नाम पनि प्रतिभा ब्यवहार झन प्रतिभा। कति असल यी बहिनी । परमेश्वोरको धेरै धेरै आशिष मिलेकोहोस यो जोडीलाई। 'प्रेम त्योसङ्ग हुन्छ जोसङ्ग तरङ्ग मिल्छ' कति उच्च विचार। तिमिले जे गर्यौ उच्चताको काम गर्यौ प्रतिभा! हृदय नै रसाइ परेलीहरु भिजाए! म पनि यही यूएसएमा छु। मिल्यो भने भेटेरै नमन: गर्न मन ठूलो इच्छा लाग्यो। जे जति लेख्दैछु अपुग छन जस्तो लागीरहेछ तर लेख्ने के ? शब्दहरु नै आईरहेका छैनन् । निशब्द: भएँ बहिनी ! डियर कल्याण कति मिठोसङ्ग पाठन गरेको!
यो समाज को कुरा सुन्ने हो भने त कहिले माया गर्ने मान्छे को मिलन हुन सक्दैन जस्ले जात लाई न मानि माया लाई ठुलो मान्छ तेस्ले मात्र हजुर को जस्तै माया गर्ने साहास गर्छ हजुर जस्तो माहान नारि लाई सलाम छ खुशी र सुखी रहनु होला र साथै डियर कल्याण दाजु लाई धन्यवाद मन छुने कथा सुनाउनु भएको मा 🙏🙏🙏🙏🙏
एकदमै सहि गर्नु भयो। दुखमा जस्ले साथ् र सम्मान दिन्छन् तिनीहरु नै राम्रा मान्छे हुन् । तपाईंले खुसी रोज्नु भयो र सधैं खुशी हुनुहुनेछ। शुभकामना हजुर हरुलाइ😍
सहि निर्णय राम्रो बिचार निस्वार्थ माया प्रतिभा रिमाल को ।।यो हो नि शैली ।।सारै मन पर्यो ।।जस्ले साथ दिन्छन उसैलाई हात दिने हो।।जस्ले लात दिन्छन उसलाई दोहोरो लात को लात दिने हो😎
Wow great heart ❤️ ,स्वार्थीको भिडबाट बचेर प्रेममय शान्तिपुर्ण जीवन बिताउनु भनेको जात भात , देखावटी जीवन , धनसम्पत्ति भन्दा सयौ गुणा आनन्द दायक हुन्छ … you are very strong lady, good luck, god bless you always .
"मानिस ठुलो दिलले हुन्छ जातले हुदौन "। सारै राम्रो उच्च बिचार चेली । जात पात केहि होईन मान्छे ले बनाएको हो साचो माया गर्नेलाई न जातले छेक्छ न त धन सम्पतिले छेक्छ , सबै भन्दा ठुलो माया नै हो, जुन खुसि तेसैमा मिल्छ ।आज कयौ जात मा बिहे गर्ने हरु पनि मन नमिल्दा छुट्टीएर बस्नु परेका छन। जे निर्णय गर्नु भयो सहि गर्नु भयो। खुसि लाग्यो एक पटक मर्नै पर्ने जिबन हो आफुले मन पराएको मान्छे सङ रमाएर खुसि साथ जिन्दगी बिताउनोस। दुबै जोडी लाई सफल जिन्दगीको शुभकामना ।
आहा कति मिठो शब्द जहाँ माया छ तेहा तरंग हुन्छ,पर्खाल जस्तो जोडदै जानू पर्दैन ।हजुर को कदम लाई सलाम छ,पैसा भए पछी सबै बिर्सने समाज मा हजुर ले उदाहरण को काम गर्नु भएको छ।
कस्तो राम्रो मन दिदिको जब यो कार्यक्रम सनछु मन हल्का हुन्छ डियर कल्याण लाई म समान गछु म गाउँ मा हुदा निकै सुन्थे काठमाडौं आएर सुन पाऐकि थिईन तर आज युटुब मार्फत सुन पाऐ आज म धेरै खुशी छु
