JAU BARU DANDAI KATI । NABIN KHADKA। MANU NEMBANG। पुर्वेली लोकभाका । जाऊँ बरु डाँडै काटी . . .

Поділитися
Вставка
  • Опубліковано 13 січ 2024
  • #manunembang #manunembangsong #manunembangvideo #jau_baru #dandai_kati #purbeli #purbelisong #nabinkhadka #2022
    #Manunembang
    #manunembangsong
    #limbusong
    #limbuvideo
    #purbeli
    #purbelisong
    #nabin_khadka
  • Розваги

КОМЕНТАРІ • 27

  • @user-nu4yf3gq5h
    @user-nu4yf3gq5h 6 місяців тому +2

    आहा अतिनै राम्रो अभिनय अनि गित 🙏🙏🙏👏 🎉🎉🎉❤❤

  • @nawinkhadka9
    @nawinkhadka9 6 місяців тому +5

    अरूण उपत्यका क्षेत्रको प्राचीन लोक सांस्कृतिक पहिचान “लाम्बारी हियारी लोकभाका” 🌸💐💖
    नेपाली लोकबोलीमा “मायॉ बस्ने ठाउँलाई” हियो भनिन्छ । “हियो” भनेको कलेजो हो । “हियारी” को अर्थ “विरहले कलेजी खाने” या “चिरा-चिरा पार्ने” या “विरहले आत्मा देखि नै धुरूधुरू रूवाउने” हुन्छ । हियारी लोकभाकाका दुई भेद हुन्छन् । जस मध्ये पहिलो “लाम्बारी हियारी भाका” र दोस्रो “ठाडोभाकाको हियारी” (केहि दिनपछि सार्वजनिक गरिने छ) हुन् ।
    यी दुबै लोकभाकाहरू विलम्बित शैलीमा गाइन्छन् यी लोकभाकाहरूमा नृत्य गरिदैन । वाद्यवादनमा पातबाजा र सुशेली मात्र प्रयोग गरिन्छ । जुवारी शैलीमा गाइने यी दुबै लोकभाकाहरू अरूण, सङ्खुवा, सभा र हेँवा खोलाले सिंचित गरेका ग्रामीण पहाड़ी भूभागहरूमा मात्र गाउने गरिन्छ ।“लाम्बारी” को अर्थ लम्बिएको, तानिएको या गीतमा धेरै तुक्काहरू जोडिएको भन्ने हुन्छ ।
    यो मौलिक लोकभाका दाउराघॉस, मेलापात, गोठाला-खेताला जादा युगल जोड़ीहरूले गाउने गर्दछन् । जोड़ी नहुदा गीतमा संयोजन गरिएका दुई लय मध्ये अघिल्लो लय महिलाहरूले मात्र गाउछन् भने पछिल्लो लयमा पुरूषले जाऊँ बरू डॉडै काटी, लाऊँ मायॉ सिक्रेबरमा जस्ता थेगोहरू जोडेर गाउने गर्दछन् । गीत गायनमा हार-जीत हुन्छ । त्यस क्रममा पुरूषले जिते महिलालाई पत्नी बनाएर लैजान्छन् भने, महिलाले जिते पुरूषलाई पति बनाएर लैजान्छिन् ।
    पहिला-पहिला गाउँघर तिर यसरी, लाम्बारी हियारी/ठाडोभाकाको हियारी, लेकाली ठाडोभाष, अउलको ठाडोभाष, हाक्पारे आदि भाकाहरूमा जुवारी खेलेर बिबाह बन्धनमा बाधिएका जोडिहरू प्रसस्त भेटिन्थे । परिवर्तित समयसँगै यतिबेला यो प्राचीन मौलिक लोकभाका लाम्बारी हियारी र यसभाकामा खेलिने जुवारी पूर्णरूपमा लोप भइसकेको छ ।
    आजभन्दा ५०-५५ वर्ष पहिलासम्म प्रसस्त सुन्न पाइने यो मौलिक लोकभाका जति कर्णप्रिय छ, उतिनै कारूणिक पनि हुन्छ । पुरातनवादि संकुचित सोचयुक्त समाजका अगाडी खुल्ला रूपमा आफ्ना मनोभावनाहरू राख्न नसक्ने महिला-पुरूषहरूले दाउराघॉस, मेलापात, गोठाला-खेताला जादा यस भाकामा मन खोलेर जुवारी खेल्थे र मन मिले बिबाह बन्धनमा समेत बाधिन्थे ।
    खुसीको कुरा, यस लोकभाकाका स्रोत ब्यक्ति/ एवं हियारी भाकाका प्रख्यात लोकगायक श्रद्देय सन्तबहादुर बुढाथोकी (पाखाली बुढाथोकी), खॉदबारी नगरपालिका-३, गुवाबारी, सङ्खुवासभाको बिबाह पनि यही लोकभाकामा जुवारी खेलेर भएको थियो । यस लोकभाकाका स्रोत ब्यक्तिहरू श्रद्देय काका सन्तबहादुर बुढाथोकी (स्वर्गीय), र मेरी ममतामयी आमाकी हितैषी सँगिनी श्रद्देय रनीमायॉ दर्जी (स्वर्गीय) खॉदबारी, नगरपालिका-३, मंगलादेवीस्थान, सङ्खुवासभा हुनुहुन्छ ।
    म, उहॉहरू प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।
    यस गीत मार्फ़त उहॉहरूको सुनाम, सुकीर्ति युगौं युगसम्म नेपाली लोकजीवनमा फैलिई रहोस् । साथै यस गीतमा यति सुन्दर शब्दहरू संयोजन गरिदिनुहुने मेरी आदारणिय ठुलीदिदी चन्द्रकुमारी खड़का बराल तथा यस गीतमा सुमधुर स्वर दिनुहुने प्यारी बहिनी/बरिष्ठ लोकगायिका मनु नेम्वाङ प्रति हार्दिक आभार एवं कृतज्ञता जाहेर गर्दछु । यहॉहरू सबैको जय कल्याण हओस् !! 🙏💖🌸🙏
    नवीन खड़का
    संस्थापक अध्यक्ष
    अरूण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्र, नेपाल

