मादार च्योट, हेत्तेरिका माटाेक्ने,सुन्नुस् त बिल्कुलै त्यही अर्गानीक सब्द लाई हो मन पराएको आम जन्ता दर्सक हरुले,सुधार गर्नु पर्ने कुनै कुरा छैन् velu बाजेको किनभने यहीं भाषाले त हो velu बाजेलाई स्वदेश तथा विदेश संसारभारी फैलेर बस्नुभएका आम नेपाली भाषाको दर्सक स्रोता ले नै हों,मन परेको,
lamo sai ho velu bajeko cmdy arganic ho bolne saili arganic ho gali ra apa sabdani arganicnai ho but ho vandaima gauvari Apasabda boldai hinnutw samajle marna lako manxelai ni didainani Ani socl midAma Dherai Apasabda bolne hoina boli sudharnu parxa vannu k naramro hora ???
सहि हो,,आखिर गाउँ घरमा साथि बिच यो सब्द हरु अधिकाँश मानिस ले बोल्ने गर्छन जुन कसै ले नोतिस गर्दैनन,,भेलु बाजे को यो नेचुरल बोली प्यारो लाग्छ मलाइ पनि,,🙏🙏🙏
भेलुको हरेक भिडियो डमर भाइले हेर्नु भको छैन रहेछ । भेलुको प्रत्येक सब्द असलिल , असभ्य अपच छन , सामुहिक बसेर आफ्ना आफन्तबिच भिडियोका सब्द सुन सकिन्न । हो ती सबै नेपालि भाशामा भेटिने सब्द भएनि , हाम्रो समाज र सस्कारमा प्रतिबन्धित छन , मतलब बोल्न लायक होइन , एस्ता अपच्य सब्द सङकलन गरेर सामाजिक पोस्टमा अपलोड गर्नु र तपाइ जस्ताले अर्गानिक भन्दै तालि ठोक्नु चै ठुलो भुल हो ।
राम्रो गर्ने अवसर पाउनु भएको छ बुढेसकालमा चर्चित बनाइदिनु भएको छ तपाईंहरुलाइ हार्दिकता पुर्वक धन्यवाद🙏 महिलाहरूलाइ वरिपरि बसालेर अश्लील बोल्न लाउने कुराहरूलाइ सुधार गर्न लाउनु पर्छ। नेपाली समाजमा पैसा भनेपछि जे पनि बोल्न र गर्न खुल्ला छैन। एउटा भिडियो डाउनलोड गरेर राखेको छु त्यसरी विकृति ल्याउन मिल्दैन।
उहाको त्यहि बोली त्यही आर्गनिक लवाज ले गर्दा नै बाजे भाइरल हुनु भको हो सुधार्नु पर्ने केही कुरा छैन मेरो तर्फ बाट । पत्रकार ज्यु अलि सोचेर बुझेर इन्ट्र्भिउ लिनु होला । यो पनि सोच्नु बाजेको त्यही बोली ले गर्दा सारा नेपाली को मन जितेको
भेलु बाजे एकदम स्वच्छ मनको हुनुहुन्छ । आर्थिक दु:ख भएपनी सबैलाई हसाएर हिंड्नु भएको छ । जे पायो त्यही सोध्ने, बोल्न लगाउने गरिदिनु भएन मिडियाका मित्रहरुले । यदी बोलेको कुरा सतप्रतिसत रेकोर्ड् गरिराख्ने हो भने, जतिसुकै सभ्य हुँ भन्नेहरुको पनि यही ताल हुन्छ ।
पत्रकार लाई कर्बाही होस् भेलु बाजे जस्तो सोजो मान्छे लाई छाडा बोल्न सिकाउनी र phone call मा blackmall गरेर छाडा शब्दमा गाली गर्ने खाते पत्रकार हो। जो कोहि ले पनि आफुलाई गाली गरेपछी जस्ताको तस्तै जवाफ फर्काइन्छ येसमा भेलु बाजे को दोस छैन।
भेलु बालाई पागल नै बनाएको रच बाबै, ख्याल ठट्टाकी रूपमती खुईले मैयाले…😁 कति सफा मन-मस्तिष्क छ है?हाम्रो अर्गानिक भेलु बाजेको आपनो मनको व्यथा,पिडा सरसरी भनी दिने… हजुरको जीवनमा अझै सफलता मिलोस्।घरकी बज्यैको स्वास्थ्यमा शिघ्र लाभ होस्।भेलु बाजे! धन्यवाद 🙏
