साह्रै मिठो कौडा गीत यहाँहरु सम्पूर्णले मन पराइदिनु भएको छ। अझै धेरै सेयर गरिदिनुहोला अझै धेरै मायाको आशा गर्दछु। धन्यवाद सम्पूर्ण टिमलाई।❤❤ #Anjupantaofficial
आहा धेरै राम्रो song. मेरो आदरणीय जेठान दिपिन पुन मगर र अन्जु पन्त को समुधुर स्वरमा सजियको मीठो गित सबैले मन पराई दिनु होला सफलता को शुभकामना सम्पुर्ण टिमलाई🎉🎉❤
Dipen bhai, your talent never ceases to amaze us. The composition, the rhythm, and your passion for music truly shine through in this video. Keep up the amazing work, bro! Can't wait to see what you come up with next!
अन्जु पन्त दिपेन पुन मगर आवज मा @एलिश राई &जानू पुन मगर कोउरा नाच मन पर्ने ले एता कमेन्ट गरिसोना म एता हाल कुवेत बाटो हेर्दै छु म चाम्लिङ्ग लबशन प्याशी राई
नमस्कार I मेरो पहिलो प्रयास सुरुवात यै गीत हो I शब्द संगीत मुख्य त गायनमा कमि कमजोरीहरु धेरै छन् , आगामी दिनहरुमा सकभर यो भन्दा राम्रा राम्रा सृजनाहरु ल्याउने बाचा गर्दछु I हाम्रो गीत सुनिदिने , हेरिदिने हजुरहरु सबैलाई धन्यवाद I भुलचुक क्षमा 🙏
पहिलो प्रयास मै यती राम्रो हुनु नै ठूलो कुरा हो 😊 अलि अलि कमिकम्जोरी मान्छे बात नै हुन्छ त्यो लाई सुधार्ने प्रयास गर्नै हो keep it up dost 💪🏻❤️🫶🏻 mitho छ सबै कुरा मिलेको 😊 अझै धेरै मन पराउनु हुने छ अरुले आशा छ पर्गतिको सुभकामना सबै तिमलाई🎉
सर्ब प्रथम त बधाई छ नमन अभिबादन 🙏आफ्नै संस्कार प्रती महत्व सम्मान प्रती ।सारै राम्रो शब्द लय ।त्यो भन्दा राम्रो vedio culture collection साधा तर अमूल्य 👍👌💕झोर्ले अझै सफलता को शुभ कामना भाई 💕💕💕proud to be cultural
धेरै राम्राे छ । बधाई छ सम्पुर्ण टिमलाई। एलिस जि को त सबै अभिनय नाच ठिक छ ।तर जानु पुन बैनि नयाँ हो या पुरानो हो थाहा भएन तर पनि बैनिको अभिनय नाच कुनै मोडलको भन्दा कम छैन। keep it up
वावो मेरो मन को गाइका अन्जु पन्त ❤सोमधुर सोर कि धनी अनि दिपेन पुन मगर ज्यु दामी छ हजुर को सोर सधैभरि हजुरहरु को गित सुनी रहन पाउ मेरो एहि छ कामना 😘हाल बिरानो प्रदेश साउदी अरब बात हेर्दै र सुन्दै छु ,यो मन भरी को माया ❤मेरो जन्म भुमी नेपाल रोल्पा घर❤
दामि छ कौडा song 👌👌👌👌👍️👍️बाख्रा चोर को अभिनय पनि दामि लागो र मोडल बैनि को पनि दामि छ अभिनय र बाख्रा चोर संग जोडि पनि मिलने पो रैछ हाअो....❤❤thnx for nice music vdo. congratulations all the team👏👏👏👏👏👍️👍️👍️
अति नै मौलिक सुन्दर्ता झल्काउने हाम्रो सास्कृति लाइ जोगाउने र जगेर्ना गरिरहने गित छ पहिलो चोति नै एति मिठेा कोसेलि छ आगमि दिनहरु मा झन आकाश छुदै बध्नु होला!!!