  • @marialimbu3269
    @marialimbu3269 4 місяці тому +1

    कति राम्रो सुहाउदो रहेछ लिम्बुको बरिस्ठ गायिका मनु नेम्बाङ र लिम्बू सुपर स्टार हिरो रुद्र लिम्बू ❤ बधाई छ।अझै धेरै धेरै उन्नति प्रगतिको शुभकामना । मिठो गित लाग्यो ।

  • @yakthungbaThalang5953
    @yakthungbaThalang5953 6 місяців тому +1

    Wow very nice song❤❤

  • @jayandrakerung7092
    @jayandrakerung7092 6 місяців тому +1

    सेवारो ल 🎉🎉🎉🎉🎉

  • @fulendekobaaumausamimbungl8205
    @fulendekobaaumausamimbungl8205 6 місяців тому +1

    हार्दिक शुभकामना !!

  • @pramilaraifitness4277
    @pramilaraifitness4277 5 місяців тому

    धेरै गीत सुने तर यतिको मिठो गीत सुनेको थिएन। बधाई छ। सम्पूर्ण लाई

  • @user-ox5fs2go7j
    @user-ox5fs2go7j 4 місяці тому

    हार्दिक बधाइ तथा थप सफलता को शुभकामना मनु दि

  • @user-xh7ji5hj5w
    @user-xh7ji5hj5w 6 місяців тому

    हाम्रो सङ्खुवासभा तिर उहीले उहिले यो गीत बाजे बजु हरूले लोकप्रिय हृदय स्पर्शी हुने गरी गाउने गर्दथे। बधाई छ सम्पूर्ण यूनिट लाई। गायन अनि अभिनय असाध्य राम्रो लाग्यो ❤❤❤

  • @subbatiloktiloksubba4389
    @subbatiloktiloksubba4389 6 місяців тому

    सफलताको सुभकामना

  • @ASISHLIMBU-AS22
    @ASISHLIMBU-AS22 3 місяці тому

    आहा ! मन मुटु छुने अति नै मीठो शब्द संगीत अनि समधुर आवाज प्रती सम्मान सहित सम्पुर्ण साँगीतिक परीवारलाई सफलताको अग्रिम शुभ कामना ! आसेवारो.....

  • @user-xh7ji5hj5w
    @user-xh7ji5hj5w 5 місяців тому +1

    Yo song sunera dherei palta ruyekoxu

  • @munachaudhary224
    @munachaudhary224 6 місяців тому +1

    Yatiko man xune geet video ahile samma dekheko thiena. hola 🎉 jati here Pani herirahu lagne

  • @amarthapa7972
    @amarthapa7972 6 місяців тому +1

    Limbu ati manparxa, ati dherai sathi haru xan, buhari pani buhari pani Linbuni leuni bhaneko, waoooo ati ramro song very nice voice super.❤❤❤❤❤❤👌👌🙏🙏👍👍👍🌺🌺🌹🌹UK London🌺🌺

    • @user-gw1qv9vm5x
      @user-gw1qv9vm5x 23 дні тому

      ❤😊 हजुरलाइ धेरै धेरै धन्यवाद छ हजुर गीत सङ्गीत मात्र नभएर पुरै लिम्बू जातिलाइ नै मन पराइ दिनु भएकोमा यहाँलाई अन्तर हृदय बाटै धन्यवाद दिन चाहान्छौ सेवारो हजुर ।🙏❤️

  • @DilliPhejong
    @DilliPhejong 3 місяці тому

    एउटा राम्रो पुर्वेली गीत बनेको रहेछ।

  • @ShivaWambule-xk9pr
    @ShivaWambule-xk9pr 17 днів тому

    man xune

  • @Nythemous
    @Nythemous 6 місяців тому

    ❤❤❤ wow❤❤❤ kati purano lok bhaka song . Gayak gayika ani video ma Act garnuhune dai ddid ko marmik lagyo. Badhaichha team lai

  • @Samyangphung
    @Samyangphung 6 місяців тому

    nice❤

  • @kousilarai1077
    @kousilarai1077 6 місяців тому

    बजु पुर्खाहरुको इतिहास जीवितै राख्नु हुने यो गित भिडियो मलाई साराइ मन छोयो। कति मिठो

    • @user-gw1qv9vm5x
      @user-gw1qv9vm5x 23 дні тому

      हजुरलाइ धेरै धेरै धन्यवाद छ अत्यन्तै गहिराइमा डुबेर हाम्रो गीत र भिडियोलाई हेरि दिनु भयो सहि मुल्यांकन गरि दिनु भएकोमा अंतर हृदय देखिनै आभार ब्याक्त गर्दछौ । 🙏❤️ 7:54

  • @user-nu4yf3gq5h
    @user-nu4yf3gq5h 6 місяців тому

    ❤❤❤❤❤

  • @music.31
    @music.31 6 місяців тому

    ❤❤❤🎉🎉🎉🎉❤❤❤

  • @kumarlimbu3304
    @kumarlimbu3304 6 місяців тому

    😊😊

  • @lokpremikaila1461
    @lokpremikaila1461 6 місяців тому

    ❤❤❤❤

  • @hilihang
    @hilihang 6 місяців тому

    लुङवा हिम्बे

  • @SantoshBc-cx2qw
    @SantoshBc-cx2qw 3 місяці тому

    discripsion kina adhuro xa sabai tira kehi bujna sakina po