सबै जात-जाती, भाषा-भाषी बसाेबास गर्ने, कति धेेरै संस्क्रीती अंगालेका हामी धनी नेपाली ! काे मगर, काे बाहुन, काे तामाङ, काे गुरुङ...अन्ततः हामी सबै नेपाली ! हामी सबैकाे साझा फूलबारी सधै यसरी फूलिरहाेस्।
हामी नेपालिको पहिचान यहि त हो मलाई यस्तो कार्यक्रम धेरै मन पर्छ र धेरै राम्रो रमाइलो लाग्यो तर यो पुन मा के भाको कोहि पुन मगर भन्नू हुन्छ कोहि पुन जाती भन्नू हुन्छ अनि आज पनि त्यहाँ पुन जाती भनेर लेखिएको ब्यानर देखियो,पहिला पहिला जति पनि पुन भेटियो देखियो पुन मगर हौ भन्नू हुन्थ्यो मगर भाषा नि बोल्नु हुन्छ,अनि यो धेरै पछि सुन्न मा आएको पुन जाती छुट्टै हो भन्दै हिन्नु हुन्छ यो कुरा चाहिँ के कसो हो यदि यस्को बारेमा कसैलाई राम्रो जानकारी छ भने भन्दिनु पर्यो,कसैले मगर हो भन्नु हुन्छ कसैले पुन जाती अलग्गै हौ भन्नू हुन्छ,मलाई कुनै जाती प्रति केही भन्नू छैन तर यहाँ पुन जातिको ब्यानर देखेर नबुझेको सोधेको मात्र हो है मन मा लागेको कुरा
झोर्ले दाइ 🙏❤️ एउटा सीनबाट सिधैं अर्को सिनमा गएझै भयो दाइ,हिजो भदौरे भएको मान्छे आज फेरि पोखरा हाहा।हिजैको हल्का कन्टिन्यू गरेको भए हेर्न रमाइलो हुने थियो।
😂हिजोआज Day is incomplete with out Samratmagar daily vlog हो कि होइन साथी हरु🤟🤟🤟🤟🤟 झोर्ले सम्पुर्ण मा 🙏🙏🙏🥰🥰🥰 अबो छिटै 100k को धोका को नजिकै हुनुहुन्छ छिटै पुगोस् 100k 🥰🥰🥰🥰 सम्पुर्ण पोखरेली लाई नयाँ वर्षको शुभकामना अनि युटुब परिवार मा पनि 🙏🙏🙏 संस्कृती जोगाइ राख्यौ 🥰🥰❣️❣️❣️ धेरै रमाइलो तर 29:00 पुन हरु अझैं पनि किन छुट्टिन खोजेको होला 🤔🤔 कोही पुन ले पुन मगर भन्छन् कोही पुन ले पुन हो भनेर मात्र आफै छुटिएको देखिन्छ दुख लाग्छ मगर मगर भाई भन्दा भएको देख्दा यदि कसैलाई असर परे माफी चाहन्छु 😔😔❣️❣️
कला र संस्कृति का धनि हामी नेपाली यस्तो राम्रो हाम्रो देश सधैं यस्तै होस!! यस्तै हुन को लागि सम्राट भलोग बाट नै भन्छु अब को चुनाव मा चोर नेता लाई भोट नदिनु होला नत्र यो पनि देख्न पाइन्न !!