हो सबै यसरी मिलेरा अघि बढनु पर्छ ना जात ना धर्म ना भूगोल सबै हामी नेपाली सबै समुदाय लाई एक ढिक्का मा माला उने झै संगै देख्न पाउदा धेरै खुशी लग्यो मलाई ता love you alls 🇳🇵🌹❤🇳🇵
साह्रै मिठो कौडा गीत यहाँहरु सम्पूर्णले मन पराइदिनु भएको छ। अझै धेरै सेयर गरिदिनुहोला अझै धेरै मायाको आशा गर्दछु। धन्यवाद सम्पूर्ण टिमलाई।❤❤ #Anjupantaofficial
Badhai dipen bhaai anju didi laai
कौदा गीतमा पनि एकदम राम्रोछ मेल खाको दिदी 🙏🙏
सफलता को सुभकामना सर्🙏🙏🙏❤️❤️
❤🙏
❤❤❤❤❤
म पुर्वेली भएनी कौडा अत्ती मन पर्छ , बधाई छ सबैले टिमलाई 😊
Thank u sir
आहा धेरै राम्रो song. मेरो आदरणीय जेठान दिपिन पुन मगर र अन्जु पन्त को समुधुर स्वरमा सजियको मीठो गित सबैले मन पराई दिनु होला सफलता को शुभकामना सम्पुर्ण टिमलाई🎉🎉❤
Alish rai friends यता आउनुस त ❤❤❤
Subscribe garnus yata😂
Same to u
कौडा होइन है कौराहा हो मौलिक कौराहा गित एकदमै राम्रो लागेयो सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिम लाई धन्यवाद
Anju pant mam gives extra vibes on it.
Best of luck for upcoming days
Dipen bhai, your talent never ceases to amaze us. The composition, the rhythm, and your passion for music truly shine through in this video. Keep up the amazing work, bro! Can't wait to see what you come up with next!
सम्पुर्ण टिमलाई सफलताको शुभकामना विशेष रुक्मेली दिपेन पुन मगरलाई थप सफलताको शुभकामना
Sarai ramro xa hajur yo geet yestai yestai ramra prastuti haru agami din haruma pani herna paiyos .agrim suvakamana hajur.
अन्जु पन्तको स्वरमा यस्तो गित पहिलो चोटी सुन्दै छु । अती राम्रो अन्जुको सुरिलो स्वरमा कौडा गित👍️👍️👍️
आहा गजबको बधाई छ दिपेन भाइ लगायत सम्पूर्ण टिमलाई
अन्जु पन्त दिपेन पुन मगर आवज मा @एलिश राई &जानू पुन मगर कोउरा नाच मन पर्ने ले एता कमेन्ट गरिसोना म एता हाल कुवेत बाटो हेर्दै छु म चाम्लिङ्ग लबशन प्याशी राई
एलिस राइको फेसबुक मा पोस्ट गरेको स्टाटस पढेर गीत खोजेर हेर्न आएको म त।धेरै राम्रो रहेछ मौलिक भेषभुषामा।गीत सफलताको कामना।❤
दामी ! ! भाइ ! ! बधाई छ दिपेन भाइ अनि सबै टिमलाइ🎉🎉🎉
बधाई छ दिपेन लाफा ज्यु लाइ साथै सम्पुर्ण टिम लाई सफलताको शुभकामना छ🎉❤
लौ धेरै राम्रो छ दिपेन बाबु अझै प्रगतिको शुभकामना❤️❤️❤️❤️❤️
नमस्कार I मेरो पहिलो प्रयास सुरुवात यै गीत हो I शब्द संगीत मुख्य त गायनमा कमि कमजोरीहरु धेरै छन् , आगामी दिनहरुमा सकभर यो भन्दा राम्रा राम्रा सृजनाहरु ल्याउने बाचा गर्दछु I हाम्रो गीत सुनिदिने , हेरिदिने हजुरहरु सबैलाई धन्यवाद I भुलचुक क्षमा 🙏
पहिलो प्रयास मै यती राम्रो हुनु नै ठूलो कुरा हो 😊 अलि अलि कमिकम्जोरी मान्छे बात नै हुन्छ त्यो लाई सुधार्ने प्रयास गर्नै हो keep it up dost 💪🏻❤️🫶🏻 mitho छ सबै कुरा मिलेको 😊 अझै धेरै मन पराउनु हुने छ अरुले आशा छ पर्गतिको सुभकामना सबै तिमलाई🎉
@@RaviBMagarthank you dost for support 💗🙏
