उदय दाई ले मनिला दि लाई जहिल्यै सम्मान गर्नुहुन्छ कस्तो राम्रो परीवार...श्रिमान ले श्रिमतिलाई सम्मान र प्रशँसा कमैले मात्र गर्छ नेपालि समाजमा तर उदय दाई अति राम्रो 😍😍😍😍😍😍
बिश्व लिम्बू जि तपाईंका प्रत्येक प्रस्तुति पुरै हेर्ने गर्छु सबै राम्रा र रमाइला हुन्छन ! मेरो तर्फबाट सङ्गितका महान ब्यक्तित्वहरु सोताङ्ग परिवारलाई हृदय देखिनै सम्मान
हजुरहरुको सबै गित मनपर्छ र आधिरातमा सपना देखे यो गितलेत झन भित्र मुटुमै छुन्छ भन्या सोताङ्ग परिवारलाई धेरै धेरै माया छ❤️❤️❤️ के गर्नु सिक्ने चाहना त अत्तिनै छ तर बाध्याताले ज्यान परदेशमा छ यदि कुनै दिन जुरेछ भने भाग्यले साथ दियछ भने अबस्य सिक्ने छु! र sotang परिवारलाई मन देखि नै नमन छ 🙏🙏🙏
real man of the family , उदय दाई तपाईंको योगदान नेपाली सांगितिक इतिहासमा अति नै महत्त्वपूर्ण छ , साथै मनिला दिदिको , यसरी नै नेपाली संगीतलाई सधैं अगाडि बढाउनुहोला 🙏🙏🙏
सोताङ परिवारलाई धेरै शुभकामना छ नयाँ कार्य थालनी गर्नुभएकोमा।मैले देखेकोमा साच्चिकै नेपाली सङ्गीत लाई माया गर्ने,नेपाली सङ्गितलाइ आफ्नो तपस्या,जीवन मानेर लगातार लागिरहने उदय दाइ र मनिला दिदिले नेपाली साङ्गेतिक छेत्रमा पुर्याउनु भएको योगदानको जति प्रशन्सा कम नै हुनेछ।किनकी सोताङ दाजु भाउजुले कति झरी,घामपानी बेहोर्नुभयो तर पनि उनिहरु थाक्नु भएन,हार मन्नु भएन।अझ श्रेया छोरिलाइ पनि आफ्नै बाटोमा ल्याउनुभो सोताङ परिवारको योगदान सराहनिय छ।
Uday jee r Manila jee mero most favorite singer hunuhunxa.uhaharuko school le definitely utarottar pragati garxa nepali sangeet ka ramra ramra pratibha lai janmaudai janxa . Asal pratibhaban guru sanga ko sikai bat abasya naI ramro pratifal aauxa.
नेपाल आएपछि म पनि उदय सर संघ संगीत सिक्ने जमर्को गरेको छु ! र मेरो उदय सर र मलिना म्याम मेरो एकदम मन पर्नी गाएक गाएका पनि हो ! प्राय सबै गित हरु सुनेको हुन्छ ! .....धन्यवाद
हजार जुनि सम्म खोजी बसे तिमिलाई माया मेरो युग युग सम्म तिमिलाई दिए तिमिलाई उदय मनिला सोताङ ज्युहरुको आवाजमा रहेको यो गित हजार पल्ट सुने हेरेको छु तर मन नै भरिदैन जति सुने हेरे पनि !!all the best सोताङ फेमिली लाई। विश्व जि लाई धेरै धेरै धन्यबाद !! साउदी बाट हेर्दै
जुन हेरे जुनै राम्रो घाम हेरे घामै राम्रो सरह हुनुहुन्छ महान गाएको को सागर हुनुहुन्छ सबैजना धन्यवाद को संमान को पात्र हुनुहुन्छ । बिश्व लिम्बू दाइ लाई पनि धन्यवाद छ एक बर्ष पछि भएपनी रमाइलो लग्यो
सन् १९९०को सुरुवात तिर कुपनडोलको एक गजल रेस्टुराण्ट्मा भर्खरका उदय र मलिनाका जोडीबाट त्यसबेला प्रशिद्ध गीतहरु फर्मायस गरेर समेत सुन्ने अवसर पाएका थियौ l गायन सुरु नहुदै र गायन सकेर खाना पर्खदै गर्दा पनी मनिला क्रुस र धागोमा ब्यस्त थिईन, स-साना मोजा वा पन्जा बुन्न l अनुमान गर्यौ, नानीको तयारीमा छन् ति जोडी l सायद त्यसै बेलाको नानीहरु होलिन यी नवगायिकाहरु l अझ बढी सफलताको कामना l
