बालेनले २ बर्षसम्म डोजर चलाएको ठाउँमा धमाधम गरे बिकास, आफैले पढेको कलेजअघि सडकभन्दा ठूलो बनाए फुटपाथ

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • #balen #balenshah #balenshahnews #footpath #kathmandufootpath
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

КОМЕНТАРІ • 269

  • @razzpahadi4682
    @razzpahadi4682 Місяць тому +86

    सारा जनताहरूको भरोसा एक सच्चा बहादुर बालेन ज्यूलाई सलाम छ,, जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏

  • @suryapoudel5956
    @suryapoudel5956 Місяць тому +55

    धेरै राम्रो बोलिन बहिनीले | कृषि रोज्ने इक्षा अझै राम्रो लाग्यो |

  • @balandaraissongs2982
    @balandaraissongs2982 Місяць тому +63

    पहिला बोल्ने student बहिनी कती मिठो बोल्नु हुने रैछ |

  • @completenepal238
    @completenepal238 25 днів тому +9

    रिदिमा थापा नानी बिचार भनाई राम्रो छ तर बिचलित नहुनु ! तिमी जस्तो युवा लेडी देशलाई अत्यन्त खाचो छ!

  • @tararai98
    @tararai98 Місяць тому +20

    VS निकेतन्मा पढ्ने बैनिको कुराले भावुक बनायो बैनिको भबिस्य राम्रो होस पछि गएर बालेन्द्र शाह ज्यु र सुमना श्रेष्ठ जस्तै आटिलो र निस्वार्थ हिम्मतवाली बन्नु होला मेरो शुभकामना छ बैनिलाइ तिमी तस्तै अनि बालेन शाह शुमना जस्तै निडर शुपुत्र अनि सुपुत्री जन्माउ अझै पनि हे नेपाल आमा।❤

  • @ninja4667
    @ninja4667 Місяць тому +34

    बालेनले गरेको राम्रो कामकाे प्रसंशा गर्दा उसको #झाेले भन्छन् भने झन् गर्वकाे साथ " हाे म बालेनकाे झाेले हुँ " भन्नू पर्छ के पत्रकार जियु 👍️

  • @Bikram1.0m
    @Bikram1.0m Місяць тому +30

    धेरै खुसी लाग्छ विकासको काम देख्दा जय बालेन❤विरोधीले कुरा काटेको खुट्टा तान्न खोजेको देख्दा बङगलादेशमा जस्तै जन आन्दोलन गरेर सबै नेता लाई लखेटेर बालेन ज्यू लाई प्रधान मन्त्री भएको हेर्न मन लाग्छ🙏❤

  • @rabindrathapa7317
    @rabindrathapa7317 Місяць тому +8

    रिदिमा बहिनिको बिचार धारणा सारै राम्रो लाग्यो अब ई नानीलाई कृषि मन्त्री बनाउन पर्छ सुभकामना नानू।

  • @sagarthapamagar4006
    @sagarthapamagar4006 Місяць тому +5

    बहिनीले एकदमै ठीक कुरा गर्नु भयो, हजुरलाई धेरै धेरै धन्यबाद, धेरै राम्रो विचार, बहिनीको भविष्य फलोस फुलोस ! भाग्गेमानी भएस् 🙏 ।

  • @dhrubashrestha5089
    @dhrubashrestha5089 Місяць тому +10

    This student girl is talking like a mature person. She spoke about the current situation of the country. I think she has a lot of potential in whatever field she pursue in future.
    Keep up the excellent work Balen! You have become the hope of youth.