नराम्रो शब्द भन्नी नभन्नी भन्दा पनि मिडिया हरुले पनि नराम्रो शब्द लाई काटेर राख्दिम न भेलु बाले त भन्छन् नि उनलाई त्यही भन्नी बानी परेको छ पत्रकार पनि उही पैसा कमाउने तिर लाग्छ नि नराम्रो नराम्रो बोलेको शव्द लाई झन हाइलाइट बनायर अपलोड गर्छ के भन्नू
पृथ्बि गोलो छ् एकदिन भेटहोला भने झै , धेरैले भेलुलाई भेटेका छौ , पैसा माग्ने बानि चलन धेरै बडेजस्तो देखिन्छ , बोल्ने सब्द सैलिले नै धेरैले चिन्न सके , अब त्यो बोल्ने सब्द बदल्नु जरुनि छ , नत्र पहिलिकै स्थानमा बेवास्था हुनु पर्ने देखिन्छ ।
खुशी मात्रै हो ,सेवा सु बिधा भने नेताकार्यकर्ता ले सक्छ्न चुनावमा भने अनिवार्य गराउछ्न ,चुनाव सकेपछि कुर्सीमा कमिसन तिर लाक्छन ,नेपालको नेताकार्यकर्ता त
Hamro Nepal, bela bela ma garba ni lagxa nepali vako ma.thukka vairal huna Lai ma mu vannu parney yasta Lai support garney mayor Le sarai bikas chai garya Ka holan.
He patrakar bhai bhelu baje lai meyar le bhane jhai na ramra sabda ma lagam lagaya unko bhabisya ramro hola ra aalif bhai le upahar diyako unko stimati lai sangai rakhera aantarbarta lina kina mildaina ra
Boli bhasa sudhar garnu pareyo Ra video editing garne Bela ramro sabda Matra edit garau Ra arko Kura video uploaded garne pane alik Veda jasto dekhiyekochha. gauma gai gothalo pane garnu nasakne lai k bhasa sudharma paribartan aaula
भेलु बाजेको भाषा मौलिकता अर्ग्यानिक छ तर यो जति पनि आफ्नो views को लागि छाडा yutuber पत्रकारिता गरेर नानाथरी छाडा प्र्याङ्क गर्ने र छाडा तरिकाले भेलु बाजेलाई उछृङ्खल ईन्टर भ्यु लिनेलाई सम्बन्धित जिम्मेवारी ब्यक्ती संघ संस्थाले कन्ट्रोल गर्नु पर्ने देख्छु म चै।
मादार च्योट, हेत्तेरिका माटाेक्ने,सुन्नुस् त बिल्कुलै त्यही अर्गानीक सब्द लाई हो मन पराएको आम जन्ता दर्सक हरुले,सुधार गर्नु पर्ने कुनै कुरा छैन् velu बाजेको किनभने यहीं भाषाले त हो velu बाजेलाई स्वदेश तथा विदेश संसारभारी फैलेर बस्नुभएका आम नेपाली भाषाको दर्सक स्रोता ले नै हों,मन परेको,
Sahi kura kehi naramro xaina hamilai man parx kasailai aparadh gareko xaina desma khate chor netale lutera khada kei vaxaina sala bichara sojho manxelai
lamo sai ho
velu bajeko cmdy arganic ho
bolne saili arganic ho gali ra apa sabdani arganicnai ho but ho vandaima gauvari Apasabda boldai hinnutw samajle marna lako manxelai ni didainani Ani socl midAma Dherai Apasabda bolne hoina boli sudharnu parxa vannu k naramro hora ???
