Thank you for information
चित्र बनाएर देखाए बुझिन्थ्यो गुरु!
यो भनाइ सरासर गलत,मानिस जनमे पछी मृत्उ,अबस्ये नै हुनछ,कति जना को ,कती जनको,यि कथा गरन हुमे नहुने,मानिस मरछ,निसचित छ,गुरुजी को कुरा सुनदै,दिकक,लागने,दिककत,सुनदै झोक चलने,चाहिने भनदा नचाहिने,कुरा,यसता नक्षतर,कुन ठाउ कसतो जमिन,कता फरकैको,के के भोगनुपरने,चाहिने भनदा नचाहिने,गनथन,सुायर,मानिस लाइ,भरम,छरने काम नगर नु होला,यहिकारणले मानिस हरु,आफनो धरम करम छोडेर,बिदेसी को,सरण मा जानछन,
अलि बुझनि गरि भन्नु परि्यो टि भनेको केहो कुना भनेको के हो लेखेर देखाई दिनु गुरु
Radhe radhe guruji ❤❤❤❤❤❤❤🎉🎉🎉🎉
अनाआवश्कको कुरा हो । त्येसोभए आफ्नो घरको चित्रसहित सबैकुरा उल्लेख गर्नु पर्यो ?
Jay shree radhe Krishna
Disha kasari xuttyaune? Kahabata Herne kun Disha bhanera? Dhoka ta la Janinx kun Disha bhanera Tara Ghar kasari Janne?
VIEWING FROM SILIGURI(WEST BENGAL ) BHARAT,BUT NOT WILLING TO COMMENT ANYTHING . JAI HO !
नमस्कार गुरु म कोहलपुर देखि हो।
🙏🙏
Naksa sahit dekhaaunu paryo guru jasle pani bujhni khaalko naksa banaayeradekhaidi a paryo hjur next video ma
चित्र कोरेर देखा उनु भय अझ राम्रो हुने थियो हजूर
❤❤❤
नमस्कार गुरु! म प्युठान देखि हाे
❤
Namaste guru g sapana ma kamilaa maryako dykhe k hunxaa😢 Aphno body ma ni kamilaa dykherw mareko K hunxa reply dinu na hai
Ani guru bhadama basda chai ke garne ni upaye pani batounu paryo ni
🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌹🌹🌹🌹
यो कुन काट्टो खाने वाहुन परेछ?वास्तु शास्त्र सत्य छ तर यो वोल्ने पुर्ण ज्ञान भएको मानिस कदापि होइन विश्वास नगर्नु होला।
Reply
Radhe radhe radhe radhe radhe radhe radhe radhe radhe radhe radhe radhe radhe radhe radhe radhe radhe radhe radhe 🌺🌺🙏🏻🙏🏻
Ma Kurseong India bata
अहम भक्तपुरस्य
अध्ययनबाट भन्दा ल्यापटपहेरेर , सफ्टवेर चलाएर बनेका यस्ता छदम जोतीषी।
Purba farkeko ghar ko pasim farkayer rakhinx bhaguwan kasto bujina maile
जय हजुर काेटिकाेटिनम ❤❤❤🎉🎉🎉
Bastudos ko upae vannu na
Mero garko agadi bato x r gar ko sidaagadi 2 bta gar Jane bato x guru ke hunx
हैन यो चारै दिशा मा बस्न नहुनि भए कुन दिशा मा बस्नु त गुरु हजुर ले त मलाइ टेनस्न मा हालि दिनु भयो
Hamro Ghar + bato 6 k hun6.w
Z ko ke ho guru
Naksa pane banayara dekhaúnus na
Kinnelai hani hunnr
हो गुरु अब म घर सार्छु मेरो बाउको पालाको घर त्यहाँ घर बनए पछि हाम्रो मा सुख सन्ती हराएको भन्नू हुन्थो मेरो ममिले चोउ बाटो छ घरमा मुल ढोकाबाट हेर्दा बाटो मात्र देखिन्छ अब त्यो घर भत्काएर अर्को पटि फर्काउनु मिल्छ कि मिल्दोइन गुरु सुझाव पाउन
सुर्खेत बाट
यस्तो न चाइदो कुरा पनि गर्ने जोतिसी नेपालमा भएका जग्गा मा घर न बनाउँदा हुन्छ नि होइन र कहाँ सबैको जग्गा राम्रो दिशा तिर फर्केको हुन्छ र काम छैन जोतिसी हरुको जे पनि भनेका छन् मान्छेको मन् बिगार नालाई मान्छे जन्मे पछि मोर्छ डिलो चाँडो मात्रै हो कसहिले जानेको छैन देखेको छैन अनि रयो धनी र गरिब को कुरा यो सोहीम व्यतिको कर्म हो कस्तो कर्म गर्छ उसले त्यही अनुसार को फल पाउने हो यस्ता हुने न हुने कुराहरूको भिडियो बनाएर युटुब मा अपलोड न गर्नु होला डलरको लागी अनुरोध छ 😢😢😢
K hola to T vaneko
yinni 2mohada vyeka ghaderi sab galat vne
यो कुन काट्टो खाने वाहुन परेछ?वास्तु शास्त्र सत्य छ तर यो वोल्ने पुर्ण ज्ञान भएको मानिस कदापि होइन विश्वास नगर्नु होला।
Ghar bechuns😂 yasto vanepaxi kosle kinxa guru je😂😂😂
Ktm
४ दिशा नै फाप्दैन भने कुन दिशा खोज्नजाने हो गुरु ? बेकारको कुरा ! तपाइको घर कता फर्केको छ गुरु ?
मान्छेहरू चिहान घारीमा घर बनाएर, बस्ति बनाएर बस्दा पनि अझै घर नपुगेर सडकमा बस्नु पर्ने अहिले को अवस्था मा यो उहिल्यै को जोतिष शास्त्र अब expired भो बाजे, बरू ईलम सिक्ने केहि हाल्नुस् contents lol
झुट र भ्रम को खेती गरेर खान पल्केका ढोङ्गीहरु पहिला आफ्नो अवस्था हेर अनि बल्ल अरुलाइ अर्ति देउ
Bakwas goru timro haisiat bhaya po cho ma ghar banauchhau.
😮यी ४ ठाउँको घरमा बस्दै नबस्नु, मिर्तुनै हुन्छ ऋणले डुबाउँछ महा संकट, Vastu For Home, vastu tip earn