🔴LIVE: पक्राउ पर्ने भएपछी Aashika Tamang को पत्रकार सम्मलेन: म मर्न तयार छु तर पछि हट्दिन

Поділитися
Вставка
  • Опубліковано 28 вер 2024
  • 🔴LIVE: पक्राउ पर्ने भएपछी Aashika Tamang को पत्रकार सम्मलेन: म मर्न तयार छु तर पछि हट्दिन
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

КОМЕНТАРІ • 174

  • @prayasrai419
    @prayasrai419 3 дні тому +41

    सधै साथ सपोर्ट गरौं आशिका तामाङ ज्यूलाई🙏🙏👍️👍️

  • @rajaramghimire2599
    @rajaramghimire2599 3 дні тому +17

    बिसंगति बिकृति बिरद्व नडराई अगाडि बढनु होस झन्डै 3 करोड जनता साथमा छन

  • @bambahadurbhujel3883
    @bambahadurbhujel3883 3 дні тому +17

    लूट धन्दा चलाउन पाइन्छ भनेर दलाल हरु लागि परि रहेका होलान होसियार यो देश मा दलाल हरुको ठाउ छैन अब

  • @chhetriofficial6357
    @chhetriofficial6357 3 дні тому +20

    सबैले आशिका तामाङ लाई साथ सपोर्ट गरौ चोर दलाल भ्रष्ट हरुलाई गाउँ गाउँ बाट लखेटौ🙏🙏

  • @DibakarPaudel-d1t
    @DibakarPaudel-d1t 3 дні тому +26

    आसिका बहिनी लाई शुभकामना ।।

  • @rupeshpun5432
    @rupeshpun5432 3 дні тому +12

    देश लुटेरा समुह, कालो काग्रेस र एमाले को पत्तासाफ गर्नुपर्छ।।

  • @gajalganga691
    @gajalganga691 3 дні тому +12

    आज भाेलिकाे तपाईं काम प्रति सलुट छ तपाईं याे देशमा खाचाे छ तसर्थ 😅😅आवज उठाउनु हाेला साथ सधैं रहने छ 😅😅

  • @dipakdahal4440
    @dipakdahal4440 3 дні тому +11

    १००८ पटक सलुट आशिका बैनी। पुर्व काकडभिट्टा देखि पश्चिम धनगढी सम्म अभियानमा भ्रमण गर्नुहोस न बेथिति धेरै छन सफाइको जनचेतना भर्नुहोस बिराटनगर हाम्रो सिटी सफा बनाउने चेतना भर्नुहोस।

  • @rajlimbu1536
    @rajlimbu1536 3 дні тому +14

    अगि बढनु हाम्रो साथ रहने छ,,

  • @ranayam3366
    @ranayam3366 3 дні тому +15

    साहासी दिदी सेलुड

  • @nandabasnet660
    @nandabasnet660 3 дні тому +10

    सबै नेपाली युवा सडकमा आउनुपर्छ भ्रष्ट नेताहरू मार्नु पर्छ

  • @chittrapradhan3883
    @chittrapradhan3883 3 дні тому +13

    बादर हरु आफै हल्ला गर्छन् ,अनि सुनिएन भन्छन् ।

  • @phurbatamang1379
    @phurbatamang1379 3 дні тому +5

    आशिका sis प्रति सधैं सपोर्ट छ।

  • @ranayam3366
    @ranayam3366 3 дні тому +11

    साहासी दिदी सेलुड

  • @MukeshDhungana-b1k
    @MukeshDhungana-b1k 3 дні тому +5

    अासिका ज्यु पत्रकार मात्र नभै सर्बहारा जनता काे लागि अ तुलनिय याेगदान दिनुभयकाे मा हार्दिक हार्दिक सम्मान ब्यक्त गर्दछाै ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajusapkota7711
    @rajusapkota7711 3 дні тому +5

    राम्रो कामको लागी आशिका तामाङ्गको लागी सबैको साथ सपोट रहेको छ।

  • @Prakashdangi609
    @Prakashdangi609 3 дні тому +4

    यो कानुनी राज्री हैन भ्रष्टाचारीको राज्री भएकोले जे नहुनु पर्ने हो तेही हुन्छ!राम्रा काम गर्नेलाई भ्रष्ट भनीछ भ्रष्टचारीलाई मन्त्री उपहार दीइन्छ! र गरीब जनतालाई झुक्याएर जालझेल गरेर जयजयकार गर्न लाएर राम्रो काम गर्नेलाई दन्डीत गरीन्छ !तेतीकै देश बीस्वोको गरीब मुलुकको सुचीमा पुग्छ?

