यस्ता अामा र बुबाको काेखबाट जनम लियकि कुलङ्गार छाेरि कस्तो छाेरि जनमिना पुगिछ। अामा र बुबालाई बधाई छ। सत्य काे साथ दिनुभयछ जुवाँई लाई ।फेरि पनि अामा र बुबालाई बधाई छ।
कति माहान सासु ससुरा यो भाईको त हरेक आमा बाबुले आफ्नो छोरी लाई सपोट गर्छन् तर उहाँकोहरले त ज्वाईलाई सपोट गर्नु भएको छ। मेरो तर्फबाट माहान आमा बाबुलाई धेरै धेरै धन्यबाद छ।र अनि सलाम छ।
आफनाे मानछे काे गल्ती चाहिँ ढाक छाेप गरने र अर्को काे चाहिँ गल्ती नगरेकाे पनि गल्ती भनने हरू काे लागि गतिलाे उदाहरण हुन यी आमा बाबा।महान आमा बाबा हुन।ज्वाइँ ले चाहिँ यी आमा बाबा लाई कहिलै पनि हेला नगर्नेु हाेला।
akdm sahi kura garnu bhyo ..aama buwa le...chori aafnu ho bhne juwai pni euta aama ko pet bat jnme ko chora ho...maya chori juwai ma brabr grnu prcha...good
यो दुखद अन्तरबार्ता हेरेर साह्रै नरमाइलो लाग्यो। सबै कुरा सुनेर मैले के देखेको छु भने यो पोइला जाने औरतले धेरै पछुताउने दिन नजिकै आई रहेको महसुस गरेको छु। आखिरमा धोबिको कुकुर घरको न घाटको हुने निश्चित छ धेरै कुर्नु पर्ने छैन।
गग्गा मिडम हजुर एउटा राम्रो लाग्नुभएको थियो तर मेरो चित्त दुखाइ यसमा छकी मलाई पनि धिरै बशौ दिखी अन्न्याए सहदै आएकोथिए !हजुर एउटा नारी भएको नाताले मेरो दुख बुज्नुहुन्छ भनेर मेरो छोरीले केहि कुरा राखनु भनिको थिए ! हजुर्ले कानुनमा जाउ हामीले गर्नी होईन भन्नुभएको रहेछ ! कनुन्ले बुजेको भय हामी मिडियाका किन आउनुपर्ने थियो !
आमा बुबाको सत्य बिचारलाइ देखेर सारै खुसी लाग्यो
Good 👍 momi buwa ko bichara
Ho
नाठाे ले चाटे राखछ हाेलानि
@@shantimagar599 l
तपाईं कति महान् हुनुहुन्छ आमा ❤️❤️❤️
हजुरको सबै कुराले मनै छोयो आमा
एस्तैमहान दूध केा दूध पानीको पानी अाफ्नेा भनेर नढाक्ने एस्ता लाई महान मान्नु पर्छ समाजमा ❤️❤️❤️🙏❤️❤️
Ttttt5r55ttt5555tt5t5tttttttt5t55ttttttttttttttttt
Tt
Ttttttfffffffffffffffffffffffffffff
कत्ती माहान आमा आफ्नो छोरिको गल्तिनै हो भनेर स्वीकार गर्नु भयो अरु भए मेरो छोरी गलत छैनभन्नू हुन्थ्यो 🙏🙏🙏🙏🙏
सारै चित बुझने 200% सहि कुरा गरनु भयाे अामा बुबाले धन्य छ हजुरहरुलाइ
आफ्नो भनेर खराब मान्छेलाई राम्रो भन मिलेन नि त आहा कति राम्रो सोच बुबा आमाको 😭 सबैका बुबा आमा यस्तै हुनु भनी नेपाल मा थोरै भएनी शान्ती आउथो होला
सासु आमा भनेको यस्तो हुनु पर्छ ।धन्ने आमा हजूर ।
Mahan hunuhudorax uha sabai nari Yastai vko dekhana pau ajai
यो अामा सारै बुझेको हुनु हुँदो रहेछ।अामा को जय होस,
लाहुरे को सासु ससुरा चही भगवान नै रहेछ।
आमा भनेको यस्तो हुनुपर्छ ! हजूर लाई सिलोट छ ?