सहि हो,,आखिर गाउँ घरमा साथि बिच यो सब्द हरु अधिकाँश मानिस ले बोल्ने गर्छन जुन कसै ले नोतिस गर्दैनन,,भेलु बाजे को यो नेचुरल बोली प्यारो लाग्छ मलाइ पनि,,🙏🙏🙏
भेलुको हरेक भिडियो डमर भाइले हेर्नु भको छैन रहेछ । भेलुको प्रत्येक सब्द असलिल , असभ्य अपच छन , सामुहिक बसेर आफ्ना आफन्तबिच भिडियोका सब्द सुन सकिन्न । हो ती सबै नेपालि भाशामा भेटिने सब्द भएनि , हाम्रो समाज र सस्कारमा प्रतिबन्धित छन , मतलब बोल्न लायक होइन , एस्ता अपच्य सब्द सङकलन गरेर सामाजिक पोस्टमा अपलोड गर्नु र तपाइ जस्ताले अर्गानिक भन्दै तालि ठोक्नु चै ठुलो भुल हो ।
Okho Pani hoyauta
भेल्लु बाजेको चुनाब पछाडिको part चाहिन्छ झन कडा आउनेछ सम्पुर्ण टिम लाई धन्यबाद छ
राम्रो गर्ने अवसर पाउनु भएको छ बुढेसकालमा चर्चित बनाइदिनु भएको छ तपाईंहरुलाइ हार्दिकता पुर्वक धन्यवाद🙏
महिलाहरूलाइ वरिपरि बसालेर अश्लील बोल्न लाउने कुराहरूलाइ सुधार गर्न लाउनु पर्छ।
नेपाली समाजमा पैसा भनेपछि जे पनि बोल्न र गर्न खुल्ला छैन।
एउटा भिडियो डाउनलोड गरेर राखेको छु त्यसरी विकृति ल्याउन मिल्दैन।
उहाको त्यहि बोली त्यही आर्गनिक लवाज ले गर्दा नै बाजे भाइरल हुनु भको हो सुधार्नु पर्ने केही कुरा छैन मेरो तर्फ बाट । पत्रकार ज्यु अलि सोचेर बुझेर इन्ट्र्भिउ लिनु होला । यो पनि सोच्नु बाजेको त्यही बोली ले गर्दा सारा नेपाली को मन जितेको
भेलु बाजे एकदम स्वच्छ मनको हुनुहुन्छ । आर्थिक दु:ख भएपनी सबैलाई हसाएर हिंड्नु भएको छ । जे पायो त्यही सोध्ने, बोल्न लगाउने गरिदिनु भएन मिडियाका मित्रहरुले । यदी बोलेको कुरा सतप्रतिसत रेकोर्ड् गरिराख्ने हो भने, जतिसुकै सभ्य हुँ भन्नेहरुको पनि यही ताल हुन्छ ।
बिल्कुल ठिक सर ।
बिल्कुल बिल्कुल
Bhelu ba ko comedy sarai ramro xa🥰🥰🥰🥰Gauko bhasa bolera sabai samu lokpriya hunu vayo🙏🏻🙏🏻🙏🏻
Kasto ramro meyar 🙏🙏🙏
अब भेलु बाजेलाई नै मेयर बनाउन पर्छ है
भेलु बाजे सारै गजबको बेल्कुल सहि भयेको जान्कारी गराउछम हामी।
गजब
Kada rock
प्युठान लाई धेरै चिनाय
बदाई छ बालाई
Khatra Velu sir
Best of luck
पत्रकार लाई कर्बाही होस् भेलु बाजे जस्तो सोजो मान्छे लाई छाडा बोल्न सिकाउनी र phone call मा blackmall गरेर छाडा शब्दमा गाली गर्ने खाते पत्रकार हो। जो कोहि ले पनि आफुलाई गाली गरेपछी जस्ताको तस्तै जवाफ फर्काइन्छ येसमा भेलु बाजे को दोस छैन।
भेलु बा भाषाले नै viral हुनुभएको हो ।
केही सुधार्नु पर्दैन ।
बुढीले कामै दिदैन रे😂😂😂
हैट बाजे त कडा हुनुहुदो रहेछ
मेयर साहबसंग भेत भएछ भेलु बाजे
Very interesting !!