नमस्कार उदय दाई मनीला दिदी लाई मलाई सारै मीठो गित गाउनु हुन्छ भखररै गाउनु भाको गित सारै मिठो लाग्यो कहीले काही दिल दुख्यको बेला यो गित सुन्ने गर्दछु मेरो छोरी लाई पनी गाईका बनाउने असाधै मनछ But मेरो छोरीको चाहाना चै अरुनैछ
विश्व सर आजको ईन्टरभियु धेरै रमाइलो लाग्यो र अझै पनि यस्ता यस्तै ब्याक्तित्वहरुको ईन्टरभियुहरु हेर्न पाउ ! विशेष गरि सम्भु राई ज्यु र दिपक लिम्बू ज्युको ईन्टरभियु हेर्न धोको थियो किनकि हिजोआज उहाँ हरु त्येती मिडिया आउनु भएको देखिदैन !
Respectfull family woow...uday dai manila didi ko awaj dherai suneko xu ati nai mitho sabdharu ko get ani hajr haruko man xune awaj ani shreya g ko akdam bolne saili sunirahun jsto alikati pani yo family ma ghamandipana xain sarai khusi lagyo xorile babalai garne respect husband le wife lai wife le husband lai garnu parne respect happy family sadhai yastai rahirahos always pry for all ur family
Biswa g tapaiko interview line saili dherai ramro xa yo kayam rairakhos ..I'm from malaysia pahad chain meroni taplejung thungesaghu ho khusi lagxa hajurko show herda ...keep it up bro😀😀
विश्व जी यहाको प्रस्तुति मलाई मन पर्छ l माईन नगर्नुहोला अन्तरबार्ता लिदा उदय , मनिला जस्ता अग्रज गित संगीत विधामा पोख्त तपाईको भाषामा लेजेण्ट हरुलाई सम्बोधन गर्दा दाई,दिदि भनेर सम्बोधन गर्नु तेती राम्रो मलाई लागेन sir, madam भनेर सम्बोधन गरे राम्रो सुनिन्थ्यो कि , सल्हा मात्र हो l
Uday ani Manila di.ko Gaayan ati vandha pani atti maan par6. Hajur haro programm Sikkim ko Tadong Collage Adutorium ma Live concert pani herney mauka paaye. Tapai haro ko uo Sangeetik yatra ajha Fastayera dherai maathi2 pugna sakosh vanney Suv-kaamana horo.
उदय दाई ले मनिला दि लाई जहिल्यै सम्मान गर्नुहुन्छ कस्तो राम्रो परीवार...श्रिमान ले श्रिमतिलाई सम्मान र प्रशँसा कमैले मात्र गर्छ नेपालि समाजमा तर उदय दाई अति राम्रो 😍😍😍😍😍😍
Dream Catcher 100% correct.
Gana
Hajurko pany uday sirjasto milos🙏🙏🙏🙏🙏
You re right
नेपाल आईडल मा जर्ज को भुमिका उदय सोताङ लाई राख्नु पर्छ एकदम पर्फेक्ट हुन्छ र फियर पनि
बिश्व लिम्बू जि तपाईंका प्रत्येक प्रस्तुति पुरै हेर्ने गर्छु सबै राम्रा र रमाइला हुन्छन ! मेरो तर्फबाट सङ्गितका महान ब्यक्तित्वहरु सोताङ्ग परिवारलाई हृदय देखिनै सम्मान
मेरो मन पर्ने गायक हरु मा उहाँ हरु नि हो एकदमै खुसी लागेको छ यो अन्तरबार्ता हेर्न पाउँदा हजुर लाई धन्यवाद
आधि बाटो हिडे पछि तिमि सङ्ग भेट भयो।।मलिना र उदय दाइको स्वर सुन्दा मन मा छुट्टै आनन्द हुन्छ्।
संगीत क्षेत्रका living legendary उदयमलिना सोताङ लागि हार्दिक नमन!
