Most awaited interview!!! Whenever I was in a dilemma of my views on studying literature, Prof. Abhi Subedi Sir’s vision and words would remove my dilemma, “Literature can solve the problems that no other things can!”
टाढा तर नजिक, नभेटेको तर मानौं मैले संगत गरेको। प्यारो अभी सुबेदी मेरो साथीजस्तै। अब मैले प्रेम गर्ने साथीको पठनयात्रा सुन्नुपर्यो । धन्यवाद भूपेन्द्र खड्का! तिमी पनि मेरो मन पर्ने मान्छे हो है; गूड गोइङ्ग!
भुपेन्द्र दाजुको यो प्रयास एकदमै सराहनीय छ। हजुरले यसको लागि लगाउनुभएको इफोर्ट को जति तारिफ गरे नि कम हुन्छ । पहिलो र दोस्रो इपिसोडको तुलनामा तेस्रो र चौथो इपिसोडमा "किताब अध्ययन " को बारेमा अलि कम गफ भए जस्तो लाग्छ ।
अभि गुरु नमन ।मैले हजुरलाइ प्रत्त्यक्ष देखेको छु।साथिको साथमा गएर हजुरको एउटा कक्षा पनि लिएको छु किर्तिपुर कलेजमा । आज हजुरको अन्तरवार्ता सुन्न पाएं।केहि कुरा अझै बुझ्न पाएं।खुशी छु ।
पछिल्ला केही साता भूपेन्द्र सरले बहुत ज्ञानबर्द्धक र विचाराेत्तेजक कार्यक्रम प्रस्तुत गर्नुभएकोमा हार्दिक धन्यवाद एवं शुभकामना छ। यस्ता कार्यक्रमले समाजलाई सही दिशानिर्देश गर्छ । कमजोर पठन संस्कृति भएको ठाउँमा यस्ता कार्यक्रमले पढ्न काैतुहल जगाउँछन् । तर नेपाल जस्ताे संक्रमणकालीन समाज यस्ताे बाैद्धिक प्राेग्रामभन्दा सतही र उत्तेजित प्राेग्राममा आक्रर्षित हुन्छ । याे विडम्बना हाे । विडम्बनाकाे बाबजुद पनि समाजलाई सही दिशातर्फ उन्मुख गर्ने दायित्व समाल्नु महान हाे । धन्यवाद भूपेन्द्र सर ।
Much needed kind of talk show.
पुरै हेरे अभि सरको यो अन्तरवार्ता खुब जानकारी मुलक छ
सुनिरहुं लाग्ने अन्तरवार्ता, धन्यबाद अभि गुरुअनि यस कार्यक्रममा जोडिएको सम्पूर्ण टिमलाइ।
आहा अभि सर आउनु भएछ। 😍😍
अब खगेन्द्र संग्रौलालाई बोलाउन पर्यो।
Namaskar Hajurbubaa . Really historical interview!! You are my great inspiration for my writing!!
Too nice and deep awakening contains. Thank you so much. ❤❤❤
अभि सरलाई नम्कार, अभि सर जस्ताे गम्भीर विद्वान् सँग छलफल गर्नु भएकोमा पत्रकार ज्यूलाई धन्यवाद छ ।
Naman Sir, Sir ko books sarai ramro sajilo lagthyo! Sir ko ghar ni pugeko yad aayo jaha ek sathi Dera basthyo
हार्दिक नमन !
एउटा सम्पुर्ण व्यक्तित्वलाई उजागर गर्न सफल भुपेन्द्रजीलाई बधाई
Koti koti Naman Guru. May Almighty grant you long life.
Most awaited interview!!! Whenever I was in a dilemma of my views on studying literature, Prof. Abhi Subedi Sir’s vision and words would remove my dilemma, “Literature can solve the problems that no other things can!”
टाढा तर नजिक, नभेटेको तर मानौं मैले संगत गरेको। प्यारो अभी सुबेदी मेरो साथीजस्तै। अब मैले प्रेम गर्ने साथीको पठनयात्रा सुन्नुपर्यो ।
धन्यवाद भूपेन्द्र खड्का!
तिमी पनि मेरो मन पर्ने मान्छे हो है; गूड गोइङ्ग!
Thank you so much for sharing ,Sir.
Abhi Subedi sir 😊
भुपेन्द्र दाजुको यो प्रयास एकदमै सराहनीय छ। हजुरले यसको लागि लगाउनुभएको इफोर्ट को जति तारिफ गरे नि कम हुन्छ । पहिलो र दोस्रो इपिसोडको तुलनामा तेस्रो र चौथो इपिसोडमा "किताब अध्ययन " को बारेमा अलि कम गफ भए जस्तो लाग्छ ।
One for the comprehensive talk, story telling, and uniterrupted dialogue
श्रध्येय अभि सरलाइ सतत नमन ।
अभि सरलाई 🙏🙏🙏
Wow sahrai ramro interview. Thank you for sharing 🙏🙏🙏
धनयबाद
धेरै राम्रो अन्तवार्ता ।
Awesome ❤
वाह ! nice conversation .
