जति बणन गरे पनि पुग्दैन याहा को लगनशीलता ले पोख्त कला को म सधैं सम्मान गर्न चाहन्छु मलाई पनि मन पर्ने music मध्येको यो एउटा flute सारै मन पर्ने मा पर्छ सानै देखि सिक्ने कोशिस गर्थे तर समय र परिस्थिति को कारण सफल हुन सकिन याहा ले बजाउनु भएको धुन हरु हेरेर आनन्द लिने गर्छु धन्यवाद पहिला त youtobe facebook केही थिएन हाम्रो नेपाल मा अहिले त सबै कुरा को सुबिधा भएको हुना ले हेरेर भए पनि चित्त बुझाउन पाइएको छ खुशी लाग्छ धन्यवाद नगेन्द्र सर मिठो बासुरी को धुन को लागि आउने दिन हरु मा पनि अझै राम्रो धुन हरु सुन्न पाइयोस याहा लाई मैले flow गरि रहेको हुन्छ अनि हाम्रो बुद्ध लामा सर पावल राई सर लाई हेर्छु 🙏
बांसुरी के मधुर प्रयोग हेतु धन्यवाद। बृंदावन के बनों में बजते श्री कृष्णा के सुर जैसे नेपाल में भी।आप एक कलाकार होनहार छ दाई हुजुर।इसकी निरंतरता बनाये रखें।👍
कती मिठो र रमाइलो धुन बजाउनु भएको। तपाईंलाई धेरै धेरै शुभकामना ❤👍🙏🙏🙏😙😙😙😙👍👍👍👍❤❤❤🙏🙏🙏😀😀😀😀👍👍👍❤❤❤🙏🙏🙏😂😂😂😙😙😙😗😗😗😆😆😆😉😊😊😋🙂🤗🤗🤗🙂🙂☺😚😙😙र हजुरलाई धेरै धेरै माया साथै सम्मान।
Omg super ati super heet geet ma ati ramro bansuriko aawaz sunnna paudai dherai khusi ani sunu sunu lagi rahyo ajhai dherai asta purana sumadhurma liyer aaunu hola thank you so much
फेरि पनि सुन्दर मौलिक बाजामा पुरानो नेपाली चलचित्र को गीत सुन्न पाइयो !मन मा छुट्टै किसिमको आनन्द आयो !!मेरो हजुरलाइ अनुरोध "उकाली ओरालिहरुमा ..तारादेबी यो सुन्दर गीत हजुरको बासुरिको धुन मा हजुरको कला देख्न मन छ !कालजयी यी गीत हरु बासुरी को धुनमा सुन्दा मनमा छुट्टै सान्ती ,अनुभुती भएको महशुस गर्दैछु !साच्चिकै सङीतमा पनि सरस्वतिको बाँस अब्स्य नै हुन्छ !जय सङीत !
नगेन्द्र दाईको वास्तविक फ्यान जति यता 🙏😘👍️
नगेन्द्र होला
😍😘😍💘💖💫💞
सेवा
@@sukitarai1375 सेवा🙏
@@raijalpa हजुर भुल भएछ
All the best for musicial field
बर्णन गर्ने कुनै शब्द छैन ! 20 सौ बर्सको कठोर साधनाले खारिएको music जुनै धुन या राग बजाउनु भए पनि संधै best of the best आदरणीय गुरुज्यु प्रती नमन
मेरो मन पर्ने बाजा मात्रै बाशुरी, अनि मन पर्ने बासुरी बाधक नगेन्द्र् राई आहा क्या मीठो पुरानो चलचित्र को गितमा बासुरी
आहा! कति सुमधुर धुन। सायद यो धुन सुनेर कतिलाई बालापनको याद दिलायो होला अनि कत्तिलाई जवानिमा नाचेको याद ताजा बनायो होला।
#मेरो चाहिँ बालापनको याद आयो💕💕💕💕💕
Qatill performance 🎉
wow उहाँ काे याे कला लाई मेराे मनै देखि स सम्मान छ हरेक गित सुन्छु अति अानन्द अाउछ
लास्टै दाम्मी लेख्नै न सकिने खाल को कति दामी कति दामी।
बाँसुरी र नर्न्द्र राईको प्रेमको गहिराइ नाप्न सकिन्न🌷🌹🌻💐
मन छुने बाँसुरी धुन...तपाईं को म डाईहाट फ्यान
उहाँको साधना त्याग तपस्या अनि लगाव देख्दा र यति मीठो जीवन्त धुन राग सुनिरहँदा त लाग्छ कि यो संसारमा संगीत भन्दा ठुलो अर्को कुनै नशा नै छैन्।
wow अहिले लोकप्रिय बासुरी बाधक दाइ नागेन्द्र। मीठो छ यस्तै रहिरहोस
Wow राई बुबू क्या दामी👌
मलाईत गाउ घरको याद् आयो😢
हजुर को बासुरी सुने पछि कसै अरु को आखै लाग्देन, मोहनी लागे सरह मच लोब सर 💞💞💞
मनै छुने बासुरि धुन!