  • @anilmoktan4760
    @anilmoktan4760 26 днів тому +3

    मेयर बालेनज्यूलाई मेरो सकारात्मक सुझाव छ । उहाँले एकदमै राम्रो काम गरिरहनुभएको छ । तर सडक बत्ती जडान गर्न चाँहि अलि ध्यान नगएको हो कि जस्तो लाग्छ । काठमाडौंको भित्री बाटो, मुख्य बाटोतिर सडक बत्ती नयाँ पोल सहित जडान गरेमा धेरै सुविधा हुनेथियो र सुन्दर देखिने थियो । जस्तै बुटवल भैरहवा, नेपालगन्ज कोहलपुर, धनगढी जस्ता शहरहरूमा सडक बत्तीको मामलामा काठमाडौँ भन्दा विकसित देखिन्छ । काठमाडौं ललितपुर तिर रिङ रोड नै राती त अन्धकार हुन्छ ।

  • @eaglex6129
    @eaglex6129 Місяць тому +16

    1:12 yo bolne mero baini ho hoi ❤

  • @bigyan.paudel
    @bigyan.paudel Місяць тому +10

    झोले भने झोले सहि म पनि बालेनको झोले हो ।
    and I am proud of myself.

  • @swastikaadhikari3108
    @swastikaadhikari3108 Місяць тому +7

    यो नानि को कति रामो सग सुजाब र हौसला दिएको यसरि ने सबेेे ले सल्लाह सुजाव र साद दिनु होला

  • @user-zx3lv8db3u
    @user-zx3lv8db3u Місяць тому +2

    उहाँको कामलाई सलाम छ यस्तै राम्रो कामहरू गर्दै जानु होला ३ तीन करोड जनता हजुरको साथमा छ कांग्रेस एमाले यी सबै पुरानो पाटीको झोले नेताहरुले देश सक्नु लागेको छ देश बचाउनु बालेन शाहको हातमा छ अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dilipkapali1459
    @dilipkapali1459 Місяць тому +6

    नानिले बोलेको कुरा सही हो, यो नेपालमा तेती साहसिलो आँतिलो युवा छैन ।

  • @user-zp6ei9km5u
    @user-zp6ei9km5u 20 днів тому +1

    देश र जन्ताको माया गर्ने बिकाश प्रेमी बालेन सरलाई सलाम छ 🌹🌺🙏🇳🇵🇳🇵💐

  • @user-zn9hq4df8h
    @user-zn9hq4df8h Місяць тому +7

    यो बहिनी ले कति मिठो कुरा गरेको

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 Місяць тому +3

    धेरै खुसी लाग्छ विकासको काम देख्दा जय बालेनविरोधीले कुरा काटेको खुट्टा तान्न खोजेको देख्दा बङगलादेशमा जस्तै जन आन्दोलन गरेर सबै नेता लाई लखेटेर बालेन ज्यू लाई प्रधान मन्त्री भएको हेर्न मन लाग्छ

  • @riddikarki8755
    @riddikarki8755 2 дні тому

    बालेन साहा एक निडर र बिकास प्रेमी नेता भएकोले यस्तालाई सवैले साथ दिनुपर्छ ।

  • @BishalTamang286
    @BishalTamang286 Місяць тому +14

    good luck बालेन सर्🙏🙏🙏🙏🙏🙏

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q Місяць тому +5

    SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌎

  • @skpara11
    @skpara11 27 днів тому +2

    आहा कती ज्ञानी बहिनी! उज्ज्वल भविष्य को कामना

  • @BraVO5093
    @BraVO5093 Місяць тому +3

    Yo are the next balen buni❤❤❤

  • @BulalGurung-u9b
    @BulalGurung-u9b Місяць тому +3

    बधाई छ बालेन सरलाई आगामी दिनहरूमा पनि यस्तै राम्रो काम गर्दै जानुहोला हामी तपाईंको साथ सपोर्टमा छौं नडराउनु होला।

  • @user-td8wn3ze2x
    @user-td8wn3ze2x 21 день тому

    नेपाल को हिरो मात्र होइन बालेन हिरा पनि हो ।

  • @stl9268
    @stl9268 Місяць тому +7

    यि नानी हरु को बोली के सारो मिठो.

