Malai meri bassai porogram sarai manparchh ani yo dari ba" ani balchhi jiko parastuti malai sarai manparchh aja yo bhnadani ramro gardai garnu sabai janale ramro garnu bhako chh aja ramro gardai janu hola***
पुराना कलाकार हरु जस्ले मेरी बास्सै सुरुवात उनिहरु सिताराम कट्टेल (धुर्मुस ) कुञ्जना घिमिरे ( सुन्तली) , केदार घिमिरे (माग्ने बुढाे) साथमा दमन रुपाखेती ( घरज्वाई) यिनै रहँदा हाँसाेले सास बिसाउने समय पाउदैन्थ्याे , अहिले हाँसाे कहाँनिर अाउँछ भनेर पर्खनु पर्छ, मेरि बास्सै युनिट टिमलाई एउटा जानकारी दिन चाहे मैले अहिलेकाे परिवेशमा जनचेतनामुलक एपिसाेट निकाल्दै ननिकाल्नु , किनकि जनचेतना नेपाली जनमानसमा अहिले यति धेरै बढ्याे कि , सुन काण्ड र नुन काण्ड , तेल काण्ड र जेल काण्डले कसैकाे नजरमा काेहि राम्राे छैन , त्यसैले केहि समयमा एपिसाेड बढाउदा मात्रै मनाेरन्जनलाई केन्द्रित गरेर कल्पना गर्नु, अनि निर्देशनमा त्यसरी नै छायांकन गरि बनाउन अनुराेध गरिन्छ, किनकि जुनले मनाेरञ्जन दिन्छ त्यसैलाई जनमानसले प्राेत्साहन दिन्छन, कमसेकम भिडियाे हेर्दा अब के हाेला , के हाेला भन्ने खुल्दुली हुन पर्छ, भिडियाे काे नाम हेर्न नभ्याई अाजकाे सार बिषयबस्तु सबै दर्शकले बताउन सक्ने गरि भिडियाे निमार्ण गर्दा कुनै फाईदा छैन , लाै अब मेरी बास्सै अाउन लाग्याे भने पछि टेलिभिजन बन्द गर्ने बेला हुन लागिसकेकाे छ, त्यसैले मेरी बास्सैकाे अाैचित्य बचाउन जरुरी देखिन्छ, याे एउटा सल्लाह सुझाव अनि प्रतिक्रिया मात्रै सम्झनुहाेला ।
यक्दमै राम्रो छ अझै राम्रो त बिशेश गरि हाम्रो हिन्दु सस्कार झल्काउने खाल्को रोचक जान्कारी भाको धर्म इथल मुक्ति नाथ पसुपती नाथ सबि मन्दिर हरु को पनि दर्शन गर्न पाय हामी बिदेश मा हुने हरुको लागि असाधै राम्रो हुन्थ्यो
dhurmus ra suntali bina. nun nahaleko tarkari jastai ho please come back dhurmu n suntu dhurmu ra suntu herna chahane harule like comment thokum hai....
वाउ"मेरी बास्सै"हास्य टेली सिरियल अत्यन्तै राम्रो छ म बिदेशी भुमिबाट भय पनि हेर्न सुरु गरे है,समाजमा आइपार्ने सामाजिक गतिविधिमा आधारित टेलि सिरियल म लगाएत सम्पुर्ण साथीहरू को को हुनुहुन्छ हाजिर हु त,,??अझै राम्रो अनि उत्कृष्ट बनोस् सफलताको लागि लाखौं लाख शुभकामना सम्पुर्ण मेरी बास्सै टीमलाई !!
होइन दारी बा र मास्तर ले त बल्छिलाई सोधेँ को होत फेरि बल्छिले थाहा छै भनेको होइनर फेरि दारी बा आए फेरि पनि थाहा छैन भन्दै भन्यो अनि दारिबा किताब बेच्ने लाई सोदेर उस्को सम्दिनी को मा छ भन्ने पत्ता लगायो तेहा जादा बल्छी पनि बाधियको अबस्थामा भेतियो अलि मिलेन है दारी बा भन्दा पछि पुग्नी होनि बल्छी त
अब त अतिनै भइ सक्यो होउ #धुर्मुस#सुन्तली#हैट्#मङगली सबै लाई ल्याउनु पर्यो अनि मात्र सबै दर्सक हरुको मन जित्न सफल होलाकी मेरि बास्सै ले..