  • @RaharRahar-b6e
    @RaharRahar-b6e 3 дні тому +6

    सहि काम हाे सहि कुरा हाे।

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 3 дні тому +4

    ❤❤❤❤❤❤ go Head. Go head. Go ❤
    ❤ VHOEA MUNCCHA. VHOEA MUNCCHA. VHOEA MUNCCHA. ❤❤
    ❤ WE SUPPORT. WE PROUD YOU SISTER. ❤❤❤❤

  • @krishnakumarthapa1027
    @krishnakumarthapa1027 3 дні тому +4

    हल्लनै हल्ला ले कहाँ सुनिन्छ ?बोली चाहिँ कडा नै रहेछ।

  • @tilakbdkhatri299
    @tilakbdkhatri299 3 дні тому +3

    जुन तपाईंले गर्नु भएको काम श्राराहनी छ। तर तपाईंले गर्नु भएको काम राज्यले सपोट गर्ला। जुन राज्य नै भ्रष्टचारमा संलग्न रहेका छन्

  • @jhalakshrestha9725
    @jhalakshrestha9725 3 дні тому +3

    साहसी चेलिलाई सबै नेपालि जनताले साथ दिनु पर्छ यो बैनिको आवाज सम्पुर्ण पीडित नेपाली जनताको शब्द ,समस्यामध्ये एक हो👍️🇳🇵🇳🇵🇳🇵

  • @RajuGhalan-h1y
    @RajuGhalan-h1y 3 дні тому +2

    असिका नानालाई मेरो पनि शुभकामना र हामी सबै जनताले सत र सपोर्ट गरौ

  • @ayushpariyar1018
    @ayushpariyar1018 3 дні тому +4

    आसिका तामाङ्गको साथमा हामी छौ हेरै नलायएक सर्कार के के गर्छ

  • @omThapa-f1k
    @omThapa-f1k 3 дні тому +7

    राम्रो कामगर्ने ब्यक्तिहरुलाई यो त्यो बहानामा मुद्दा मावली गर्ने सम्पुर्ण दलगत भ्रष्टाचारी हरुलाई जा भेट्यो त्यही गेड्नुपर्छ,
    आशिका तामाङ जिन्दावाद ❤❤

  • @Sarada-s8y
    @Sarada-s8y 3 дні тому +2

    धन्याबाद आसिका बहिनि

  • @aayush.gamers9159
    @aayush.gamers9159 3 дні тому +7

    Jaya aashika tamang ji, you are great 👍👍👍👍👍

  • @gopalshrestha8669
    @gopalshrestha8669 3 дні тому +19

    बिग्रेको बाहुनले बिगारेको देश मतवालिले सपार्ने भो।धन्यवाद

    • @velageandcity1625
      @velageandcity1625 3 дні тому +2

      Jatiya ma najau sir ramro lai ramro naramro lai na ramro bhanam

  • @bhadragurung-wp5um
    @bhadragurung-wp5um 3 дні тому +2

    महान सोच आसिका हजुर जस्तो साहासी नेपाल लाई खाचो छ।

  • @jyotilalrana8375
    @jyotilalrana8375 3 дні тому +3

    धेरै धेरै धन्यवाद चेलीलाई।

  • @bhuwanst7689
    @bhuwanst7689 3 дні тому +6

    Support to aashika tamang

  • @princefiroj2905
    @princefiroj2905 3 дні тому +3

    Good luck aashoka baine 👍

  • @Rameshsinger-dj9ki
    @Rameshsinger-dj9ki 3 дні тому +2

    Great women 🙏🙏

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 3 дні тому +1

    अाशिका तामाङ जिन्दावाद याे भुसतिगरे मिडियाहरुले नशाेधेरहाे नेपाल मा याे बिजाेग भकाे