आज बावुको सच्चा बिचार सासु ससुरा ज्वाइ को कति राम्रो सोचाइ
बिचरा बाबा आमा को सत्यता मा धेरै खुसि लाग्यो र यति राम्रो ईमान्दार श्रिमान लाई छाडेर पोईल जाने आईमाई लाई कहिल्यै भलो नहोस प्रभु🙏
महान आमा र बुबा सत्य कुरो लाई सत्या ओकल्नु आट गर्नु हुने 🙏🙏🙏🙏
आमा बाबा को माहान बिचार धेरै खुसी लागो सोच बिचार भने को यस्तो हुनु परछ
ए आमा बाबा तपाईंको यतीका राम्रो समझदार इमानदार ज्वाइँ मलाई दिनुपर्यो।😀
बीचार छोरी नाठे भएसी आमा बाबा लाई धेरै पीर हुन्छ सोझो जै पाएर एस्तो भयो
यस्तै सासू ससुरा सबैकाे भईदिउस धन्य बात अामा बाबा लाई
🙏🙏🙏❤धन्य बात अामा बाबा लाई️💘💙💗
सत्य निरलय लिन सकने बुबा अामा दुउबैलाई
नमन है हजुर।
याे नै हो जन्म दिने भगवन आमा बुबा हरेक आमा बुबा ले आफ्नो छाेरी काे कुनै कुरा दछोप गर्छं हजुर जस्तो आमा बुबा काे खाँचो छ god please you mom
Great mom & dad 😘😘♥️♥️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼👍👍👍
Great aama
छोरीमान्छेको शक्ति जागेको छ है लाहुरेलाई अझै अंश लिन्छ पोईलागकी बुडिले , नेपालको कानुन सिधासोझाको लागि छैन है
एक उदाहरण महान बा अामालाई सलाम छ🙏🙏🙏❤️
माहान सासू र ससुरा स्यालुट छ हजुरहरुलाइ
आमा बाबा कती महान छ ।🙏🙏🙏
लाहुर्निको आमाले एक्दम सहि कुरा गर्नु भयो,एस्तो हुनुपर्छ निस्पक्क्ष बेवाहार हुनु पर्छ।
धन्नेबाद ई सासु । ससुरा लाई मेरो त भन्नु कसरी यतिभन्दा बुज्नु भो होला केईकुरा । त्र केभनु कुरा त धेरै छ के भनु भन्नै मन लागे न
हजुर हरूकाे छाेरकाे कुरा सनदा मेराे अाखाबाट अासुनै अायाे
Great mom &dad 🙏🙏🙏
सोच बिचा म सग मिल्दो रहेछ आमा बुबा को मैले पनि छोरा को यस्तै बेबार भएर त्यगेको छु
यस्ता अामा र बुबाको काेखबाट जनम लियकि कुलङ्गार छाेरि कस्तो छाेरि जनमिना पुगिछ। अामा र बुबालाई बधाई छ। सत्य काे साथ दिनुभयछ जुवाँई लाई ।फेरि पनि अामा र बुबालाई बधाई छ।
आहा!आमा बाबाको महान बिचार
माईतिले सहिलाई गलतलाई गलत भन्नु सबैको कर्तव्य ।
यस्ता खत्तम अलछिनी आईमाई लाई लाने बोका चाहिँ को रहेछ ।त्यसको पनि थोपाडा मिडिअमा देख्न पाए हुने अर्काको बुढी चोर
महान आमा बुबा हजुरहरुलाई सलुट छ
Kati ramro soch bichhar vaka mahan aama buba haru ...🙏🙏🙏🙏
पत्रकार गंगा लामा जी 😷💃
yesto honi aama buba bhaneneko 🙏🙏🙏🙏🙏🙏
कति माहान सासु ससुरा यो भाईको त हरेक आमा बाबुले आफ्नो छोरी लाई सपोट गर्छन् तर उहाँकोहरले त ज्वाईलाई सपोट गर्नु भएको छ। मेरो तर्फबाट माहान आमा बाबुलाई धेरै धेरै धन्यबाद छ।र अनि सलाम छ।
Duniyako Sabai Vanda Mahan aama baba ho tapae Haru🙏🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌹🌹
Kti ramro sasu sasura 👍👍 from Sikkim 🙏🙏
Good manabta vneko yo honi. Dhanyabad
bichaaar ek dam ramro rahexa "chahe xori xora jo bhayepani galtti lai galtti bhannu parxa dhaakxop garnu hudaina".
धर्म बिर्सने बिरुद्द बोल्ने बुबा ,आमालाइ 🙏
Kati mahan aama baau🙏🙏🙏🙏🙏
Bichara aama buba le dherai maya garnu hudo rahexa jwai sab lai 😢😢😢😢😢😢🙏🙏🙏🙏🙏🙏🙏💝💝💝
Honi good 👍 thanks 😊
Amaa bubaa great 👍 👍🙏🙏🙏
गङा मिस हाम्रो नेपाल् मा के हुनलागेको है बुबा आमालाइ सलाम छ योहो मानबियता आफ्नो सन्तान ले गल्ती गर्दानी सहिभन्नु गलत हो सत्य कुरामा हिड्नुनै राम्रो
Great mom and dad
आफनाे मानछे काे गल्ती चाहिँ ढाक छाेप गरने र अर्को काे चाहिँ गल्ती नगरेकाे पनि गल्ती भनने हरू काे लागि गतिलाे उदाहरण हुन यी आमा बाबा।महान आमा बाबा हुन।ज्वाइँ ले चाहिँ यी आमा बाबा लाई कहिलै पनि हेला नगर्नेु हाेला।
akdm sahi kura garnu bhyo ..aama buwa le...chori aafnu ho bhne juwai pni euta aama ko pet bat jnme ko chora ho...maya chori juwai ma brabr grnu prcha...good
यस्तो माया गर्दा गर्दै धोका दिने श्रीमती कसैलाई नपरोस भगवान
आमा बाबाको सोचाइलाई सम्मान छ मेरो तर्फबाट जे बोल्नु भयो सही बोल्नुभयो👍️
यो दुखद अन्तरबार्ता हेरेर साह्रै नरमाइलो लाग्यो। सबै कुरा सुनेर मैले के देखेको छु भने यो पोइला जाने औरतले धेरै पछुताउने दिन नजिकै आई रहेको महसुस गरेको छु। आखिरमा धोबिको कुकुर घरको न घाटको हुने निश्चित छ धेरै कुर्नु पर्ने छैन।
Grat mom dad👏👏👏👏👏❤️❤️
अरूसँग चरि हिनेपछि कलो दिनछ होला माया यो आईमाई माहा को लफरि रछ
सासू ससुरा भनेको यस्तो हुनुपर्छ कुनैकुनै सासू ससुरा हरुले छोरीले जतिसुकै गल्ती गरे पनि छोरीलाई सपोट गरेर जुवाई लाई नै नराम्रो देख्छ नराम्रो बनाउछ 🤔🤔
Bichara Kati innocent baba aama 🙏🙏
मलाई नि साह्रै समस्या परेको छ
यो मिडियाको नं पाऊन
Yesto suport garne Sasu sasura ta pahilo choti dekhdaixu hamro Nepalma Kati bujne Sasu sasura hunu hudo raixa
आमा बुबा लाई 🙏🙏🙏
हे भगवान यो आईमाई त कहिलै पनि सुख नहोस् जहिले पनि दु:खद होस् कुकुर ले नपाउने दुख पाओस् पशुपतिनाथको कामना छ बल्ल ठिक आउँछ ।
Honest aama baba...
आमा लाई 🙏🙏🙏🙏
एस्तो राम्रो सभावको आमा र छोरी मान्छे जनमेर देखेको छइना र जुनीमा सायद दे ख्न पाइदैन ।
Great mom
Buba ra aamali dherai dherai dhanyabad.
yasto sida budat molai pareko vay Kati khusi hunthe🤔
good job ganga je ?
Good Job ganga sis
Kati ramro aama love you mom
को होला यस्तो भालुनी लाई लग्ने खाते नाइ होल हाइ
Good job, Ganga ji
Aama buwalai samman xa 🙏🏼🙏🏼🙏🏼👍👍👍
Great 👌 mom dad darmy manxe hunuhudorex
Aama buba yakdam ramro hunuhudoraxa ❤️❤️❤️❤️❤️❤️
Nepalkai mahan aama hunu hunxa hjr saman xa aama hjr lai
भाट लाउनु नपुगेको हो जोसुकै होस् अपाङ्ग बनाई दिनु दाजु हजुर काे सीजो पन उठका हो दुबई जाना लाई अपाङ्ग बनाई दिनु पर्छ दाजु के हरनु भाको
Dherai ramro ama baba sateya ko sath dinu vo
कति सहि कुरा गर्नु भको आमा
हजुर को जुवाई नामरद हो सात वोटा पोइ बनाऊने सवसनी लाई आइज भने नामरद हो
Hahaaa maja ko kura arki xori dinu aama baba le abo nani haru ko pani ramro hunx....
बिदेशमा बसने साथीहरूले बिश्वास गरेर सबै पैसा बुदिको हात नपार्नु होला अहिले केता मान्छी देरै बिदित बाको छ
Mahaan aama bubaa laaai salam xa .
बिचरा भाई आफ्नो जग्गा वल लाउनु भाको बेला मैले चिया दिदा खुसी हुँदै खानु हुन्थ्यो
wow you are right people and kuro 🙏🙏
यति धेरै कुरा बुझ्ने आमाको छोरीले किन बाटो बिराएको होला 🤔
Sahi Kura aaama ❤️❤️❤️🙏
कती बुजकी आमा बाबा के नमरत बुरा हौ अर्को संग गई कसेको बुरीलाई पनि फर्काउदै ल्याउने
होइन यो भिडियो फेरी सेम आयो किन होला
xaina sir
कसरी सेम भयो र सर ? छैन त्यस्तो सेम
O m g yo daita aajai aau vanxan bai🤔
Strong lady ganga
Sacho bolni buwa aama 🌹🙏
🙏🙏🙏🙏amaa baba
Good mum n dad
Great Amma, Baba
यस्तो महान आमाको कस्ती बिग्रेको छोरी
🙏gooD
Yasto purusha pani xanra? Yo dhartima🙏

Great amma