ममा ख्रिष्टले (वचनले) काम गर्नुहुन्छ र बप्तिस्मामा आत्माले।
    Contact:
    vojrajvatta
    vojrajvatta
    www.vojraj.blogspot.com

КОМЕНТАРІ • 19

  • @deviadhikari4884
    @deviadhikari4884 5 років тому

    Amen

  • @durgarai3298
    @durgarai3298 6 років тому

    Yeshu prabhulai mahima hos

  • @prakashkhati4809
    @prakashkhati4809 6 років тому

    Prabhu yeshu lai mahima hos amen..

  • @knsmcs
    @knsmcs 9 років тому +2

    Thank you brother for sharing the truth of the bible

  • @manmayathapa4267
    @manmayathapa4267 7 років тому

    जयमसिहि परमेशाेवर काे महिमा हाेस पितालाई धन्नेबात दिन्छु अासिस मैय वचन काेअन्तमा अामेन

  • @kajirai6210
    @kajirai6210 7 років тому

    Thanks you Jesus

  • @mangalbahadur3484
    @mangalbahadur3484 7 років тому

    god bless you
    amen

  • @sangitamagar9257
    @sangitamagar9257 8 років тому

    thankyou pastr Dada hame ajye pani hajur bat dyri kura haru sikn chahanxum......

  • @narendranepali6506
    @narendranepali6506 7 років тому

    Thank you for your help we are listening

  • @Yushup
    @Yushup 9 років тому

    very nice video.. thank you guruba..

  • @krtamosh631
    @krtamosh631 7 років тому

    Jaymasih pstr ba plz paaniko baptisma ko barema pani share gari dinushna

  • @ahmadjan1281
    @ahmadjan1281 6 років тому

    Ma kuwt Ma xu

  • @ahmadjan1281
    @ahmadjan1281 6 років тому

    Charxa khaa .cha.hola

  • @ahmadjan1281
    @ahmadjan1281 6 років тому

    Malai baibal chahiyko xa

  • @prithvinarayan9933
    @prithvinarayan9933 7 років тому +1

    सावधान हुनु होला ! यो हाम्रो धर्म हैन, यो बिदेशी छल हो, हामी शिकार हुँदैछौ, सावधान !!!!! यो क्रिस्चियन धर्म प्रचार हो, यस्ले हाम्ले थाहै नपाई कन हाम्रो पहिचान, सन्स्कार र शान्ती लाई सदा को लागि नस्ट गर्दैछ, यो क्रिस्चियन धर्म संसार मा जहाँ जहाँ फैलिएको छ यो सगै मुसल्मान पनि सगै फैलिएको छ, दुई को काट्मार मा नेपाली हरु युद्ध तिर धकेलिदै छन, क्रिस्चियन धर्म अन्धबिश्वास हो, प्रेम हैन, घ्रिणा हो, प्रेम जस्तो मात्र लाग्छ, किनकी यो बिशालु सर्प हो, प्रेम को नाउ मा युद्ध र हत्या अनी मारकाट हो । लौ एस्को अलिकती पनि बिरोध गरिहेर्नुस् त? एस्ले आफ्नो रङ देखाइहाल्छ, एस्को वास्तविक रङ भ्रम हो, द्वेश हो, धार्मिक प्रतिस्पर्धा हो, अज्ञान हो, अविज्ञान हो, ब्यापार हो, र अन्त्य मा आफ्नो पुर्खा हरुले हजारौ बर्ष देखी धान्दै आएको सन्स्कार र पहिचान हो सर्वनाश हो, तेसैले मुसल्मान देश मा यिनिहरुलाई प्रवेश समेत निशेध छ र बम हानाहान, टाउको काटाकाट छ, हाम्रो हिन्दू, बुद्ध, किरात धर्म हरु हाम्रो आफ्नो पहिचान हुन, आफ्नो आमा बाबु लाई छोडेर शत्रु को कुरा सुन्नु हुँदैन, क्रिस्चियन धर्म ले आईमाई लाई तुच्छ सम्झन्छ, काला जाती हरु लाई दास बनाएको छ र धनी र गरीब को खाडल मा गरीब देश माथि शोषन गरेको छ, यस्लाई समाज मा पस्न समेटा दिनु हुँदैन, हाम्रो देश मा हामी आफ्नै भाषा, आफ्नै धर्म मान्छौ, यो क्रिस्च्यन धर्म लाई जहाँ बाट आएको हो त्यही लखेट्नु पर्छ ।
    नेपाल बुद्ध को जन्मा भुमी हो, ॠषि हरु को तपोभुमी हो, शान्ती र हिमाल को देश हो, यहाँ यि बिदेशी मन्डली हरु लाई प्रवेश दिनु समेत् हुँदैन, नेता हरुले पैसा खाएर हामी माथि भयानक ढोका गरेका हुन, हामी जागौ र प्रतिकार गरेर यिनी हरुलाई बहिस्कार गरौ, तर हिन्शा नगरौ, शान्तीपूर्ण ढंग ले बहिश्कार गरौ, यिनिहरु को चर्च मा नजाअौ, चार पैसा पनि चन्दा न दिउ, पैसा नपाएपछी आँफै लखेटिन्छन । नेपाल नेपाल नै रहनु पर्छ, कसैको गुलाम हैन । यो सानो दु:ख ले आर्ज्याको मुलुक हैन, हामी सबैको फुलबारी हो ।

    • @brbhatta
      @brbhatta  7 років тому +4

      प्रिय मित्र,
      कसैको धर्मसँग रिस उठ्नुभनेको त्यो व्यक्तिले जीवनको अर्थ खोजिरहेको छ भन्ने जान्नुपर्छ कारण यदि धर्म के हो, कसका लागि हो र किन गरिन्छ भन्ने कुरा थाहा पाउने मानिसले कसैको धर्मको विरोध गर्दैन। त्यसकारण ख्रीष्टियन धर्मको विरोध गर्नुभन्दा यो धर्मले के दिन्छ जसको कारण आज लाखौं नेपालीहरूले यसलाई अपनाईरहेका छन् भन्ने तथ्य खोज्नतिर लाग्नुहोस मित्र। हुन सक्छ यहाँका जीवनको अर्थ पनि येशूमा नै लुकेको मिल्नेछ। कुनै कुराको वारेमा ज्ञानै नभई कसैको भनाईमा लागेर विरोधगर्नुलाई बाहादुरि मानिँदैन।
      र, यहाँले भने जस्तै हिंसा होईन बरू वादविवाद र हामीमा भएका असल कुराको प्रचारले हामी अगाडी जान सक्छौ। ख्रीष्टियनको विरोध गर्दैमा हिन्दु धर्मको विकास हुँदैन, बरू यसले हिन्दु धर्मको बदनाम गर्छ। त्यसकारण जसरी ख्रिष्टियनहरूले येशूले दिने जीवनको वारेमा प्रचार गर्छन् त्यसरी नै हिन्दु धर्मका असल पक्षको प्रचार गर्नुहोस र धेरैले तपाईंको कुरालाई स्वीकार गर्नेछन्। हिंसा, आतङ्क र घ ृणाको भाषालाई आजको संसारमा ठाउँ छैन।

  • @rebeccabidhyabayung3321
    @rebeccabidhyabayung3321 5 років тому

    Amen

  • @lovesongurung92
    @lovesongurung92 5 років тому

    Amen

  • @kusulekumar4394
    @kusulekumar4394 7 років тому

    Amen