सदावहार मिठो आवाज को धनि कल्यान दाजु लाइ धन्यवाद कथा वाचन को लागि अनि प्रतिभा जि लाइ मेरो तर्फ बाट उच्च सम्मान छ निक्कै प्रेयणादायिक really a lot of persan inspire of your histry
केहि शब्द भेटिन भन्न लाई 😭😭😭😭😭साच़ै तिमि संग भेट्न मन लाग्यो तिमीलाई देखन मन लाग्यो ती महान आमा लाई हेर्न मन लाग्यो जस्ले यति सहांसिल छोरि लाई जन्म दिनु वयो आज कस्तो कस्तो मन भायर आयो सलाम छ तिमी लाई तिम्रो दूई को जोड़ी मा कसैको आखा नलागोस भगवान पशुपथिनाथ संग यही कामना गर्छु ❤️❤️❤️🕉️🕉️😢😢😢😢🙏🙏
सहि कुरा रोजनु भयो तपाई ले अहिले पनि जात कुरा गरानु हुदैन हाम्रो समाज कहिले परिवर्तन हुनछ थाहा छैन आफुलाई जो सगै माया राम्रो हुनछ बेेबाहिक गरो जिन्दगी मा खुसि रहनछ मानिस
तापईको वचन शैली आत्यन्तै राम्रो लाग्छ मान्छेको जिबन हो हरेक मोड्म आरोह अपारोह आउने गर्दा छन यस लाई चिरफर गरेर डिड्नु नै मान्छेको जिन्दगी हो जास्तो लाग्छ म नेपाल हुदा तापईको कार्यक्राम Fm मार्फत सुन्ने गर्थे आहिले बिदेश हुदा पनि युटुब चियानल मार्फत समय मिल्ने सम्मा सुन्ने र हेर्ने गर्दा छ।
महान सोचलाई सलाम!जो स्वार्थी थिए तीनलाई मौका दिनु भएन जो निस्वार्थ मनले सहयोग गरेको थियो।उसलाई अवसर मिल्यो।तर त्यही संदिपको ५० हजारले तपाईंको योजना सफल भएको थियो।बधाई छ ।
साच्चै आत्मा ,मन मुटु छोयो हजुरको यथार्थ कथाले ,कस्तो राम्रो आत्मा ,मन हजुरको दाम्पत्य जिबन सुखद बितोस, अति राम्रो सोच,सहासि चेली लाई सम्मान छ,दुखमा जस्ले साथ दिन्छ उस्को संमान गर्नुनै महान् हो,
दुनियाँ यति स्वर्थी छ कि तपाईं आफ्नो टाउको नै काटेर उनीहरुको पाउमा राखिदिनुहोस,तर पनि भन्छन् त्यो सिङ्गो शरीर के गर्छस.....? सुखद दामपत्य जिवनको शुभकामना पृय चेली ❤️
Yo Jat ra bhat ko kunai mol xain sister je garnu vayo tiyo think garnu vayo hjr le jole andubisuwas Garxa ho tiyo Maya hjr ek sabda ma uhale hjr lai poisa dinu vayo hjr lai bisuwas garnu vayo tehi Maya vane ko hjr ko thauma m vako vaye ahi garthe Khushi rahnus sukhi rahnu yahi xa mero tarfbat hjr lai subhkamna ❤️❤️🤗🤗🤗🥳🥳😘😘🙏🙏🥰
प्रतिमा जि! तपाईंको यो प्रेम काहानी सुनेर मैले आफ्नो दु:ख पीडा नै भुले! सन्दिप जि को त्यो इमान्दारीता सिनेर गर्भ लागेर आयो!तपाईहरुको यो जोडी प्रति उच्च सम्मान छ् साथै आगामी दिनको लागी शुभकामना 🎉🎉
तपाइले एक दम सहि निर्णय गर्नु भयो आफुलाइ दुख मा साथ सहयोग गर्ने मान्छे नै बास्तब मा आफन्त हो चाहे त्यो जुनसुकै जातको होस तपाइहरुको बैबाहीक सम्बन्ध सुखमय रहोस शुभकामना छ
