अकबरे खुर्सानीको बीउ कसरी राख्ने? कसरी धेरै र सजिलै उमार्ने ? सम्पुर्ण जानकारि

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 26

  • @KhadkaJhakote
    @KhadkaJhakote 25 днів тому

    Dhanebad hjrlai Jankariko Lagi 🙏

  • @क्षितिजपारीबाट

    भिडियो राम्रो लाग्यो

  • @DhamiLalSingh-dv9lo
    @DhamiLalSingh-dv9lo 10 місяців тому +1

    Thank you so much ❤️

  • @DammamSaudi-vq9zy
    @DammamSaudi-vq9zy 9 місяців тому +1

    हेलाे सर नमस्कार म गाेरखा जिल्ला देखि हाे अकबरे खुर्सानी बीउ राख्दा लकाउदा टर्नेलकाे आवश्यक पर्छ कि पर्दैन ?

  • @bishnumayagurung2591
    @bishnumayagurung2591 Рік тому +1

    अब यो बिरूवा सार्ने देखी स्याहार्ने के के मल राख्ने बिषादी के के राख्ने कति कति दिनमा हाल्ने ?बिषेश गरेर अकबरे फल लागेर खान योग्या हुन थाले पछी ओईलाएर पुरै मर्छ यस्को लागी कुन बिषादी हाल्ने ?कति कति दिनमा हाल्ने?

  • @Hiralal.607
    @Hiralal.607 2 роки тому +3

    1 कट्ठा जग्गामा कति बीउ लाग्छ

  • @ramkumarrai5127
    @ramkumarrai5127 8 місяців тому

    नमस्कार मलाई एउटा कुरा जान्ने इच्छा छ तपाई ले ब्याड राख्दा बस्तु को गोबर मल को कुरा गर्नु भयो तर यसको साटो बंगुरको पाकेको मल प्रयोग गर्दा चाहिँ राम्रो हुन्छ कि हुँदैन जान्कारी पाइन्छ छ कि सर

  • @Shreekumarbudha
    @Shreekumarbudha 5 місяців тому

    एत्रो भिडियो बनाउदा बेर्ना कुन महिनामा तयार पार्ने भन्ने कुराको पनि जानकारी गराउदा राम्रो हुन्थ्यो कि

  • @mbchhetri7
    @mbchhetri7 Рік тому

    Thank you🌹

  • @DeepakKc-g5m
    @DeepakKc-g5m 2 місяці тому

    Asko biu Kaha upalabdha hinxa ?kg ko Kati parx?

  • @Everestpool2000
    @Everestpool2000 4 місяці тому

    बिउ कहाँ बाट उपलब्ध गराउन सकिन्छ हजुर

  • @AshokLama-v3j
    @AshokLama-v3j 8 місяців тому

    Sir dhushi ko sabai vanda ramro aushadhi k hola

  • @bhumikalimbu7559
    @bhumikalimbu7559 2 роки тому +2

    Rukh tamatar ko barema bhanidinusna

  • @ranjema703
    @ranjema703 2 роки тому +2

    कुन महिनामा बीउ राख्ने अनि बेर्ना कुन महिनामा सार्ने हो सर

  • @feerozmagar5676
    @feerozmagar5676 2 роки тому +1

    फागुनको अन्तिमतिर यस्को बीउ राखेर जेठ्को दोस्रो हप्ता तिर बिरुवा सार्न मिल्छ कि नाइ सर? उत्पादन कस्तो हुन्छ?कसै कसैले अलि ढिलो हुन्छ ।उत्पादन राम्रो हुन्न भन्नुहुन्छ।

  • @anitabogati8110
    @anitabogati8110 Рік тому +1

    कुन महिना मा रोपने हो यो बेर्ना अनि कहिले राक्ने बेर्ना भनिदिनु न।

  • @TankaAle-p7u
    @TankaAle-p7u Місяць тому

    अकबरे खुर्सानी को बिउ काहा पाईन्छ

  • @rajendrabk1336
    @rajendrabk1336 2 роки тому +1

    Biu jamayepaxi bela belama pani halna parxaki pardaina sir

  • @prem7359
    @prem7359 Рік тому +1

    atydhik piro banaune idea k holakhursani piro huna xodyo bistari

  • @yagyaprasadchaudhary209
    @yagyaprasadchaudhary209 15 днів тому

    Taraima huncha kihunna sir.

  • @rk-rk6zs
    @rk-rk6zs 2 роки тому +1

    खोइ त उम्रेको?