Kati ramilo baze ko ..
funny velu baje baje ko big fan ho mah👍️👌❤️💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भेलु बाजे सबै राम्रो छ तेसैले रमाइलो दिएको छ हामी लाई म दुबै देखि
Molai ni man par6 soda manxy dukha dekhaunu na aaune baje lai
Bhelu ba ko jos ra jagar dekhda sarai man khusi hunxa mero
मपनि धेलु बाजे काे फेन हाे😀😀😀😀😀😀
भेलु बाजे 🙏🙏🙏🙏😀😀😀
म पनि दुबई बाट हाेई
राम्रो कुरामा राम्रो बोल्ने गरेको हो यो बाजे ले थोरै सुधार हुनुपर्छ
Khuili sweet voice
Bichara belkula baje🙏🙏👍️♥️
Love u kholi💓💓💓
💓💓💓
भेलु बाजेले सुदार्ने भनेको त्यही बत्ती बालेर हेर्ने तल मुख राम्रो भएनी तल त उहीँ हो भन्ने शब्द हो सुदार्नु छ
😃😄😃😄
भेलु बालाई पागल नै बनाएको रच बाबै, ख्याल ठट्टाकी रूपमती खुईले मैयाले…😁
कति सफा मन-मस्तिष्क छ है?हाम्रो अर्गानिक भेलु बाजेको आपनो मनको व्यथा,पिडा सरसरी भनी दिने…
हजुरको जीवनमा अझै सफलता मिलोस्।घरकी बज्यैको स्वास्थ्यमा शिघ्र लाभ होस्।भेलु बाजे! धन्यवाद 🙏
बाबा सबैलाई राम्रो गर्दै हिद्नु तर save your halt🙏🙏
Sarai man parxa hau Baja🥰🥰🥰🥰🥰🥰
Very good baje
👍👍🙏🙏🙏❣️❣️❣️
नराम्रो शब्द भन्नी नभन्नी भन्दा पनि मिडिया हरुले पनि नराम्रो शब्द लाई काटेर राख्दिम न भेलु बाले त भन्छन् नि उनलाई त्यही भन्नी बानी परेको छ पत्रकार पनि उही पैसा कमाउने तिर लाग्छ नि नराम्रो नराम्रो बोलेको शव्द लाई झन हाइलाइट बनायर अपलोड गर्छ के भन्नू
भेलुबाले मेहेर साब लाई घर बनाइदे भन्नू परो
भेलु र मेयर उस्ता उस्तै रहेछ 😂😂
भेलु बाजे ले गालि नगरे मज्जा अाउन यार
Bilkul bilkul velu baje lot's of love
पृथ्बि गोलो छ् एकदिन भेटहोला भने झै , धेरैले भेलुलाई भेटेका छौ , पैसा माग्ने बानि चलन धेरै बडेजस्तो देखिन्छ , बोल्ने सब्द सैलिले नै धेरैले चिन्न सके , अब त्यो बोल्ने सब्द बदल्नु जरुनि छ , नत्र पहिलिकै स्थानमा बेवास्था हुनु पर्ने देखिन्छ ।
veluba lai hami bidesh bat sahayog garnexau
जित पक्का छ बिल्कुल बोल्दा बोल्दै बोली समाल्न सक्दैन्न बिल्कुल जति बेला नि श्रीमती कै बेइज्जत ।।।
Velu ba rock🤘🤘
Rock ... really man baje ho
j hos bajelai sahayog garnu perxa hai bajeko mn safa xa j hos.
Hero bhelu baje
VELU BAJE LAI FULL SUPPORT GARNU PARXA
velu baje loveyou
नमस्ते 🙏🙏🙏🙏🙏🙏
Yesta lai pani viral garaxa.....
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Ram Roo xa
🙏🙏🙏🙏🙏🙏✊✊✊
खुशी मात्रै हो ,सेवा सु
बिधा भने नेताकार्यकर्ता ले सक्छ्न चुनावमा भने अनिवार्य गराउछ्न ,चुनाव सकेपछि कुर्सीमा कमिसन तिर लाक्छन ,नेपालको नेताकार्यकर्ता त
Bhelu ba jasto imandar manxeharulai garda aja maobadi bhanuda haru thauma puger harkat dekhayaka xan ...bhelu is God....politics is such....