  • @swamianantanand5522
    @swamianantanand5522 3 дні тому +2

    धन्यवाद चेली लाई

  • @GomaKc-h8x
    @GomaKc-h8x 3 дні тому +3

    आसिका बैनी लाई सधै साथ सपोर्ट रहने छ

  • @mohanlimbu7124
    @mohanlimbu7124 3 дні тому +1

    Ashika tamang जिन्दाबाद सधै जय होस हामी ३ करोड जन्ताको फुल्ली साथ छ जय आसीका तामाड•

  • @purnamanandhar5113
    @purnamanandhar5113 3 дні тому +1

    चोर नेता झोलेहरुले खान नपायर योस्तो गरेको हो सलुत छ आशिका जि लाइ

  • @NishaKharel-k7f
    @NishaKharel-k7f 3 дні тому +2

    अगिबढ सहासि महिला

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 3 дні тому +1

    जता पनि जनता नै लुटिएको छ अाशिका तामाङ जिन्दबाद ।

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 3 дні тому +1

    नेपालकाे सम्बिधान 2047 ठिक रहेछ जिन्दबाद 😊

  • @kuntarai6779
    @kuntarai6779 3 дні тому +1

    सलुट छ बैनी लाई 100% सहि बाे ल्नु भया ।

  • @Prakash49575
    @Prakash49575 3 дні тому +1

    बेथितिहरुलाइ झक्काउनु पर्छ तर कानुनलाई पनि हात लिनु पर्यो नि अराजक शैलीमा प्रस्तुति हुन भयन नि!!

  • @radhathapa7727
    @radhathapa7727 3 дні тому +1

    Ashika Nani you are doing excellent job.In Nepal please do continue you are courteous lady.👌🙏

  • @parsaunibara2997
    @parsaunibara2997 3 дні тому +1

    गणन्त्रका राजा पाल्न परेन आशिका म्याम ।१५ बर्ष जर्मनी बस्नु भयो? यता हाम्रो देशले छलाङ मार्यो नि त

  • @NBRai-z8k
    @NBRai-z8k 3 дні тому

    नेपालअधिरजेभरिफिरिहुनुपरछआफनोदेसमपरयतकहोभनेपासपोटपनिचाहिएलारनेपालमानेपालिलेनैठगेरखाइराखेकाछयोसारैअपरधहो।

  • @khimgurung8781
    @khimgurung8781 3 дні тому +1

    I 100% support Ashika Tamang, she is doing fantastic job.

  • @SharankesariBajracharya
    @SharankesariBajracharya 3 дні тому +1

    Bahini ko vanae thika ho

  • @DabalWoli
    @DabalWoli 3 дні тому +4

    आशिका.बहिनि.लाई.बधाईछ

  • @HomKhsi
    @HomKhsi 3 дні тому

    धन्यवाद छ आशीकी तामाङलाई बहिनीलाई आशिकी भैनी जस्तै साहसी रूपले समाजसेवी गर्ने र इचुक भएका मान्छेहरू aski baniसँग सम्पर्क राखेर सङ्गठन बनाएर समाजमा भएको विधिको अन्त्य गर्नुपर्छ।

  • @HomKhsi
    @HomKhsi 3 дні тому

    यस्तै गरी आशिकी बहिनी लामो रोड यातायातमा होटल व्यवसायीहरूले यात्रीहरुसँग चर्को मूल्य असुल गर्ने विद्युतिक पनि अन्त्य गर्नुपर्छ हामी समाजसेवी मिलेर

  • @pratapThinglama
    @pratapThinglama 3 дні тому

    तपाई सेकेन्ड रबि बन्न खोज्दै हुनुहुन्छ गार्‍हो छा धेरै बादा अर्चार आउन सक्छ be careful 👍️

  • @jeetpun1621
    @jeetpun1621 3 дні тому

    जर्मनी देखि आयको नेपाली "फूलन देवी" आशिका ले रूखको पात झारेर भ्रष्टाचार लाई समाप्त पारे भन्ने सोच ठीक भएन |
    2084 को election (khoi hun6 ki hundaina ?) मा MP ko लागी चुनाव लडेर Sansad मा पुगि भ्रष्टाचार को root cause को उन्मूलन गर्नुपर्ने हुन्छ | जे होस् आशिका लाई थाह हुनु पर्छ, महंगाई समय अनुसार बढ़ने कुरा हो | good luck to आशिका |