कहिलेकाहीं त समय, जीवन उपलब्ध सबै पलहरु सबै सबै भाग्यले जुरेको जस्तो लाग्ने ! धन्यवाद कार्यक्रम सन्चालकज्यूलाई! हार्दिक नमन आदरणीय गुरु सुवेदी लाई!
Excellent interview! Dr. Subedi sings very well🙌🙌
अभि सुवेदीलाई सुन्ने ठूलो धोको थियो पुरा भयो। साझा कथालाई धन्यवाद ।
Namaskar Abi Sir!
❤🙏🏽🙏🏽🙏🏽❤
अहिले म क्यानडा बाट हेरिरहेको छु
कति भाग्यमानी पत्रकार ज्यू यति महान विद्वान मुर्धन्य व्यक्तित्व सङ्ग साक्षात्कार गर्ने अवशर पाउनु भयो । 🙏
Arun gupto lyauna paryo
भव्य ! केही नयाँ जानकारी समेत।
अभि गुरु नमन ।मैले हजुरलाइ प्रत्त्यक्ष देखेको छु।साथिको साथमा गएर हजुरको एउटा कक्षा पनि लिएको छु किर्तिपुर कलेजमा । आज हजुरको अन्तरवार्ता सुन्न पाएं।केहि कुरा अझै बुझ्न पाएं।खुशी छु ।
उहाँ सर रुचाउनुहुन्छ गुरु भनेर सम्बोधन गर्दा ड्राईभर भनेको झै लाग्छ रे।
❤❤
म साउदी अरब देखि
Living icon of our country.
म अहिले स्कटल्याण्डको एडम्राबाट सुन्दै छु।
Abhi sir❤
व्यक्तिगत चिनजान नभए पनि उहाँ मैले श्रद्धा गर्ने साहित्यकार हुनुहुन्छ!
Avi sir ,salin personality..
❤❤❤❤❤legend. Respected.
Proffesara. DR. AHAVI SUBEDI. JU.
SALAM. SALUTE SALUTE SALUTE. ❤❤❤❤❤❤❤
Wow
बाैदिक ब्यक्तितब सलाम
कति सुन्दर र गहकिलो सम्वाद। तर अन्त्य विजुलीको सुईच थिचेझै लाग्यो, प्याट्टै।😊
खगेन्द्र संग्रौलालाइ अब डाक्नोस न
❤❤❤
बौद्धिक बेकतितवो संग, प्रस्तुति करण राम्रो लागयू
खगेन्द्र सङ्ग्रौलालाई ल्याउन पर्यो।
हार्दिक धन्यवाद ❤🙏
पछिल्ला केही साता भूपेन्द्र सरले बहुत ज्ञानबर्द्धक र विचाराेत्तेजक कार्यक्रम प्रस्तुत गर्नुभएकोमा हार्दिक धन्यवाद एवं शुभकामना छ।
यस्ता कार्यक्रमले समाजलाई सही दिशानिर्देश गर्छ । कमजोर पठन संस्कृति भएको ठाउँमा यस्ता कार्यक्रमले पढ्न काैतुहल जगाउँछन् । तर नेपाल जस्ताे संक्रमणकालीन समाज यस्ताे बाैद्धिक प्राेग्रामभन्दा सतही र उत्तेजित प्राेग्राममा आक्रर्षित हुन्छ । याे विडम्बना हाे । विडम्बनाकाे बाबजुद पनि समाजलाई सही दिशातर्फ उन्मुख गर्ने दायित्व समाल्नु महान हाे । धन्यवाद भूपेन्द्र सर ।
म आभारी छु । यहाँलाई धन्यवाद !❤
बर्तमानमा अभि सुबेदीले नसेाचेकेा नेपाल कुन हेा ?
Shreedhar lohani sir lai pani bolaunu hola
अच्युत घिमिरेलाई ल्याउनुपर्यो सर❤
Yasto baudik personal ko hamro sasthaan le katiko upayog gare hola🤔
😇
विजय कुमार लाई बोलाउनु म please
Bijay Kumar Panday Lina paro dai aboo
Prachanda lai chinera teti bela nai lakhetnu parnw sir 😂
Jack of all master of none.
shere bahadur deubaa lai pani lyaunu paro😂😅😂
I don't agree what u said.
बौद्धिक बेकतितवो संग, प्रस्तुति करण राम्रो लागयू