  • @uniquechhetry6281
    @uniquechhetry6281 27 днів тому +2

    बालेनजिउलाइ धेरै धेरै धन्यवाद

  • @biradhikari5466
    @biradhikari5466 15 днів тому

    स्यबास बालेन जि नमस्कार ।

  • @shivaramkhadka8071
    @shivaramkhadka8071 Місяць тому +3

    झोले हरुले अर्का लाई नि झोले देख्छ । तपाईँको रिपोर्टेङग एकदम ठिक छ । डराएर पछी हट्ने होइन निडर भएर इतिहाँस लेख्ने हो कृष्ण सर ।

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9t 11 днів тому

    यो बहिनी ले चाहे केही गर्न सकोस वा नसकोस आफ्नो परिस्थिती ले बताउने कुरा हो।तर उहाँ को सोछ र उहाँ को अभिब्यक्ती लाई सम्मान गर्छु।बालेन is king of politics.

  • @ThamRai-fw7ey
    @ThamRai-fw7ey 4 дні тому

    उतकृष कार्य बनलेन जी। यस्तै उत्कृष् कनर्य काे अपेक्षामा छौ। निरन्तर रहाेस

  • @deomanlimbu5852
    @deomanlimbu5852 12 днів тому

    यस्तो युवा होइन अब देश बानेन शाह जस्तो हरुले हाँक्नु पर्छ ।
    भ्रष्टाचारि नेता हरुलाई खेदाउनु बाहेक अरु विकल्प छैन ।
    जय राष्ट्र 💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @gtmanup95
    @gtmanup95 26 днів тому +1

    जय बालेन सर❤❤❤

  • @rkrishchaudhary761
    @rkrishchaudhary761 19 днів тому

    कृषि रोज्ने student बहिनी कती मिठो बोलि | बहिनीले एकदमै ठीक कुरा गर्नु भयो, धेरै धेरै धन्यबाद, धेरै राम्रो विचार, बहिनीको भविष्य फलोस फुलोस !

  • @milanmalla2967
    @milanmalla2967 Місяць тому +2

    Ridima thapa ❤ ramro bichar raknu vyo .intellectual

  • @bibekgyawali1182
    @bibekgyawali1182 Місяць тому +4

    Ridhima thapa baini ek dam ramro prastuti.

  • @dilakkaucha5431
    @dilakkaucha5431 Місяць тому +7

    जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dambarlimbu8364
    @dambarlimbu8364 Місяць тому +2

    Thapa bahini ko bahut ramro bichaar lagyo. Udaudo 1 lady

  • @narayanpuri5133
    @narayanpuri5133 28 днів тому +1

    जय होस बालेन सरकार को 🇳🇵🙏

  • @Khanalsarita-o8s
    @Khanalsarita-o8s Місяць тому +2

    Kati ramri Kati mitho boli good sis.

  • @kbrana4305
    @kbrana4305 Місяць тому +4

    Mayer Balen doing grate job in the Kathmandu Jay Balen

  • @bikalsardar5453
    @bikalsardar5453 Місяць тому +3

    झाेले हामी छाेले हाै बालेन काे जय बालेन🙏❤😂

  • @BlackShadow-dz9ny
    @BlackShadow-dz9ny 21 день тому

    litterate manche politics ma aaye si asto huncha balen sir lai salute cha from india very big heart❤

  • @Dev-Radha
    @Dev-Radha 25 днів тому

    जय बालेन❤❤🎉

  • @urmilagyawali3821
    @urmilagyawali3821 Місяць тому +3

    जय बालेन शाहा 🎉🎉❤❤

  • @pvkoinch
    @pvkoinch 25 днів тому

    बालेनको झोले हुनु पनि भाग्यमा हुनुपर्छ।

  • @LokBahadur-q8g
    @LokBahadur-q8g День тому

    Jai hos balen jiko ❤❤❤❤

  • @Tamangshyam-b1r
    @Tamangshyam-b1r 2 дні тому

    Balen lai saman xa mero ❤❤❤❤❤

  • @mohanbhuje3073
    @mohanbhuje3073 Місяць тому +2

    great work balen Sir 🙏🏻🙏🏻 aja vanda 15 -2O barsa pahile chor Neta haru le garna nasakko kam aja aayra balen sir le gagrera dekhai dinu vo hjr prati muri muri dhanne bad and naman xa jay balen ❤❤❤❤❤❤

  • @madankumarchhetri6161
    @madankumarchhetri6161 Місяць тому +1

    Well said Ridhima Baini God Bless You.