मेरो सधैंको प्रिय कलाकार द्वय उदयमनिला सरम्याम! श्रेया बहिनीको अावाज पनि जादुमय छ।
फलोस फुलोस हार्दिक शुभकामना सोताङ pariwar लाई।
कुनै एक समय उदय दाजु को हजार जुनी सम्म भन्ने गित सुनेर धेरै रोएकोछु रेडियोमा पनि यो आउने बित्तिकै कानमै टाँसेर सुन्थे
नेपाली सांगितिक क्षेत्रको बहुमुल्य गहनाहरु।
हजुरहरुको सबै गित मनपर्छ र आधिरातमा सपना देखे यो गितलेत झन भित्र मुटुमै छुन्छ भन्या सोताङ्ग परिवारलाई धेरै धेरै माया छ❤️❤️❤️ के गर्नु सिक्ने चाहना त अत्तिनै छ तर बाध्याताले ज्यान परदेशमा छ यदि कुनै दिन जुरेछ भने भाग्यले साथ दियछ भने अबस्य सिक्ने छु! र sotang परिवारलाई मन देखि नै नमन छ 🙏🙏🙏
हजार जुनी सम्म खोजि हिंडे तिमीलाई
मायाँ मेरो युग युग सम्म,तिमीलाई दिएँ तिमीलाई,
सांगीतिक यात्राको एक सफल जोडी उदय सोताङ & मनिला सोताङ उहाँका परिवार शुभकामना । तसर्थ श्रेया जी को बोल्ने शैली साँचिक्कै मिठो 🌹🌹
real man of the family , उदय दाई तपाईंको योगदान नेपाली सांगितिक इतिहासमा अति नै महत्त्वपूर्ण छ , साथै मनिला दिदिको , यसरी नै नेपाली संगीतलाई सधैं अगाडि बढाउनुहोला 🙏🙏🙏
बहुतै राम्रो गायक उदय भाई को सरगम को बिषयमा
सोताङ परिवारलाई धेरै शुभकामना छ नयाँ कार्य थालनी गर्नुभएकोमा।मैले देखेकोमा साच्चिकै नेपाली सङ्गीत लाई माया गर्ने,नेपाली सङ्गितलाइ आफ्नो तपस्या,जीवन मानेर लगातार लागिरहने उदय दाइ र मनिला दिदिले नेपाली साङ्गेतिक छेत्रमा पुर्याउनु भएको योगदानको जति प्रशन्सा कम नै हुनेछ।किनकी सोताङ दाजु भाउजुले कति झरी,घामपानी बेहोर्नुभयो तर पनि उनिहरु थाक्नु भएन,हार मन्नु भएन।अझ श्रेया छोरिलाइ पनि आफ्नै बाटोमा ल्याउनुभो सोताङ परिवारको योगदान सराहनिय छ।
Uday jee r Manila jee mero most favorite singer hunuhunxa.uhaharuko school le definitely utarottar pragati garxa nepali sangeet ka ramra ramra pratibha lai janmaudai janxa . Asal pratibhaban guru sanga ko sikai bat abasya naI ramro pratifal aauxa.
जादु छ उदय सोताङ्गको स्वरमा✌✌✌बेस्ट सुपर
नेपाली साँङ्गगीतिक क्षेत्रकाे अनुकरणीय परिवार "साेताङ् परिवार" धेरै धेरै धन्यवाद ।
"Sotang MusiC Academy" 🎼🎶🎵🎙️🎹🎸🎤 को अपार सफलताको सुभ_ कामना छ, सम्पुर्ण उदय दाइ, लगायत परिवार जन हरु मा।।
उदय_मनिला_श्रेया लगायत कान्छी छोरी 🎼🎹🎙️🎸🎶🎤🎵🎵 So blessed Family 🙌🙌
Our respected legendary national singers…you are the ideal of beautiful couple ❤️❤️🥰🥰🌹🌹
Our respected uday dai manila diju sewaro🙏.lovely family happy to see u all🖒.
मेरो मन पर्ने गायक गायिका को अन्तरबार्ता हेर्न पाये खुसी लाग्यो । साथै नयाँ संगीत बिध्यालय खोल्नु भयेको मा सफल्ता प्रगती को शुभकामना ।।
धेरै राम्रो गेस्ट हरु लिएर आउनु हुन्छ धन्यवाद सेवारो बिश्वास सर ☕☕🍦 पिउनु होला
Ma pani sarai blessed vaye biswa sir, thank you so much. We love 💝 💞💘💖💕lejend udaya,manila and shreya
नेपाल आएपछि म पनि उदय सर संघ संगीत सिक्ने जमर्को गरेको छु ! र मेरो उदय सर र मलिना म्याम मेरो एकदम मन पर्नी गाएक गाएका पनि हो ! प्राय सबै गित हरु सुनेको हुन्छ ! .....धन्यवाद
हजार जुनि सम्म खोजी बसे तिमिलाई
माया मेरो युग युग सम्म तिमिलाई दिए तिमिलाई
उदय मनिला सोताङ ज्युहरुको आवाजमा रहेको यो गित हजार पल्ट सुने हेरेको छु तर मन नै भरिदैन जति सुने हेरे पनि !!all the best सोताङ फेमिली लाई।
विश्व जि लाई धेरै धेरै धन्यबाद !!
साउदी बाट हेर्दै
धेरै खुसी लाग्यो आदरणीय दाइ उदय र सोताङ परिवार Mero online tv मा देख्न पाउदा धन्यवाद विश्व सर । सङ्गीत एकेडमी फुलोस फलोस सुभ कामना ।
मेरो अनलाइन अनि विश्व भाइ लाई एकदम धेरै धन्यवाद मेरो मन पर्ने स्रष्टा हरु लाई देख्न पाए ।
साच्चै उहाँको गितहरुले कहाँ कहाँ दुखेको फिल हुन्छ ती क्षण हरुको याद दिलाउछ
जुन हेरे जुनै राम्रो घाम हेरे घामै राम्रो सरह हुनुहुन्छ महान गाएको को सागर हुनुहुन्छ सबैजना धन्यवाद को संमान को पात्र हुनुहुन्छ । बिश्व लिम्बू दाइ लाई पनि धन्यवाद छ एक बर्ष पछि भएपनी रमाइलो लग्यो
मेरो एकदमै मन पर्ने गायक।
उदय सोताङ।
आदरणीय उदया दाइको म टुलो फेन हो,म मैले सबै गीत सुने छु धेरै मन पर्छ
सन् १९९०को सुरुवात तिर कुपनडोलको एक गजल रेस्टुराण्ट्मा भर्खरका उदय र मलिनाका जोडीबाट त्यसबेला प्रशिद्ध गीतहरु फर्मायस गरेर समेत सुन्ने अवसर पाएका थियौ l गायन सुरु नहुदै र गायन सकेर खाना पर्खदै गर्दा पनी मनिला क्रुस र धागोमा ब्यस्त थिईन, स-साना मोजा वा पन्जा बुन्न l अनुमान गर्यौ, नानीको तयारीमा छन् ति जोडी l सायद त्यसै बेलाको नानीहरु होलिन यी नवगायिकाहरु l अझ बढी सफलताको कामना l
बधाइईछ उदय,मनिला,श्रेया, लगायत सब परिवारलाई! उदय सर मनिला मिस काे सबै गाना राम्राेलाग्छ!