Ramro xa vai vocal
Aahile sammakai best kauda lagyo 👍
सर्ब प्रथम त बधाई छ नमन अभिबादन 🙏आफ्नै संस्कार प्रती महत्व सम्मान प्रती ।सारै राम्रो शब्द लय ।त्यो भन्दा राम्रो vedio culture collection साधा तर अमूल्य 👍👌💕झोर्ले अझै सफलता को शुभ कामना भाई 💕💕💕proud to be cultural
लु है आयो हाम्रो नयाँ कोसेली ❤️❤️
@saali dhilo aayo kada aayo
मौलिक संस्कृति झल्काउने गीत अत्यन्तै राम्रो बनेको छ।गीतले सफलताको शिखर चुमोस् हार्दिक शुभकामना ।❤❤❤❤
Best luck सबै टिमलाई सारै मिठो गीत संगीत यात्रा अझै सफलताको सुभकामना 💐😊
धन्यवाद 🙏
ल बधाई छ सम्पुर्ण तिम्लाइ मगर परिवार facebook page मा हेरेर आको है गीत बेसै चाउ लिज्या है 👏👏👏
यो मास्टर्नी बैना ले अब देश खाने भयो यार।म टिकटक बाट फ्यान भको अब त झन मोडल पनि ❤❤
कस्तो राम्रो... भेटमा यही गित बजाएर नाँच्नुपर्छ । अब हामी 🙏🏽💙♥️
waiting is over dai❤❤
आहाँ ❤❤ क्या मिठो गीत "बोलीदेउ है मुसुक्क हाँसेर" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Thank you so much 🙏
सारै राम्रो गित☺️🌺
यो भन्दा धेरै दिनै पर्दैन दिपेन जि😊 म त तन्नै भए धन्यवाद है दिपेन जि यति मिठो प्रस्तुती पच्किदिनु भयो😊😍
Thank you so much 🙏
आहा कति राम्रो छ गित अनि अन्जु जि को सुमधुर आवाज waw ❤❤❤❤❤ अब अर्को गानामा बिजय पुन लाई पनि देख्न पाउ❤❤❤❤❤
आहा अत्ति मन पर्यो यसरी नै आगामी दीन हरू मा अझै उटक्रीसट सिर्जाना सुन्न र देखन पाउछौ भन्ने आसा राख्दै सुरूवात को लागी सुभकामना 🎉भाई
ल बदाई छ दिपेन बाबू लगायत सबै तिमलाई जति सुने पनि धितै मरेन
Huge Congratulations bhai ❤ next time tw shooting chunwang moi garnu parxa
Wow bhai dherai dherai badhai cha❤❤
अत्यन्तै मिठो गित सन्न पाइयो सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना बिशेष गरी नब प्रतिभा माेडलकाे रुपमा रुकुमेली चेलि जुनु पुन मगरलाई सफलताको शुभकामना ❤❤❤❤
कडा आयो मेरो भाइ निरन्तरता दिराखनु पर्यो है
समय र कार्य ब्यस्तता कारण पुरै गित सुन्न पाएको थिएन निकै आनन्द आयो
भाइ #dipen pun magar र Anju pant didi ko स्वर
बधाई ज्वाइँ दिपेन्द्र अनि Hole team लाई❤❤❤❤
Congratulations dada ❤️🫶 saraii mitho geet keep going dada❤❤❤
अतिनै सुमधुर स्वर संगीत मनै लोभ्याउने अनि मन छुने गीत बनेको छ है ❤❤❤❤❤
Lau dherai ramro xa mama❤
धेरै राम्राे छ । बधाई छ सम्पुर्ण टिमलाई। एलिस जि को त सबै अभिनय नाच ठिक छ ।तर जानु पुन बैनि नयाँ हो या पुरानो हो थाहा भएन तर पनि बैनिको अभिनय नाच कुनै मोडलको भन्दा कम छैन। keep it up
वावो मेरो मन को गाइका अन्जु पन्त ❤सोमधुर सोर कि धनी अनि दिपेन पुन मगर ज्यु दामी छ हजुर को सोर सधैभरि हजुरहरु को गित सुनी रहन पाउ मेरो एहि छ कामना 😘हाल बिरानो प्रदेश साउदी अरब बात हेर्दै र सुन्दै छु ,यो मन भरी को माया ❤मेरो जन्म भुमी नेपाल रोल्पा घर❤
Congratulation Vanja❤️🎶
Ekdum ramro kauda geet sunna paryo congratulations all the entire team..
