मनिष झाको च्यालेन्जपछि संसदमा बबण्डर ! बालेन र बेचन झा बारे रास्वपा एमालेको चर्काचर्की Manish Jha
Вставка
- Опубліковано 5 жов 2024
- मनिष झाको च्यालेन्जपछि संसदमा बबण्डर ! बालेन र बेचन झा बारे रास्वपा एमालेको चर्काचर्की Manish Jha
#manish_jha #prachanda #balenshah #durgaprasai #drtoshimakarki #narayankajishrestha #gokul_baskota #gyanendra_shahi #narayankajishrestha #drtoshimakarki #balen
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►UA-cam: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News
मनिष झाको च्यालेन्ज कस्तो लाग्यो कमेन्ट गर्नुस
Babbal
Dheari ramro
संविधान नियम कानुन को सम्मान का साथ अति प्रष्ट र राम्रो स्वच्छ बिचार बोल्नु भयो
good
@@jpbohara4527 😂
देशलाई निकास होइन भ्रष्टाचारीलाई जोगाउने निकासै गठबन्धन गर्दैछ।
मलाई अत्यन्तै मन पर्ने सालिन नेता तथ हालका स्वतन्त्र पार्टिबाट निर्वाचित माननीय मनिष झा।
Malai sarai man parne manxe hun manish jha
सोल्टीले काङ्ग्रेस लाई गाली गर्दा आफू काङ्ग्रेस हुदाको गल्ती को जिम्मा लिन पर्छ होला नी।
@@infomulti-jy6qdpast ko Kura vnda ni present ko Kura garau na sathi
सल्युट छ माननीय मनिस झा❤❤❤
मनिस झा 100%राम्रो कुरा
रा.स्व.पा को खुट्टामा पनि सुहाउन्नन यी एमाले काङ्ग्रेसका झोलेहरु!
लोकत्यो
👍👍👍👍💯💯💯
एमाले, काङ्ग्रेस, माओवादीका झोलेहरु रहेसम्म एस्तै हो
मनिष झा जि अति राम्रो अब जोड्टोड खरो उठ्नु होस you are right .
रास्वापा का साम्सद देशकै उत्कृष्ट छन । उनी हरुका बिचार शब्द र चिन्ता अति नैतिक अति सालिन अति बौद्धिक अति जिम्मेवार र हुटहुटी आम नागरिकका लागि आशा र भरोसा हुन। जय होस।
सलुट छ मनिस झा अब समिति बाख्रा ,भुटानी सरणार्थी र गिरि बन्दु सबैको बनाउनु पछ ।
यो एमाले भन्ने जन्तु यो देश मा हुने बेला सम्म देश ले दुख पाउछ लेखेर राखे हुन्छ
भ्रष्टहरु र अपराधीहरुलाइ जोगाउन कांग्रेस र एमालेको मिलन हुन लागेको हो शेरेको बोली बुझिदैन कसैले प्रशन गर्दा उत्तर दिनु नसकेर रिसाउछ भने केपि वली को बोली एकै छिनमा परिबर्तन हुन्छ यस्ताहरुलाइ बिश्वास गर्नु पर्ने धिकार छ।
Good luck manis sir🙏🙏🙏
रा साे पा मा रबि मात्र छैन यसता यसता हाेनहार युवा नेतापनि छन यिनी हरुलाइ एकचाेटि दियर हेरनै परछ है।
सलाम माननिय मनिस झा छोड्नु हुन्न ई धुन्दुकारी हरु लाई 34 बर्ष लुटि सके अब यस्ता होनाहार बिद्दुवान युवा नेता जन्मिसके जय घण्टी
मनिष झा को कुरा एक दम जायज छ 👌👌👌
Salute manish jha,respectable person
Manish jii well done keep it up your voice for the people's and our nation jai hos good luck God bless you Manish 🙏 ❤
Manish jii you are absolutely 100% Right ✅️
नैतिकता गुमाएका नेताहरुलाई 2084 मा विदाई गरौँ!!!