@@gurungsidartha6275 Gurkha varti ko lagi matrai Pun lekheko le pun Cast vanx tehi duplicate ho 😂 Pure le tw Pun Magar nai ho vanx dai like Dr.Mahabir pun le (Dalle Magar Aayo vannu hunax)
@@gurungsidartha6275 language nvako pun ho feri aafai Furti lauxan(Pokhara tir basne le Pun cast uta maygdi tir ka le Pure Magar vanxan)Herum mw kati din tikdo rahex 😂mw afai pun ho tarw mw 100 %Magar hu
Magar ko bichma ma tamang kto le bolera faida xaina..tara pani na bujheko kura k pun magar haina ra...lu bujhai deu sathi haru..hami ta pun lai pani magar na sochera baseko xu😂😂
@@subisu1984ओर्जिनल मगर नै हो तर पहिला गोर्खा भर्तिको फाइदा लिनको लागि आर्य समुदायको मान्छेहरु पुन,थापा मगर थर राखेर नक्कली नागरिकता बनाएर गोर्खा भर्ती भएको थिए अहिले तिनी हरुले पुन छुट्टै जाती हो मगर होईन भन्दै सोझो मगरहरुलाइ उक्साएर मगर जात छुट्याउने काम गरिरहेको छन।ब्यतिती विरुद्ध जसले नि बोल्न पाइन्छ यो जात त्यो जात भन्ने हुँदैन हजुरलाइ धेरै धेरै धन्यवाद🙏🙏🙏 45:02
नमस्कार अनि झोर्ले ❤ दाइ हेरेर यकदमै रमाइलो भयो । साथै यो सबै हाम्रो लागि भनेर यत्ती धेरै दुख गरेर खिच्नु भयको मा तपाईं प्रती उच्च सम्मान दाइ । यो सबै खिच्न पनि यति सजिलो थियन ❤❤❤
Aja ko yo vlog hole day Resturent ko tv maa lagayra dinvari aauni gest haru lai nepali pan nepali saskirti dekauna pauda kushi lagyoo Korea maa ..: ma pni pokhara kai ho street festival mai gay jasto bayo thank you samrat ❤❤❤
Thank you very much Bhai for the beautiful video of our lovely beautiful Pokhara . Street festival navetekoni 18 years vayechha 😢miss those college days ani those street festivals ❤
१८४ एपिसोड मा सबैभन्दा मनपरेको video यो हो हाम्रो नेपाललाई त्यतिकै भनेको होइन धेरै सुन्दरता छ। चारजात छतिस वर्ण भनेको यो भिडियोले प्रष्ट देखाएको छ यसरी मिलेर बसेको ठाउँमा नेताले बिगारेर मात्रै हो नत्र हामी नेपाली सबै कुराको भरिपूर्ण छौं हामी संग केहि कुराको पनि अपुरो छैन निकै नै भावुक बनायो।
नमस्कार 🙏🙏अनि झोर्ले हामी नेपालीको साझा फुलवारि यसरी नै फुली रहोस।सबै जातजाति भाषा सस्कृती रितिरिवाज हामी सबैले जोगाउ।आ-आफ्नो समाज देखि नै लागौ।लोप हुन बात बचाउ❤❤❤❤
पहिला पहिला पुन भनेकै मगर जातिको एउटा थर हो भन्ने थाहा थियो तर अहिले त मगर हो नमान्ने रै छ ??केही समय अगाडी मेरो टिकटक मा यस्तै कमेन्ट थियो ।हो त रैछ … anyway beautiful Pokhara and festival ♥️🙏💐
Kasto daami yar..haina yo festival chai kahile manauxa..ktm tira pani manauxa ra maile ta kahile dekhina ta..rai magar tamang gurung sarai milne manxe haru ho..kati ramro dekheko..yo ta historical karyakram bhayo yar😂kasam sarai man paryo..pokhara gayera yesko barema xan bin na gari bhayena❤❤
हामी कति धनि छौं भन्ने कुरा सबै यस भिडियोमा प्रष्ट देख्न सकिन्छ साच्चै नेपाली कहाँ रहला नेपालै नरहे😢काँचो माटोको गन्धले हामीलाई त्यही टहरामा बोलाएको छ जहाँ हाम्रो भोटो फाटेका थिए विडम्बना समय परिस्थिले हामी धेरै नेपाली परदेसियका छौं दुःख लाग्छ यो भिडियो नजिक बाट देख्न पाइयो धेरै खुसी लाग्यो थोरै दुःख परिवारबाट टाढा छु त्यसमा मात्रै अलिकति जे होस् मजा आयो धन्यवाद सम्राट दाई धेरै माया बादलपारीको बस्तीबाट🙏🛫🤞🫶❣️
The Pokhara Street Festival should shine as a vibrant celebration of the local culture, heritage, and way of life, with its core theme centered on "Pokhara." This unique event has the potential to beautifully highlight the traditions, artistry, and heartfelt hospitality of its people. It is essential that the festival remains apolitical, free from external influences or political agendas. As someone who was born in and deeply cherishes the spirit of Pokhara, I firmly believe that the festival should focus on showcasing the richness of Nepali people, their culture, and the freedoms that define our nation. Visitors from around the world-whether Western, Indian, or others-are drawn to Nepal to experience its extraordinary blend of freedom, diversity, and authenticity. REBAN has a significant responsibility to uphold these values by steering clear of political influences, including Chinese propaganda, and ensuring the festival stays true to Pokhara’s essence. By preserving its charm and authenticity, the event can serve as a proud and genuine representation of Nepali identity, delighting locals and visitors alike. I am also your subscriber and regular viewer of every episode as you showcase Pokhara Culture, Attraction and Foods.
