ओलीको फोटो राखेर पुजा गर्ने गुरु पक्राउ परेपछि बालगोपालेश्वर महाराज बन्दै मनोविद GOPAL DHAKAL

Поділитися
Вставка
  • Опубліковано 19 жов 2024
  • GUEST: GOPAL DHAKAL
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #gopaldhakal

КОМЕНТАРІ • 64

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  2 місяці тому +2

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

    • @sandip9863
      @sandip9863 2 місяці тому

      डिप्रेसन र साइकोलोजीको बारेमा थाहा छ तपाईँलाई तन्त्र मन्त्रको बारेमा थाहा छैन धेरै भाषा नदिनु आफ्नो हस्पिटल सम्हालेर बस्नु

  • @LaxmiNepal-r7x
    @LaxmiNepal-r7x 2 місяці тому +9

    देशको परिवर्तन हुनको लागी एग को सुरुवात गर्नु पर्छ यो धेरै पहिले देखि चलेको छ

  • @baburajkarki291
    @baburajkarki291 2 місяці тому +8

    प्रो डा जगमान गुरुङलाई नचिन्ने ब्यक्ती भनेपछि उच्चकोटीको पत्रकार हुनुपर्छ !
    विद्वतामा महासय उनको एउटा रौ बराबर हुन तिमिले अर्को जुनि लिनुपर्नेछ !

  • @K.Enjoy30second66
    @K.Enjoy30second66 2 місяці тому +13

    याे पुरानो नेतहरीलेनै गर्दा धर्म सकिन लागेर येम पूजा गरेको हो र गर्नै पर्छ।

  • @samarpanscollection
    @samarpanscollection 2 місяці тому +1

    बालगोपालेश्वर अहिलेका सत्ताम पुगेका जति पनि नेताहरु छन नि यिनिहरु सबै मनबरुपि दानवहरु हुन🙏🙏🙏

  • @sandip9863
    @sandip9863 2 місяці тому +4

    त्यस्तो जमाना छैन गुरु भनेको दुश्मनलाई नै माफ गर्दिने जे पनि चुकाएर बस्ने होइन। गुरुले दण्डित गर्नुपर्छ तन्त्र मन्त्र चलाउनुपर्छ अति भयो भने..गोरखनाथदेखि पृथ्वीनारायण शाहदेखि राजखान्दनदेखि र सत्ययुगदेखि सबै यस्तै चलिरहेको छ तन्त्रमन्त्रले

  • @mallok3425
    @mallok3425 2 місяці тому +2

    पुजा सफल होस

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 2 місяці тому +1

    फटाहा त्यस्तो काम गर्ने गुरु नै हुँदैन आभ्यात्मिक नै हुँदैन ।

  • @sandip9863
    @sandip9863 2 місяці тому +4

    दुष्ट मान्छेहरूलाई गरेको जो देश बिगारेको मान्छेलाई हो तपाईं डाक्टर हो आफ्नो प्यासेन्जरहरुलाई सम्झाउनु यो कुरा..

  • @gyanupaija2264
    @gyanupaija2264 2 місяці тому +1

    प्रो डाक्टर जगमान गुरुङ ले कुरा आस्था तथा संस्कृती को कुरा हो जो आज पानी जनजाति हरु ले गर्दै र मान्दै आएको छ्न।विज्ञान र आस्था दुबै लाई सङै मिलाएर जानू पर्छ, विरोधाभास गरिर हैन।हामी जतिनै आधुनिक भए पनि आफ्नो र आस्था संस्कृती बिर्सिनु भएन ।

  • @dilipadhikari4071
    @dilipadhikari4071 2 місяці тому

    यो महासयको नजरमा रवि बाहेक कोही दोषी छैन। आज देशको यो हालत हुनु पनि रविकै हात छ।

  • @dilipadhikari4071
    @dilipadhikari4071 2 місяці тому

    बालगोपालेश्वर अर्धज्ञानी बाबा केपिको झडकेलो कि जय।

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 2 місяці тому +3

    Raja aau Desh ra Dharma bachau.

  • @Monica.7149
    @Monica.7149 2 місяці тому +1

    U r right gopal ji, tyo guru bhanaudo nai pahila dekhi ko Fataha nai ho, yesari auta desh ko pm ko mrityu ko kamana garne aparadhi lai hadai samma ko kaarbahi gariyos sarkaar!