यकदमै खुसि पनि भय आसु पनि आयो बुबा भइदियको भय कति खुसि हुनुहुदो केइ छइन दि भाइ बहिनी आमा हजुरको जिम्मा मा हुनुहुन्छ राम्रो बाटो मा लगाउनु होला बुबा को सपना पूरा गर्नु होला
साहसी चेली लाई सम्मान छ सधाहि हाँसी खुसी बस्नु होला चेली ती मामा को छोरा आप्रधि ले हजुरको शरीर सँग खेलिरहेको बेला देवता सरुप सन्दिप बाटो दिनु भो जसमा हजुरले सन्दिप लाई नै जीवन साथी रोज्नु भो हजुर जस्तो महान चेली कम नै हुन्छ तपाईंलाई जाती सम्मान गर्दा पनि कम् नै हुन्छ चेली
खुसी लाग्यो हजुर को परै कथा सुन्न पाउँदा हजुर ले सहि निर्णय लिनु भयो जस्ता लाई तेस्तै गर्नु भयो बैबाहिक जीवन को सुभ कामना हजुर हरु दुबै जना लाई best of luck👍️👍️👍️
Wow सबै मानिस काे मानसिक चिन्तन हजूर काे जस्तो हुने भए समाज त्यसै परिवर्तन हुन्थ्याे होला but हजुरको जिवन सधैं यस्तै सुख मई बितोस दाम्पत्य जीवनको अग्रिम शुभ कामना
Ramro lagyo story man xoyo didi hajur ko story le. Manxe haru kati xito badlinxan hune vayo vane Tara hajur badlinu vayena. Hajur mathi garba garxu dee hajur haru ko dampaty jiban sukhamaye rahosh. Parmesor ko ashis hajur haru ma rahirahosh.
*डियर कल्याण ज्यु तपाईंको समुधर आवाज बाट मेरो कथा सुन्दा प्रयाय हामी दुखी प्रदेशि मा थप उर्जा साथै दुखेको घाउमा मलम लगाउने काम गर्छ र म तपाईंको रेडियो समय देखिको दर्सक हो झन आज्काल युटिउब मा प्रसारण हुन थाले पछित एउटा एपिसोड पनि छोड्ने गरेको छैन मैले* 😍
यो कथा सुन्दै जादा मैले अखाको आसु थाम्नै सकिन कता कता मेरो मेरो मन्मा कट्क्क दुख्यो बैनि सन्दिप नभए हजुर ले अमृका त जनुहुन्थियो तर हजुर ले सरिर सङ सरिर सट्नु पर्थियो मया मा जे सोच्नु भो जे गर्नु भो अत्यान्तै राम्रो कुरा मया भन्ने कुरारै एस्तै हो
प्रतिभा जस्ता समाज परिवर्तन गर्ने महान नारी लाई सलाम छ 🙏🙏कथा सुनेर धेरै मन छोयो 😥😥 सायद आफू दलितको पृष्ठभुमि को भएर होला र आफू त सफल हुन सकिन 😥उहाँ हरुको सदै हासी खुशी जिवन बितोस शुभकामना
नाम पनि प्रतिभा ब्यवहार झन प्रतिभा।
कति असल यी बहिनी ।
परमेश्वोरको धेरै धेरै आशिष मिलेकोहोस यो जोडीलाई। 'प्रेम त्योसङ्ग हुन्छ जोसङ्ग तरङ्ग मिल्छ' कति उच्च विचार। तिमिले जे गर्यौ उच्चताको काम गर्यौ प्रतिभा! हृदय नै रसाइ परेलीहरु भिजाए!
म पनि यही यूएसएमा छु। मिल्यो भने भेटेरै नमन: गर्न मन ठूलो इच्छा लाग्यो। जे जति लेख्दैछु अपुग छन जस्तो लागीरहेछ तर लेख्ने के ? शब्दहरु नै आईरहेका छैनन् । निशब्द: भएँ बहिनी !
डियर कल्याण कति मिठोसङ्ग पाठन गरेको!
Nepalma satipartha hataya jastai jhalai hataudha k hunxa?
