ua-cam.com/video/xx3440PfHKU/v-deo.html🙏गारो छ हो मलाई EPISODE@हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ। -म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु। -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला। -साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!
गाह्रो छ हो मलाई एकदमै मनपर्छ न छुट्टाएर हेर्छु म 1 भागदेखि 22 भाग सम्म दामी छ यस्तै राम्रा-राम्रा कथा बनाउँदै जानुहोला मेरो शुभकामना छ दाई गाह्रो छ मलाई मा सुकुमाया दिजुलाई ल्याउनु होला आशा खड्का दिजुलाई ल्याउनु होला गाह्रो छ मा भटभटे दाइ miss you all ✍✍🙏🙏🙏🙏
Yo serial ajhai lamo samay samma ko banaunu paryo maja aauda aaudai2 sakiyo next episode chai alik lamo samayko banaunu hola vandai hjr haruko team lai TQ so much vanna chanxu
JG Wentworth miller and I will be in the Moli dooj you have any questions or concerns please visit the plug-in settings to determine how you sanu xari to you sanu
ua-cam.com/video/xx3440PfHKU/v-deo.html🙏गारो छ हो मलाई EPISODE@हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ। -म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु। -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला। -साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!
Riyasha dijuko acting atinai man parchha❤️❤️
योऐपिसोडले सारै मन छोयो सबैजनालाई धेरैधेरै धन्यवाद छ
हसाउदा हसाउदै आज चाहिँ निकै सिरियस मोड मा पो ल्यायोत 😍
Aaila samma herna gati la aak like dinunula nai guys
88परकत
सुशील पोखरेल,बेगम नेपाली , रियाशा दाहाल फ्यान कोको हुनु हुन्छ
.mo
दार्चुलाबाट
Mh pani ho niii
ua-cam.com/video/xx3440PfHKU/v-deo.html🙏गारो छ हो मलाई EPISODE@हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ।
-म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु।
-मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला।
-साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!
😂
Ekdam ramro story 👍👍badhai xa sabai lai 🙏🙏
Arfd
धेरै राम्रो छ ,,,🙏🙏🙏🙏🙏🙏🧘🧘🙋🙋
हर कोइ गरिब भटभटे माइला जस्तो हुदैंनन् तर कथा धेरै राम्रो लाग्यो।
भटभटे माइला दाइ र माइली भाउजु को अभिनय सार्है मन पर्यो। धेरै धेरै माया😍😍😍😍
हैत धिलै भयपनी हेरियो दामी छ ल
गार्हो छ हो हेर्न आउनुहुने सम्पुर्ण प्रती विशेष सम्मान
वाउ यो पो हो त माया भनेको त,आखिर धनी गरीब सबैलाई माया चाहिन्छ,तेहि भएर माया लाई कहिले पनि ठट्टा मा उदाउने काम नगरम है,एक दम राम्रो लाग्यो
Love 💘🥰🥰 video
@@bhimchaudary1661 nice dada
Online free
@@bhimchaudary1661 d
@@yogendramalla7901 @!न
ㅎ
필ㅇㅅ긐ㅂ4rrffc8xe
राम्रो छ ।
हाल साउदी अरब बाट हेर्दै छु नियमित सारै राम्रो छ
बेगम दाइ र रियाशा दिदी को म ठुलो प्यान्😍😘
प्रतेक भाग हेर्ने गरेको छु ।
अतिनै राम्रो अभिनय गर्नु भयकोमा बेगम भाइ अनि बहिनी रियासा लाई धन्यवाद ।
राम्रो छ यो सीरेल रिहासा बैनी राम्रो लागछ राम्रो छ तपाईको येकटीङ पनी
भटभटे माइलो र पुत्तलिको serial नहेरिकन मलाइतत खानै रुच्दैन,, रिस उठ्नि दामी छ यसरी नै अगाडि बढ्दै जानुहोला
राम्रो 😍😍😍
धनी गरिप को बारेमा राम्रो सुचना दिनु भयो हजुर हरुलै धेरै धैरै धन्यावाद येस्तै येस्तै पर्ती भासाली कोमेडि छिटो छिटो आईरहोस धन्याबाद 🙏🙏🙏😆🙏🙏
बिदेश बाट हेर्ने साथिहरुले यता हाजिर गर्नु त ?
