SHABDA DRISHYA 22nd Series | शब्द दृश्य शृंखला २२ Ekraj Jung Thapa

Поділитися
Вставка
  • Опубліковано 21 вер 2024
  • शब्द दृश्य को २२ औं श्रृङ्खला ।
    हरेक दिन बिहान झै आज पनि ०९ बजे देखि बजेको छ शब्द दृश्य ।
    आजको यस शब्द दृश्य श्रृङ्खला मा गजल कविता मुक्तक वाचन भएका छन्।
    आज बाचन भएका रचना मा गजलकार परिक्रमा श्रेष्ठ को गजल लाई विशेष श्रृजना मानिएको छ।
    आज प्रस्तुत भएका सिर्जना हरु निम्न छन् ।
    @ सविन कार्की : गजल
    @ परिक्रमा श्रेष्ठ : गजल
    @ उर्वशी योङहाङ केरूङ : कविता ; रुन देऊ ...
    @ कुमार प्रधान कल्पित : गजल
    @ अर्जुन भुषाल : गजल
    @ पवन कार्की : कविता : फेसबुकमा
    धन्यवाद !
    © शब्द दृश्य

КОМЕНТАРІ • 1