  • @sandip9863
    @sandip9863 2 місяці тому +2

    गुरु भनेको गुरु हो। उसले दण्डित गर्नको लागि गरेको उसले गोप्य काम पनि गर्न सक्थ्यो र ओपन गर्नुभयो त्यो कुरा हो।

  • @sandip9863
    @sandip9863 2 місяці тому +1

    सेना बोल्नु साइकोलोजी सर तपाईँ..त्रिपाप बोलेपछि हतियार उठाउनु पर्छ तन्त्रमन्त्र युज गर्नुपर्छ इतिहास पल्टाएर हेर्नुस्।..सत्ययुगदेखि अनि तीतायुगसम्म त्यस्तै चलिरहन्छ..जनताले दण्डित नगरेपछि तन्त्रमन्त्र र देवताले दण्डित गर्ने हो।

  • @baluthapa5138
    @baluthapa5138 2 місяці тому

    जगमान गुरुङ ज्यु काे स्टाटस् मा सत्यता छैन।वहा जस्ताे प्राज्ञ ले यस्ताे स्टाटस् लेखेकाे सुन्दा अचम्ममा छु म त।

  • @baburajkarki291
    @baburajkarki291 2 місяці тому +4

    होइन तेस्ता उच्छृंखल,अराजक, अशभ्य र अधर्मी ब्यक्ती धर्मगुरु हुनसक्छ र ?

  • @sandip9863
    @sandip9863 2 місяці тому +1

    गुरुले गोप्य काम गर्नुपर्थ्यो त्यही हो एउटा।..यो गुरुलाई मैले राम्रोसँग चिन्दैन तर जे होस् तर सपोर्ट गर्या हैन तर एउटा पोइन्टको कुरा गर्या हो।

  • @tulsigurung2380
    @tulsigurung2380 2 місяці тому

    Nice

  • @muktinathpaudel183
    @muktinathpaudel183 2 місяці тому

    बलव्दारा गरिएको कर्य बलव्दारानै परास्त गरिने नयम वमोजिम महाभारत युध्द भएको हो

  • @deepashrestha1680
    @deepashrestha1680 2 місяці тому +1

    यिनले जती प्रश्न सनातनि हिन्दुहरु माथी गर्छ त्यतीनै प्रश्न ति हिन्दुहरुलाइ सैतान भन्ने अनी क्रश्चियन धर्म मान्नेहरुलाइ स्वर्गको ढोका खुल्छ भनेर समाजमा भ्रम फैलाइरहेका क्रिश्चियनहरु माथी किन गर्दैन?

  • @santoshmahaseth791
    @santoshmahaseth791 2 місяці тому +1

    Nepal Ra janta ko lagi guru lay je garyo think garyo.

  • @soodipkarki
    @soodipkarki 2 місяці тому

    Logical conversation start garna khojnu vako ra manche lai critically sochna lai anurodh Gardai hununcha you are doing good brother…

  • @rameshchandraThapa-z4z
    @rameshchandraThapa-z4z 2 місяці тому

    Kati mitha janakari mulak bhala kusari

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 2 місяці тому

    Om om om om om om om om om om om om om om om om om om om om om om om om om om om om om om om om

  • @dilipshrestha3735
    @dilipshrestha3735 2 місяці тому

    नेताहरुकाे फाेटाे जल्याे आज भाेली भाैतिकरुप मै जनताले जलाई दियाे भने पुलिसले के गर्छ हाेला?

  • @sudarshantvnepal1989
    @sudarshantvnepal1989 2 місяці тому +1

    Raxesko ta garxani hamro desh ko neta Raxesh ho ni

  • @cmthani455
    @cmthani455 2 місяці тому +1

    मधुकैटैबलाई मार्न यज्ञ सहित राम लक्षुमणलाई ऋषिले यज्ञ स्थल लगेका हैनन र मनाेबिद ज्यु अनि पर्षुराम काे जन्म किन