सबै जात-जाती, भाषा-भाषी बसाेबास गर्ने, कति धेेरै संस्क्रीती अंगालेका हामी धनी नेपाली !
काे मगर, काे बाहुन, काे तामाङ, काे गुरुङ...अन्ततः हामी सबै नेपाली !
हामी सबैकाे साझा फूलबारी सधै यसरी फूलिरहाेस्।
Thiik vanu vayo 🙏 hami nepali hamro nepal
हामी नेपालिको पहिचान यहि त हो मलाई यस्तो कार्यक्रम धेरै मन पर्छ र धेरै राम्रो रमाइलो लाग्यो तर यो पुन मा के भाको कोहि पुन मगर भन्नू हुन्छ कोहि पुन जाती भन्नू हुन्छ अनि आज पनि त्यहाँ पुन जाती भनेर लेखिएको ब्यानर देखियो,पहिला पहिला जति पनि पुन भेटियो देखियो पुन मगर हौ भन्नू हुन्थ्यो मगर भाषा नि बोल्नु हुन्छ,अनि यो धेरै पछि सुन्न मा आएको पुन जाती छुट्टै हो भन्दै हिन्नु हुन्छ यो कुरा चाहिँ के कसो हो यदि यस्को बारेमा कसैलाई राम्रो जानकारी छ भने भन्दिनु पर्यो,कसैले मगर हो भन्नु हुन्छ कसैले पुन जाती अलग्गै हौ भन्नू हुन्छ,मलाई कुनै जाती प्रति केही भन्नू छैन तर यहाँ पुन जातिको ब्यानर देखेर नबुझेको सोधेको मात्र हो है मन मा लागेको कुरा
झोर्ले दाइ 🙏❤️
एउटा सीनबाट सिधैं अर्को सिनमा गएझै भयो दाइ,हिजो भदौरे भएको मान्छे आज फेरि पोखरा हाहा।हिजैको हल्का कन्टिन्यू गरेको भए हेर्न रमाइलो हुने थियो।
पुन कुनै जाति होइन पुन एउटा थर हो
तेसैले पुन पनि मगर नै हो,
र म नि पुन मगर हो।
तिनिहरु मगर पुन होइनन नक्कली पुन हरु हो भर्ती हुनको लागि मात्र लेखेको
Yes u r correct lafa
पोखरा त साचिकैको पोखरा नै रैछ
Hoin vai pokhara vaneko birgunj ho😂😂😂
@@manojbk4396😂😂😂😂😂
आहाँ!! यो होनि हाम्रो प्यारो देश नेपालको सौन्दर्यता। साच्चै बहुजाती बहुभाषि र बहु संस्कृतिमा धनी छ हाम्रो प्यारो देश नेपाल❤️।
😂हिजोआज Day is incomplete with out Samratmagar daily vlog हो कि होइन साथी हरु🤟🤟🤟🤟🤟 झोर्ले सम्पुर्ण मा 🙏🙏🙏🥰🥰🥰 अबो छिटै 100k को धोका को नजिकै हुनुहुन्छ छिटै पुगोस् 100k 🥰🥰🥰🥰 सम्पुर्ण पोखरेली लाई नयाँ वर्षको शुभकामना अनि युटुब परिवार मा पनि 🙏🙏🙏 संस्कृती जोगाइ राख्यौ 🥰🥰❣️❣️❣️ धेरै रमाइलो तर 29:00 पुन हरु अझैं पनि किन छुट्टिन खोजेको होला 🤔🤔 कोही पुन ले पुन मगर भन्छन् कोही पुन ले पुन हो भनेर मात्र आफै छुटिएको देखिन्छ दुख लाग्छ मगर मगर भाई भन्दा भएको देख्दा यदि कसैलाई असर परे माफी चाहन्छु 😔😔❣️❣️
बिबिधतामा एकता कला र संस्कृतिका धनी हामी सबै नेपाली❤️🙏
हामि मगर जातिको कला संस्कृति सभ्यता र पहिचानले सिंगारिएको पोखरा🫶🫶🫶🫶🙏🙏🙏
Janis lede tya praye sabai baira ko magar ho pun matra Pokhara ko ho gurung haru aako china losar le garda
WOW jhorle samrat daju aaj ta hami nepaliharu ko pahichan dekhai dinu vo ati ramailo lagyo
हाम्राे भाषा हाम्राे भेष,हाम्राे परम्परा,धर्म, संस्कृती,संस्कार,कला अमर रहुन् !