Malaita khuchi layo baini ramro garau
पबित्रा सिस हजुरको कथा तीन पटक सुनी सके हजुर महान नारी हो सलाम छ हजुरलाइ र हजुरको जीवन सधै शुखमय बितोस भनी भगवान सग प्रथाना गर्छु🙏
यो समाज को कुरा सुन्ने हो भने त कहिले माया गर्ने मान्छे को मिलन हुन सक्दैन जस्ले जात लाई न मानि माया लाई ठुलो मान्छ तेस्ले मात्र हजुर को जस्तै माया गर्ने साहास गर्छ हजुर जस्तो माहान नारि लाई सलाम छ खुशी र सुखी रहनु होला र साथै डियर कल्याण दाजु लाई धन्यवाद मन छुने कथा सुनाउनु भएको मा 🙏🙏🙏🙏🙏
Very good
मन मिल्नुपर्छ ,भावना मिल्नुपर्छ ,कति राम्राे मन सिस तपाईहरुकाे जिवन राम्राे हाेस
सलुट छ प्रतिभा जी हजुरको सोच लाई।जातभात भन्ने बिस्तारै हराउदै जान्छ जात त केबल दुई जात हुन्छ महिला र पुरुष
जापान बाट सुनियो तपाईको कथा
कस्तो महान चेलि कति ईमानदार केटा हजुरहरुकाे सयौं जुगजुग सम्म नाता गासिरहाेस
एकदमै सहि गर्नु भयो। दुखमा जस्ले साथ् र सम्मान दिन्छन् तिनीहरु नै राम्रा मान्छे हुन् । तपाईंले खुसी रोज्नु भयो र सधैं खुशी हुनुहुनेछ। शुभकामना हजुर हरुलाइ😍
👍️👍️👍️👍️
सहि निर्णय राम्रो बिचार निस्वार्थ माया प्रतिभा रिमाल को ।।यो हो नि शैली ।।सारै मन पर्यो ।।जस्ले साथ दिन्छन उसैलाई हात दिने हो।।जस्ले लात दिन्छन उसलाई दोहोरो लात को लात दिने हो😎
के भनेर हजुर लाई सम्मन गरउ दिदी म कुनै शब्द भेटिन हजुर हरुको दाम्पती जीवन को धेरै शुभकामना
खुसि नै ठूलो कुरा हो ।
सरै मन छोयो म सुन्ने मलाई त यस्तो गारो भयको महसुस भयो भोग्ने लाई के भयो होला सलुट छ बहिनी तिम्रो मन पो मन त ❤️
Wow great heart ❤️ ,स्वार्थीको भिडबाट बचेर प्रेममय शान्तिपुर्ण जीवन बिताउनु भनेको जात भात , देखावटी जीवन , धनसम्पत्ति भन्दा सयौ गुणा आनन्द दायक हुन्छ … you are very strong lady, good luck, god bless you always .
😢😢😢हो नि अनायासै वलिन्द्र आँसु वगीरहे
तपाईको बिचारलाई सलाम चेली !अबको बाकी जिन्दगी सुखद सफल रहोस् शुभकामना
"मानिस ठुलो दिलले हुन्छ जातले हुदौन "। सारै राम्रो उच्च बिचार चेली । जात पात केहि होईन मान्छे ले बनाएको हो साचो माया गर्नेलाई न जातले छेक्छ न त धन सम्पतिले छेक्छ , सबै भन्दा ठुलो माया नै हो, जुन खुसि तेसैमा मिल्छ ।आज कयौ जात मा बिहे गर्ने हरु पनि मन नमिल्दा छुट्टीएर बस्नु परेका छन। जे निर्णय गर्नु भयो सहि गर्नु भयो। खुसि लाग्यो एक पटक मर्नै पर्ने जिबन हो आफुले मन पराएको मान्छे सङ रमाएर खुसि साथ जिन्दगी बिताउनोस। दुबै जोडी लाई सफल जिन्दगीको शुभकामना ।
पैसाकमाए पछी परिवर्तन नहुनु!यो जोडी सदाखुशी होस्!✌️✌️✌️
एकदमै राम्रो गर्नु भयो जस्ले दु:खमा साथ दियो उस्लाइ नै रोज्नु भयो खुसीको कुरा हो र सधैं खुसी रहनुहोस् आजभोलि यस्तो जिबन साथी काहा मिल्छ र हजुर ।❤❤❤
कुनै शब्द नै भेटिन कम्मेट छोड्नलाई तपाईको बिचर लाई उच्च सम्मान छ दिदि हजुरको दाम्पत्य जिबन सुखमय होस्
Reyal story hjr derai ramro ani khusi lageyo
आहा कति मिठो शब्द जहाँ माया छ तेहा तरंग हुन्छ,पर्खाल जस्तो जोडदै जानू पर्दैन ।हजुर को कदम लाई सलाम छ,पैसा भए पछी सबै बिर्सने समाज मा हजुर ले उदाहरण को काम गर्नु भएको छ।
तपाईको उच्चा बिचारलाई सलाम।दाम्पत्य जीवन सफल र सुखद रहोश शुभकामना।
🙏🙏
कस्तो राम्रो मन दिदिको जब यो कार्यक्रम सनछु मन हल्का हुन्छ डियर कल्याण लाई म समान गछु म गाउँ मा हुदा निकै सुन्थे काठमाडौं आएर सुन पाऐकि थिईन तर आज युटुब मार्फत सुन पाऐ आज म धेरै खुशी छु
सदावहार मिठो आवाज को धनि कल्यान दाजु लाइ धन्यवाद कथा वाचन को लागि अनि प्रतिभा जि लाइ मेरो तर्फ बाट उच्च सम्मान छ निक्कै प्रेयणादायिक really a lot of persan inspire of your histry
धेरै राम्रो गर्नु भयो बैनि तपाईलाई सलुट छ!
