मेरो शब्द, सङ्गीत, लोकप्रिय गायक प्रमोद खरेलको आवाज, बिक्रम चौहानको कथा निर्देशनमा बिक्रम बुढाथोकी, नुमा भुजेल र रमेश बस्नेतको अभिनयमा नयाँ गीत "तिम्रो मन बदलियो" सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
wow..❤️🤗 " भाग्य फेर्न सक्ने कोहि भाबी भेटिन , सम्बन्धमा ताल्चा मारेउ चाबी भेटिन " कति मिठो लाईन 🤗😊❤️ congrates all member of parmod kharel dai for releasing a sweet song..❤🤗
स्वर का धनी अनि नेपालकै लोकप्रिय चर्चित गायक प्रमोद खरेल अनि आधुनिक गीतको राजा model बिक्रम बूढाथोकी वहाँ माहुल नै तातीन्छ बजारमा आउदा best of luck all team 🎉🙏🌺बिग fan मा सबैजनाको ❤️❤️🙏🙏जय गीत जय संगीत 🎶🎶🎙️🎧
आहा कति मिठो गीत,यो मन जित्यो गीतले, बबाल बनेको छ झन् गीत अनुसारको भिडियो पनि ,सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु सुनिल सर लगायत सम्पूर्ण टिम लाई ।साथै छिटो भन्दा छिटो गीत करोड क्लब मा पुग्न सफल होस् शुभकामना छ।
बजार खायो अब यो गित ले sunil dai को शब्द संगीत तारिफ गर्नै पर्दैन wow तेसैमा pramod kharel sir को आवाज आधुनिक गित babal xa bikram budhathoki अभिनय wow सबै को मन जित्ने छ यो गित ले सुभकामना छ सबै लाई ❤❤❤
"Fasaaune hoina Maya hasaaunee khojeko ho " wow lovely song lovely vdo ❤❤❤ starting babaal ,bichko jhalak aayo Jamal kudo ko 😅 all together awesome vdo , best wishes further all the team and best of luck Bikram budhathoki sir 🥰👍👍
जहिले Live premier maa हेर्थे तर स्वास्थ्य अबस्था बिग्रेकोले ढिलो हेरे तर धेरै माया र साथ छ मेरो दाइ ko geet Trending 1 ma herna paam🥰🥰😘😘 tapaiko प्यारो भाइ Pharpingyeli thito❤❤❤❤🎉
नमस्कार 🙏🙏 म प्रमोद खरेल सर को ठूलो फ्यान गीत यकदम राम्रो बनेको छ।म सुनिल सर को हरेक कम्पोजिसन हेर्ने गर्छु। गीत ले धेरै सफलता पाओस 🎉🎉🎉शुभकामना मेरो तपाईं हरु प्रती कुनै केही दुस्मनी त हैन तपाईं हरु हाम्रो लागि यक्दमै सम्मानिय हुनुहुन्छ । तर पनि एउटा कुरा चै भन्न मन लाग्यो सुनिल सर को montly जस्तो गीत निसकन्छ। तर पनि नयाँ प्रतिभा हरु नयाँ आवज हरुलाइ मौका खै त। म दर्शक को हिसाब ले यसो भनेको मात्रै हो यस्लाइ अन्यथा नलिनु होला plz🙏🙏🙏🙏
सबैले माया गर्दिनु है गित धेरै राम्रो छ अनि like comment shere subscribe गर्न पनि कसैले नछोनुस्।गित सँगित लाइ माया गर्ने music premi haru तिम्रो मन बदलियो। अब के गरु तिमी बिना बाच्दिन अब के गरु wow re wow🎉😂 Congratulations whole tim🎉🎉
Bikram Buddhatoki acting and Pramod kharel vocel all song ❤hole country viral and reality ❤❤❤❤love you all team and product Sunil BC ❤❤❤❤Dai miss you ❤❤❤❤❤
मेरो शब्द, सङ्गीत, लोकप्रिय गायक प्रमोद खरेलको आवाज, बिक्रम चौहानको कथा निर्देशनमा बिक्रम बुढाथोकी, नुमा भुजेल र रमेश बस्नेतको अभिनयमा नयाँ गीत "तिम्रो मन बदलियो" सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
𝐰𝐨𝐰 𝐦𝐞𝐫𝐨 𝐝𝐚𝐢𝐢🙏🥰☺️
एकदमै राम्रो छ मेरो जिबन मा मेल खाने गीत 😢😢😢बधाई छ तपाईं अनि सबै टिम हरूलाई ❤❤❤❤❤