💕💕🙏
नगेन्द्र राई दाइ अब देउता चलचित्रको पिरतीको मीठो तिर्सनाको मुरली बाट सुन्न मन छ
Naredra dai hajurko yo basuriko dhun malai best ❤️
आहा,धेरै मजा आयो सुन्न लाई,love you गुरू जी❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
कलियूगको कृष्णको पालो आयो जस्तो छ अब बासुरी बजाऔने समय मिठो छ यो हो नी त लाईन
क्या बाँसुरी बजाउनु हुन्छ दाजै ज्यु मनै छुने गरी 💕💝💕💝
जति बणन गरे पनि पुग्दैन याहा को लगनशीलता ले पोख्त कला को म सधैं सम्मान गर्न चाहन्छु मलाई पनि मन पर्ने music मध्येको यो एउटा flute सारै मन पर्ने मा पर्छ सानै देखि सिक्ने कोशिस गर्थे तर समय र परिस्थिति को कारण सफल हुन सकिन याहा ले बजाउनु भएको धुन हरु हेरेर आनन्द लिने गर्छु धन्यवाद पहिला त youtobe facebook केही थिएन हाम्रो नेपाल मा अहिले त सबै कुरा को सुबिधा भएको हुना ले हेरेर भए पनि चित्त बुझाउन पाइएको छ खुशी लाग्छ धन्यवाद नगेन्द्र सर मिठो बासुरी को धुन को लागि आउने दिन हरु मा पनि अझै राम्रो धुन हरु सुन्न पाइयोस याहा लाई मैले flow गरि रहेको हुन्छ अनि हाम्रो बुद्ध लामा सर पावल राई सर लाई हेर्छु 🙏
बांसुरी के मधुर प्रयोग हेतु धन्यवाद।
बृंदावन के बनों में बजते श्री कृष्णा के सुर
जैसे नेपाल में भी।आप एक कलाकार होनहार छ दाई हुजुर।इसकी निरंतरता बनाये रखें।👍
Indian dhoti.
गुरु जस्तै बन्ने सपना छ्❤️❤️
आहा अति राम्रो सर
Wow wow nagendra gaule sir sarai ramro basuri dhun sayam bhagawan shree Krishna jasto surilo dhun man nai ananda bhayo sadha yasari nai jiban safal hos
Dami bajaunu vayo hajur Le kati mitho dhun
🎉😊❤मेरो फेबरेट and seperet बाँसुरी.......
तपाईंको हरेक बासुरीको धुन मालाई अत्यन्तै मन पर्छ sir यस्तै यस्तै प्रस्तुती हामीलाई पस्कँदै जानु होला
नगेन्द्रजी तपाईको बासुरीको धुन सुनेर म कहिले पनि अघाईन। सार्है राम्रो नया प्रस्तुति। म तपाईको ठुलो फ्यान हू। यो निरन्तरता जारी रहोस।
Sarai mitho सुनाउन भयो thank u hajur लाई
साच्चिकै आँसु झर्छ धुन सुन्दा😪😪💜💜💖💖💔💔
आहा मीठो बयान गर्ने शब्द छैन म सङ्ग
Moh Nagendra dai ko big feen vay dai miss u
Wow so very nice basuri music Nagendra sir
Darsan Namasta sachi noi hajur ko kala ma jadu x.🙏🙏🙏🙏🙏
Nagendra dai tapaiko basuri ko dhun ma kati peaceful bhariyeko cha. Thank you.
सारै मन पर्यो दादा
dajei tapaile baasuri murali bajaunu vako harek dhun haru sunda manlai yeti anananda auxa😍😍🤩
Metho .... kaka shree🙏🙏
कती मिठो र रमाइलो धुन बजाउनु भएको।
तपाईंलाई धेरै धेरै शुभकामना ❤👍🙏🙏🙏😙😙😙😙👍👍👍👍❤❤❤🙏🙏🙏😀😀😀😀👍👍👍❤❤❤🙏🙏🙏😂😂😂😙😙😙😗😗😗😆😆😆😉😊😊😋🙂🤗🤗🤗🙂🙂☺😚😙😙र हजुरलाई धेरै धेरै माया साथै सम्मान।
Sir,I don't have bring any words to say. I love you sir.
