Rodhi EP 117 | Chij Gurung Nirjala Gurung रोधिंमा चिज गुरुङले निर्जलालाई छाडी मिस मगर लाई रोजे पछी
Вставка
- Опубліковано 17 жов 2024
- Rodhi EP 117 रोधिंमा चिज गुरुङले निर्जलालाई छाडी मिस मगर लाई रोजे पछी
Orgional Audio Credits:-
Aafnai man ghaite garauchhu
Singers : Yauba Raj Acharya, Bishnu Majhi
Lyrics:- Yauba Raj Acharya
Music:-Yauba Raj Acharya
Live Dohori Audio Credits:-
Chij Gurung , Nirjala Gurung
Host : Bal kashi Gurung
Concept : Bhoj Bahadur Gurung
संरक्षक : Gam Bahadur Gurung
Camera: Amrit Thapa Magar, Sandesh Gurung, Ashish Gurung
Editor: Binita Gurung
Madal : Sandeep Shretha , Dilu Gurung
Flute : Diwas Thapa Magar
Octopod : Gupta Gurung
Keyboard : Suraj Thapa Magar
Sarangi : Roshan Gurung
Management- Chuni Maya Gurung
Sound- Om Gurung, (SK sound system)
Audio Mixing : Bilan Thapa Magar
Venue : Didi Bahini Royal Kitchen, Uttam Chok Pokhara
#chijgurung #nirjalagurung #balkashigurung
Rights for this music video for the UA-cam Platform is with
Stream Nepal powered by Munal Film Pvt. Ltd. Pokhara
=============================
Follow Us on :
UA-cam : / @rodhiplus
view_as=subscriber
Facebook : / streamnepal
Instagram : / streamnepal4
Twitter : / streamnepaltv
Blog : streamnepal.blo...
Digital platform for Music and Movies
Stream Nepal
Powered by
Munal Film Pvt. Ltd
रोधिँ कार्यक्रम- भाग 117 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल,
रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
I m Santa Gurung from Gorkha now India Chij Gurung ko dohori herxu pahila ......
Gorkha ❤❤❤
Nice tukka both of you 👍👍👌👌💙💖💚
Very good
@@santagurung2640,
Qq,
100% निर्जला दिदी तपाईं चिजदाई मनपराउनु हुन्छ हजुर हरु को बिहे भयको देख्न पाईयोस
राजा चिज गुरुङ अनि निर्जला गुरुङ यो जोडी लाइ रियल जोडी मा देख्न रहर छ
उच्च सम्मान मिस मगर चिन्ने मौका मिल्यो gurung जोडीलाई प्रगतिको कामना गर्दछु धन्यवाद
Nice dohori chij ji nirjala Gurung ko
चिज भाई यस्तो क्रायर्कम त आफ्नोलाई प्रसम्स् गर्नु पर्छ । नी नत्र गाह्रो हुन्छ .... जेहोस् गित नै हो । जेहोस् तपाई दुबैको बजार म राम्रो view गई राखेको छ। अझै राम्रो गर्दै जनु होला । घेरै२ धन्यवाद दिन चाहन्छु बालकशी बैनीलाई & सबै रोधिँ घर परिवारलाई🙏👍👌🤓💯🇳🇵🇬🇧
गायिका निर्जला गुरुङ , चिज गुरुङ राम्रो प्रस्तुति शुभकामना धन्यवाद सन्चालिका बालकाशी गुरुङ सम्पूर्ण रोधी परिवार
रोधी भनेको यस्तो हुनुपर्छ 🤩दोहोरी अत्ति मिठो र रमाइलो लाग्यो
जिज गुरुङ अनि निर्जला गुरुङ सांगीतिक जोडी मा अत्यन्तै जमेको छ सुभ कामना छ
गाित जस्तोसुकै भए पनि मिलेको राम्रो हुनेछ
सबै भन्दा पहिला धन्यवाद संचालिका बैनिलाइ कति राम्रो कला अनि टिमलाई
Ati ramro bele chyba mo watching from India
म दुबई बाट हेर्दै छु । फ़ेरि पनि यो जोडी लाई बोलाएर सब्य र भब्य रूपमा कार्यक्रम गर्नु पर्यो ।
Dhohori ko Raja Rani chij sir And Nirjala g Nice song 👍👍👍👍👍👍👍👍👍👍
धेरै राम्रो छ
चिज र निर्जाल को रमाइलो दोहोरी धन्यवाद रोधी परिवार र दर्शक
चिज र निर्जलाको ऐकदमै गित मिठो छ।धन्यवाद
Wowo rodhi ghar very nice chij vs nirjala
मत चिज भाई को बेस्ट फ्रेन्ड हो चिज भाई जुन रोधी घर मा गाउनु हुन्छ।मेरो ध्यान तेतै जान्छ। धन्यवाद रोधी टिमलाई।