  • @rohitdangal-e5m
    @rohitdangal-e5m 3 дні тому

    किन पक्राउ गर्ने??? काँग्रेस एमाले का ठगहरुको खाने ठाउँ बन्द गरे पछि आसिकालाई फसाउन खोजिदै छ।।ओली,गगनको तारो अब आसिका पनि।।।

  • @roshansunar4364
    @roshansunar4364 3 дні тому

    पार्किंगहरुता फ्री हुने भाे, अब अर्को कुन भाइरल नेता बन्ला र होटल फ्री होला 🤣🤩! यो नेतेनिज्यू नडराउने गरी कमाएर जररमन देखि आकीरान, 84मा घन्टेपार्टी आउट, अनि इनीलाई वोट दिनु पर्ला 😩!

  • @subhash7408
    @subhash7408 3 дні тому

    Asika tamang कसैले चलाए हामी काठमाडौ आउँदै छौ। .खबरदार

  • @MagarGhanu
    @MagarGhanu 3 дні тому

    धेरै राम्रो काम दिदी अब हरेक गाउँ टोल शहर पहाड तराइ देखि यसरीनै बुलन्द आवाज निकाल्नु पर्छ धन्यवाद दिदी तपाइको यो साहस अनि आट्लाइ हामी सबैले साथ दिनु पर्छ जय नेपाल जौ नारि

  • @14-Peaks
    @14-Peaks 3 дні тому

    सधै साथ सपोर्ट गरौं आशिका तामाङ ज्यूलाई🙏🙏👍👍

  • @uttamghimire1028
    @uttamghimire1028 3 дні тому

    अब (भएमा) सरकारले सोच्ने बेला आईसक्यो । जनहितमा काम नगरे बाह्य हस्तक्षेप सम्हाल्न नसक्ने गरि हुनेछ ।
    सोच सरकार ।

  • @PrabeshThapa-u1z
    @PrabeshThapa-u1z 3 дні тому +1

    चेतना मुलक गितको लागि धेरैधेरै धनेबात

  • @krishnashrestha598
    @krishnashrestha598 3 дні тому

    आशिका नानीले गरेको काम अत्यन्त सकारात्मक छ, कृपया निरन्तर गर्नुहोस्।👌👌❤️

  • @premtamangvlog-i3n
    @premtamangvlog-i3n 3 дні тому +1

    👏👏👏👏sister ❤❤

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 3 дні тому

    आसिका तामाङ्ले राम्राेकाम गरेकाेछन हामिसवैले साथदिनपर्छ ।

  • @priyansukhatri7699
    @priyansukhatri7699 3 дні тому +1

    Good work

  • @pushpakhanal3135
    @pushpakhanal3135 3 дні тому +3

    Good luck

  • @nandaprasadrijal1211
    @nandaprasadrijal1211 3 дні тому +1

    ❤asal nagarik ❤😂sabai nepali ko sath. ❤

  • @lalchhantel
    @lalchhantel 3 дні тому

    यो नेपाल को अर्को आयो राजनीति मा आएर देश लुट्न लाई हेर्दै जानु पछि यो पनि राजनीति मै आउने हो ।

  • @dilkhadka1094
    @dilkhadka1094 3 дні тому +1

    Wow Ashoka taming hero

  • @radhaadhikari8989
    @radhaadhikari8989 3 дні тому

    यातायातमा 3 बर्श सम्म लाईसेन्स आउदैन किन हो रे सोध्न जान पर्यो ।

  • @RajuGhalan-h1y
    @RajuGhalan-h1y 3 дні тому

    दिदी तपाईंले राम्रो काम राम्रो कर्म गर्दै जानुस् पाप्लिक्को सत् छ

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo День тому +1

    वाह हाम्रो चेली आसिका तामाङ लाई
    यो सामाजिक अभियान को सफलता को धेरै धेरै सुभकामना छ 🌹🙏🌹