दुई दिनमा फाईल खोल खोल नभन चतुरे जुन दिन रबिको हातमा बहुमतको सत्त हुन्छनि त्यो दिन थाहा हुन्छ ।😂😂😂
Sai ho❤
Manish jha❤
काग्रेस र एमाले ले यस्तो ठुलो कुरा गर्न यक छेउ पनि सुहाउँदैन रासोपा सङ
मनिष झाले पटक-पटक खुल्लम-खुल्ला पत्रकार संग भन्छन : हामी राजनीति गरेर गुजारा चलाउन पर्ने मान्छे होइन राजनीति नगरे पनि राम्रै पेशा गरेर खान सक्ने हैसियत भएका मान्छे हौँ ।
प्रश्न उठ्छ : राजनीतिलाई पेशा नबनाउने हो भने अरु उपाय नभएको मान्छे को होलान त ? साहेद यिनले ईंगित गर्न खोजेका व्यक्ति अहिले बुढा नेताहरु र युवा भनिनेहरु गगन कुमार थापा, विश्व प्रकाश शर्मा, योगेश भट्टराई आदि होलान भनेर अनुमान गर्न सकिन्छ किन कि यिनको योग्यता राजनीति बाहेक कहिँ पनि फिट हुने गुणस्तरको छैन ।
Dami 👍👍👍👍manish jha
Good luck manis sir jaya ghanti
Salute you Manish jii
Manish jha. Waoo! You are Good leader
कुरा चै एकदम सहि गर्नु भए मनिश झा जिउ ले ए मा ले को बोल्ती बन किन भको भ्रस्ट चोर भएर
Good manis ja syalut xa tapaile tarkik shabdhale prahar gareko malai last man parxa❤❤
great point
यो मानिस झा पद्को भोगी हो पहिले गगनको पुच्छर भएर हिन्यो अहिले निकै ठुलो कुरा गर्छ
Very good Manish Jha jiu
देशलाई निकास दिन्छाै भनेर भुकेकाे त धेरै सुनियाे दिने चाहिँ कहिले हाे निकास ।
🤫🤫🤫🤫
के सत्ताकाे खेल नै निकास हाे !!!.
लाज पचेका चोरहरु, नेताको नाममा चोर लुटेरा हरु आफूत गर्दैन गर्दैन गरेकोलाई लाइनी खेदो खन्छ चोर लुटेराहरु.
गजब छ मनिस जि गुड जय रास्व पा जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मनिस जि ले गोजीमा राजीनामा बोकेर हिडेको छु भन्ने धम्की सकिएछ है 😊😊😮
हामी फरक नयाँ भनेर सेरे केपी प्रचण्ड माकुनेको दुई महिने म्यादी मन्त्री भएर देश र जनतालाई बेकुफ बनाउने कामबन्द गर कामगर्ने भए प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपति ब्यबस्थामा जाउ पाँच बर्षसम्म ढुक्कसङ्ग कामगर्न पाउछौ
Good mania jha ji
काग्रेस र एमाले सभासदमा कबीता भन्ने गीत गाउन्नी दोहोरी खेल्नी रतौल्ली खेल्नी नेपालको नेताहरु त देस बनाउन्नी होईन रहेछन् गीतकारहरूपो रहेछन्
य फटाहाहरू हो देश विकास गर्ने हो कि गित कविता छेड खानि गालि गर्ने थलो हो यो भवन छि छि छि जनतालाई लाजमर्दो भयो यसो नगर न जनताको अनुरोध छ।
Salute xa .Manish ji jaya ghanti
जय रास्वपा
Brilliant go ahead manish jhaa
यि कस्ता जिउडो?खाननीयहरू हो?? देशको हालत बेहाल छ,यिनीहरू दोहरी गाईरहेका छन,,, हरे शिव,, जनता पनि त्यस्तै ???
नेपाली सबै उठेर संसद भबन किन घेरा नलियको होला ,,,?????
