शनिबार भएका एनएसएलका खेल कस्तो रह्यो ? | Galaxy News Report

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • शनिबार भएका एनएसएलका खेल कस्तो रह्यो ? | Galaxy News Report
    दशरथ रंगशालामा आज भएको पहिलो खेलमा पोखराले छैटौं मिनेटमा नै अग्रता लियो। जाे आइडुको गोलमा पोखराले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। ११ औं मिनेटमा सुशील लामाको क्रसमा डिफेन्डर आइकिन्स बफुरको हेडरले सही दिशा लियो र खेल एक-एक गोलको बराबरीमा पुग्यो। यसपछि ४४ औं मिनेटमा मोसेस ग्याबाले गोल गर्दा पहिलो हाफमा पोखराले दुई एकको अग्रता बनायो। दोस्रो हाफमा थप गोल भएन र पोखरा दुई एकको जीतसंगै महत्वपूर्ण ३ अंक जोडदै लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ। पोखरा ६ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लँदा वीरगन्ज ६ खेलमा ५ अंकका साथ सातौ स्थानमा रहेको छ
    #Galaxy4K #GalaxyNewsReport
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2023 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ •