गुरु जि मत नित्य सुन्छु हजुर्को दिब्य वचन ले सारै आनन्द आउँछ गुरु जिको पर्बचन बुज्नने लाई श्रीखन्द नहुज्ने लाई काठ हुनेछ हामीलाई श्रीखन्द चाहियको हो काठ होईन बुज्ने पट्टि लागौ🙏🙏
कति आनन्द मन्द पाइने उत्तम वाणी गुरुदेव चरण इस्पर्स प्रभु जय जय हो क्या गजब ले दनक दिनु भो अन्धाको पनि आँखा खुल्ने वाणी जय श्री राम जय सिताराम जय सम्भो जय मातारानी हर हर हर मागादेव🙏🌹
जय श्रीमन नारायण ! परमपुजनिय गुरुदेवकाे चरणकमलमा काेटि काेटि साष्टङ्ग दण्डवत प्रणाम ! सदा भन्दा आजकाे सत्सङ्ग मलाई अति नै मन प-याे । मलाई पनि घरमा यस्तै समस्या छ कति माेवाईलमा भजन सुनेकाे ? बिहान तीन बजे कति उठ्नु प-याे ? किन कति पुजापाठ गरेकाे ? किन मासुमासु जांडरक्सी प्याज लसुन आदि किन नखाएकाे आदि शब्द सुन्दा सुन्दा दिक्क भएर हिजाे आज त उनिहरुकाे कुरा सुन्न नै मन लाग्दैन म आफ्नै सुरमा हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ! हरे राम हरे राम राम राम हरे हरे !! राधा राधा !! जय श्रीमन नारायण !! ॐ नमाे भगवतेे वासुदेवाय आदि मन्त्र जप गरि रहन्छु । हरे कृष्ण !!! 🙏🙏🙏🍎🍎🍎🌹🌹🌹
गुरु देब हजुर लेदिनूभयको प्रबचन द्वारा दिब्य बाणी यो दासी ले प्रराय सबै सुन्ने गरेको छु धेरै आन्द आउछ गुरु देब हजुर संग अनूरोद गर्दै बेलबृक्ष को बारेमा पनि बुझाईदीनूसन गुरु देब
जय श्रीमन्नारायाण गुरूदेव कोटि कटि प्रणाम 🙏🙏🙏🙏🙏मेरा घर परिवार पनि येस्तै छन् म पनि सारै दिक्क छु बुहारी त झनै नास्तीक परिछिन् मेरो भाग्य नै येस्तै होला जस्तो लाग्छ बिहान उठेर ईस्नार जप पुजा धुप प्रसाद आरती सबै नितीनियाम ले पुजा गर्न मन लाग्छ घर का सबै येकजुट हुन्छन् कराउछन् भगवान सँग रून मन लाग्छ जय श्री हरि नारायाण 👏👏👏👏👏👏
Adiyen jay sriman narayen यक छिन त दासी लाई पनि यसतइ कठिनाइहरु अाय तर हजुरले भने झइ गरे अहिले राम्रो हुदै गयकाे छ अति अति sundar परबचन जय जय हाे हजुर काे अझै दिबबे परबचन सुनन पाउ भगवान लछमि रामानुज दासी पाल्पा राम्पुर baat
जय शिर्बण नारायण कोटी पर्णाम गुरु देब आजको पहिलो पस्न ठ्याक्क मैले भोगेका कथा हुन लछ्मी जी का पस्न पनी मेरै भोगाई थियो गुरु हजुर्को बिषये बाचन सारै मन पर्यो सिधा कन्ट्याक को आसा राख्छु भट्न पाऊ
❤❤🎉🎉❤❤ Hariom Hariom Om nano Bhagwate basudevay nano namah Jai Shree man Narayan gurudev ma niyamit sune gardaxu gurudev ma yaha Rupandehi tilottama 9 Tulsipur bat dundai xu gurudev hajurko Kripa ra asirbad sada pairahna pau bas ehi binti chadhauxu Bhagwan Shree Krishna chaitanyaha Maha parbhu ji sang Narayan gobinday basudevay nano namah Jai guruji ❤❤🎉🎉❤❤❤❤❤
