Happy teej हैन अारति कता हराएको हाे धेरै भयाे त नदेखेकाे थसुलिकाे सन्तान धेरै भए,मासु खान भने पछि मरिहत्ते गर्छे थसुलि लाैन १ अाेट्टा सुङ्गुर काटेर भुँडी फुट्ने गरि खान दिनु
साडी भेट्दाको स्यानो टिप्पणी : बुडिमाउ ठुलो स्वरमा " आफ्नो सुकाई रहेको साडी चोरेर तिमार्को सरर.. फरर..... खुब रमाईलो छ हैन ?" झक्किन्दै दोबाटे " हैन तिम्ले भन्न खोजेको के ?" बुडिमाउ " भन्न खोजेको अब साडी-चोरको ब्यबस्था गर्ने हो । यो साडी कहाँबाट ल्यायौं ?" थसुली " आजै मात्र मार्केटबाट बुढाले किनेको साडी । हैन साडी चोर जस्तो लाग्यो ? बित्थामा दुनियाँलाई चोर भन्ने तेरो मुख च्यातेर .... जिब्रो थुतेर कुकुरको भान्सा बनाई दिऊ ? मलाई पक्ड होइन भने .....अब क-कसको ज्यान तलमाथी हुनेवाला छ" दोबाटे " हैन बुढी त्यत्तिसाह्रै चै गरि नहालौं । (बुढिमाऊतिर फर्किएर ठुलो स्वरमा) बिना प्रमाण जथाभाबी बोल्ने ?! चोर जस्तो संगीन आरोप ! त्यो पनि म जस्तो भिआईपिलाई ?! यस्तो साडी तिम्रो मात्रै हुन्छ ? आजै मात्र खनखनी पैसो गनेर मार्केटबाट ल्याउदै छु । राम्रो लाउन/खान पनि नहुने अब यो गाउँ बस्न लायक पनि रहेन । यस्ता गत्तिछाडालाई गाउँबाट लखेट्ने कि आफै पलायन हुने अबस्था पो ...... " आक्रोसमा बुढिमाउ "हेरहेर चोरको स्वर ..... यसले ठिक भन्यो, आज सुकाको ठाउँबाट ६० हजारको साडी गायब, भोली ब्वाउज, कट्टु हुँदै केहि नछोड्ला । यसरी त हुँदैन । अरु पनि बिभिन्न आरोप लगाउदै दह्रै ब्यबस्था नगरी त म कहाँ छाड्छु ?! बुढिमाऊ को/के हो ?? मामाघरको चिसो सिड्डिमा बर्षौं नसुकाई त कहाँ हुन्छ ? एई बोके साहुँ ! पुलिस लिएर आउ त ! कुन मार्केटबाट के/कति/कहिले किनेको रैछ ? अझ मार्केट भए सिसिटिभी पनि होला ! पुलिसले कोरा बर्साएपछी मार्केट त ओकली हाल्छ नि ....." चाप्लुसी घस्तै दोबाटे "पुलिसमै जाने कुरा चैं नगर न बुढिमाऊ ! जाबो साडी तिम्रै हो भने लै जाऊ न त !" झकिन्दै बुढिमाऊ " बन्दा हुँदैन । चोरका सन्तानहरुको काल नगरी त कहाँ छोडिन्छ । हन बोके-साहुँ ! पुलिस लिन नगएर के सुन्दै बसेको ? ......" हो त साँची भन्दै बोके-साहुँ बढ्न खोज्दा दोबाटेले रोक्दै/खुट्टा ढोग्दै माफ माङ्दाको दृश्यमा साशु र थसुलिको रियाक्सनको मनोरम सिनमा समाप्त वा क्रमस ..... गर्न सकिन्छ । वा अन्य वा बिछ/बिचको दृश्य/सम्बात जसरी पनि गर्न सकिन्छ । सिरियललाई मुक्याकन गर्दा पात्र/अभिनय उत्कृष्ट छ तर पटकथा/सम्बात यानेकी स्कृप्टमा भने थोरै घटी/कमि झल्किन्छ । उत्तोर-उत्तोर प्रगतिको कामना !
