हर्क साम्पाङ्गले लगाए सरकारलाई यति ठूलो आरोप 😱 मुकुम्लुङ काण्ड बारे खोले यस्तो रहस्य 😱 जनताको मत 😱

Поділитися
Вставка
  • Опубліковано 4 лют 2025

КОМЕНТАРІ • 22

  • @kulbahadurlimbu6350
    @kulbahadurlimbu6350 9 днів тому +5

    मुकुमलुंमा कुनै पनि हालतमा केबुलकार बन्न हुदैन। सम्पूर्ण किराँतीहरुको धार्मिक आस्था माथि को दमन प्रहार हो। सभ्यतामाथिको प्रहार हो।

  • @RAEntertainment-de1rp
    @RAEntertainment-de1rp 9 днів тому +4

    सरकारले जनताको चाहाना बमोजिम काम गर्नु पर्छ यो संवेदनसिल बिषय हो। जय नेपाल।🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏

  • @motilalrai7332
    @motilalrai7332 9 днів тому +4

    झै झागड गरेर बिकाश हुँदैन सबैले विचार गरौं।सबैले समझदारी भई अगाडी बढ्नुपर्छ है।

  • @balirajrai1268
    @balirajrai1268 9 днів тому +5

    गोलि मुकुलुगंको अस्तित्वमा दमन हो

  • @harirai588
    @harirai588 9 днів тому +3

    Very good reporter ⭐️⭐️⭐️⭐️⭐️👍

  • @RamkumarRai-ey1dt
    @RamkumarRai-ey1dt 9 днів тому +4

    Mayor sabko kura 100% right

  • @shovarai4548
    @shovarai4548 9 днів тому +3

    Jay harka sampang 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵❤️💯💯💯🦋💚💙❤️

  • @rmanirai8588
    @rmanirai8588 9 днів тому +4

    आराेप हाेईन साथी, याे ध्रुबसत्य हाे । काेशी प्रदेशकाे दाेश्राे श्रृंखला हाे । कलिलाे उमेरकाे नेम्वाङ माननीय साँसद भाइकाे बिचार के छ ? चुनाब ताकात पहिचानकाे कुरा गर्नुहुन्थ्याे । तँपाईलाईत अग्रजहरुले लगाईफकाई पाे गरेछन क्यारे ।

  • @shilahamatungma2339
    @shilahamatungma2339 8 днів тому +1

    Good Rypotar 🙌🙌
    From India. 🙏🙌🙏

  • @AnkitRai-o7m
    @AnkitRai-o7m 9 днів тому +2

    जय हर्क सर

  • @birendrarai8553
    @birendrarai8553 8 днів тому +1

    कसैको संस्कार संस्कृति मास्ने अधिकार सरकार लाईछैनएउटा ब्यापारी को हितको लागि जनतालाई गोली प्रहार गर्ने कार्य राम्रो होइन।

  • @KesharLimbu-j6t
    @KesharLimbu-j6t 9 днів тому +5

    १०० % साहि कुरो गर्नु भयो हर्क साम्पाडले कस्तो सरकार हो जनातालाई गोली हान्ने ? केबल कार बन्नु हुन्ना

  • @BlackYakLLC
    @BlackYakLLC 9 днів тому +4

    Jai Mukulong

  • @thalangbhimkumar2856
    @thalangbhimkumar2856 9 днів тому +2

    jai Harka sangpang ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 8 днів тому +1

    ALL MULBASI GROUPS PLEASE COOPERATE EACH OTHER BECAUSE LIKE THESE ALL MULBASI GROUPS ARE VERY STRONG IN NEPAL.

  • @gangaramlimbu5301
    @gangaramlimbu5301 9 днів тому +1

    कुनै पनि धर्म स्थल मा जादा अलिक कति दुख गरेर जानु पर्छ।यसकार्ण ले येा ठाउमा क्याबुल कार राख्नु हुदैना।देबीकेा नाममा पैसा कमाउने हररू मा बिरेाध गर्नु पर्छ।अरू कलखारखान खेाल्नु नि यसकेा बिषयमा म एउटा बिटिसमा आरमीकेा नाताले सलाहा दिनेछु जय पाथीभारा

  • @manirai7466
    @manirai7466 9 днів тому +1

    Only one of the honest and Best Leaders Harka Sampang in the Nepal 🇳🇵 Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉

  • @KumarLimbuoficel121
    @KumarLimbuoficel121 9 днів тому +4

    Sarkhar chor how

  • @manirai7466
    @manirai7466 9 днів тому +1

    NemBank Oliko Paad Sunknele Kaha Bolcha Naam Matra NemBank.. Oli haw Oli😢😢