आजको प्रस्न उत्तर ले त मेरा आखा रसाय पुजा सामाग्री तयार गरुन्जेल सुन्ने गरेकि छु ,खै किन यस्तो भाबुक भए थाहा भएन गुरुजी ।यस्ता कयौं प्रस्नौत्तर निरन्तर चलिरहोस हाम्रा जिज्ञासा् यसै गरि मेट्न पाउ ।जय श्रीवननारायन 🙏🙏🙏🙏🙏
Narayen prbhu baru mandir gayer nai rog lagn thik mandir gai gai yo शरीर छाेडन ठिक कति मनमा लायाे याे कुरा जय जय हाेस पाल्पा राम्पुर बाट लछमि रामानुज दासी काे
नमन गुरुदेब मैले त भर्खर भेटे र सुन्नथाले । मलाई पनि सत्संङ साहे मन पर्छ । अनि मन्त्रहरु अतिमन पर्छ गुगुनाईरहन मन पर्छ । मन्त्रहरु पनि धेरे अाउछन् । कण्ठ गर्न मन पर्छ । तर गुरु चै बनाएकाे छैन । मैले त पुस्तकलाई नै गुरु मानेकी छु ।हुन्छ कि हुदैन ।अनि गुरु कसरी बनाउने ।भन्दिनुस् है ।
जय श्रीमन्नरायण स्वामी ज्यु कति सजिलै बुझन सक्नेगरी उत्तर दिनुभएको हजुरले । म पनि हजुरको यो प्रस्नोउत्तर भाग भर्खर भर्खर सुन्न थालेकी छु साह्रै चित्त बुझछ ।
श्रीमन् नारायण गुरु । भरखर सुन्न शुरू भएको छ गुरु । हजुरको प्रवचन सुनिरहूं जस्तो लाग्यो ।
गुरु जि मत नित्य सुन्छु हजुर्को दिब्य वचन ले सारै आनन्द आउँछ गुरु जिको पर्बचन बुज्नने लाई श्रीखन्द नहुज्ने लाई काठ हुनेछ हामीलाई श्रीखन्द चाहियको हो काठ होईन बुज्ने पट्टि लागौ🙏🙏
कति आनन्द मन्द पाइने उत्तम वाणी गुरुदेव चरण इस्पर्स प्रभु जय जय हो क्या गजब ले दनक दिनु भो अन्धाको पनि आँखा खुल्ने वाणी जय श्री राम जय सिताराम जय सम्भो जय मातारानी हर हर हर मागादेव🙏🌹
हजुरको कुनैपनि एपिसोड नछुटाई श्रवन गर्छु । जति चिन्ता , पिडा भयपनि हजुरको अमृतवाणी मलाई औषधी बनेको छ ।कोटी कोटी नमन गुरूदेव ।
जय श्रीमननारायण गुरूदेब🙏🙏🙏🙏नित्य हजुरकाे सत्सग सुन्छु ।
अडियन स्वामी जी जय श्रीमन्नारायण 🙏🙏🙏🙏🙏 यो दाशीले नित्य सुन्नेगरेको छु हजुरको प्रबचन जति सुन्यौं सुनिरहु लाग्छ
😊
🙏🙏🙏🙏
जय श्रीमन्नारायण गुरु देव👏👏👏👏👏 हामी त नित्ते सुन्ने गरेकाछौ।
@@😅
जय जय श्री मन्नारायण 👏👏
जय श्री राम जय श्री राम 👏👏
जय श्री क्रूष्ण जय श्री क्रूष्ण ❤️🔥👏
जय श्री गुरु देव जी की जय हो🍊🥭👏👏
राधे श्याम गुरुजी 🙏🙏🙏🙏🙏🙏 31:12