Best Singer उदय सोताङ&मनिला सोताङ Beautyfull दिदी बहिनी ।
उदय दाजु र मनिला दि को एकदम सुन्ने गर्दछु।र उनीहरूको एकदमै घनिष्ट श्रोता हु म पनि।
नमस्कार उदय दाई मनीला दिदी लाई मलाई सारै मीठो गित गाउनु हुन्छ भखररै गाउनु भाको गित सारै मिठो लाग्यो कहीले काही दिल दुख्यको बेला यो गित सुन्ने गर्दछु मेरो छोरी लाई पनी गाईका बनाउने असाधै मनछ But मेरो छोरीको चाहाना चै अरुनैछ
नमस्ते उदय दा मनिला दिजु श्रेया सिस 💞💞💞 आज धेरै खुसी लाग्यो तपाईं हरुलाइ देख्न पाउदा धन्यवाद विश्व सर हजुरलाइ यसरी राम्रो ईन्टर भिउ दिनु भकोमा💞💞💞💞
धेरै राम्रो सोताङ परिवार संगितको पारखीहरू
इज्जतदार परिवार ,परिवारको हर एक अति प्रतिभाशाली सदस्य , पत्नीलाई अति इज्जत दिने पति , उदाहरनिय परिवार्ब्🙏🙏🙏🙏🙏
विश्व सर आजको ईन्टरभियु धेरै रमाइलो लाग्यो र अझै पनि यस्ता यस्तै ब्याक्तित्वहरुको ईन्टरभियुहरु हेर्न पाउ ! विशेष गरि सम्भु राई ज्यु र दिपक लिम्बू ज्युको ईन्टरभियु हेर्न धोको थियो किनकि हिजोआज उहाँ हरु त्येती मिडिया आउनु भएको देखिदैन !
मलाई सार्है मन पर्ने कलाकार गायक गायिका मध्ये उहाहरु पनि हुनुहुन्छ उहाँ हरुको यो महान कार्य बाट हजारौं हजार उत्कृष्ट नवकलाकार हरु जन्मिऊन शुभकामना
जोडी भनेको उदाय मनिला को जस्तो होस साथमा xori 💞💞 really नाइस
Udaya dajuko sabai family herne ichhaa thiyo aaja pura vo best of luck Uday daju👌👌👌
Bless sotang family ❤️
WE ALWAYS LOVE U UDHAYA DAI And Manila DIDI .GOOD Bless YOUR Family.
nepalko sangit xetraka hasti haru daju uddya,manila n shreya ko aawaaj sarae mithoxa soo best of luck hajurharulaeee....
Bless this family ... Such a harmonious relationship among 😍
ल बधाई छ सोताङ परिवारलाई ।
सारै राम्रो उदय दाइ र मनिला जि तपाइहरुको गित सारै राम्रो लाक्छ।
Hajar जुनि सम्म खोजी बसे तिमिलाइ उदय सर I love you
दाजु भाउजू लाई सफलता को हार्दिक मङ्गलमय सुभकामना छ है।
Respectfull family woow...uday dai manila didi ko awaj dherai suneko xu ati nai mitho sabdharu ko get ani hajr haruko man xune awaj ani shreya g ko akdam bolne saili sunirahun jsto alikati pani yo family ma ghamandipana xain sarai khusi lagyo xorile babalai garne respect husband le wife lai wife le husband lai garnu parne respect happy family sadhai yastai rahirahos always pry for all ur family
Mero fev jodi.....kati ramro shabda sangit le variyeko geet gaunu hunxa....shuvakamana naya music school ko lagi
Biswa g tapaiko interview line saili dherai ramro xa yo kayam rairakhos ..I'm from malaysia pahad chain meroni taplejung thungesaghu ho khusi lagxa hajurko show herda ...keep it up bro😀😀
धेरै राम्रो परीवर वहाहरुको गीत जती सुने पनी सुनी राखौ जस्तो लाग्छ । सङ्गीत स्कुल खोल्नु भाकोमा बधाई छ
my fev family family hosh ta yasto❤
Beautiful family 💕
U pani ma , ma pani u . Wow udaya daiko one of best worlds.👌👌👌👌
Great family
Best of u n me
U R the legendary of Nepali music industry every
Timi bina bachna garo bho,,,,
विश्व जि सुक्मित गुरुङ्ग दिज्युको पनि interview लिनु पर्यो हजुर। वहाँ त यतिकै हराउनु भो।
आज सम्ममा सबैभन्दा मजा लागेको ईन्टरभ्यु
उदय सरको घर परिवार पुरै संगितको खानी रहेछ उमममममम छोरीले त कति मीठो बोलेकी ।
Wow so Nice hunuhuxa hajur harko sochai
Love you all sotang family .great to see kanchi chori, she is so cute ,I really enjoyed the interview ♥️
Uday sir ko geet sunda sundei bhakkhar mero afnei love pareko jastei mahasus hunchha ... sarei mitho.....