लै म पनि अाए दोबाटो हेर्नू सबैले हेरनुपछहै लैकमर कसन बाटोमा बसन भन्दै हेरउहै धन्यावात
हास्दा हास्दा पेट पनि दुख्यो... जे होस दोबाटे दाइ को समावेसी परिवार सरै सुहाएको छ ,
ल पुर्णकुमारी त सारिको मूल्य सुन्दा झन्डै बेहोस भाको
सारी चोर दोबाटे
माया लाग्छ
ए ल ल कता हरायो
सम्पुर्णलाई हरितालिका तिजको शुभकामना छ
J hos dobatee serial ramro laago 😂😂
होइन हौ,,,बिचरा पिन्चे पनि कति सोजो ..माया..लाग्छ,,अहिलेको जमानामा पनि टुप्पोमा बसेर घाँस काट्ने,,
हा हा दाेबा टे ले सारै हसाउ छ षम्पण टिम लाई धन्यवा द छ
कथा बस्तु जेसुकै होस तर पनि थसुली मोटी लाई हेर्न छुट्टै मजा लाउछ 😅😅😅😅😅😅
हैट आजको इपिसोड चाहिँ खुब राम्रो लाग्यो
ल है आफू त दोबाटे हेर्न बसीयो है अनि हजुरहरु नी .... ?
dobate ramro xa hae
अाज त १८४ भागकाे हेरिरहेको छु त कतार देखि हल्का रमाइलो छ दाेबाटे सम्मान त हामिले दिएका छाै हुन नसकेकाे थसुलिकाे छाेराकाे बाउ
1
A LA LA mero lovely kaha gaina hou dobate ki poila gai I miss you a la LA darling
आ
आ
नरेस पातली लाई चिन्नू हुने सबैजना subscribe लेखेको रातो ठाउ लाइ किलिक ग़री सहयोग गरीदिनु होला धन्याबाद
ल सुरु गरियो हेर्नालाई दोबाटे😊😊
ठसुली कडा झन झन मोटाएर एक सय दश किलो नै पुगेको अबस्था 😁😁😁😁
My favorite comedy show dobate😂😂 happy teej all dobate teams
लु है..माया लाग्छ
ma chai KSA bata herna suru gariyo..🖐✋
सम्पुर्ण दर्शक हरुलाई तिज को सुभकामना
Nice all .mod of bhako Bela ra jhyu lage Bela herna yashto mod fres hunxa hasdha hasdha anyway good job all
I miss all the team of dobate
Maya lagx .😁😁 kalidas
Wow ramailo
happy teej 😍😍😍😍😍😍😘😘😍
Xota packet bada dhamaka vaneko yehi ho baballlll xa 👍
Ramro xa Dobate Comedy
Nice
थसुलिको र आमा उस्तै उस्तै साच्ची कै आमा छोरी होकि के हो।😀😁😂
mayaaaaa lagxa daami xa ki kindiu
Wow 😯 dami 😁
Kabita bunu miss you
Khana ko kaal haru dobatee ko santaan😁😀😀
Love you👌👌👍👍💓💓💓💓👏👏
hahaha saro ramailu lagcha
ल है सुरू गरियो हेर्न दोबाटे 💕
हाहा दाे बाटे शारि चाेर हि हि
Thasuli ko Buda ko dance Mali ramro lagyo 😅😅
Ramro x
सिन्धुपाल्चोक काे हाेइन बाेके साउ सिन्धुलिमा हाे बाेके साउ अब तिमी अाफै दूध दिनु
I did Wach first time anyway nice video from Delhi
Yo awesome , hit me up foreal
Nice haaa
Super market 😃😃😃😃😃😃
Nice Comedy Dobate
happy teej all
Dami xa dobate comeday
ल है म पनि पो आए दोबाटो हेर्न
सरै राम्रो दोबाते
Haina yo series ma moti haru ta kaha bat lyauxan hau jyan ta mannai parxa 35×2=70 ko ta fila nai xa. Sari chorer dobate le ijjat nia falyo😂😂
Sahi ho dami dami
लोउ होइ हेर्न सुरु गरे दोबाटे
Dubai dekhi herdAixu
Ma ni dubai bata herdai xu
😂😂 dobate chai ho😂😂😂😅😅😅😮👗👘🗻
correct sari chor ta ho
💕💕💕💕💕 Nice..