Ram bazar magar sag ko sabai lai diknu paiyo 🥰i miss pokhara street festival 😢
Pun were extremely entertaining, hatsoff to everyone for there efforts ❤️
Pun haru ko best lagyo….chanting part @34:00 min was really serene...goosebumps ayo 🎉👏👏
@@Bhanu-c9k 🥰🙏🙏🙏🙏🙏🙏
I love our magar culture ❤❤
आसधयै रामराे नयाँबरषा २०२५ काे शुभकामाना।
कला र संस्कृति का धनि हामी नेपाली यस्तो राम्रो हाम्रो देश सधैं यस्तै होस!! यस्तै हुन को लागि सम्राट भलोग बाट नै भन्छु अब को चुनाव मा चोर नेता लाई भोट नदिनु होला नत्र यो पनि देख्न पाइन्न !!
O my god it's nepal 🇳🇵 ❤
गुरूङ सेलाएछ तातनु परो गुरूङ पुन समाजले धेरै मेहेनत गरनु भएछ हेरदा रमाइलो लागो.
Duplicate Pun le 😂
Duplicate hunxa ra.
@@gurungsidartha6275 Gurkha varti ko lagi matrai Pun lekheko le pun Cast vanx tehi duplicate ho 😂 Pure le tw Pun Magar nai ho vanx dai like Dr.Mahabir pun le (Dalle Magar Aayo vannu hunax)
@ कथा Limbu ra subba भने जसतै रै छ अली फरक सोच राखने तर मीलेको रामरो हो झगडा ले रामरो गरदैन नया पुसता ले मिलाउनु परछ बिसतारै.
@@gurungsidartha6275 language nvako pun ho feri aafai Furti lauxan(Pokhara tir basne le Pun cast uta maygdi tir ka le Pure Magar vanxan)Herum mw kati din tikdo rahex 😂mw afai pun ho tarw mw 100 %Magar hu
Hamro desh Nepal sanskar,sanskriti ,veshvisha Ra vasha vashi ko Dhani desh hamro Nepal Jai nepal.jai nepali.
I miss my lovely city Pokhara ❤❤
Much love from USA 🙏🙏🙏
Jhorle samrat daji magar culture ko vedio babal lageyo❤❤❤❤❤
Samrat dai vara gharmai basi basi harna paiyaxa 😍😍
धेरै नियालेर हेरे भिडियो "पुन जाती" देखेर अचम्म लाग्यो। मगर समुदाय भित्रको" पुन थर " थियो त कहिले बाट पुन जाती?