पहिलो तर्फ त बेस्ट अप लक अनि मलाइ पनि Singing सिक्ने रहर थियो कसरी कनट्याक राख्ने हो सलाह सुझब दिनु होला (Tank you)
Congratulations to you and your wonderful family
Ramro dherai ramro
Superrrbbb Nice 👍👍👍👍👍👍
Legend Uday & Manila & Sriyaaaa
SONGGG All R Heart Touch & Melodious...
Feri herdeixu 2020 ma...ramro singers manila mam udaya sir an shreya💕💕shreya talented hunundo raixa bolnu mitho bolnu hunxa💕💕
I love your voice
Happy family our respected singer of Nepal.Good luck.
Wow deserve to be coach of voice of NEPAL or NEPAL IDOL
Uday Sir
Thanks for love songs for Nepali 🎉.
सफलताको शुभकामना साेताङ एकेडेमी सम्पूर्ण परिवारलाई ।
कति राम्री सृष्टि सोताङ्ग र फेमिली
beautiful family
विश्व जी यहाको प्रस्तुति मलाई मन पर्छ l माईन नगर्नुहोला अन्तरबार्ता लिदा उदय , मनिला जस्ता अग्रज गित संगीत विधामा पोख्त तपाईको भाषामा लेजेण्ट हरुलाई सम्बोधन गर्दा दाई,दिदि भनेर सम्बोधन गर्नु तेती राम्रो मलाई लागेन sir, madam भनेर सम्बोधन गरे राम्रो सुनिन्थ्यो कि , सल्हा मात्र हो l
अनि के दाजु दिदि भन्ने शब्दले सम्बोधन गर्दा यसमा केही खराबी छर
दाजु दिदी भन्ने शब्द नै सब भन्दा राम्रो सम्बोधन हो
Hats of to you three legends of nepali music industry and so happy and blessed family and specially I just love Manila mam voice so much ....
Hi uday daju n families. Im from Darjeeling. Mo tapai haruko songs ko fan ho.
Wonderful rare gems of Nepali music...legend....Sotang family....
wau dherai mazza aayo thank you so much biswo dai
Malae sarai manparne singer manila mam and udaya sotang sir ho ani fan pani ho aagami din haruma dherai dherai shubha kamana
मेरो मन पर्ने गायक उदय sotang दाई। मलाई नी उहा संग संगीत सिक्ने मन छ तर म टाढा छु।
Congratulation all family
Kati ramro family wawoo🥰🤩
Blessing family wow..
मलाई एक दम मन पर्ने गायक उदय सोताङ नम्बर 1 मै आउनु हुन्छ सो कुनै समय मिल्यो भने 100% म तपाई बाट संगीत सिक्न आउने छु❤️🙏🙏
Happy familly singer 🎉🎉
woow sarai man paroo hi hajur
Happy family ❤️❤️
Uday ani Manila di.ko Gaayan ati vandha pani atti maan par6. Hajur haro programm Sikkim ko Tadong Collage Adutorium ma Live concert pani herney mauka paaye. Tapai haro ko uo Sangeetik yatra ajha Fastayera dherai maathi2 pugna sakosh vanney Suv-kaamana horo.
Nice song n voice best couple congratulations
बेस्ट गायक
What a fantastic ,fabulous ,awesome singer family god bless you guys .
Gooooood &No1
Udaya,manila hajurharuko xori shreya matra hola vanekota 3janapo hunuhudoraixa..dherai ramro family..