सिन्धुपाल्चोक मा हैन हो गोरुले दुध देको😂
ल है म त हेर्दै छ है
Lala ma pani surugariyo herna
Babal xa
Happy teej हैन अारति कता हराएको हाे धेरै भयाे त नदेखेकाे थसुलिकाे सन्तान धेरै भए,मासु खान भने पछि मरिहत्ते गर्छे थसुलि लाैन १ अाेट्टा सुङ्गुर काटेर भुँडी फुट्ने गरि खान दिनु
ea lala bahini bahir gako chha
अति राम्रो
सुमित्रा खड्का 👌
Damixa comedy
सम्पनु दिदी बहिनी हरु लाई तिजको सुभकामना
पर्देशी कान्छि sem to u
mero chanel lai pani heridinu hola ani subscribe garidinu hola
होर
@@sunaulo. kunchai chanal Cha hoo taphai ko
पर्देशी कान्छि
Happy teej
हेहे जे गर्छ दोबाते ले गर्छ सारी चोरी बुरि र सासू लाई खुसी पारी गय होई लु😂😂 दोबाते परिवार लाई तिज को ससुभकामना ??
जे गर्छ दोबाटे ले गर्छ ,तिज त मनाउनै पर्यो होइनत ??
साडी भेट्दाको स्यानो टिप्पणी : बुडिमाउ ठुलो स्वरमा " आफ्नो सुकाई रहेको साडी चोरेर तिमार्को सरर.. फरर..... खुब रमाईलो छ हैन ?" झक्किन्दै दोबाटे " हैन तिम्ले भन्न खोजेको के ?" बुडिमाउ " भन्न खोजेको अब साडी-चोरको ब्यबस्था गर्ने हो । यो साडी कहाँबाट ल्यायौं ?" थसुली " आजै मात्र मार्केटबाट बुढाले किनेको साडी । हैन साडी चोर जस्तो लाग्यो ? बित्थामा दुनियाँलाई चोर भन्ने तेरो मुख च्यातेर .... जिब्रो थुतेर कुकुरको भान्सा बनाई दिऊ ? मलाई पक्ड होइन भने .....अब क-कसको ज्यान तलमाथी हुनेवाला छ" दोबाटे " हैन बुढी त्यत्तिसाह्रै चै गरि नहालौं । (बुढिमाऊतिर फर्किएर ठुलो स्वरमा) बिना प्रमाण जथाभाबी बोल्ने ?! चोर जस्तो संगीन आरोप ! त्यो पनि म जस्तो भिआईपिलाई ?! यस्तो साडी तिम्रो मात्रै हुन्छ ? आजै मात्र खनखनी पैसो गनेर मार्केटबाट ल्याउदै छु । राम्रो लाउन/खान पनि नहुने अब यो गाउँ बस्न लायक पनि रहेन । यस्ता गत्तिछाडालाई गाउँबाट लखेट्ने कि आफै पलायन हुने अबस्था पो ...... " आक्रोसमा बुढिमाउ "हेरहेर चोरको स्वर ..... यसले ठिक भन्यो, आज सुकाको ठाउँबाट ६० हजारको साडी गायब, भोली ब्वाउज, कट्टु हुँदै केहि नछोड्ला । यसरी त हुँदैन । अरु पनि बिभिन्न आरोप लगाउदै दह्रै ब्यबस्था नगरी त म कहाँ छाड्छु ?! बुढिमाऊ को/के हो ?? मामाघरको चिसो सिड्डिमा बर्षौं नसुकाई त कहाँ हुन्छ ? एई बोके साहुँ ! पुलिस लिएर आउ त ! कुन मार्केटबाट के/कति/कहिले किनेको रैछ ? अझ मार्केट भए सिसिटिभी पनि होला ! पुलिसले कोरा बर्साएपछी मार्केट त ओकली हाल्छ नि ....." चाप्लुसी