केहि शब्द भेटिन भन्न लाई 😭😭😭😭😭साच़ै तिमि संग भेट्न मन लाग्यो तिमीलाई देखन मन लाग्यो ती महान आमा लाई हेर्न मन लाग्यो जस्ले यति सहांसिल छोरि लाई जन्म दिनु वयो आज कस्तो कस्तो मन भायर आयो सलाम छ तिमी लाई तिम्रो दूई को जोड़ी मा कसैको आखा नलागोस भगवान पशुपथिनाथ संग यही कामना गर्छु ❤️❤️❤️🕉️🕉️😢😢😢😢🙏🙏
सहि कुरा रोजनु भयो तपाई ले अहिले पनि जात कुरा गरानु हुदैन हाम्रो समाज कहिले परिवर्तन हुनछ थाहा छैन आफुलाई जो सगै माया राम्रो हुनछ बेेबाहिक गरो जिन्दगी मा खुसि रहनछ मानिस
तापईको वचन शैली आत्यन्तै राम्रो लाग्छ मान्छेको जिबन हो हरेक मोड्म आरोह अपारोह आउने गर्दा छन यस लाई चिरफर गरेर डिड्नु नै मान्छेको जिन्दगी हो जास्तो लाग्छ म नेपाल हुदा तापईको कार्यक्राम Fm मार्फत सुन्ने गर्थे आहिले बिदेश हुदा पनि युटुब चियानल मार्फत समय मिल्ने सम्मा सुन्ने र हेर्ने गर्दा छ।
J garnu vayo ekdam सन्तुष्टि mahasush vayo
येक दम सहि काम गर्नु भयो जात होइन मन मिल्नु पर्छ ।जीवन येक छोटी जिउने हो आफुले चाहेको हुनु पर्छ
धेरै राम्रो बिचार हजुरको दामपत्य जिबनको शुभकामना नेपाललाई नबिर्सनु होला
महान सोचलाई सलाम!जो स्वार्थी थिए तीनलाई मौका दिनु भएन जो निस्वार्थ मनले सहयोग गरेको थियो।उसलाई अवसर मिल्यो।तर त्यही संदिपको ५० हजारले तपाईंको योजना सफल भएको थियो।बधाई छ ।
साच्चै आत्मा ,मन मुटु छोयो हजुरको यथार्थ कथाले ,कस्तो राम्रो आत्मा ,मन हजुरको दाम्पत्य जिबन सुखद बितोस, अति राम्रो सोच,सहासि चेली लाई सम्मान छ,दुखमा जस्ले साथ दिन्छ उस्को संमान गर्नुनै महान् हो,
धेरै राम्रो लाग्यौं सहि गर्नुभयो ।
एकदमै सही गर्नु भयो ❤️❤️हजुर जस्तै सबैले एसरी बुजिदीएको भए सायद आज यो सन्सार कति रमाईलो हुने थियो होला
दुनियाँ यति स्वर्थी छ कि तपाईं
आफ्नो टाउको नै काटेर उनीहरुको
पाउमा राखिदिनुहोस,तर पनि भन्छन्
त्यो सिङ्गो शरीर के गर्छस.....?