Malai meri bassai porogram sarai manparchh ani yo dari ba" ani balchhi jiko parastuti malai sarai manparchh aja yo bhnadani ramro gardai garnu sabai janale ramro garnu bhako chh aja ramro gardai janu hola***
धुर्मुस सुनत्ली लाई लिनु पर्छ भन्ने जति एता है 😂Fn...🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
मलाइ त घट्ट देखेर गाँउको लास्टै याद आयो है
वान्द्रेको acting चाहिँ साह्रै राम्रो लाग्यो।
ओइ तिम्रो पोइ खोइ?😃😃😃
धुर्मुश सुन्तली को नाम बेचेर अझैसम्म चलिरहेको छ हावातालमा
Paila paila kati ramailo lagne hunthyo ajkal ali fikka mahasus bhayeko xa
पुराना कलाकार हरु जस्ले मेरी बास्सै सुरुवात उनिहरु सिताराम कट्टेल (धुर्मुस ) कुञ्जना घिमिरे ( सुन्तली) , केदार घिमिरे (माग्ने बुढाे) साथमा दमन रुपाखेती ( घरज्वाई) यिनै रहँदा हाँसाेले सास बिसाउने समय पाउदैन्थ्याे , अहिले हाँसाे कहाँनिर अाउँछ भनेर पर्खनु पर्छ, मेरि बास्सै युनिट टिमलाई एउटा जानकारी दिन चाहे मैले अहिलेकाे परिवेशमा जनचेतनामुलक एपिसाेट निकाल्दै ननिकाल्नु , किनकि जनचेतना नेपाली जनमानसमा अहिले यति धेरै बढ्याे कि , सुन काण्ड र नुन काण्ड , तेल काण्ड र जेल काण्डले कसैकाे नजरमा काेहि राम्राे छैन , त्यसैले केहि समयमा एपिसाेड बढाउदा मात्रै मनाेरन्जनलाई केन्द्रित गरेर कल्पना गर्नु, अनि निर्देशनमा त्यसरी नै छायांकन गरि बनाउन अनुराेध गरिन्छ, किनकि जुनले मनाेरञ्जन दिन्छ त्यसैलाई जनमानसले प्राेत्साहन दिन्छन, कमसेकम भिडियाे हेर्दा अब के हाेला , के हाेला भन्ने खुल्दुली हुन पर्छ, भिडियाे काे नाम हेर्न नभ्याई अाजकाे सार बिषयबस्तु सबै दर्शकले बताउन सक्ने गरि भिडियाे निमार्ण गर्दा कुनै फाईदा छैन , लाै अब मेरी बास्सै अाउन लाग्याे भने पछि टेलिभिजन बन्द गर्ने बेला हुन लागिसकेकाे छ, त्यसैले मेरी बास्सैकाे अाैचित्य बचाउन जरुरी देखिन्छ, याे एउटा सल्लाह सुझाव अनि प्रतिक्रिया मात्रै सम्झनुहाेला ।
अहिलेको जवानमा पनि घट्ट सारै खुसि लाग्यो।।।
यक्दमै राम्रो छ अझै राम्रो त बिशेश गरि हाम्रो हिन्दु सस्कार झल्काउने खाल्को रोचक जान्कारी भाको धर्म इथल मुक्ति नाथ पसुपती नाथ सबि मन्दिर हरु को पनि दर्शन गर्न पाय हामी बिदेश मा हुने हरुको लागि असाधै राम्रो हुन्थ्यो
मेरिबासै भाग 547 हेर्न सुरु गरियो पर्देसी भुमिबाट
dhurmus ra suntali bina.
nun nahaleko tarkari jastai ho
please come back dhurmu n suntu
dhurmu ra suntu herna chahane harule like comment thokum hai....
Meri bassai hit hunu feri dhurmus sunatli aunai parx
ram ram khola yo meri basaiko kura
धुर्मुस सुन्तली ल्याउनु पर्याे
Derai ramailo xa
meri bassai nachhutai herxu
al the best meribasai
babal chha meri basai 😁😂😆😃😇😃😏😁😍
पहिलाको जस्तो दम छैन मेरि बास्सैमा अहिले कथा पनि छेउन टुप्पका हासो पनि केही छैन।
पाङ्दुरे भविष्य बाणि किताब पढेर गर्ने भए
शिव भगवानले विष्णु को अवतार किन लिन्थ्यो भविष्य वाणी गर्नु त विष्णु भगवानलाई भेट्नु जाउ
Dami
वाउ"मेरी बास्सै"हास्य टेली सिरियल अत्यन्तै राम्रो छ म बिदेशी भुमिबाट भय पनि हेर्न सुरु गरे है,समाजमा आइपार्ने सामाजिक गतिविधिमा आधारित टेलि सिरियल म लगाएत सम्पुर्ण साथीहरू को को हुनुहुन्छ हाजिर हु त,,??अझै राम्रो अनि उत्कृष्ट बनोस् सफलताको लागि लाखौं लाख शुभकामना सम्पुर्ण मेरी बास्सै टीमलाई !!
ramro thikai thikai raichha aajko
raju master ji malai ni khelaunu na meribassai ma
Mo 2007 dekhin ko meri basdai ko fan but ailay tah hawa lagnu thaleyo plz unique story banawnu pareyo
Comedi
हुँदा हुँदा टेलिसिरेलमा पनि इन्डियन मुभिको नक्कल थुईक्क दुखी आत्मा ।😈😈😈
tainatui ko jogi ayera kitab kaxa re...yo vyena maja ayena aaja...aru katha payena kho..timur le yr😁😁
भबिस्य को कुरा कस्लाइ थाहा हुन सक्छ र बालक भोले बम
कागले कान लग्यो भनेर कागको पछि पो?सहि हो यस्तै छ हाम्रो देशको पनि हाल र विचार???