घस्तै दोबाटे "पुलिसमै जाने कुरा चैं नगर न बुढिमाऊ ! जाबो साडी तिम्रै हो भने लै जाऊ न त !" झकिन्दै बुढिमाऊ " बन्दा हुँदैन । चोरका सन्तानहरुको काल नगरी त कहाँ छोडिन्छ । हन बोके-साहुँ ! पुलिस लिन नगएर के सुन्दै बसेको ? ......" हो त साँची भन्दै बोके-साहुँ बढ्न खोज्दा दोबाटेले रोक्दै/खुट्टा ढोग्दै माफ माङ्दाको दृश्यमा साशु र थसुलिको रियाक्सनको मनोरम सिनमा समाप्त वा क्रमस ..... गर्न सकिन्छ । वा अन्य वा बिछ/बिचको दृश्य/सम्बात जसरी पनि गर्न सकिन्छ । सिरियललाई मुक्याकन गर्दा पात्र/अभिनय उत्कृष्ट छ तर पटकथा/सम्बात यानेकी स्कृप्टमा भने थोरै घटी/कमि झल्किन्छ । उत्तोर-उत्तोर प्रगतिको कामना !
धन्यबाद
....... बुढिमाऊ को/के हो ? बर्षौं मामाघरको चिसो खाएपछी चिन्छौ । ......
ma doha bat herdye xu
Mayalagxa
A la la
Bhanni bahini lyaunuparyo
Dami
Yo dobate serial tw wave diary channel batw dinthiyo hoina feri ramsar media dekhi kahile dina thaleko ho
टल्के ब्रो आयको अबस्था
super market ko saadi 😀😀😀😀
chuplag market bata liyako thiyo hola bato ma jhola
gharyo hola ni 😈😈😠 aja dakhi naharnu dobate ko chal chitra
+Nepali Trends and
Hamro sanu prayas plz j lagxa tehi coment garidinu hola
2 vews ma
यो हप्ता किन ढिला थर्सुलि
Hait! Yo purna kumari vanne suddi ta kati naramri hau😆 hait! Ramapithekasko aafnai bahini rahechha.
कमेन्ट मेरो पनि साउदी बाट
Hoina hau thasulli lai ta bagurako masu nai la lageko ho ki kya ho Kati motayeko hau
खच्र गरेर भाई ऐ ल ल कता हरायाे..?अारति..उतारदैछकि केहाेॐ।
20 min ma
kata yo channel bata po auna thalyo ta
Gauradaha. Jhapa. 1065@
hahaha hasayo
कि किन्दिउ त??😄😄😄
thasuli ko aamako name chai kin nadekhako ho
Hahahah
Nice now u a e
कुन च्यानल मा आउँछ होला र कति समय मा हो
Bihana rakheko vag le ankha tirmir banayo sab zoom garer mbl bat khocheko jasto now good....
सिन्धुपाल्चोक मा हैन हो गोरुले दुध देको सिन्धुली मा चै देको
Sindhupalchok ma pani ho bro
य ल.ल कहाँ गै बिहे गरेर गै कि के हाे? निम्तो त अाएन त? 😀😁😂
тιʝ кσ ѕυвнαкαмα ѕαмρυяиα ∂σвαтє тιм ℓαι 🙌🙌
All.hindu nari..haru laie teej ko subha kamanaa.!
Hi I
Sweeeeeet nai ho
ए थसुलि
Nice
maya lagxa💋💋💋💋💋
Dherai dhanyabad....hjur😍
Nice
Ramro xa
nice
Nice
nice