Розмір відео: 1280 X 720853 X 480640 X 360
Показувати елементи керування програвачем
Автоматичне відтворення
Автоповтор
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
धनीको घर गरीबको जस्तो गरीबको घर धनीको जस्तो यो त सुहाएन है
आजभने लालेको अभिनय दमदार छ है!
दुईटी स्वास्नीहरूको अभिनय दमदार छहै! very interesting ! हा..हा😂
जति खेरको झगडा त राम्रो भयन
सौता-सौताबीच गजब झगडापर्यो त गाँठे! राम्रो scene हा.हा...!
❤️❤️
झारे सिरियल रै छ
गरिब परिवार भन्छ घर त झन झकास छ त धनी मान्छे को भन्दा पन
योएउटा सिरियाल त हो तर हामि घर्परिवार बसेर हेर्न सकौन है बेइजेती नबोले हुनेथियो
🎉🎉
Nice
नमस्कार म लेखक , निर्देसक तथा कलाकार राज कुमार कुँवर , पछेउरी कस्तो लागेको छ ? मन पर्यो कि परेन ? अब कथा कता लादा होला ? सल्लाह सुझाब पाउ हजुर |
गरिब को घर त महल छ त 😅😅😅
दुई कुनाको पोइ कुना बसि रोइ
नमस्कार सम्पुर्ण मा मेरि कमेन्ट ज जस्ले पढ्दै हुनुहुन्छ हजुरहरुको घरपरिवार मा भगवान ले रक्षा गरून्🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤
अलछिनी त जेठी पो रैछ छाडा छाडा वोल्ने सो नभएको छी छी कस्ती हो।
छेउ न तुप्पो को सिरियल ।कथा ले भन्न खोजेको के हो भन्ने नै थाहा छैन ।
घर-परिवारका सबै सदस्यले संगै बसेर हेर्न र सुन्न मिल्ने शब्दको प्रयोग गरेको भए हुन्थ्यो । झगडा गर्दा रिस उठ्यो भन्दैमा अप-शब्द प्रयोग नगरौं ।
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊p
❤❤❤❤ Tara kc
Dhani ko ghar ta kasto bhatkako ho
हाम्राे समाज सुहाउँदो
kasta khalko srial ho hat
Duitai lai jhapad nadiyar k heri basya ni siriman
Kalali
piup;p😊=
छि छि कस्तो छाड़ा सिरियल घटिया रहिछ सबै मिलेर डिसलाइक गर्न पर्छ।फेद न टुप्पो को सिरियल।
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
धनीको घर गरीबको जस्तो
गरीबको घर धनीको जस्तो
यो त सुहाएन है
आजभने लालेको अभिनय दमदार छ है!
दुईटी स्वास्नीहरूको अभिनय दमदार छहै! very interesting ! हा..हा😂
जति खेरको झगडा त राम्रो भयन
सौता-सौताबीच गजब झगडापर्यो त गाँठे! राम्रो scene हा.हा...!
❤️❤️
झारे सिरियल रै छ
गरिब परिवार भन्छ घर त झन झकास छ त धनी मान्छे को भन्दा पन
योएउटा सिरियाल त हो तर हामि घर्परिवार बसेर हेर्न सकौन है बेइजेती नबोले हुनेथियो
🎉🎉
Nice
नमस्कार म लेखक , निर्देसक तथा कलाकार राज कुमार कुँवर , पछेउरी कस्तो लागेको छ ? मन पर्यो कि परेन ? अब कथा कता लादा होला ? सल्लाह सुझाब पाउ हजुर |
गरिब को घर त महल छ त 😅😅😅
दुई कुनाको पोइ कुना बसि रोइ
नमस्कार सम्पुर्ण मा मेरि कमेन्ट ज जस्ले पढ्दै हुनुहुन्छ हजुरहरुको घरपरिवार मा भगवान ले रक्षा गरून्🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤
अलछिनी त जेठी पो रैछ छाडा छाडा वोल्ने सो नभएको छी छी कस्ती हो।
छेउ न तुप्पो को सिरियल ।
कथा ले भन्न खोजेको के हो भन्ने नै थाहा छैन ।