संसद कहिले देखि दोहारी गित खेल्ने ठाउँ भए को? 🙏
👍️👍️👍️👍️👍️
Good luck manish jha....sir
❤❤❤❤मनिस झा को कुरा राम्रो छ
जय घन्टि जय रासपा🙏🙏😂❤😢🔔🔔
सहि तर्कहरू
100% sahi bislesan Manish ji ko.....jaya ghanti
Salute Manish Jha
मा केही बोलिनन किन भने मा जन्मे को दिन देखि बुझ्दै औंको छु कस्तो नेपाल को राजनीतिक थुका
एमाले नाङ्गियो
Manisha jha ekdam sahi kura❤🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
तिनतै दलका नेताहरू कहिले मर्लान् र देशलाई राम्रो मान्छे पाहुला। नेताहरूका झोले पार्टीका झोलेहरू
Jay ghanti❤
ठुला भनाउदा दलका नेताहरुले देशलाई समृद्ध बनाउछाैं भन्दैछन लाज पचाएर अनि हामिले पत्याउनु पर्ने । हे भगवान ।
good raso pa
यो संसद को फिल्म चाई कहिले हेर्ने पाउने हो
Great leader Manish jha
Great 👍
wawoo manish jha is a great leader
गीत मात्र होइन नाच्नु पर्ने भो
Wow manish sir so wonderful 🎉
Right ho
नेकपा माओबादी जिन्दाबाद
झ्याक्ने हरुलाई गगनको photo अगाडि नराखी हुदैन है😂😂
Good luck Manish jhaa sir
Jaya ghanti salute manish sir
👍️👍️👍️
कुरो गर्यो कुरैको दुख 😂 अनि यी गफास्टिकहरुले नेपाल र नेपालीको केही हित होला।
Good
रिप एमाले कागरेस
कुन जिलला को सानसद बोलने शैलि राम्रो छ हो
सवतत्रमा धेरै राम्रो मान्छेछन तेहिभयर अनेकलालछाना लगायर डाउन गरन सबै लागेकाछन राम्रो लाई भरषटेले रुचाउदैन जनताले कुराबुझन परछ
अब त जाठाहरुले केही माखो मार्दैनस कहिले पाटी मिल्नी कहिले फुठाउनी कहिले टुटाउनि यहि गरेर बस चिक्ने हो जन्ता को पीडा कहिले बुज्छय्🙄🙄
Rabi🔔🔔🔔🔔
good
थुक्क्क्का एमालेको प्रबक्ता लाज छैन है
हाम्रो नेपाल मा कांग्रेस एमाले अनि आतंककारी हुन जेल देश बन्धैन
Patrikama Aaye anusar Rabi dai kaha pugtyo hola
एमाले का माननिय हरु लाई पनि गारो छ कहिले काङेस लाई नराम्रो भन्न पर्ने कहिले काङेस लाई काखि च्यापेर अरुलाई नराम्रो भन्न पर्ने खिस्स हासेर लाज पचाउनुको बिकल्प छैन के गरुन
Good luck Manish sar❤❤❤
😂haaaaahaaa kyaaa damiii taunt dinu bho ekdam sahiii bhannuu bho palturam malegreys
Kuro sahi ho💪
गित र कबिता त गायौ अब नाच समसदमा
Salim.ra.goood.bkta.neta.mnisghalai.salamchha❤❤❤Jaya.ra.so.pa
संसद भनेकाे भर्मकाे खेति गर्ने खेत रहेछ ।
Good manisha jha❤
काम पाइनौ बुहारी पाडा को के कनाउ भने जस्तो अब गिदार भत्ता पचाउ चोर हरु
हहह अब काङ्ग्रेस र एमाले अरुमा नमिले पनि देश लुट्नमा एक्जुट पक्कै हुन्छन
yo jha pani bharatiya ho
good luck
इनि हरुको कुरा के बिस्वास गनु एकातिर गए एक कुरा अको तिर गए अर्को कुरा के आदार मा बोल्छ होला हइ लाज नपचेका नकचरा हरु
पल्टुराम त कान्डे जेठान रबि हो
Good manis
नाचत अस्ति नेपाली काङ्ग्रेसका देवर र नन्दहरुको भएकै थियो त !