म छु साउदी अरब देखि
म पनि बेदेश बाट हाे साथि
म चाहि ईण्डीया बाट हेर्दैछु राम्रो छ
हास्य ब्यंगे छ भटभटे को फ्यन पनी हो
Good
Ma xu
Maya t maya ho 🤣😍😂maya vanda thulo chij aru kunai xain😎
Bhatbhata and Riyasha my favorite 😍😍😍😍😍😍👍
निक्कै दामी लायो आज ।
गुन्यु चोलिमा सारै राम्री र माया लाग्दो देखिन्छ रियसालाई।
आजको यो भागले साह्रै मन छोयो धन्यवाद सम्पूर्ण युनिट लाई ।।। दामि छ ,दामि छ😍😍😍😍😍
Wow
राम्रो छ
❤❤❤😊🎉😊
अहिले हाम्रो नेपालि समाज घटेको सत्य तथ्य लाई समेटेर बनाएको यो कथाले मन छोयो
सार्है राम्रो छ।उत्तोरोत्तर प्रगति को कामना🙏🙏🙏
उत्कृष्ट सिरियल । हरेक्को मनमा बस्न सफल सिरियल ।
Kada bhabhatey daju riyasa dd and whole team
भट्भटे माइलो र माईली लाई नहेरी चित्तै बुज्दैन अनि गाह्रो छ हो मलाई😉😎👌👌
Dai to brd
Nice.comedy
@Hamro Nata Music Channel ஊள ஞ
@Hamro Nata Music Channel ஊள ஞ
@Hamro Nata Music Channel ஊள ஞ
Yo program mero fabret program vaisakyo aaja ko love story chahi ekdam sahi lagyo begam sir ma pyuthan bhingri dekhi herdai.
Heart touching video😥
Heart touching 😢😢😢
Sarhai ramro xa ho ahile samma ko episod ! Riyasa ko role dami xa !
गाह्राे छ हो भटभट्टे माईंला लाई।
धेरै राम्रो सिरियल छ।
Tigh
हाम्रो च्यानेल मा निम्तो छ 🙏🌷🌷🌷🌷🌷🌷🌷🌷
यो एपिसोड हेरेर आँखा बाट आँसु झार्ने को को हुन्छ
Moh
Bdtfy
Jjgug
I like tooo much bhatbhate & reshya acting also this serial👌👌👌👌👌when i see this serial i'm sooo sad really hurt touching 🙏🙏
ഷൂ
यो सिरियल नियमित हेर्ने जति हाजि️र हुम त 👇️👍️
👋👋
👌👌👌👌👌
Me
😀😁😗😙🤩🤔🤩🙄
ABa ta matja sangga herincha ati man parca ni
आज सम्मको सबैभन्दा उत्कृष्ट भाग हेर्न पाइयो धन्यवाद दिन चाहान्छु।
समाज मा राम्रो संदेश दिएको छ यो शृङ्खला ले।
Errretvtyuiopgtfct BBC documentary view
गार्हो छ नियमित को को ले हेर्नू हुन्छ कमेन्ट गर्नु है😘
Moh ni niyamit herchhu
@@dhirenrai6783zQzl of . .