जय श्रीमन नारायण ! परमपुजनिय गुरुदेवकाे चरणकमलमा काेटि काेटि साष्टङ्ग दण्डवत प्रणाम ! सदा भन्दा आजकाे सत्सङ्ग मलाई अति नै मन प-याे । मलाई पनि घरमा यस्तै समस्या छ कति माेवाईलमा भजन सुनेकाे ? बिहान तीन बजे कति उठ्नु प-याे ? किन कति पुजापाठ गरेकाे ? किन मासुमासु जांडरक्सी प्याज लसुन आदि किन नखाएकाे आदि शब्द सुन्दा सुन्दा दिक्क भएर हिजाे आज त उनिहरुकाे कुरा सुन्न नै मन लाग्दैन म आफ्नै सुरमा हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ! हरे राम हरे राम राम राम हरे हरे !! राधा राधा !! जय श्रीमन नारायण !! ॐ नमाे भगवतेे वासुदेवाय आदि मन्त्र जप गरि रहन्छु । हरे कृष्ण !!! 🙏🙏🙏🍎🍎🍎🌹🌹🌹
जयश्रीमन्नारायण स्वामी जी 🙏🙏
Radhe radhe guru ji right answer dinu bhayo
जय श्रीमन नारायण 🙏🙏गुरु जि
Jay shreeman Narayan swomiji
राधे राधे गुरू देव कोटि कोटि नमन बन्धन 🙏💝हजुरको जय होस् प्रभु ❤❤❤
जय श्रीमन नारायण स्वामीजी यति मिठावाणी सुनी रहन पाउ
जयकृष्ण गुरु मनम हजुरकाे प्र वचन निरन्तर सुनिरहेकि छु धेरै खु शि छु
जय श्रीमन नारायण गुरु जि हजुर का कथा हरु सुन्दा यति धेरै आनन्द लाग्छ जति बेलानी सुनी रहु जस्तो भइ रहनी❤🎉🙏🙏
गुरु जिमेरो घरका मानिस पनि तेसत्तै छन, सधै भगवान को बारेमा झगडा भैरहनछ
गुरु देब हजुर लेदिनूभयको प्रबचन द्वारा दिब्य बाणी यो दासी ले प्रराय सबै सुन्ने गरेको छु धेरै आन्द आउछ गुरु देब हजुर संग अनूरोद गर्दै बेलबृक्ष को बारेमा पनि बुझाईदीनूसन गुरु देब
Jay sriimannarayan swami ji.sampurna ko aatmama birajmaan parmatmalai hari om ko naman arpan gardaxu.jay hos🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤us america baat
प्राय सुन्छु हजुर ,राम्रोसँग तर्क दिनु भएको छ ,आभार व्यक्त गर्दछु।
जय राधे जयश्रीकृष्ण
जय श्रीमन्नारायाण गुरूदेव कोटि कटि प्रणाम 🙏🙏🙏🙏🙏मेरा घर परिवार पनि येस्तै छन् म पनि सारै दिक्क छु बुहारी त झनै नास्तीक परिछिन् मेरो भाग्य नै येस्तै होला जस्तो लाग्छ बिहान उठेर ईस्नार जप पुजा धुप प्रसाद आरती सबै नितीनियाम ले पुजा गर्न मन लाग्छ घर का सबै येकजुट हुन्छन् कराउछन् भगवान सँग रून मन लाग्छ जय श्री हरि नारायाण 👏👏👏👏👏👏
Adiyen jay sriman narayen यक छिन त दासी लाई पनि यसतइ कठिनाइहरु अाय तर हजुरले भने झइ गरे अहिले राम्रो हुदै गयकाे छ अति अति sundar परबचन जय जय हाे हजुर काे अझै दिबबे परबचन सुनन पाउ भगवान लछमि रामानुज दासी पाल्पा राम्पुर baat
हरि ॐ अति दिव्य 🙏🙏🙏👌👌👌🌹🌺गुरुदेवको जय जय होस्👏👏👏🌹🌹🌹❤️❤️❤️
Jai Shri Hari🌺🌺🙏
जय श्रीमन्नारायण स्वामि जी 🙏🙏हजुरको प्रवचन नित्य सुन्ने गरेको छु।
Radhe radhe 🙏🙏🙏
स्वामी ज्यु म हजुर्को सबै कार्यक्रमहरु हेर्ने र सुन्ने गर्छु हजुर्को जय होस जय श्री मन्न नारायण