बाल काछि नानु gurung जोडी आवेला 2 ट, गित record गरी राख्नु पर्छ सुनौलो अवसर दिएकोमा धन्यवाद gurung जोडी लाइ सलाम
बालकासी बुहारी बैनी लगायत सम्पूर्ण रोधी टिमलाई धेरै धेरै धन्यवाद 👌👌🙏🏼🙏🏼
Nice song ❤❤❤ chij bro and nirjala gurung gi lai
यो भाका सारै राम्रो भाका हो । भाइ चिज र निर्जला बैनी ले दमदार प्रस्तुती दिनु गएको छ। शुभकामना
Rodhi ma yeti khera ko charchit chij ra Nirjala ko ramailo prastuti sampurna rodhi team lai samman xa
हामी नेपाली सबैको मनमुटुमा बस्नु भएको चर्चित कलाकार चिज भाइ र निर्जला नानीलाई उत्तर2 प्रगतीको शुभकामना र रोधिँ टिमलाई पनि नमस्कार शुभकामना👌👌💐💐♥️♥️🙏🙏
चिजले मिस मगर उडाउने तरखर गरेको देख्दा मख्खै राम्रो लाग्यो निर्जलाको प्रतिउत्तार |thank you बालकासी गुरुङ संचालिका लाई
Wow, nice 👌, good luck for निर्जला नानु, साईद यो 1st time होला रोधीं मा। चिज भाई त धेरै पटक देखियो, anyhow भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको कामना छ। र सम्पूर्ण रोधीं टिम लाई पनि धन्यवाद छ। Stay safe, see you soon guys on next episode मा।
Kada dohori badaix vai bahine ko
आहा कति मिठो स्वर ओजिलो शब्द अति नै मन पर्ने दोहोरी गीत प्रस्तुत गर्नु भएको निर्जला गुरुङ र चिज गुरुङ को साथै सम्पुर्ण कलाकार हरुलाई हार्दिक मंगलमय शुभकामना।
आहा छ सफा छन शब्द हरु
Wow very nice song and voice शुभकामना छ
लन्ठुले आज झाटारो हान्यो हाम्रो रोधी लाई
गित को शब्द राम्रै हो तर लय भाका राम्रो भएन।तमु रोधीँ मा गाउने जस्तो त भएन है।अंतमा आयोजक रोधीँ परिवार र संपुर्ण कलाकार लाई सम्मान छ।🙏🙏🙏
अहिले चिज भाई र निर्जला बहिनी पछिलो समयमा प्रत्यक्षे लोक दोहोरी मा राम्रो भयकोमा हार्दिक बधाई छ
आहा अतिनै मार्मिकछ दोहरि गयक चिज गुरुङ र गाईका निर्जला गुरुङ बिच बधाई तथा सफल्ताको कामना🌹😘💑♥️
राेधि परिवारलाई शुभ कामना ! 🎉🎉
He is my best 👌 singer (chij),thanks for rodhi and all team
Wwwww❤❤❤❤❤❤my best singer
Rodhi team lai congrats and Chij babu ra Nirjala nani lai badai chha. Ramro, mitho gaudai janu subkamana chha.
आहा सारै उत्कृष्ट प्रस्तुति❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤
Nice song 🎵 👌 ❤🎉chij and nirjala sister
Wowo beautiful dohori chij brother and Nirjala sister you to ko nice acting ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
एकदम राम्रो छ।दोहोरी मो चाई साउदीबाट सबै रोधी टिमलाई बधाई तथा शुभकामना ❤❤🎉
यो मिलेको अति राम्रो जोडि कहिले फातो नाउस छित्तै मिलन होस अग्रिम शुभकामना ।
म अाज धेर खुसि छु मेराे छाेरि जवे हारृ राेधि कायाकमा देखन पाउद सयाेजक बालकासि गुरृङ लाई धननयाबाद
Bhaka ramro vayena hai
SAHI HO
Very nice keep it up
Ramro xa thanks entire team ❤❤❤
Wow...balla man pareko kalakar haru ko bejod dohori sangam sunna paiyo hai...dammmiii👌👌👌
Ekdam dami xa hajur yasto po ho dohori geet super super ani dance dherai ramro hajue ra kyamra man bhai le pani ramro dekhaunu bha xa hajur ji ❤️♥️♥️❤️❤️♥️♥️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏💯💯 hirdaya dekhi dhannya bad 😘😘🥰🥰
Wowo beautiful dohori chij Gurung and Nirjala Gurung ❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤
रोधी परिवारलाई बधाई तथा शुभकामना छ /
Nice song congratulations Rodhi pariwar.