🥰🥰🥰🥰🥰🥰
Bilkul sudhar grnu prxa ptrakar thulo hat xa boli sudharnu prxa talko sukeko pani xamker gilo parne aaimi le grxe interbyu testo pni ho
हैन यो गित भन्दा बाजेलाइ अरु गित आउदैन कि के हो😂😂😂😂
😍😍😍😍😍😍
, j xa ok xa, sudharnu parne kei dekhdina...
भेलुबालाई मुखमा पानी आउने रोगको औषधि गरिदिनु पर्यो हजुरहरू सार्है गारो छ।
भेलु बाजेलाइ मेरो नमस्कार 🙏छ भनिर अनुरोध गरेसु करे तो ।
बाजेको बोली खतरा छ?
Best wishes Velu Baje
भेलु बा झ्यापमा होकि क्या हो
छाडा बेालन नदिनु परेके अनि
अरू सबै टिपिकल छ
Wow 🙏🏼🙏🏼🥰🥰🥰🙏🏼🙏🏼♥️❤️😂😂😂😂
घामले।पाकेको कि दिनले पाकेको हुन् यी भेल्लु बा??🤣🤣🤣
Ha ha ha kada velu baje😜😜
AMA Lai lage r dinu n paisaa Kehi buwa l Raksi m kharch garnu hunx
😂🤣😂🤣😂
Khuili ko channel ho Kya ho
😂🤣😂🤣😂🤣😂🤣
Mer sir bhelu bajeko bhasa matrai hoina arthik aawastha suthar dinu pareyo
Sudar nagarnus hai velu ba herne nai tyoe maja lagera ho
Bhelu baje lai kehi improve garna pardaina ,hamilai esai ramailo xa,so donot coach him anything else,,
Ho, ramro bhashako lagi youtuber jyuharule sahayog garnu paryoni
पहिला आफ्नो काम सुधार्नु पर्यो मेर साप ले आफ्नो आङ्ग मा भैसी हिनेको नदेख्ने अर्को को आङ्ग मा जुम्रा हिडेको देख्ने 🤣😂🤬
Bichara bilkul bilkul baje ❤️❤️❤️❤️ hahaaaaa
tiktok हिटलर बाज्य ब्रो😁😁😁
Belkul Belkul matokne
Tyai ta tapaiko पूँजी सकिन्छ belkul belkul
Honi mer jasto manxeko 500 saye diyera puji sakinxa🤣🤣🤣
Hamro Nepal, bela bela ma garba ni lagxa nepali vako ma.thukka vairal huna Lai ma mu vannu parney yasta Lai support garney mayor Le sarai bikas chai garya Ka holan.
😁😜😜😅😅
Bhelu bajele kehi sudharnu pardaina organik man safachat 😂😂
ह्ह्ह्ह
Thait Terimatokne mayor laai samet angalo haleko po velu baje 😀😀
Budo ko sabda haru ali sudarnu parxa ho
Kam nagarne meyer lai bye bye la
😝😝😝😝😝😝😝😝😝🤝🤝🤝🤝🤝🤘🤘🤘🤘🤘🤘
Vhelu baje 👍
Hosaunu vo kaka le
Bajiya,😄velu baje ko tehi vasa le charchit vako ho , jasta lai testai answer deko ho baje le , sikauxa yar 😃
He patrakar bhai bhelu baje lai meyar le bhane jhai na ramra sabda ma lagam lagaya unko bhabisya ramro hola ra aalif bhai le upahar diyako unko stimati lai sangai rakhera aantarbarta lina kina mildaina ra
tei vasa le famous bhako ho ,typical vasa thik xa ,change nagarnu hola
Boli bhasa sudhar garnu pareyo Ra video editing garne Bela ramro sabda Matra edit garau Ra arko Kura video uploaded garne pane alik Veda jasto dekhiyekochha. gauma gai gothalo pane garnu nasakne lai k bhasa sudharma paribartan aaula
Nakkal dherai bhayo hajur ko miss Ali milayera bolnus na hai hjur