हरेक शब्द सुन्दर छन् गुरुजी हरे कृष्ण 🙏🎉❤
सारै राम्रो लागयो गुरूदेवह हजुर को प्रवचन गुरूदेवह को जय 🌺👐🌺
जय श्रीमन नारायण गुरूदेव🙏💐 अत्यंत सुन्दर बाणी
जय गुरुदेव प्रणाम ,🙏🙏🙏🙏🙏
जय श्री मन नारायण 🙏🏼🙏🏼🙏🏼🙏🏼🌹🌹
जय श्रीमन्न नारायण 🙏🙏🌺🌺जय श्री सिताराम 🙏🙏🌺🌺राधे राधे गुरुदेव 🙏🙏🌺🌺🌺
जय शिर्बण नारायण कोटी पर्णाम गुरु देब आजको पहिलो पस्न ठ्याक्क मैले भोगेका कथा हुन लछ्मी जी का पस्न पनी मेरै भोगाई थियो गुरु हजुर्को बिषये बाचन सारै मन पर्यो सिधा कन्ट्याक को आसा राख्छु भट्न पाऊ
धेरै राम्रो सन्देश गुरुदेब नमन गर्दछु
❤❤🎉🎉❤❤ Hariom Hariom Om nano Bhagwate basudevay nano namah Jai Shree man Narayan gurudev ma niyamit sune gardaxu gurudev ma yaha Rupandehi tilottama 9 Tulsipur bat dundai xu gurudev hajurko Kripa ra asirbad sada pairahna pau bas ehi binti chadhauxu Bhagwan Shree Krishna chaitanyaha Maha parbhu ji sang Narayan gobinday basudevay nano namah Jai guruji ❤❤🎉🎉❤❤❤❤❤
आजको प्रस्न उत्तर ले त मेरा आखा रसाय पुजा सामाग्री तयार गरुन्जेल सुन्ने गरेकि छु ,खै किन यस्तो भाबुक भए थाहा भएन गुरुजी ।यस्ता कयौं प्रस्नौत्तर निरन्तर चलिरहोस हाम्रा जिज्ञासा् यसै गरि मेट्न पाउ ।जय श्रीवननारायन 🙏🙏🙏🙏🙏
राधे राधे स्याम स्वामी जी का चरण कमलमा कोटि कोटि प्रणाम राधे राधे
ॐ नमो भगवते वासुदेवाय।
जय श्रीराम राम राम।
जय श्रीमनन्नारायण 🙏🙏🌺🌺💐💐
हजुर को प्रबचन म पनि नित्य सुन्नेगरेको छु स्वमजी 🙏🙏🙏🙏
जय जय राधे राधे कोटी कोटी नमन😮😅😊
गुरु श्रि मन्ननारायण 🌹🌹🌹
जय श्रि मन्नारायण स्वामीजी🙏🙏🙏🌹🌹🌹🙏
Guru ji shreeman narayan hajurko sabai prasnottar vag sunxu ramro lagxa sare pani garxu
म सधै सुन्छु ,गुरु फुर्सद नमिले पछि सुन्छु ,सुन्नचाहि सुन्छु
सारै राम्रो भनुभयो गुरूजी कोटि कोटि प्रणाम जी🙏🙏
Koti koti naman gurudeb🙏🙏🔥🔥🇳🇵🔥🔥radhe radhe🙏🙏💞💞🔥💞💞good spiritual information 🙏🙏🔥🔥🇳🇵🔥🔥
Jaya shriman Narayana🌷🌷
Shree mannarayana guruji koti koti pranam hajurlai ❤
जय गुरु देब🙏
राधे राधे गुरुजि
जयश्रीमन नारायण
गरुदेव नित्य हजुरको सत्सग सुन्न छु मा पनि
जय श्रीमन्न नारायण 🙏🙏🙏🙏
सहि कुरो भनुभयो गुरू नमस्कार 🙏🙏🙏🙏🌺🌺🌺🌺💐💐🌹🌹
Narayana ji dhari ramro prabachan ji🌺🌺🌼🌸👏
जय श्रीमन नारायण गुरुवर 🙏म नित्यसुन्छु
जयश्रीमन्नारायण स्वामी जी 🙏🙏बर्खान्त बार्दा तुलसी रोप्न हुन्छ कि हुँदैन?
Best Guru hajur Shree man Nayaran very good Answer u give us i always Lessing you Guruji
श्रीमन्नारायण हजुर!