me also
Z good night d sidharth
Super ❤️💖😜
गाह्रो छ हो मलाई एकदमै मनपर्छ न छुट्टाएर हेर्छु म 1 भागदेखि 22 भाग सम्म दामी छ यस्तै राम्रा-राम्रा कथा बनाउँदै जानुहोला मेरो शुभकामना छ दाई
गाह्रो छ मलाई मा सुकुमाया दिजुलाई ल्याउनु होला आशा खड्का दिजुलाई ल्याउनु होला गाह्रो छ मा भटभटे दाइ miss you all ✍✍🙏🙏🙏🙏
Mali pane ASHA khadaka diju man parcha
😇😇😇👑👑👑💍💍💎💎💎💍💍💍💍💍💍wows
😀😀😀😀
Kanchi
Really so lovely riyasha best act ris uthdo word so always I watching frm Thai... Thanks allot for both of
यो ईपिसोड सबै भन्दा बेस्ट लाग्यो,👍️👍️👍️👍️
मलाई त अरु episode भन्दा यो episode सबैभन्दा उत्कृष्ट लाग्यो।
मैले त 5 चोटि हेरेको
मन छुने सिरियल 👍️
जे होस अहिले आएर राम्रो भएछ ल बदाइ छ
Nice comedi bhatbhate daju r riyasha bhauju
आहा आजको भाग धेरै मन परयो😍😏😍😍😘😘😘😘
Ho hjur
@@tapendraghatal6340 wio8wds
अहिलेसम्म नछुटाई हेर्ने अत्यन्तै मन पर्ने अनि रियासा र बेगम नेपाली का बिग फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙋♂️🇳🇵🙏
😮😊😅😮😢🎉😂❤
❤😂🎉😢😮😅😊
सरै राम्रो लाग्यो ..!! धन्यवाद मलेसियाबाट
दुनियाँ मा धनि मान्छे भन्दा
गरिब मान्छे ठिक हुन्छ ❤️❤️👍👍
एकदमै राम्रो कथा ❤️💚💝
Love you guys all
😢
Yo serial ajhai lamo samay samma ko banaunu paryo maja aauda aaudai2 sakiyo next episode chai alik lamo samayko banaunu hola vandai hjr haruko team lai TQ so much vanna chanxu
गाह्रो छ हो भाग 1 देखि भाग 22 नछुटाई हेर्ने को को दर्शक यता हाजिर हुनु 🙏🙏
Me
म छु
दार्चुलाबाट
Me mumbai India bata ho
m chhu
lots of love !!!!! excellent bro 😀😆😆😆😆😆
I love you guys..you guys are amazing 👍😊 I love it so mch
आज त यो कमिटी बाट फिल्म जस्तै लग्यो मेरोत
मुटु छोयो धेरै राम्रो लाग्यो
Begam riyasha fans like comments👇️👇️👇️❤️❤️❤️
Rtig pe
JG Wentworth miller and I will be in the Moli dooj you have any questions or concerns please visit the plug-in settings to determine how you sanu xari to you sanu
ua-cam.com/video/xx3440PfHKU/v-deo.html🙏गारो छ हो मलाई EPISODE@हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ।
-म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु।
-मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला।
-साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!
Superb 🙏🙏💖💖💖💖🙏🙏
Sharia ramailo 🙏🏻🙏🏻🙏🏻🙏🏻
गाह्रो छ मलाई सिरियल हेरेर मज्जा लिने जतिले लाइक गर्नुहुन्छ।
☺️☺️☺️😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@@jagannathbhattarai2304 🤣🤣🤣🤣🤣
आज त हाँस्दाहाँस्दै रुवायो है भटभटेले ।रियासा एकदमै मन पर्छिन।
😢😢😢😢😢😢😢😢
सारै रमाइलो भिडियो खिच्नु भएको मा हजुरहरू सम्पूर्णमा धेरै धेरै धन्यवाद 🙏🙏🙏
सधै सहाउने आज त रुवायो😭😭😭😭
उएउएउएउएयेयीय्री!य!य्य्य्
राम्रो लाग्यो यो हो नी श्रीमान श्रीमती बीच को माया आउने दिन हरुमा यस्तै यस्तै कार्यक्रम ल्याउनु होला। धन्यवाद भट्ट भट्टे सर
अति राम्रो छ योसिरेल कति लाई मन परो लाइक गरौहै 👌👍️
यो २२ भागले साँच्चीकै भावुक बनायो बधाईछ सबै टिमलाई😥
यो होनि त सिरेल भनेको एक दम सहि छ
असध्यै राम्रो लाग्यो
भटभटे र पुतलिले अब केही आयाआर्जन गरेर जिबिको चलाको देखाउनु परो । साच्चै मायाले जिबिको चल्दैन ।
My lord baball xa yrrr yo serialltaa mann xoyoo yrr lop u vatvate dai n riyasaa dii
😬😡😥
❤️❤️nice serial
रियासाक फेन यता हाजिर हुनुस त
कुनै पनि भाग नछुटाई हेर्दै आको छु एकदम राम्रो छ गाउले माईलो आगामी दिन को लागी शुभ कामना छ सबै टिम लाई
Lmllpp.