  • @gopalgiri4537
    @gopalgiri4537 2 місяці тому

    काहा का मनोबित हुन फेरी इ चार आखे माहासये

  • @brokenheart-fx4fk
    @brokenheart-fx4fk 2 місяці тому +1

    गुरु हैन यो मान्छे गोरु हो🤣🤣🤣

  • @KarunaThapa-fb7mb
    @KarunaThapa-fb7mb 2 місяці тому

    Yo gurulai ta hamile chindainau puskar gurule bhaneko praye sabai kuramilchha

  • @BhimChauhan-g7g
    @BhimChauhan-g7g 2 місяці тому

    Parneho Haina sir pakrinu paryo

  • @castinkc722
    @castinkc722 2 місяці тому

    Gopal ji manche kada gopal bina pnp khabar khallo huncha

  • @SankarGR.10.30
    @SankarGR.10.30 2 місяці тому

    के कुरा गर्ने हो । युब राज दाजु नेपालीहरुको आफनै देश को कलाकार हरुलाई जुत्ता प्रहार गर्छन। कसैलाई ढुङ्गा प्रहार गर्छन। भारत बाट आएका कलाकारहरु म हजुर ठूलो समर्थक हो । भन्छन यो देश मै साल नाल गाडेको हिन्दु ले अर्को हिन्दू लाई माया गर्दा । गाउँले सबै मिलेर लखेटी लखेटी पुल बाट खसालेर, भिर बाट खसालेर मर्छन। एउटा हिन्दु केटा र एउटा मुस्लिम केटी ले माया गर्दा एरपोर्टमा मा फूल माला लिएर स्वागत गर्छन। दाजु अनि तपाईं नेपाली को कुरा गर्नु हुन्छ। एउटा विदेशी नागरिक आउँदा उसको धर्म , थर नसोधी आफ्नो बिस्तार मा लान्छन्। यही देश को नागरिक लाई पीडी मा बस्दा पनि घर जुठो भयो भनेर सुन पानि छर कन्छन

  • @sanjayshakya-ct1zn
    @sanjayshakya-ct1zn 2 місяці тому

    याे गाेपालेश्वर लाई पनि रबिम्यानिया भन्ने राेग लागेछ अब यसलाई बाख्रे सुई लाउनु पर्ने भएछ।हैन भने रबि गृहमन्त्री हुँदा आँखा फुट्या गाेरु जिन्दगी भर रबि रबि भन्दै बिराेध गरेरै बिहे नै गर्न बिर्सेरै बित्ने भए।

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 2 місяці тому

    Gopal Lajpani Lagya Timro Hal chal bat😅😅😅😅😅😅😅

  • @mallok3425
    @mallok3425 2 місяці тому +3

    ए लन्ठ्याङ्ग हो के अराजक भयो हँ? १७ हजार छप्काउँदा राम्रो क्रान्ति राजक हुने पुजाबिधि गर्दा अराजक कस्तो ठिस मनोबिदहो

  • @bhagawatipaudel3071
    @bhagawatipaudel3071 2 місяці тому

    प्रश्नकर्ता नै आफ्नो कुरा लाद्ने रैछ। सुन्ने भन्दा बढी बोल्ने रैछ। बोली पनि रुखो।

  • @sandip9863
    @sandip9863 2 місяці тому +1

    तपाईँलाई के थाहा छ तपाईं डाक्टर मान्छे तपाईं हस्पिटलमा प्यासेन्जर होला बहुलाहरुलाई ठिक पार्ने काम सिक्नु तपाईंले तन्त्र मन्त्रको बारेमा थाहा छैन..

  • @purusotamshrestha7449
    @purusotamshrestha7449 2 місяці тому

    पत्रकार महोदय गोपनियता को सवाल रहदै न ? फाइल त वकिलले दरखास्त लेखे जस्तो हो र ? त्यस्तो प्रतिवेदन हेर्ने ईच्छा भए सुचना को हक प्रयोग गर्दै संचार मन्त्रालय को कुनै बिभाग मा जाने नि रवि लामिछाने संग किन ?

  • @manjukarki2270
    @manjukarki2270 2 місяці тому

    सिदा खाने टपरेहरुको केकुरा

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 2 місяці тому

    Gopal GB matra ho Thag Aru. Sakari ka Thag chhinan ho😅😅😅😅😅

  • @dilipadhikari4071
    @dilipadhikari4071 2 місяці тому

    याे अर्धज्ञानी त पक्का केपि कै झडकेलो रहेछ यार। पुरानो पार्टीको कुरा गर्दा चाहिँ हुँदै होला प्रक्रिया चल्दै होला रे जब रबिको कुरा आउँछ फेरी जोसीएर बोल्न थाल्छ।

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 місяці тому

    ल हेर गगने तो पुच्छर र चम्चा।
    अस्ती कुरा आऊँदा हो नी जी बी राई खोई आज चैं ऊम ऊम ऊम ऊम एऊटै कुरा कती गर्ने रे
    लाज लजाऊने मान्छे हरू।पत्रकार को प्रश्न अनुसार त एक पटक हो नी अब त्यो प्रमाण लगेर देखेऊ र समात न भन्न परेदैन?
    तर बोल्दैन,बोल्नै भएन नी।
    यो देंस को दुशमन भनेकै रवी हो
    यो देश कँगाल भएकै रवी ले गर्दा हो नी।😂

  • @ramkrishnarai1479
    @ramkrishnarai1479 2 місяці тому

    Marr ta Desh banthyo ki

  • @umarai8042
    @umarai8042 2 місяці тому +1

    यमराजको पुजा गनै बाजे अब आफै जेलमा शडीने भए ज्ञठेकाहो बाजे अब बस मामाघरमा .आराम 😂

  • @gregmi5429
    @gregmi5429 2 місяці тому +2

    Neta haru hamilai man pardaina tyo ta ho but aru ko mirtyu ko lagi puja garnu ramro haina yesto puja ta puran ma rakhxyas le garne garthe re

