Transformed Lifestyle || Ep 62 || 5 Guidelines to Having a Great Conversation || TWR Nepal ||

Поділитися
Вставка
  • Опубліковано 9 жов 2024
  • नूनले स्‍वादिलो पारेजस्‍तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्‍येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान। कलस्सी ४:६
    हाम्रो जीवनको विभिन्न आयामहरुलाई समेटिएको आत्मिक कार्यक्रम हो, बदलिएको जीवनशैली। हाम्रो जीवनको हरेक मोडमा, हरेक परिश्थितिमा परमेश्वरको वचनबाट कसरी मार्गदर्शन पाउन सकिन्छ भन्ने बारे तपाईलाई यस कार्यक्रमले बुझाउने छ। आफु सुन्नुहोस् र आफ्नो साथीलाई पनि सुनाउनुहोस् है।
    #twrnepal #trasformedLifestyle #nepalichristianmessage

КОМЕНТАРІ •