@@nischalmagar3079 duplicate pun Hun Dai tini haru mw ni Pun Magar ho
Pun jati dekhera naramailo lagyo
Magar ko bichma ma tamang kto le bolera faida xaina..tara pani na bujheko kura k pun magar haina ra...lu bujhai deu sathi haru..hami ta pun lai pani magar na sochera baseko xu😂😂
@@subisu1984ओर्जिनल मगर नै हो तर पहिला गोर्खा भर्तिको फाइदा लिनको लागि आर्य समुदायको मान्छेहरु पुन,थापा मगर थर राखेर नक्कली नागरिकता बनाएर गोर्खा भर्ती भएको थिए अहिले तिनी हरुले पुन छुट्टै जाती हो मगर होईन भन्दै सोझो मगरहरुलाइ उक्साएर मगर जात छुट्याउने काम गरिरहेको छन।ब्यतिती विरुद्ध जसले नि बोल्न पाइन्छ यो जात त्यो जात भन्ने हुँदैन हजुरलाइ धेरै धेरै धन्यवाद🙏🙏🙏 45:02
Yes tapai right hunuhuncha@@subisu1984
Aapui limbu haru pani po janu hunxa wooohh first time dekhay ohh hooo❤❤❤ so happy
Thank you samrat dai Pokhara festival ko vlog linu vako ma 🙏🏻🙏🏻🙏🏻♥️♥️💚💚💚💚
Pun samaj showing the unit and culture
Magar Gau 🤗✌️
Waoooo what a beautiful days 😘😘 HAMRO SASKRITI HAMRO DESH
Jhorle samrat vai,happy new year at advance🎉❤
I also would like to witness this festival once...... love from sikkim❤❤
welcome
पुन जाती भन्ने सबै रन्दिको बान हो 😮😅😅 पुन मगर रोल्पा देखि हेर्दै छु
Kura thikaai ho tara naramro nabolnu hola
😂😂😂 kina ho testo 🤦♂️
@@bikashranamagar5815pun magar vyerw gurung nilo patuka lagayerw hola bro😂
@@Bst-e4u मैले गाली गर्नु कारण एउता मात्र हो हाम्रो तिर बोलिने मगर खाम पाङ उस्कोमातृ भासा हो रे जस्लाइ एउता केही पनि बोल्न आउदैन 😀😁
Hamro Pokhara ramro Pokhara ❤ aaja jana napaye pani hjrko vlog ma herna paiyo .....vdo ko lagi dherai dherai dhanyebaad ani jhorle 🙏😊....
ल झोर्ले अनी नमस्ते है सबै पोख्रेली 😊❤😊❤😊लाई
Ballla time pyo😢😢😢ho hoi jhorle
Jhorle namaste daju enjoying the day
नमस्कार अनि झोर्ले ❤
दाइ हेरेर यकदमै रमाइलो भयो ।
साथै यो सबै हाम्रो लागि भनेर यत्ती धेरै दुख गरेर खिच्नु भयको मा तपाईं प्रती उच्च सम्मान दाइ ।
यो सबै खिच्न पनि यति सजिलो थियन ❤❤❤
Wow magar Ghau Dami❤❤❤
Pun Magar cast ko ekdamaii ramari afno cast promote hannuvathiyo
Thank you samrat dai ❤
Sabai vasa, sanskriti, veshvusha, khana herda nepal nai xu jasto layo ekxin
There's no country like Nepal❤️
We really love our magar culture 🇳🇵
Woooh khushi lago pokhara festival yesari po suru huda rayacha ❤❤❤thanku so much for this beautiful pokhara cultural vedio ❤❤❤
In this recent time,, the best vlogger in nepal #samrat magar vlogs❤️
Huge respect to you brother
Aja ko yo vlog hole day Resturent ko tv maa lagayra dinvari aauni gest haru lai nepali pan nepali saskirti dekauna pauda kushi lagyoo Korea maa ..: ma pni pokhara kai ho street festival mai gay jasto bayo thank you samrat ❤❤❤
Pun samaj vanda Magar samaj vako vaya hune aakhir Sabai magar tw hai hami