ua-cam.com/video/6vmvW9obYgk/v-deo.htmlsi=NWfn-cV2a-p5U1Bl
Dai all song hit and direct touching heart 💖
dammi
प्रमोद खरेल को फ्रेन्ड जति यता
my Best गायक pramod kharel sir❤❤❤
😂😂😂😂😂😂
J. ..
नीकै नै मन छुने गीत को लाई सफलताको धेरै शुभकामना संगै मेरो मन पर्ने गायक दाजु प्रमोद खेरल मिठो सम्झना❤️❤️❤️❤️
congratulation all teams wow wonderful creation आधरणिय सुपर् गहेक पर्मोद सर र महान् संगितकार् सुनिल् दाइलाइ धेरै धेरै बदाइ उत्किरिस्ट सिर्जनाको लागी
गाउनेको मात्र तारिफ भयो कती मिठो सिर्जना सुनिल ब्रो कहाँ बाट आउँछ यति मन छुने शब्द ❤❤
Honi❤️❤️❤️Sunil Dada
तिम्रो मन बदलियो भन के गरु
एक्लै बाच्न सक्दिन अब के गरु ..🥺❤️
Congratulations 👏🎉 whole team lovely song big fan Bikram dada❤❤❤
wow..❤️🤗 " भाग्य फेर्न सक्ने कोहि भाबी भेटिन , सम्बन्धमा ताल्चा मारेउ चाबी भेटिन " कति मिठो लाईन 🤗😊❤️ congrates all member of parmod kharel dai for releasing a sweet song..❤🤗
स्वर का धनी अनि नेपालकै लोकप्रिय चर्चित गायक प्रमोद खरेल अनि आधुनिक गीतको राजा model बिक्रम बूढाथोकी वहाँ माहुल नै तातीन्छ बजारमा आउदा best of luck all team 🎉🙏🌺बिग fan मा सबैजनाको ❤️❤️🙏🙏जय गीत जय संगीत 🎶🎶🎙️🎧
प्रमोद खरेल दाईको स्वर भए मात्र पनि आधुनिक गीत त्यतिकै हिट। 💐💐💐
प्रमोदको स्वर मन पराउने जति यता हाजिर हुम त ❤❤❤
My favorite singar prmod dada ❤❤❤🥰
गीता बाट ज्ञान मिल्यो !!
रामायण बाट राम मिले!!
धर्ममा हिन्दु मिल्यो !!
सौभाग्यमा नेपाल !!
भाग्यमा प्रमोद दाई जस्तो गायक मिले !!