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 2 місяці тому

    Yo Gopal Bhanna parti ko jhola ho

  • @hemrajadhikarihimali1277
    @hemrajadhikarihimali1277 2 місяці тому

    Sanshad vawonma chatyang pardchhaki keya ho,

  • @sabimewahang
    @sabimewahang 2 місяці тому

    😅

  • @Monica.7149
    @Monica.7149 2 місяці тому

    Thik vannu gopal ji le pani yo mata prativa vanne ko bilasita hernu ta xin xin maa luga ferne sal ferne tauko ko hairbin ferne dekhi liyera kaan ko earing haru ni xin xin maa fereko dekhinxa, yestai hunxan ta dharma maa lageka manxe haru?.. xi malai ta eesab dhogi haru hun aafu sukha sayal maa basera natak gardai hinne, malai jastai aru lai pani kati mann napereko hola ta?? ee sab lutera haru hun!😡😡

  • @premkumarrai1388
    @premkumarrai1388 2 місяці тому

    Arya Hindu badi haru ka bayu pankhi jahaj pushpa binan ho yati, Saurua hainan ra state hindu badi harule prayog pani gardainan

  • @dilipshrestha3735
    @dilipshrestha3735 2 місяці тому

    गाेपाल भाईले कतिवटा लाेकल भाले पाल्नु भएकाेछ?बेजाेड बास्दैछ त😅😅😅😅😅

  • @kulbahadurbasnet9314
    @kulbahadurbasnet9314 2 місяці тому

    धर्मको कुरागर्दा बिस्वस्वास्थ्यसङ्गठनको कुरा नजोडदा होला। दोलखा भिमसेन को पसिनालाइ के सङ्ग जोडनु हुन्छ​? धर्मको कुरागर्दा बिचार गर्नुहोस -Professional bias भ​एर कुरा गर्दा धेरै बिचार गर्नुपर्छ​।फुर्सद छ भनेअन्य काम​ गर्न​ जानुस​, युट्युव चलाएर जगमानको बारेमा अनाबश्य्क नबोल्नुस​।

  • @dilbahadurghartimagar6669
    @dilbahadurghartimagar6669 2 місяці тому

    Sukrachay le Rakchhes haru lai jagaunu hunthyo re
    Pahile Pahile Pitri puja garda Pitri haru lai Pani upsthit garaunu hunthyo re
    Birtasur le INDRA lai marna ko lai yggy garnu bho Tara Santa haru le mantra ko ucharan ma thorai fhark parera read garnu huda soym Birtasur nai marnu pareko thiyo re
    aafhai lai tyo level ko Guru samjhinu hunchha ki ke ho
    Bhagwan lai kasale chalakhi Dekhaun sakdina
    Kans le kati chalakhi Dekhaunu bhayko thiyo
    Tute phuteko inglish bole Pani chalchha
    Sanskrit Pani tutephuteko Pani chalchha Hamro Nepal ma Tulsidas Surdas jasta karodau Mahapurus haru ko ijjat down garnu hunchha
    katha bachak haru Pani Guru hunchha Hamro Nepal ra India jasto Des ma
    Sukdev parmhamsa Ji le 7 din Bhagwt katha sunayra Raja Parikchhit lai Nark jana bata jogaunu bhayko Itihas chha
    Tara Bhagwt parapta Santa hoinan normal Pandit hun ETC. .......JKP.

  • @diwakarsharma4254
    @diwakarsharma4254 2 місяці тому

    Boko bali diyera chahi hoina bhrastachari harulai bali diyo bhane chahi plane crash 99% kam garna sakinchha,bhrastachar nahune wa kam hune muluk ko planes crash history hernush
    Luxembourg-6november 2002
    Switzerland-2 September 1998
    Canada-march 27,1977
    Denmark-sep 8,1989
    Australia-10 june 1960
    Sweden-8 January 2016(cargo2dead)
    Finland-3 January 1961
    New Zealand-28 November 1979
    Belgium-15 February 1961
    Norway-10 October 2006

  • @diwakarsharma4254
    @diwakarsharma4254 2 місяці тому

    Boko bali diyera chahi hoina bhrastachari harulai bali diyo bhane chahi plane crash 99% kam garna sakinchha,bhrastachar nahune wa kam hune muluk ko planes crash history hernush
    Luxembourg-6november 2002
    Switzerland-2 September 1998
    Canada-march 27,1977
    Denmark-sep 8,1989
    Australia-10 june 1960
    Sweden-8 January 2016(cargo2dead)
    Finland-3 January 1961
    New Zealand-28 November 1979
    Belgium-15 February 1961
    Norway-10 October 2006