यो भिडीयो एलिस भाइ को फेसबुक मा पोस्ट गरेको स्टाटस हेरेर खोजेर हर्दै छु कस्तो दामी सम्पुर्ण टिमलाई बधाई
La badhaai xa❤
Mitho parstuti vai❤ keep going
बबाल छ भाई
La mero vai gajab lagyo million times more views katos ajhai dherai pargati hudai jawos subhakamana ani lots of love miss you mero vaii🫶🏼❤️
लौ बधाइ छ भाइ दिपेन लाई 🎉🎉❤❤❤
Git yekdamai ramro xa jethanji arko poni feri xito sunna paam ❤❤❤❤
Jhorley lafa haru🙏 hamro lafako mithas xa geet❤❤❤🎉🎉
गित साह्रै राम्रो अनि मिठो छ। हार्दिक बधाई तथा थप प्रगतिको हार्दिक शुभकामना साला जि❤❤❤
मौलिक संस्कृति झल्काउने गीत अत्यन्तै राम्रो बनेको छ।गीतले सफलताको शिखर चुमोस् हार्दिक शुभकामना ।
Thank you so much 🙏
Anju panta dd hjur sor kati mitho hoke kasam kaleja fatxa
गित त एकदम राम्रो हो तर दिपेन पुनको स्वर फिनिसिङ भएन अन्जु पन्थ दिदिको फेरि राम्रो छ
Ramro x geet Dewar dipendra ❤❤
आहा कति राम्रो शब्द गीत अनि भिडियो हो म हेरेरै मन आनन्द भयो ।
वाह क्या राम्रो गित। फेसबुक रिलमा छोटो क्लिप सुनेको थिए।आज यो गित भेटाए सारै खुशी लाग्यो। ❤🎉
आहा एकदमै मीठो कौडा गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👏👏💃💃🕺🕺👌👌🤸♂️🤸
बधाई छ अन्जु पन्त म्यामलाई प्ररमेश्वर को आशिष ❤️❤️👌🙏🙏🇳🇵🌹
गीता धेरै राम्रो छ।
Congaratulationas .😍💪🥰
❤❤❤❤❤ नाचुम नाचुम लाग्यो है भाइ ❤❤🎉
So proud to be Magar❤🥺
Baaafre Kati mitho geet suden duper hit huncha sampurna teem lai saphalta ko subhakamana ❤❤ love you all guys ❤❤❤
Aha!!! Kati mitho ramro git ❤
सार्है मीठो गित।❤️❤️ बधाई छ भान्जा। दिपेन पुन लगायत सम्पुर्ण टिमलाई।❤❤ आगामी प्रोजेक्टहरु पनि देख्न सुन्न पाइयोस।
आहा सारै मिठो मैलिक गीत दिपेन्द्र झन्नै त्यो मिठो तिम्रो आवाज मा ❤❤
Thank you so much ❤
दामि छ कौडा song 👌👌👌👌👍️👍️बाख्रा चोर को अभिनय पनि दामि लागो र मोडल बैनि को पनि दामि छ अभिनय र बाख्रा चोर संग जोडि पनि मिलने पो रैछ हाअो....❤❤thnx for nice music vdo. congratulations all the team👏👏👏👏👏👍️👍️👍️
आहा दामी गित रहेछ साथै हाम्री रुकुमेली चेली जानुका पुनमगर मचाउ को नृत्य दाम्मी लाग्यो ।टिक्टकमा मात्रै देख्न्थो अब मोडेल मा पनि देख्न पाईयो❤❤❤❤❤❤❤
मलाई पनि नाचुम नाचुम लाग्यो यो भिदियो हेर्दा धेरै धेरै बधाई छ सबै तिमलाई
ओहो धेरै राम्रो गित भाइ धेरै धेरै प्रगतिको शुभकामना ❤❤
अति नै मौलिक सुन्दर्ता झल्काउने हाम्रो सास्कृति लाइ जोगाउने र जगेर्ना गरिरहने गित छ पहिलो चोति नै एति मिठेा कोसेलि छ आगमि दिनहरु मा झन आकाश छुदै बध्नु होला!!!