AZ à
@@kalpananepali8561 qqqq
@@laxmibhattarai2313 itwu69wrl
Bhatbate riyasa both are my favourite 😍😍
Aaj ko episode dherai ramroxa👌👌👌👌👌👌👌😘😘
Bhatbhata is best actor 🙏🙏🙏🙏🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आखा बाट आशु नै अयो मरोत लास्ट मा 😭😭😭😭😭
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
garib vaya r yatee samma na hapayako vaya hunthayo... Garo xa malai..... Riyesha is Best Actor.... Lop u all Times...
अति राम्रो कोमेडी भटभटे भाइ अनि रियसा बहिनि
Maile herna thaleko 1,2 episode vayo . Sarai ramro lagyo bhatbhate ko character 👏👏👏
Wow lastako episode ta bblllll xa aansu nai nikal diyo ho good jub👌👌👌👌
गरिब भनेर नहेपनुहोस ड्याडी धनि ले भन्दा गरिबले धेरै माया गर्छ डाइलक मा दम छ
6780uuuur0
@@ashokkumarlama6929 ghhg
गाह्रो छ है मलाइ पनि अत्यन्त राम्रो हुँदै गएको छ है
Dami 🌹🥀🌷
साचो माया को जित हुन्छ भतभते सर र पुतली ❤️❤️❤️❤️❤️🔥🔥🔥🔥🔥
अति राम्रो छ वास्तविक छ यो कथामा धनी र गरिब को माया वास्तविक चित्रण गरेको छ मन छोयो।
Sarai ramri xa🌹🌹🌹
Haryak episode hyryko xu🌷🌷
Bt short vayo🤔🤔
Halka long banaunu paryo😊😊
Best of luck💘💘
Garo xa team🤘🤘
Sarai ramri xa
,🌹🌹🌹🌹🌹🌹
Heart touching and love wel done
Babu begam and sister riyasha
Ahilay latest serial mon parnay vaneko
Garo chha ho ra bhunti serial sarai interest ra sarai mon pareko chha
Baby
supop babal dammy 👌👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Hppay
💕💞❤💘💘❤❤💘💘💘❤💘❤💖💔💓💅🏻😄😄😄😄😄😄😄😃😃😉😉
🧡💙💗💖💖💖💖💕💔💓💖💕💕💕💕💖💖💖💝💖💖💖💖💖💖💖💖💓💔💕💖💗💙💚❤💘❤💘💚
रियासा दाहालको को थेगो चै एकदम राम्रो छ के रिस उड्ने
Dear begam and riyasha, you guys are doing great and you guys are eyes of this world. Love you my child's love you, keep up the great work.
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Very good performance
Hoit heart touching. Frequently viewer frm korea.
Yo serial na hari basnu pani garo xa haw.. Outstanding performance.. 👍👍
मन छोयो आजको प्रस्तुतिले साच्चिकै।
D damru picture
Nice 👍🏽
heart touching story 😭😭😭
मन लाई छोयो आज भटभतेको अभिनय ले सबै को राम्रै लाग्यो आगामी दिन हरु मा पनि अझै राम्रो हुँदै जावोस ।।।
सिरियल धेरै राम्रो छ भतभते र पुतलीलाई अझै सफलताको शुभकामना ।
माया भनेको भटभटे माईला र पुताली जास्तो हुनुपर्छ ।😍😍
In
wow😍साचो प्रेम त यस्तो पो हुनुपर्छ ।