सुखद दामपत्य जिवनको शुभकामना पृय चेली ❤️
धेरै संघर्स मय जीवन कथा रहेछ साथमा मन छुने दुई पटक सुनिसके अझै पनि सुनेर पूरा नभएको जस्तो महसुस हुन्छ really I solut you
सन्देश मुलक मर्मस्परशी बाचन मन छोयो
Hi
सलोच छ हजुरलाई दिदी हजुरको कथाले मन emotional😭भयो
सहि गर्नु भयो त पाइ ले दिदि
तपाईंले स्विकार्नु त ठिकै को तर हजुर को आमा यही नेपाली समुदाय मा बसेर पनि स्विकार्नु माहान आमा लाग्यो ।धेरै शुभकामना
Yo Jat ra bhat ko kunai mol xain sister je garnu vayo tiyo think garnu vayo hjr le jole andubisuwas Garxa ho tiyo Maya hjr ek sabda ma uhale hjr lai poisa dinu vayo hjr lai bisuwas garnu vayo tehi Maya vane ko hjr ko thauma m vako vaye ahi garthe Khushi rahnus sukhi rahnu yahi xa mero tarfbat hjr lai subhkamna ❤️❤️🤗🤗🤗🥳🥳😘😘🙏🙏🥰
वा बधाइ छ प्रेम होस त यसतो होस बधाइ जिनम सदैभरि खुसिमै बितोस सुभ कामाना छ बैनि🙏🙏🙏🙏💅💅💅💅💓💓💓💓
कसैको कथा सुनेर रमाइलो पाइन्दैन यसमा एउटा शिक्षा लुकेको हुन्छ 🙏🙏🙏 सुन्दै छु म पनि कुवेत बाट अब पुरै कथा सुनुपर्यो
3 पटक सुने मैले पनि
म पनि साउदी बाट सुन्दै छु कति राम्रो प्रस्तुति कति मीठो कथा
प्रतिमा जि! तपाईंको यो प्रेम काहानी सुनेर मैले आफ्नो दु:ख पीडा नै भुले! सन्दिप जि को त्यो इमान्दारीता सिनेर गर्भ लागेर आयो!तपाईहरुको यो जोडी प्रति उच्च सम्मान छ् साथै आगामी दिनको लागी शुभकामना 🎉🎉
उदाहरणय जोडी यदि अमेरिका गयर बिहेनगरेको भय कति खल्लो हुन्थ्यो !तर माया त माया हो!
Woww Kati swachx MN hjrko 🙏🏻🙏🏻🙏🏻❣️
बिगत 2064 साल बाटै सुनदै आको छु कहिले सम्म जब हजुर कथा आउछ बिगतको कुरा याद आउछ बिगतलाई भुलेर अगाडि बारदै छु
जे गर्नु भयो राम्रै गर्नु भयो जिबन कटाऊने आफुले हो।
Wow kati ramro sochai xa didi hjr ko sadhai khusi ranu 💞💞💞💞💕💕💕💕
तपाइले एक दम सहि निर्णय गर्नु भयो आफुलाइ दुख मा साथ सहयोग गर्ने मान्छे नै बास्तब मा आफन्त हो चाहे त्यो जुनसुकै जातको होस तपाइहरुको बैबाहीक सम्बन्ध सुखमय रहोस शुभकामना छ
आगामी दिनमा पनि हजुरको जीवन खुशी र सुखी बितोस सुभकामाना छ हजुरालाइ❤️🙏
🥀🥀🥀🥀🥀🥀यति राम्रो, पहिलो पटक यति राम्रो कथा सुनि रहकी छु dear कल्याण🥀🌺🌺🥀🥀
दाजु नमस्कार म हजुरको नियमित श्रोता काठमाडौं बाट ! म हजुरको कार्यक्रम सानै देखि सुन्दै अको छु र अहिले पनि सुनिरहेको छु दाजु❤️❤️❤️❤️
Kati mitho Katha wow Kati khera आँखा बाट आँसु आयो मलाई नै थाहा vyana धेरै मन छोयो हजुर को कहानीले didi ❣️❣️❣️💟💟💟💟💟💟💗💗💗💗💗💗
सबै को सोच्चो एउटै हुने काहा हुन्छ हजुर सैध हजुर लाई शुभकामना छ मेरो काथा लागि 💞💞🇳🇵
एक दम सही गर्नु भयो बैनी निडय सही गर्नु भयो🌹🌹🌹🌹💞💞👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏
आज बल्ला अयाे म रेकुल्ला सुन्ने गरेकाे छु ❤️❤️
🥰
Hor sarita g
Sunda..Sunda..😢😢Aashu niskana pugisake..xa kati bela.. Salute xa timro bichar..lai Sukhad sanga bitosh ..futures...best of luck
Prativa बैनि तिमीलाई जन्मदा छैटीको दिनमा ईश्वरले लेखेकै त्यो विस्वाक्रमा किनभने पसलमा कसैले झ्वाट बिस्वा ग्रदैन ।you are great ,go ahead.