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g Місяць тому

    जय मेयर बालेन सर्🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🙏🇳🇵🙏

  • @Dcgopal2317
    @Dcgopal2317 Місяць тому +3

    Great

  • @sheshashah3728
    @sheshashah3728 Місяць тому +1

    Love and respect you sister you are absolutely right be Agriculture scientist and bring new methodology a new revolution in order to increase the productivity of our farm land ! Wishing you all the best You can do it Chetena Vahaya

  • @shankarrokka6911
    @shankarrokka6911 27 днів тому

    जय बालेन❤❤❤

  • @chandrakalarai9562
    @chandrakalarai9562 28 днів тому

    Jai balen sir ❤❤❤❤❤

  • @kesharthulung262
    @kesharthulung262 Місяць тому +1

    jaya #BALEN ....................

  • @basantagauchan9286
    @basantagauchan9286 Місяць тому +1

    जय बालेन ❤😂🎉

  • @binupariyar7
    @binupariyar7 Місяць тому

    Proud of you Balen Sir 😊😊

  • @Videos-t7u
    @Videos-t7u 28 днів тому

    Solute xa balen sir🎉❤

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o Місяць тому

    जय बालेन सर 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mukeshsah2988
    @mukeshsah2988 Місяць тому +3

    Good work balen ji

  • @user-be8sh8bg5c
    @user-be8sh8bg5c Місяць тому +1

    If not the alll atleast we should do something to keep these kind of youth in our country ..
    hatsup girl ❤

  • @birusiris9531
    @birusiris9531 Місяць тому +1

    Ridima thapa ko baba aama lai salute

  • @amarkunwar844
    @amarkunwar844 Місяць тому +3

    बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @mypridemycountry8208
    @mypridemycountry8208 Місяць тому +2

    Thapa Nani you are great. Nothing will happen in this country because of the corrupted leadership. 🎉

  • @shyamdas9194
    @shyamdas9194 Місяць тому

    Jai hos balen sir

  • @LilyThapa-yn3gf
    @LilyThapa-yn3gf 10 днів тому

    Nepal’s hope, Vision, and ONLY leader is Balen Shah.

  • @sagarkc4926
    @sagarkc4926 28 днів тому

    Jai balen Saha 👍😊

  • @mlbbGangadhar
    @mlbbGangadhar 23 дні тому

    तिम्रा बा आमा ले कृषक मात्र भए तिमी काठमाण्डौ मा हुने थिएनौ नानी।

  • @PremKumar-xn5jo
    @PremKumar-xn5jo 11 днів тому

    Janta ko aasha ra bharosha bhane ko balen sir ho bhabhi ko pradhanmantri balen sir ho

  • @user-sm2wk7ic3u
    @user-sm2wk7ic3u 27 днів тому

    वा बालेन वा🙏👌👏::::::

  • @sagartamang1927
    @sagartamang1927 Місяць тому +1

    Thapa bahini lei❤

  • @sobitsyangtan7968
    @sobitsyangtan7968 26 днів тому

    Jay balen jai nepal

  • @hiratamang946
    @hiratamang946 Місяць тому +1

    जय होस मेयर बालेन ज्यु❤❤❤❤❤❤❤

  • @user-kn2hd8ff8i
    @user-kn2hd8ff8i Місяць тому +1

    wow kasto metho r write kuragarnu vayo o sis lay h ktm aunay kassie ko rahar xinna study garnu aaynua ho,,,,,,,,,,,,,,thank u yo sis laie

  • @birswr4905
    @birswr4905 13 днів тому

    Real leader mayor Balen.