Mon xoyeo bro your best hiro nepali ko lagi
बाबूकतिराम्रोहो मन पो छोयो😊😅😮
राम्रो लाग्यो नगेन्द्र दाई 💞💕💕💕💘💘💘💘💕💕💕💕💕💕🌹🌹🌹
Sakchhyat shrikisna hunuhunxa hjr,jati sunepani ananda lagney 🙏🙏🙏🙏🙏
मलाई त हजुरले बजाऊँनु भएको त्यो बाँसुरीको धुन अतिभन्दा अति राम्रो लाग्यो । मेरो धेरै-धेरै शुभकामना छ यहाँलाई ।❤😢😢😢
Omg super ati super heet geet ma ati ramro bansuriko aawaz sunnna paudai dherai khusi ani sunu sunu lagi rahyo ajhai dherai asta purana sumadhurma liyer aaunu hola thank you so much
आहा..हा..हा..हा..हा, अति मीठो अति।
Such an amazing and wonderful talent of nepal.❤❤❤❤
आहा जति सुनेपनी मन नआउँगाउने क्या जाँदु छ दाजु हजुरको बाँसुरीमा ❤️
Wow sir ....big fan of you
दाईको बासुरी धुन सार्है राम्रो लाग्यो। हजुरको हरेको धुन म सुन्ने गर्छु।तपाईं बासुरी धुन बजाउने बिश्वमा एक हुनुहुन्छ ।
Aha....kati mitho dhun
फेरि पनि सुन्दर मौलिक बाजामा पुरानो नेपाली चलचित्र को गीत सुन्न पाइयो !मन मा छुट्टै किसिमको आनन्द आयो !!मेरो हजुरलाइ अनुरोध "उकाली ओरालिहरुमा ..तारादेबी यो सुन्दर गीत हजुरको बासुरिको धुन मा हजुरको कला देख्न मन छ !कालजयी यी गीत हरु बासुरी को धुनमा सुन्दा मनमा छुट्टै सान्ती ,अनुभुती भएको महशुस गर्दैछु !साच्चिकै सङीतमा पनि सरस्वतिको बाँस अब्स्य नै हुन्छ !जय सङीत !
Sewa❤ nepal ko nm 1♥️
Kastoo ramroo basuri bajaunu vayo daju jati tarif gara Pani nasakine jendage vari Suni Rahu jastoo lagne miss you dai
Sarai mitho dhun narendra ji
अति मिठो
आपके टैलेंट को डिसलाइक करनेवाला, इंसान हो ही नहीं सकता
Wow dai ko kasari byan garuma
Wow yo honi ta kalakari bhaney ko ta
Daju 🙏🙏 mohani lagla hai ko palo sune Thulo rahar cha 🙏😍
Congratulations bro my favourite song 🎵 🙌 👌 💯
Ramro chha dai
Basuri premi ko lagi tapaiko dhun sadhai prerana banxa nagendra sir🙏🙏🙏
Sarai ramro dun
Wowww.. what an amazing tune... Salute to you Nagen Sir! Much love from Darjeeling
Dai tapaiko vdo sadhai herne garxu 🙏🙏🙏love it
धेरै राम्रो छ । सधै अझै सफल्ता को कामना अनि अझै मिठो मिठो गीत हरु सुन्न पाईयोस । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
I am a big fan of Nagendra Dai
मन्त्रमुग्ध 🙏
Wow wow sir maan nai chyo
lajawab kalakar, best of luck bhai.
धेरै धेरै राम्रो हजुर
मेरो जिवनकालमा एकपटक अवश्य उहासँग भेट होस् भगवान सँग यही प्रार्थना गर्दछु।
अति मीठो धुन ।
Dada Sewa 🙏🙏🙏🙏 Really Heart 💖💖💖 teaching Pardase Vai from Oman.
मलाइ असाध्यै मन पर्ने गित आज बासुरिमा सुन्न पाउँदा मन्त्र मुघ्द भये 🙏🙏🙏🙏🙏
Love from Assam....I m Assamese girl
Talent of kirati best wishes from Sikkim
Good job keep it up
Omg! What a wonderful n beautiful performance by our legendary flute musician rai sir I salute ur well performance n mang bless u...
Amazing fluting... Hats off to u sir
kati ramro bajaunu vako ❤🇳🇵🙏🥰😎👍
सारै मिठाे धुन सानू छदा काे याद दिलाइ दिनु भाे दाइ सधै सफलता काे कामना , सेवा सेमुना सेवाराे ,,
A dai kati mitho dhun sunaunu vo 😘😘
नगेन्द्र दाजु ❤️☑️☑️
Ek dam dami X sir
Flute ko god ho Hajur
babal daju..
दिल से नमन ❤️❤️❤️
Dada sewaro🙏❤️ suppob dada..hajurko estai mitho mitho video hahruko parkhaima xu dada.✌️✌️🙏🙏❤️❤️❤️🌹
10 Sen saf hunxa khusi lagaxa mitho xa basuriko dhun dai
Superp flute Aadarniya DAI NAGENDRA RAI keep it up
Akdamai dami bhun
Wow kati mitho dhunn ❤❤❤❤
मनै आनन्द हुने वाह साह्रै मिठो ❤️😍
waooo amazing tune...he is basuri kings nageen rai....😳👌👌👌
Really heart touching dada 😘🙏from bahrain
waw waw nice 🎶🎶👍️