पञ्चैबाजा पञ्चै बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि। धार्मिक महत्त्व नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्त्व हुन्छ। त्यस्ता साईतहरूमा मङ्गल धुन बजाएर उक्त साईतलाई शुभ बनाउने चलन छ। मङ्गल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो । हालको अवस्था परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने गर्दथे । हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरुमा महिलाहरुले पनि ब्यबसायिक रुपमा बजाउन थालेका छन् | रूपले नेपाली परम्परागत विवाह कार्यक्रममा बजाईने गरिन्छ। त्यसैले गर्दा पनि यो बाजाले केही हद सम्म व्यवसायीकता पाएको छ। तर नेपालको शहरी भेकमा यो बाजाले आधुनिक ब्याण्ड बाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नु परेको छ र पनि पन्चे बाजामा नेपाली संस्कृति झल्किने भएकोले यस बाजाको छुट्टै स्थान छ | स्रोत-ne.wikipedia.org
दुबै बाट सुन्दै छु मेरो देशको पञ्चेबाजा ।
दामी छ साउदी अरब बाट हेरदाई छु ❤🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦👍👍🙏🙏
From New York. Love you Nepali panche baja❤❤❤❤❤
साच्चै रमाइलो लाग्यो, हेडफोन लगाएर सुन्दा त म आफूनै त्यही ठाँउमा छु जस्तो भयो । धन्यवाद भिडियो अप्लोडको लागी ।
आहा कति रमाइलो मेरो मामा को गीत मा हजुर हरु लाई धेरै धेरै धन्यबाद छ 🙏💕
मेरो बेस्ट पन्छे बाजा ❤❤❤❤❤
Wow dherai ramailo hjr ko video 👌👌😊😊
मलेसियाबाट हेर्दै छु, मलाई मन पर्ने पञ्चेबाजा ।
Thank you aafnai da ko b he ma huna na paya pani i enjoyed a lot.thanks bro.
Australia bata herdai xu❤❤❤❤
Mero best panchebaza❤❤❤❤❤
मलाई मन पर्ने प्यारो बाजा🌜🌛🔻🔺
❤❤❤आफ्नै गाउंघरको याँद दिने प्यारो पन्चेबाजा❤❤❤❤
दोलखालि पन्चेबाजा❤❤
Wow❤❤❤❤❤❤❤❤
जापानबाट हेर्दै छु है हजुर ।
नेपालको सदाबहार बाजा पञ्चेबाजा । 😍😍😍😍😍
❤❤❤❤❤ दामि बाजा
पञ्चैबाजा
पञ्चै बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि।
धार्मिक महत्त्व
नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्त्व हुन्छ। त्यस्ता साईतहरूमा मङ्गल धुन बजाएर उक्त साईतलाई शुभ बनाउने चलन छ। मङ्गल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो ।
हालको अवस्था
परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने गर्दथे । हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरुमा महिलाहरुले पनि ब्यबसायिक रुपमा बजाउन थालेका छन् | रूपले नेपाली परम्परागत विवाह कार्यक्रममा बजाईने गरिन्छ। त्यसैले गर्दा पनि यो बाजाले केही हद सम्म व्यवसायीकता पाएको छ। तर नेपालको शहरी भेकमा यो बाजाले आधुनिक ब्याण्ड बाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नु परेको छ र पनि पन्चे बाजामा नेपाली संस्कृति झल्किने भएकोले यस बाजाको छुट्टै स्थान छ |
स्रोत-ne.wikipedia.org
Dami xa
मलाई मन पर्ने प्यारो बाजा
Big fan❤❤❤
nice
Dami x ❤❤❤
Wow Nice.
❤❤❤❤❤❤❤
Wow
Nice 👍 ❤
❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏
😍😍😍😍
आफ्नो गाउँलाई सम्झे भिडीयो बनाई दिनुभएकोमा धन्यवाद 🙏🙏
हाम्रो गाउँघरको प्यारो बाजा ।
Wow❤❤❤❤
अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?
Ikal
Australia bata herdai xu❤❤❤❤
Wow❤❤
❤❤❤❤❤❤
Wow
Wow❤❤❤❤❤
Wow
Wow