  • @indratamang8186
    @indratamang8186 Місяць тому +3

    ❤❤❤❤

  • @dipaksapkota8692
    @dipaksapkota8692 Місяць тому

    जय बालेन सर

  • @TourNepal
    @TourNepal Місяць тому +2

    जय हो जए हो

  • @HypeWave-now
    @HypeWave-now Місяць тому +1

    She spoke so maturely 😍

  • @ambaryonjan7500
    @ambaryonjan7500 Місяць тому +2

    Well said, Nani.

  • @user-eh5hc4mt2m
    @user-eh5hc4mt2m Місяць тому

    futpath ramro vayo vane manche haru ko hidne bani improve hunxa, health improve hunxa, hospital ko kharcha kam hunxa, sawari sadhan ko kam use hunxa, petrol aayat kam hum hunxa, sawari pradusan kam hunxa, yesta 1000 ota faida chan, thank u balen sir

  • @sonamyonjan6923
    @sonamyonjan6923 28 днів тому

    Good job Balen Sir 👍👍👍

  • @GCvlogs-i8g
    @GCvlogs-i8g 3 дні тому

    Great job local government of baalen

  • @dilkumarlimbu5479
    @dilkumarlimbu5479 25 днів тому

    जय बालेन शाह !!!❤❤❤🙏🙏🙏🙏🙏

  • @sureshpun18
    @sureshpun18 Місяць тому +1

    baini le chai kati ramro vannu vayo.very nice

  • @jethodahal3799
    @jethodahal3799 Місяць тому +2

    Great Balen

  • @user-je4no5by7h
    @user-je4no5by7h Місяць тому +1

    ❤ very nice ❤❤❤

  • @shovatamang1161
    @shovatamang1161 Місяць тому +1

    Dherai khusi 🥰🥰❤❤❤

  • @indirathebe7625
    @indirathebe7625 Місяць тому +1

    Jay balen sir ❤❤

  • @Syangdan136
    @Syangdan136 Місяць тому +1

    Jay Balen Dai 🙏

  • @gopikunwar5232
    @gopikunwar5232 Місяць тому +3

    यो नानु छोरी काे फेरि पनि एक पटक इंटरव्यू लिनु होला कट्टेल बाबु 👍🌹🙏.

  • @ThirPrasad-cg7vy
    @ThirPrasad-cg7vy Місяць тому +2

    jay balen❤❤

  • @KedarGajurelOfficial
    @KedarGajurelOfficial Місяць тому +2

    Ramro kam❤❤❤

  • @madhugurung2219
    @madhugurung2219 27 днів тому

    Jay balen shah

  • @Kazi_hunt
    @Kazi_hunt Місяць тому

    Beautiful thought sprinkles beautiful vibes 😊😊😊

  • @cpneupane6528
    @cpneupane6528 8 днів тому

    Balen is great 👍 man

  • @geetashrestha4961
    @geetashrestha4961 Місяць тому +2

    Jay balen

  • @sanjurai7102
    @sanjurai7102 Місяць тому +2

    काठमाडौकाे मेयरसावले गरेकाे काम हेर्दा मन खुसि हुन्छ। तर हाम्राे मेन हाइवेमा पाैडी खेल्न मिल्छ तर मेयरसाव काहा हाेइसिन्छ ठाहा छैन।

    • @MadanPoudel-v4v
      @MadanPoudel-v4v Місяць тому

      मेन हाइबे त स बि को होला नि त उतै उफ्रने हो त। बालेनले सधै हाइबे सडक बनाउ भनेर भनेको भन्यै छ त । अस्ति एक ट्रक फोहर नि फाल्देको थियो त ? त्यो के को लागि थियो त ?