यकदमै खुसि पनि भय आसु पनि आयो बुबा भइदियको भय कति खुसि हुनुहुदो केइ छइन दि भाइ बहिनी आमा हजुरको जिम्मा मा हुनुहुन्छ राम्रो बाटो मा लगाउनु होला बुबा को सपना पूरा गर्नु होला
धेरै ठिक गर्नु भयो हजुर ले र सुभकामना हजुर हरु लाइ❤️❤️
सही गर्नु भयाे दिदि धेरै राम्रो लाग्गे सुनेर
साच्चै मन छोयो यो कथा ले
Niswartha maya garau sabaile jindagi aafai sukhi ani ramailo din haru bithauna sakincha selfness manche sandhai khusi huncha
साहसी चेली लाई सम्मान छ सधाहि हाँसी खुसी बस्नु होला चेली ती मामा को छोरा आप्रधि ले हजुरको शरीर सँग खेलिरहेको बेला देवता सरुप सन्दिप बाटो दिनु भो जसमा हजुरले सन्दिप लाई नै जीवन साथी रोज्नु भो हजुर जस्तो महान चेली कम नै हुन्छ तपाईंलाई जाती सम्मान गर्दा पनि कम् नै हुन्छ चेली
दिदी हजुर को यो जिन्दगी को कथाले मेरो जिन्दगी लाई नि केही कुरा हरुको याद आयो
धेरै धेरै धन्यवाद हजुर लाई मेरो आज यो हजुरको कथा सुनेर खुसि को आसु झर्यो ❤❤❤❤ सदा सर्वदा खुसिले बितोस हजुर हरु को जिन्दगानी ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Balla ayechha pakhaima bhijyo sirani bhako thyo thanku diyar kalyal
एक दमै राम्रो लाग्यो धेरै धेरै शुभकामना व्यक्त गर्दछु यो जोडीलाई❤❤❤
❤
माया भनेको एस्तो हुनु पर्छ माया मन सङ हुन्छ जात संग होइन मेरो जस्तो प्रेम कहानी रहेछ मेरो जिन्दगी सङ मेल खायो
Wooow kati man छुने र उदाहरणीय सच्चा एक नारी हाे हजुर बाकी जिन्दगी शुभ रहाेस्।😍😍😍
सहि निर्णय लिनु भयछ बैनी सल्यैट हजुर लाई हजुर जस्तो समाज परिवर्तन गर्ने चेलि जन्मिनु पर्छ । धन्यबाद 🙏🙏🙏
खुसी लाग्यो हजुर को परै कथा सुन्न पाउँदा हजुर ले सहि निर्णय लिनु भयो जस्ता लाई तेस्तै गर्नु भयो बैबाहिक जीवन को सुभ कामना हजुर हरु दुबै जना लाई best of luck👍️👍️👍️
Wow एक दमै मन छोयो सलाम छ नेपाली नारी लै
Ho man milnu parxa sabai thik hunxa maya man bata hunu parxa tra jath ma hoina good sis
धेरै राम्रो कथा छ ठूलो सन्देश दियो यो कथा बाट
j garnu ramro garnu hajurko ramro bichar lae saman x hajur
दुख पछिको सुख्मा सबैले टेकेर गएको हागालै नै कट्ने गर्छ्न तर हजुरको यो कहानिले धेरैको जीवन मा सन्देश पायको छ l
Wow सबै मानिस काे मानसिक चिन्तन हजूर काे जस्तो हुने भए समाज त्यसै परिवर्तन हुन्थ्याे होला but हजुरको जिवन सधैं यस्तै सुख मई बितोस दाम्पत्य जीवनको अग्रिम शुभ कामना
jo dukhamaa sath dincha tehi nai jiban sathi Ho : cast doesn’t matter love 💕 your story.God blessed you.🥰🙏🏽
एकदमै सहि डिसिजन लियाै चेलि मानिसले जाेसग रहदा सहि तवरले खुसि महसुस गर्छ यहि जीवन बिताउनु पर्छ।
Sarai man choyo Hajur ko katha le salut cha didi Hajur lai🙏
Ramro lagyo story man xoyo didi hajur ko story le. Manxe haru kati xito badlinxan hune vayo vane Tara hajur badlinu vayena. Hajur mathi garba garxu dee hajur haru ko dampaty jiban sukhamaye rahosh. Parmesor ko ashis hajur haru ma rahirahosh.