  • @dhurbasimkhada917
    @dhurbasimkhada917 3 дні тому

    सहयोगी मन हुनु भएको आसिका तामाङ तपाईंको कामसफल रहोस

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 дні тому

    आषिका धन्यबाद❤पथरि मोरङ्गबाट❤

  • @Amar-h1r
    @Amar-h1r 3 дні тому

    यो सबै पुराना पाटी एमाले काग्रेस का झोले लगाएर लुट्ने धन्दा हो।

  • @shreeyal7342
    @shreeyal7342 3 дні тому +1

    Apangata vako lai dinu paryo didile sahi vannu vayo👏

  • @dhanbhujel6406
    @dhanbhujel6406 3 дні тому

    तेहा अासिकातामाइ जि तेहा (कुकुर हरु छ कि पत्तरकार भनने जनतुछ ,चुप बसन सकदैन,) यो जनताको परश्रन ,

  • @BrowChongs
    @BrowChongs 3 дні тому

    आशिका लाई सबैले सपोर्ट गरुँ

  • @krishnagurung9457
    @krishnagurung9457 3 дні тому +2

    Ashika foundation lai arthik sahayog garchhu, link please, we all need to support her scheme the way we can.

  • @bindapaudel6806
    @bindapaudel6806 3 дні тому

    सधै आशिकाज्युलेई सहयोगग

  • @ranayam3366
    @ranayam3366 3 дні тому +1

    साहासी दिदी सेलुड

  • @SushilaRai407
    @SushilaRai407 3 дні тому +1

    He vagawan sadhai aasika tamang ko dahine rahanu hos taki aasika tamang ko kam ma kunai badha naparos 🙏🙏

  • @manb.k.-bn6xo
    @manb.k.-bn6xo 3 дні тому

    सलुयट छ सामाजिक अभियान्ता आशिका तामाङ ज्यु लाइ

  • @kentokugawa2495
    @kentokugawa2495 3 дні тому +2

    Good luck sir

  • @luckydlucky5379
    @luckydlucky5379 3 дні тому +1

    Hamisabaiko sathhunechha tapailai yo sabai e tinpuranapatika jholekarykartavanne fataharuhun eniharule barsaudekhi lutirakheka chhan eniharuko fedaidekhijara katnuparchha animated sidhasada jantale nayepauchhan

  • @soniadewan9102
    @soniadewan9102 3 дні тому +1

    Lamo antim ma koi hudaina comments ma uchaleko jasto

  • @sommayashrestha9762
    @sommayashrestha9762 3 дні тому

    O Nepal ho aasika jji Des sano xxa tara Rajnitik America ko va nda thulo xxa Buda haru Le je pani garna sakxxan AFu Bachna kin ki Auta pani chokho xxina varstachar ma Dube ko xxa

  • @indrakarki7011
    @indrakarki7011 3 дні тому +1

    very good job sis always support you

  • @rupaTamang-s5u
    @rupaTamang-s5u 3 дні тому +1

    namaskar asika tamang jyu lai❤❤❤❤

  • @narayanbagale8974
    @narayanbagale8974 3 дні тому

    दलाल हरु छन नेपालमा के भन्न सकिन्छ र ????

  • @laxmishakya5487
    @laxmishakya5487 3 дні тому +1

    Good luck

  • @dambarkarki947
    @dambarkarki947 3 дні тому

    Ab 84 ma yatiko mahina nepali lai chahinxa fhantima chunab uthnuparxa 🔔🔔

  • @Shristika123s
    @Shristika123s 3 дні тому

    Halla badhi vayo...programme thik xa..

  • @SharankesariBajracharya
    @SharankesariBajracharya 3 дні тому +1

    Bainite ko vanae thik ho

  • @SharankesariBajracharya
    @SharankesariBajracharya 3 дні тому +1

    Bainite ko vanae thik ho

  • @JayBholenath-hr5my
    @JayBholenath-hr5my 3 дні тому +1

    Braman bad le desh chaldain jai Ashika

  • @shivabhakti980
    @shivabhakti980 3 дні тому

    Ekdumai sahasi ani nidar ashika sis ❤ good job sister

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx 3 дні тому

    Durga parsai jendabaad jendabaad...Ashika tamang lai salute 6

  • @RajanDarlami-h4j
    @RajanDarlami-h4j 3 дні тому +1

    Ashika tamag ginda bad

  • @BhabaniSapkota-z6o
    @BhabaniSapkota-z6o 3 дні тому +2

    जय रवि❤❤🎉🎉🎉

  • @bedbkhadka859
    @bedbkhadka859 3 дні тому +1

    🙏🏻🌹🙏🏻