🙏जय सीता राम ,,🙏
हो नि हजुर।
Jay shree ram
दङ्गालिको सृजना मा झापालिको स्वर एमदम दमदार छ।सफलताको शुभकामना दाइ ❤❤❤🎉🎉🎉🎉
सफलता को शुभकामना सुनिल दादा ❤️❤️
आहा कति मिठो गीत,यो मन जित्यो गीतले, बबाल बनेको छ झन् गीत अनुसारको भिडियो पनि ,सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु सुनिल सर लगायत सम्पूर्ण टिम लाई ।साथै छिटो भन्दा छिटो गीत करोड क्लब मा पुग्न सफल होस् शुभकामना छ।
Congratulation @sunil bc dai यति मीठो गित सुन्न अनि @bikram dai ko अभिनयमा हेर्न पाईयो🎉🎉🎉
सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤❤❤❤
🎉🎉🎉 congratulations daju
आधुनिक गितममा राज गर्न सफल विक्रम बुढाथोकी ❤
आहा कति राम्रो गीत सुन्न पाउँदा म धेरै खुशी छु चर्चित गायक प्रमोद खरेल सर लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु
यो गित गाउने गित रच्ने मान्छेहरु कति धेरै talent हो हौ। nice song. respect all team.❤❤
बजार खायो अब यो गित ले sunil dai को शब्द संगीत तारिफ गर्नै पर्दैन wow तेसैमा pramod kharel sir को आवाज आधुनिक गित babal xa bikram budhathoki अभिनय wow सबै को मन जित्ने छ यो गित ले सुभकामना छ सबै लाई ❤❤❤
Whilppafmkl we go o as gjll ll zoo
😅😊😂😮😊qruolldhll
कहाँबाट खोज्नु हुन्छ यस्तो lyrics दाई 😮 म त पहिला देखि नै प्रमोद खरेल काे गित मात्रै सुन्थे तपाई आए देखी झन बढी राम्राे लाग्याे ❤😢
प्रमोद खरेलको स्वर भए मात्र पनि आधुनिक गीत त्यतिकै हिट।🤟🤟🤟🤟
❤🎉
❤❤
@@SaruXettri-we6ii 🙏🙏🙏🙏
प्रमोद खरेल ले को सोर उत्कृष्ट छ
त्यसैले गित अति राम्रो वनेको छ
धेरै धेरै सफलता मिल्नेछ विशेष गरीत हजुर लाई
सफलता को कामना 🌹🌹
राजाले जुन गीत गाउँदा नि हिट हुन्छ त्यो नाम हो। प्रमोद सर
O😂ko😂😂😂😂😂😂😂😂😂😂o😂😂😂😂😂😂😂😂oo😂😂o😂😂o😂o😂😂😂😂o😂😂😂o😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂of❤
❤❤
"Fasaaune hoina Maya hasaaunee khojeko ho " wow lovely song lovely vdo ❤❤❤ starting babaal ,bichko jhalak aayo Jamal kudo ko 😅 all together awesome vdo , best wishes further all the team and best of luck Bikram budhathoki sir 🥰👍👍
Congratulations all🎉 daami
समय सापेक्ष मीठो रचना,प्रस्तुती सबै टीमलाई बधाई, सबै काे भुमिका वरावर छ 🙏🙏
मेरो जिन्दगिनै यस्तै छ 🎉❤❤❤❤❤❤❤❤❤प्रमोद सर मेरो बम्हगवान जस्तै हो।😂❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Bhagya ferna sakne kohi vabi vetina
Sambandha ma talcha mareu chavi vetina
Wow lyrics
सोचे जस्तो भ्यूज रहेन छ,यार म त टिकटक बाट आएको गित चाहिं धेरै मन पर्यो 🙏❤️❤️❤️
Wow Pramod kharel ko voice 🔥🔥😮Sunil bc ko sabda sangit😮❣️❣️Ani Bikram budhathoki ko acting❤❤ always my favorite 3 👍👍🤞❣️❣️🥳
अत्ति मिठो शब्द संगित करोडौँ को शुभकामना 🎉❤❤
ua-cam.com/video/6vmvW9obYgk/v-deo.htmlsi=NWfn-cV2a-p5U1Bl
ua-cam.com/video/6vmvW9obYgk/v-deo.htmlsi=NWfn-cV2a-p5U1Bl
प्रमोद दाइ को सोर अनि बिक्रम दाइको अभिनय मलाइ एकदमै मन पर्छ !!