नित्य सुन्दैछौं , कृतार्थ भएका छौं।
राधे राधे गूरू देब
Radhe radne gurudeb sarai ramro r lagiyo hajur ka upades🙏🙏
श्री मन नारायण गुरूदेब राधे राधे ❤❤❤
Jay shree Radhe jay shree Krishna gurumaraj ji🙏
Jay shree mann narayan gurudev aaja bholi chhoraharule aama babulai hela garcha prabhu om narayanayan namah
Jai Shriman Narayana Gurudev, AtiDivayaa Gyan... dherai dhanaibad Hajur... Jai Shri Radhe Jai Shri Krishna, Radhe Radhe... hare Krishna...
Om nmo bhagbte basudevya namha 💓💓💓💓💓💓💓
Narayen prbhu baru mandir gayer nai rog lagn thik mandir gai gai yo शरीर छाेडन ठिक कति मनमा लायाे याे कुरा जय जय हाेस पाल्पा राम्पुर बाट लछमि रामानुज दासी काे
जय गुरुदेब
Jay Shree man narayen Guru Ji parnam 🙏🏼🙏🏼🙏🏼🌹🥀🙏🏼🙏🏼🌹
Jay shreeman narayan gurudeb 🙏🙏🙏🙏🙏
Hajur ko pravachan dherai ramro xa
जय गुरुदेब्🌹🌷❤️❤️🙏🙏
जयश्रीमन्नारायण स्वामीजी ।
नमन गुरुदेब
मैले त भर्खर भेटे र सुन्नथाले । मलाई पनि सत्संङ साहे मन पर्छ । अनि मन्त्रहरु अतिमन पर्छ गुगुनाईरहन मन पर्छ । मन्त्रहरु पनि धेरे अाउछन् । कण्ठ गर्न मन पर्छ । तर गुरु चै बनाएकाे छैन । मैले त पुस्तकलाई नै गुरु मानेकी छु ।हुन्छ कि हुदैन ।अनि गुरु कसरी बनाउने ।भन्दिनुस् है ।
Jai srimannarayan guru dev 🙏🙏🙏🙏🙏
Guru maila. Nitya sunchhu hajurharuko prabachan
जय श्रीमन्नरायण स्वामी ज्यु कति सजिलै बुझन सक्नेगरी उत्तर दिनुभएको हजुरले । म पनि हजुरको यो प्रस्नोउत्तर भाग भर्खर भर्खर सुन्न थालेकी छु साह्रै चित्त बुझछ ।
सहि होगुरु द्ेब🙏🙏🙏🙏🍍🍍🍍🍇🍇🍓🍓
gurudev koti koti pranam ma hajurko vedeoko niyamit darshak hu dhery lav liraheko xu
Jay sriman narayana swamiji Adiyen dasanudasi ❤
गुरु जि म हजुरकाे नित्य स्रोता हजुरकाे प्रवचनले मनमा शान्ति मिल्काे छ।प्रभू 35:07
जयश्रीमन्नरायण गुरूदेभ 🙏🙏
Hajur ko Jaya hos
Very nice om gurudeb
Jaya shree man narayan
Jaya Jaya shreeman Narayana Adiyan swamij
Jay shree mana narayan guru dev 🙏🏻
Jaya Jaya shreeman Narayana Adiyan swamij 🎉
चतुर्भुजा दाशिले सधैं सुन्ने गरेको छु, बुझ्न चाहिँ सकिन ।
जय गरुदेव। 👏🌺
Jaya shreemnnarayana judav
मलाई यो प्रस्न उत्तरले मन छोयो!
साच्चिकै सत्य हजुर मीठो सरल अनि प्रेमल जबाफ गुरुदेव ले दिनुभएको है🙏🙏💐💐💐💐
जय श्रीमन्नारायण गुरु,म नित्य सुन्छु
Om jaye Shreeman Narayan Hari ji ki jaye hos
जय श्रीमन नारायण 🙏🙏🙏🙏
जय श्रीमननारायण गुरु देब 🙏🙏 म पनी नित्य सुन्छु गुरु देब 🙏🙏
Jay jay guru deb🙏🙏🙏🙏🙏