Hahah dame lagyo
Lyangre dada chayo ani babal comdey huncha meri bassi yesto nee hucnna comdey mood nai aayna
Pragati hudaicha samai anusar.Its not a easy task to create more and more sotries but awsome it's goin' on.
यो पाली खासै राम्रो लागेन!
यो किताब मेरो झोलामा छ😂😂😂😃
khawo khawo magne budha ra Dhurmus ko sampati khasai majja aayena hai malai ta
Meri basai ko kam xaina haso lagne tw kahi pani xaina tw
Durmus bhai ani suntali baini lai pun leunu parla ki jhan ramro hola ki,,,,
Supop place loved it
#Explore bhakundae_kavre
Bhatbhate chai Sahi lag6 k😄😄
Nepalthok pani halka dekhaidinu vayexa khusi lagyo
First
आलु हो कि पिँडालु स्वादै पाइन मैले त अनि हजुर हरुलेनी ।
यो अंक सबै भन्दा झुर लाग्यो
BABA TA MADHU AACHRAYA HO
dherai ramro lagyo today episode
Katha na satha tiki tays tays.. jabarjasti garera hundaina balakharu.... Waiyat xa.. sab...
very nice
padam
nice
Supper
दुर्मुस सन्ङो हो ला अलि राम्रो किताब
धुर्मुस र सुन्तली लाई ल्याउनु पर्यो मेरि बासै मा
j hos samagrama ramro bhanako raixa yo bhag
J hos aaja chahi part tungayaxN asti harako poisa koha pugyo tyo part ni tungm ho
First baba baseko thauko seen katako hola kati ramro thau ho..
सुरु गरियो 😍👈
लाै बलल फुर्सद भाे अबहेरिन्छ
I like Anita Basnet
Dami cha
I'm weating meri basyai
मलाई पनि राम्रै लागेयाे ॐ ॐ ॐ ॐ ॐ
wow nicc comedy I'm I am from India
Dari Baa sai 🙏🏻🙏🏻👌🏻👌🏻👌🏻
Hait khatra
Nepai comedy meri bassai bastabmai samaye sandarvig ra bebahar upayogi xa
Big hand for meri bassai family. Its awsome
missing sitaram kattel dhurmusss tooooo
बकबास नै बनाएको रछ आजको ईपिसोड त! छि छि महँगो को एम बि डाटा त्यतिकै गयो!
Nice episode
pahilaa ko jasto taw ramro hudainaa time pass garnaa matraa aako hai maw 😂😂
ramro gare ko xa
Hami manxe ko jat pani kasto huni hoiii
बिना अर्थ बे कामको मेरि बास्सै न कुनै रस छ न कुनै रङ् नै छि ।।।यो भन्दा पहिला त राम्रै थियो ।
ta bananata
meri basai herna suru gare hal kuwait bata
Lu dami xa meri basai.
यो पुरै इपिसोड नै केटाकेटी खेल जस्तो ,, केही न केही को
Bandre le chamal ko nanglo kin kuchya yrr kasto laparbahi
malai ni khelne doka xa meribassai ma raju sir
Lovly
Ramesh Sapkota t
ताइन तुइ को के बनाएको होला
देश मा के भएको छ या कुनै क्षेत्रमा के हुदैछ तेस्तो किसिम को बनाउनेतर्फ लाग्दा हुन्छ
video baru ali ramro banaunu
Nice 😊👍👍👍
रोचकता हराउँदै गयो
Hamro brake fail tele serial pani heridine kosis garidinuhola hai, ramra naramro coment gardinuhola
meri basai mero jan ho
बान्द्रे is hero of meribassai ✌✌✌✌
meri bassi ko tim pogal haro hun
bom bom....
mero vabanaka chhalharu tarangit hunegari po aayo meri bassai ta
dhurmush ra suntali nabhako hudata ali khallo cha ho merri bassai....
Dammmi
हैट तातोन छारोको रैछ योभागत
asari nai chaldai jaos meri bassai
होइन दारी बा र मास्तर ले त बल्छिलाई सोधेँ को होत फेरि बल्छिले थाहा छै भनेको होइनर फेरि दारी बा आए फेरि पनि थाहा छैन भन्दै भन्यो अनि दारिबा किताब बेच्ने लाई सोदेर उस्को सम्दिनी को मा छ भन्ने पत्ता लगायो तेहा जादा बल्छी पनि बाधियको अबस्थामा भेतियो अलि मिलेन है दारी बा भन्दा पछि पुग्नी होनि बल्छी त
ramro 6
hiii
😁😁😁
Wow I love this video I like so much
हसाए बाबाले 😂😂
टाँगा प्रदर्शनी राम्रो लाग्यो।
First!
Ramro