पमाेद खरेल दाइकाे रवर भए मात्र पनि आधुनिक गीत यतिकै हिट ।💐💐💐
सुनिल दादाको शब्द सङ्गित मन पराउने को को हुनुहुन्छ एता आउनु ल❤❤❤
Bikram dai ra sunil bc dai ko fan yeta hajir hum ta❤❤❤
वा वा सुनिल सर 🎉❤सब्द ले नेपाल खान्छ है ❣️😘
Ekdam ramro xa mero hency sathi ko video
❤❤गाएक प्रमोद खरेल दा मोडल बिक्रम अनि सुनिल बि सि दादा हरु मलाई धेरै मन पर्छ ❤❤ शुभकामना छ
सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना। ❤❤❤
आहा कति राम्रो गीत जति सुन्दा पनि सुनु सुनु हुने best of luck pramod sir❤️❤️❤️❤️🙏🙏🙏
जहिले Live premier maa हेर्थे तर स्वास्थ्य अबस्था बिग्रेकोले ढिलो हेरे तर धेरै माया र साथ छ मेरो दाइ ko geet Trending 1 ma herna paam🥰🥰😘😘 tapaiko प्यारो भाइ Pharpingyeli thito❤❤❤❤🎉
🎉🎉🎉🎉🎉बिकर्म दाई नया लुक मा सारै मिठो गित भिडीयो पनी सारै राम्रो बधाई सबैलाई
आहा आहा कति मिठी❤❤❤
Badhai xa mero dai🎉❤
नमस्कार 🙏🙏
म प्रमोद खरेल सर को ठूलो फ्यान
गीत यकदम राम्रो बनेको छ।म सुनिल सर को हरेक कम्पोजिसन हेर्ने गर्छु।
गीत ले धेरै सफलता पाओस 🎉🎉🎉शुभकामना
मेरो तपाईं हरु प्रती कुनै केही दुस्मनी त हैन तपाईं हरु हाम्रो लागि यक्दमै सम्मानिय हुनुहुन्छ ।
तर पनि एउटा कुरा चै भन्न मन लाग्यो सुनिल सर को montly जस्तो गीत निसकन्छ। तर पनि नयाँ प्रतिभा हरु नयाँ आवज हरुलाइ मौका खै त।
म दर्शक को हिसाब ले यसो भनेको मात्रै हो यस्लाइ अन्यथा नलिनु होला plz🙏🙏🙏🙏
pramod dada ko big fan voice matra vayani geet tesai hit hunx tesma sunil dada r bikram dada ko sath vaya jganai super hit❤❤❤❤
Best song & अभिनय को त के कुरा गरौं बिक्रम भान्जा alwasy best actors ❤❤❤
गित एकदमै राम्रो छ, सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना🥰🥰👌
prAmod sir ko sorai ramro video jhan ramro🎉🎉
यो टिमको सबै गित हरू मन पर्छ यो गित झन् उत्कृष्ट लाग्यो बधाइ तथा शुभकामना
आधुनिकका गायक राजा प्रमोद❤❤❤ सर हुन्हुन्।
Best composed Sunil Dai and Best singer Pramod Dai ko all fan le comment ko Ripley Dinu ❤❤❤❤ congratulations all teem lai
Wow गीत त के जादु गरेर बनाएको हो 😢मुटुमै च्वास्स हान्यो त😢बधाइ तथा सुभकामना छ
my favorite singer प्रमोद खरेल को आवज भय गित त हित भैहाल्छ i like all song❤
Namaste sunil pramod birkaram अझै अरु पनि सुन पाउ हजुरको परमाेद काे faian ho
सबैले माया गर्दिनु है गित धेरै राम्रो छ अनि like comment shere subscribe गर्न पनि कसैले नछोनुस्।गित सँगित लाइ माया गर्ने music premi haru
तिम्रो मन बदलियो। अब के गरु
तिमी बिना बाच्दिन अब के गरु wow re wow🎉😂
Congratulations whole tim🎉🎉
आहा आहा कति मिठो❤❤❤❤
Aaaha mito song congratulations all tim 😊
धाेकादिने लाईधाेका दिनुपछ❤❤🎉😂
गित अनुसार video पनि राम्रो बनेको छ सुनिल दाइ all tha best holl team❤🙏
सफलताको शुभकामना ❤🎉
Sayad merai karanle garda trending ma gayo hola derai choti heri sake maile anyway derai ramro xa ❤
Yo song laii sabaile man paraidinu hol
साचिकै मन रुन्छ pramod kharel को स्वर अनि bikram bodathiloki को अभिनय ❤❤❤❤