धेरै राम्रो स्वकृतिक पर्यटकीय सहर पोखर ।
हाम्राे नेपाल को परम्परा देखि चलिआएको निर्त्य ❤❤
Sabai jat jatiko kalaa saskirti Ani vesvusa yekai thauma dekhna pauda khusi lagyo
Thank you very much Bhai for the beautiful video of our lovely beautiful Pokhara . Street festival navetekoni 18 years vayechha 😢miss those college days ani those street festivals ❤
१८४ एपिसोड मा सबैभन्दा मनपरेको video यो हो हाम्रो नेपाललाई त्यतिकै भनेको होइन धेरै सुन्दरता छ। चारजात छतिस वर्ण भनेको यो भिडियोले प्रष्ट देखाएको छ यसरी मिलेर बसेको ठाउँमा नेताले बिगारेर मात्रै हो नत्र हामी नेपाली सबै कुराको भरिपूर्ण छौं हामी संग केहि कुराको पनि अपुरो छैन निकै नै भावुक बनायो।
Jhorley bro love from Abu Dhabi
थुप्रै जात धर्म र सस्कृतले भरिपुर्ण यति राम्रो हाम्रो देश फटाह र बेमानहरुको हातमा परेर धोस्त हुन लाग्यो।अबो त अलि जागरुक हुन पर्ने देखिन्छ जनताहरु।
आहा यो होनि त हाम्रो देश बहु जाति, बहु भाषी ,बहु धार्मिक हाम्रो देश नेपाल❤️
Jhorley Lot's of luv brother DHANKUTA ORANGE city
Hami sabi nepali lai afno afno vesvusa ra saskirti mathi garba cha ra hunu parcha❤❤
ओ हो नि बरै के सारै रमाइलो हो बरै हाम्रो नेपाल राम्रो नेपाल you r always great bro lots of love🥰🥰
Kati ramailo bibhinna jat jati ko saskritik baja gaja ani jhaki haru Samrat Babu ❤❤
नमस्कार 🙏🙏अनि झोर्ले हामी नेपालीको साझा फुलवारि यसरी नै फुली रहोस।सबै जातजाति भाषा सस्कृती रितिरिवाज हामी सबैले जोगाउ।आ-आफ्नो समाज देखि नै लागौ।लोप हुन बात बचाउ❤❤❤❤
namaste Ani jorley daju mah ta Katmandu baserai Pokhara dulli yo daju ko vlog mai vaye pani dhanne bad daju 🙏🙏🙏🇳🇵🇳🇵🎉👑
Great beautiful Pokhara coming soon
Welcome 🙏 explore our pokhara
Namaste jhorle sewarooO 🙏 daju haet ke ramailo pal haru Hau ke saro lucky Hau daju hajur Saha Lago Hau 😊
Yo video pachi dheari bhanda dheari antarik ra bhaheray paraytak aunu huncha bhanay dheari dheari asha cha 🙏🙏🇳🇵🇳🇵
J vaye pani J vane panj hamro pkrma xuttai ramailo xa...ramailo hunxa ...aafno deshko new year ma yeti ramailo sayed kam nai hunxa....
jhorle❤❤❤❤ 🎉🎉
Suru vayexa pkr festival nice dai ❤❤❤❤❤
Meri Ammai Kati Ramailo Ho Nachu Nachu lagne🙏🙏🙏🙏🙏
Pun Society Pokhara ❤❤❤
Bahut majja aayo Daju video heradai sagaii nachiyo Pani😄🤗
Legendary suntalaa Pani song
Zero % attitude ko मान्छे दाजु तपाइँ,
Wow I’m never seen like that thank you so much Samrat dai I’m proud to be Nepali our Nepal 🇳🇵 lovely Nepal jay nepal ❤
sabai vanda dami mero pun samaj pokhara love u samrat vai ❤❤
Duplicate pun 😂 le Sabai Rukum rw Dhopatan area ko Magar community ko Copy garx 😡
Aja Tapai lai bhetera sarai Khusi lagyo . You are a true example of gentleman . Keep it up . Ktm aauda bhet garnu parcha hai .
28:48 pun samaj ko biggest group raicha yo event ma.