धन्यवाद 🙏
Sarai ramro lagyo. sabai kura chhatta milako.babal xa bbal junu ko acting daaaammmmiiiiiii🥰
Congratulations mero vai ❤❤❤
आहा कति राम्रो गीत के गीत सुनेर नाचेको 🎉🎉🎉🎉🎉🎉 बधाई छ तपाईँहरूलाई सबै जना टीम लाई🎉🎉🎉🎉❤❤❤🎉🎉
Good one
Geet sunera naacham naacham man laago hau Ani sor Pani mitho ❤❤🎉
Aha kati mitho song mama g 🎉🎉
मेरि साली जुना पुन को भिडियो हेरेर खुशी लाग्यो ।❤❤❤❤
अति उत्कृष्ट गीत❤❤❤❤❤Alish राईको इन्ट्रीले झनै सुनमा सुगन्ध थपियो❤❤❤❤
yei geet male version ma sagar ale ra anju panta le gako vaye jhan kati mitho suninthyo hola
congratulation dipen and all team🎉❤
Thank you so much ❤️
Damee damee❤❤❤ jwai
लौ बधाई छ ।🎉
मीठो कौडा गित प्रस्तुत गर्न भएको छ । सबै टिमलाई सफलताको शुभकामना
धेरै धेरै सम्झना छ दिपेन्द्र भाइ ।🎉🎉🎉🎉🎉
Anju pantako sworai mitho❤
wa amazing sweet song, lyrics, music along with acting so all the best and good luck
Thank you so much 🙏
अति मिठो गीत भाइ बधाई छ
बधाई छ सम्पूर्ण तिमलाई !
हो सबै यसरी मिलेरा अघि बढनु पर्छ ना जात ना धर्म ना भूगोल सबै हामी नेपाली सबै समुदाय लाई एक ढिक्का मा माला उने झै संगै देख्न पाउदा धेरै खुशी लग्यो मलाई ता love you alls 🇳🇵🌹❤🇳🇵
Kauda song is very good, I wish you continued progress Bhai ❤🎉
Git ramro x yo gitko lagi kta ho voice shoot gryen Mero bichrma,anju d ko voice nikai shoot greko x
dherai mahina paxi anju dd ko get suna paiyo get aakdmai mitho xa🎉❤
हामरो छोरी चेलि दिउ दिउ जस्तो पो मन लागयो यलिस जि लाई गुरुङ र मगर मा जुन लगे पनि हैत ऐलिस जि
अति नै उत्कृष्ट कौडा गित साथै नृत्य प्रस्तुती सम्पुर्ण टिम लाइ बधाई तथा अझैँ सफलताको सुभकामना 🌷
Thank you so much 🙏
,💖💖💖 Sarai ramro yastai ramro song banaudai janu samman xa sampurna kalakar harulai dherai dherai dhanyabad 👍👏🙏
अहिले सम्म कै उत्कृष्ट मगर समुदायको सांस्कृतिक नाच गान❤❤❤🙏🙏🙏
Thank you so much 🙏
Male voice ma sagar ale hunu vako vaya sunma suganda hunethyo geet ekdam man paryo ramrai xa❤❤❤
गीत निकै राम्रो बनेको छ प्रगतिको शुभकामना भाइ लगाएत सबै टिमलाई❤❤❤
Tiktok bata ako kasto raamro song shubhakamana sampurna team ma💐💐💐🙏🙏🙏💞💞💞
❤❤🎉😮 हार्दिक बधाई भाइ