Dherai ramro song aaune din haru ma yastai song liyarw aaunu hami sab ko support xa😙💖💖
आहा जति सुनेपनी धित नमर्ने गित लय शब्द स्वरको त कुरै नगरु अभिनय पबि उतिकै उत्कृष्ट छ शुभकामना ।❤️❤️🙏🙏🙏
Wow new video ❤❤❤ Dami xa hjur
Pramod kharel ko aawaj bina aadhunik geet aadhuro chha best wishes all team❤❤❤
आखिर voice कस्को king को होनी ❤nice song big fan pramod kharal sir ko 👑❤️❤️❤️
बधाइ तथा शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏
सम्पुर्ण टिम्लाइ सफल्ताको शुभकामना सबैले हेरेर सुनेर प्रतिकृया दिनु होला ध्न्याबाद्❤❤❤🎉❤🎉❤
Tiktok bat aako ma chaie 😮nice video 🎉❤❤
perfect xa song bisesh bikarm buda acting dhari ramro xa❤
Wow❤❤babal song dai badhai xa teem lai ❤❤
I wish this song go to million views in few day 😘💓🤗 big fan pramod dada. 💓🤗😘
MANY CONGRATULATIONS TO THE ENTIRE TEAM FOR SUCH A WONDERFUL SONG : NICE MUSIC ; NICE LYRICS AND SO IS THE MUSIC VISUAL !!! ALL GREAT !!!
अ आमा हो कति राम्रो गित स्वर आदरणीय दाजु प्रमोद खरेल को मत सुनेको सुनै भए।।।।।।लु है प्रमोद खरेल दा लाई छिट्टै महागाएक उपनाम दिएको सुन्न पाम।
Different pattern waa singer Pramod kheral sir lyric music Sunil bc dai modran song acting Bikram budathoki and enter team congratulations 🎉❤
Wow dharai dharai ramro xa song and video all nice ❤❤❤
Always support dai ❤️❤️❤️ Bikram budhathoki one of my favourite actor...
Wou dami ❤❤❤
Super
Beautiful song🎉❤
Best of luck for love voice pramod dada❤🎉❤🎉
Bikram Chauhan dai ko direction is always best... Ma chahi big Bikram Chauhan daju ko
म नि नेपाली गएक मा पर्छु है ❤❤❤🎉🎉
कति मीठो गित बधाई छ सुनिल बिसि लाइ❤
Bikram Buddhatoki acting and Pramod kharel vocel all song ❤hole country viral and reality ❤❤❤❤love you all team and product Sunil BC ❤❤❤❤Dai miss you ❤❤❤❤❤
आहा कति राम्रो गीत नाची रहु जस्तो सुनि रहु जस्तो गीत रिलिज भाको छ बलापन देखि नै सुन्ने गर्छु चर्चित गायक प्रमोद खरेल सर उहाँकाे स्वरमा जादु छ
आहा केही फरक सुनिल बिसि सर को सिर्जना लोक प्रय गायक प्रमोद खरेल दाजु को आवाज को के कुरा गर्नु बधाइ यो गित सङ्ग जोडिनु हुने सम्पुर्ण टिमलाइ🤘🤘🙏❤️
Adunik geet ma raj garn safal mero daii bikram budhathoki ❤❤❤❤
प्रमोद खरेल नाम नै काफी छ नेपाली आधुनिक गित संगीतको लागि❣️❣️
Hajur ko video dharii ramro xa hajur ko hami fan bhao🎉🎉🎉🎉🎉🎉
The heart ♥️ best of luck pk ra Sunil brother ♥️
Dherai mitho Aabaj👌👍️
फेरि फेरि यस्तै नयाँ गीतहरू ल्याउनुहोला। हजुरहरूलाई शुभकामना छ।🎉🎉🎉🎉
आधुनिक गितमा Sunil Bc को lyric & vocal Promod sir ko extra ordinary voice ,acting ma Bikarm dada❤❤
Best wishes all entire teams good luck❤
अत्यन्तै उस्कृष्ट गित रिलिज भएको रैछ
Good luck all team
Always my fav singer Parmod kharel ❤❤
Best wishes entire team ❤
Most congratulations #Bikram Raja & #Sunil Raja best Of luck ❤