Nice dohori Rodhi All Team lai congratulations ❤🎉❤🎉❤🎉❤
दुबैको गायन शैली राम्रो छ। शिष्ट र सभ्य छ।
अति राम्रो प्रसुति
अति अति राम्रो चिज निर्जला 🌹❤️❤️❤️👌👏👏👄
❤❤🙏शुभकामना हजुरहरूमा❤❤
गीत धेरै राम्रो छ ❤❤❤❤❤❤🎉🎉❤
रोधि परिवार लाई धेरै धेरै धन्यवाद तथा बधाई छ |❤🎉
Wow good bhai bhaini hoo ❤❤
Best wishes for the Rodhi, Bhai Chij, Nirjala and others too.
दोहोरी धेरै मन पर्यो आगामी दिनहरूमा पनि यस्तै दोहोरी प्रस्तुत हुनेछ भन्ने हामीले बिश्वास गरेका छौं , हाम्रो कामना छ ❤️🙏
Very nice song 👌👌 congratulation both of you 💕💕🙏🙏
chij bhai ra nirjala baini ko ati mitho geet god bless both ❤🙏
अति रमाइलो सुनियो हेरियो 4 पटक सम्म ल।
ramro dohori
Gurung ko bhaka ma parexa miss magar
Aha. Kati. RamaiLo. Bhayo. Gurung. Rodhi. Gharma. Ma. GhamLgyo. MohaLnai. ALag. Kisamko. Bhayo. ChiJ. Bhai. Ra. NirJaLa. Baini. Lai. Badhai. ❤❤❤❤❤❤❤
Very2 Good please keep up, both of you lovely singer
Nice
Katha le matra ho jodi t chij nirjala nai ho sundar jodi
अती राम्रो आहा 👌👌👌❤️❤️🌹🌹🌹🌹
Rodhi pariwarlai shuvakamana
Ani chij r nirjala Vai bainilai lyaunu vakoma Sunna sugandha thapiyako xa
good very nice
Ramro Sangit and chij gurung
चिज भाइ ! निर्जला नानील्लाइ रिस न उठा उ है ! तिमिलाइ छोड्छ है
ङ्गोलो ङ्गोल्स्योहरु छ्योज्यालो आशिमाला 🙏❤😍 म युएई बाट 🇳🇵🇦🇪 एकदम उत्कृष्ट प्रस्तुति 👍️🎉 छिट्टै अर्को प्रस्तुतिहरु सुन्न हेर्न पाइयोस् 😍😍 दुबै कलाकार ङ्गोलो ङ्गोल्स्यो तथा रोधी लाई सफल्ता को कामना !!!❤🎉🎉🎉❤
अति राम्रो धन्यवाद
Congratulations both singer & wish u balkasi gurung
Very nice song , congratulation to both of you🌹🌻
आहा कति मिठो भाका, चिज अनि निर्मला जी को आगामी दिनको शुभकामना ✍️🇳🇵🇦🇪🇦🇪
धोहोरी धेरै राम्रो दोहोरी
Wow dami xa ❤❤❤Chij and nirjala sister
धेरै राम्रो छ रोधी कार्यक्रम यसरी नै हाम्रो संस्कार संस्कृति लाई संरक्षण गर्नुपर्छ 🎉🎉🎉🎉 धेरै धेरै धन्यबाद साथै कार्यक्रम संचालिका बाल कांशी तमुस्यो प्रति हार्दिक आभार ब्यक्त गर्दछु॥
Veri Veri nice jodi ❤❤🎉🎉🎉
Namaste 🙏🏻 all So nice 🤗🥰🥰
रोधी कार्यक्रम को सफलता को शुभकामना थोरै साउण्ड सिस्टम मा ध्यान दिनु पर्छ कि सानो सुझाब मात्र अरू सबै बेस्ट छ👏👏💕💕
उदघोषक महिला गुरूङ् समुदायकि हुन् भन्नेमा शंका छ ।
Supper
Good 👍 look ❤❤
😮😮😮 😮😢
Chij ra nirjala ko jodi kahile ni nachutos ❤❤❤❤
Sarai ramro geet badhai xa chij gurung and nirjala gurung 👌👏🥰
My favourite Rodhi with famous singer Chij Gurung and Nirjala Gurung
Chij r nirjala ko geet man paro
Very nice 👍 👍 👍 👌 👌 👌 ❤❤❤❤❤❤❤❤❤❤❤
चीज त चीजै हो भन्छु, निर्जला को लोकपृयता चुलिदै गएको मा खुसि छु। रोधि कार्यक्रम मा प्रत्यक्ष सहाभागी हुने अबसरको पर्खाइमा छु। बालकाशि दिदीको रोधि कार्यक्रम प्रस्तुती सानदार छ।
Congratulations to entire team. Thanks to Bal kashi Baini. Good. Luck and best wishes for coming musical. Career to both Baini & Baini.
A.
Good luck.rodhighar lai 🙏🙏🙏
राम्रो छ दोहोरि