Jhorlay Always 1st yay regular viewer from pokhara opening ceremony 26th Street festival hamro pokhara ramro pokhara
Best video ever balla purai hireyo duty sakera
I am gonna miss Street Festival 😢 Hope fully Next year I will come to Nepal❤
हाम्रो नेपाल हामी नेपाली जय नेपाल ❤❤❤
Thank you samrat brother hamro pun samaj ko pani hajurko vlog ma samabes gardinu vakoma🙏 hukka tanne chai mero baba haee😂😂😂
Magar ko Pun thar chorera pun jaat re. 😂
पहिला पहिला पुन भनेकै मगर जातिको एउटा थर हो भन्ने थाहा थियो तर अहिले त मगर हो नमान्ने रै छ ??केही समय अगाडी मेरो टिकटक मा यस्तै कमेन्ट थियो ।हो त रैछ … anyway beautiful Pokhara and festival ♥️🙏💐
wow कति राम्रो हो। दामी दामी
यसै भिडीयो मार्फत सम्राट दाजु लाइ जन्मदिन को शुभकामना टकराउन चाहान्छु 🙏happy birthday daju , jhorle
Jhorle lafa 🎉 U have done incredible job ..hats off
Sarai ramailo hamro Pokhara
Kasto daami yar..haina yo festival chai kahile manauxa..ktm tira pani manauxa ra maile ta kahile dekhina ta..rai magar tamang gurung sarai milne manxe haru ho..kati ramro dekheko..yo ta historical karyakram bhayo yar😂kasam sarai man paryo..pokhara gayera yesko barema xan bin na gari bhayena❤❤
Ohho dherai ramailo 😮❤❤❤
Wow great job Samrat sir 🙏🙏
हामी कति धनि छौं भन्ने कुरा सबै यस भिडियोमा प्रष्ट देख्न सकिन्छ साच्चै नेपाली कहाँ रहला नेपालै नरहे😢काँचो माटोको गन्धले हामीलाई त्यही टहरामा बोलाएको छ जहाँ हाम्रो भोटो फाटेका थिए विडम्बना समय परिस्थिले हामी धेरै नेपाली परदेसियका छौं दुःख लाग्छ यो भिडियो नजिक बाट देख्न पाइयो धेरै खुसी लाग्यो थोरै दुःख परिवारबाट टाढा छु त्यसमा मात्रै अलिकति जे होस् मजा आयो धन्यवाद सम्राट दाई धेरै माया बादलपारीको बस्तीबाट🙏🛫🤞🫶❣️
Jhorley samrat dazu ani happy new year dazu loi az always dami vlog so dammiiiii ❤❤❤❤❤
Always respect dai 😮😮😮
Wow hamro coulter kati ramro ❤❤
Cinematography ma chai mannai parxa SAMRAT bro lai❤❤❤
Dhilo bhaya pani namaskar ani jorle ❤
HAMRO DESH HAMRO SASKRITI ❤JAY NEPAL 🇳🇵
Namaskar 🙏 Ani jhorle xyajhalo happy Tamu loshar
lake side jan nasake dai ho vlog herera majja lieyo😊 😊 thanks samrat dai❤
The Pokhara Street Festival should shine as a vibrant celebration of the local culture, heritage, and way of life, with its core theme centered on "Pokhara." This unique event has the potential to beautifully highlight the traditions, artistry, and heartfelt hospitality of its people. It is essential that the festival remains apolitical, free from external influences or political agendas.
As someone who was born in and deeply cherishes the spirit of Pokhara, I firmly believe that the festival should focus on showcasing the richness of Nepali people, their culture, and the freedoms that define our nation. Visitors from around the world-whether Western, Indian, or others-are drawn to Nepal to experience its extraordinary blend of freedom, diversity, and authenticity.
REBAN has a significant responsibility to uphold these values by steering clear of political influences, including Chinese propaganda, and ensuring the festival stays true to Pokhara’s essence. By preserving its charm and authenticity, the event can serve as a proud and genuine representation of Nepali identity, delighting locals and visitors alike.
I am also your subscriber and regular viewer of every episode as you showcase Pokhara Culture, Attraction and Foods.
ATI Sundar episode bhai I am from Dehradun🎉🎉🎉🎉
झोर्ले अनि नमस्ते सम्राट दाजु ❤❤
Mya Dani ...sabai culture
Namaste ani chyajalo ❤ enjoyed watching your vlog dai ❤❤
Hamro Sanskriti ra hamro dharma lay jodiyeko hamro desh (mero desh malai lagcha pyaro) jay Nepal🇳🇵