राम्रो सङ बितोस हजुर को जिबन
नि सब्द भए म,हजुर को कथा सुनेर 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
सन्दिप को कारन ले आज हजुर अमेरिका मा हुनुहुन्छ सन्दिप सङ्ग बिहे गरेर राम्रो गर्नु भो धेरेइ खुसि लाग्यो मलाइ त्❤️❤️❤️
धेरै राम्रो गर्नु भाे
म सानो हुदा हजुरको कार्यक्रम रेडियो बाट धेरै सुन्थेँ
आज भोलि युट्युब मार्फत सधैं सुन्छु धेरै राम्रो लाग्छ
Dherai ramro inspire garyo story heart touching 😭😭😭😭😭
*डियर कल्याण ज्यु तपाईंको समुधर आवाज बाट मेरो कथा सुन्दा प्रयाय हामी दुखी प्रदेशि मा थप उर्जा साथै दुखेको घाउमा मलम लगाउने काम गर्छ र म तपाईंको रेडियो समय देखिको दर्सक हो झन आज्काल युटिउब मा प्रसारण हुन थाले पछित एउटा एपिसोड पनि छोड्ने गरेको छैन मैले* 😍
Pp lo llpppl pp pp pp llp
Pp p pp p
आहा😍
Kasto khusi lagyo sarai ramro bichar sister ❤❤life ramari bitos ❤❤
धेरै बुद्दिमानी रैछौ बहिनी सलुत ! दुख मा जश्ले आफू लाई सहयोग गर्छ तेहि मानिस आफ्नो हो! तिमिहरु दुबै जना भाइ बैनी को उज्जल भबिस्याको कामना!
Man xoyo dear kalen dada ma hahur ko fen
यो कथा सुन्दै जादा मैले अखाको आसु थाम्नै सकिन कता कता मेरो मेरो मन्मा कट्क्क दुख्यो बैनि सन्दिप नभए हजुर ले अमृका त जनुहुन्थियो तर हजुर ले सरिर सङ सरिर सट्नु पर्थियो मया मा जे सोच्नु भो जे गर्नु भो अत्यान्तै राम्रो कुरा मया भन्ने कुरारै एस्तै हो
100% Good सुख्ख्मा हरकोहिले साथ दिन्छ्न तर त्योनै जीवन साथिहो जस्ले दुख्ख्मानी साथदिन्छ your right....?
सलाम छ याे चेलिलाई
Matra biyogantak katha suneko thiye yo samyogantak katha sunna paye dherai khushi lagyo.
सुखमा त सबै आफ्नो हुन्छन् दुखमा साथ दिने मान्छे नै आफ्नो हुन
WOW kati asal prem hajur le dherai ramro garnu bho sadhai bhari khusih rahanu la
Good sis heart touching😘😘👌👍️👊💞💝💝💖
Hajurharuko jodi kahilei pani naxutos suvakamana
Baini ko bichar lai ma samman garxu.
प्रतिभा जस्ता समाज परिवर्तन गर्ने महान नारी लाई सलाम छ 🙏🙏कथा सुनेर धेरै मन छोयो 😥😥 सायद आफू दलितको पृष्ठभुमि को भएर होला र आफू त सफल हुन सकिन 😥उहाँ हरुको सदै हासी खुशी जिवन बितोस शुभकामना