एयरपोर्ट ठेक्का मा २ लाख घुस मागेको वेस्टर्न सिड्नी एयरपोर्टका सजिश इरेसरी

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • National corruption watchdog राष्ट्रिय भ्रष्टाचार पर्यवेक्षकद्वारा सिड्नी एयरपोर्ट ठेक्का मा २ लाख घुस मागेको बारेमा पहिलो पटक ध्यानाकर्षण - वेस्टर्न सिड्नी एयरपोर्टका पूर्व कर्मचारी सजिश इरेसरी कसुर प्रमाणित भएमा सात वर्षको जेल सजायको भागेदार हुने
    आफ्नै गाडी भएका युवा चालकहरूमा दुर्घटनाको उच्च जोखिमको सामना गर्ने गरेको नया अध्ययको ठहर - आफ्नै सवारी साधन भएकाहरूले उनीहरूको इजाजतपत्र प्राप्त गरेको पहिलो वर्ष भित्रै अस्पतालमा भर्ना हुने वा मृत्यु हुने दुर्घटनाको अनुभव गर्ने सम्भावना २.७ गुणा बढी रहेको पत्तालगायो
    अस्ट्रेलियाको सेनाद्वारा ५ करोड डलर लेजरमा आधारित एन्टी-ड्रोन प्रणाली खरिद - ब्याट्रीबाट चल्ने यो प्रणाली ले एकै पटक को चार्जमा ५० ड्रोनलाई गोली हान्न सक्ने र १०० किलोमिटर प्रतिघण्टाको गतिमा उड्ने ड्रोनलाई खसाल्न सक्ने
    -क्विन्सल्याण्ड मा केही समय यता लामखुट्टेको जनसंख्या बढे संगै रस रिभर भाईरसको संक्रमण - संक्रमणका पन्ध्रसय भन्दा बढी केसहरू , लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्य अधिकारीहरूद्वारा सुझाव

КОМЕНТАРІ •