दान गर्नुहोस् - vrihatkarmakanda.blogspot.com/p/blog-page_31.html आभ्युदयिक श्राद्ध पुस्तक : - is.gd/V9Rfqq संकल्प भन्ने तरिका : is.gd/VxULjY गोदान गर्ने तरिका : is.gd/2jrlZy
बडो ज्ञानवर्धक सामग्री प्रस्तुत गर्नु भयो । गुरु हजुरले कुन फोण्ट प्रयोग गर्नु हुन्छ ? संस्कृत र नेपाली दुबैको लागि चारै वेदका सम्पूर्ण स्वर चिह्नहरू समेटिएको sanskrit 2003 र siddhanta-nepali प्रयोग गर्न साह्रै सजिलो छ साथै यी font हरू Unicode मा भएकोले मोबाइल र कम्युटर दुबैमा चल्छ ।
दान गर्नुहोस् - vrihatkarmakanda.blogspot.com/p/blog-page_31.html
आभ्युदयिक श्राद्ध पुस्तक : - is.gd/V9Rfqq
संकल्प भन्ने तरिका : is.gd/VxULjY
गोदान गर्ने तरिका : is.gd/2jrlZy
गुरु त्रिपिण्डि श्राद्व पनि बताईदिनु पर्याे
प्रेम प्रणाम प्रभु
अति सुन्दर सधै मंगल होस हजुरको
धन्यवाद महाराज जय होस् अति सुन्दर तरीका बाट बताउनु भयो🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद.... गुरुजी... अति सुन्दर तरिकाले बिधि बतायकामा..
🙏 जय श्री राधे गुरुजी 🙏 धेरै धेरै धन्यवाद हजुरलाई हाम्रो निम्ति यती कष्ट गरि रहनु भएको छ।
प्रणाम गुरु जी, हुजुर ले अत्यंत कष्ट र मेहनत गरेर प्रस्तुत गर्नु भयेको मा हजुर लाई धेरै धेरै धन्यवाद।
नाणायर गुरू हजुर्रले बिबाह ब्रतबन्ध चौरासी पूजा बिधिको पनि भिडियो बनाइदिनुन गुरू अनि बेद उच्चारण बिधिको पनि भिडियो बनाऊनुन गुरू
सुन्दर
Jya hos guru
Guruji hari om patai ko video sarei man paro malai tapai 13 dinko sraddha bidhi maase kasari garxan ityadi ko video banaunu hajur le
Guru namaskhar
नमस्कार 🙏🏾 गुरुजी.... म हजुर लाई औटा अनुरोध गर्न चाहन्छु कि.... अन्त्यपद्धती को बिधि पनि app मा जोडी दिये मा अति सरल हुने थियो...!
Bastu Puja ko bidhi pani sikhai dinu hai
गुरु चौरासी पूजाको भिडियो राख्दिनु न
Sachi puja ko video banaidinu hos
छोरिको विवाह भएको महिना नपुगि सत्य नारायण को पुजा गर्नु हुन्छ गुरु
कुप्री हेइन जिजु हो
कुरो एउटै हो भद्र
गुरू जि नमस्कार
नामाकरण कर्ममा पनि नान्दिमुखि स्राध्द गर्नुपर्छ , ?
पर्दैन
Bastu Puja garne pani lyaunu paryo Ani kal sarpa yog pani ani mangalik Puja pani
superb
Yo saradda rato puja le garni ki pahelo le guru
सेतो पहेलो
माता पिता दुबै हुनुहुन्छ भने गर्दा हुन्छकि हुदैन गुरूजी
पिता हुदा पिताले गर्ने
आफुले गर्न हुदैन
Guru mangal kati pustaa samm lagchha
राधे राधे गुरु ।नान्दि श्राद्ध मा रातो अक्षता रातो फूल चल्छ की चल्दैन होला जानकारी दिनु होला ?
चल्दैन
प्रणाम नमन गर्दछु गुरु जि म कञ्चनपुर बाट हाे गुरु अब बिवाह र ब्रतबन्धन काे पनि भिडियाे र pdf पाए केही सहज हुने थियाे गुरु
समय लाग्छ
मैले चै बुझे
तपाई ले यकदम छिटो भय टिप सकियकाे छैन
बुझिएन हजुर के भन्न खोज्नु भयो
बडो ज्ञानवर्धक सामग्री प्रस्तुत गर्नु भयो । गुरु हजुरले कुन फोण्ट प्रयोग गर्नु हुन्छ ? संस्कृत र नेपाली दुबैको लागि चारै वेदका सम्पूर्ण स्वर चिह्नहरू समेटिएको sanskrit 2003 र siddhanta-nepali प्रयोग गर्न साह्रै सजिलो छ साथै यी font हरू Unicode मा भएकोले मोबाइल र कम्युटर दुबैमा चल्छ ।
त्यो font मा غຜ हरु त भेटिन त पुज्य ?
@@KarmaKanda जी,
मैले मेरो युटुब च्यानलका शुरू-शुरूका भिडियोहरूमा सबै स्वर चिह्न सहित राखेर देखाएको छु, कृपया हेर्नुहोला ।
गुरुजि याे श्राध्द छाेराछाेरि दुबै जनाकाे बिवाहा मा गरिन्छ त?
छोरिको मा
@@KarmaKanda छोरा का ma k गरीन छ त ?
गुरु काे नाम पनि दियकाे भय हुन्थ्याे
नवीन खतिवडा
🙏🙏🙏
गुरु पुस्तकको नाम थाहा पाउन पाएन हुन्थ्यो
यो पुस्तक मैले छपाएको छुइन
सार्है सजिलो संग बुझ्ने गरि बताउनु भयो गुरू हजुरको फोन न दिन मिल्छ, ?
किन होला फोन नम्बर हजुर
@@KarmaKanda कुन ठाउमा हुनुहुन्छ संभब भए र हजुरले औपचारिक क्लास गराउनु भएको भए पढ्न सकिन्छ कि भनेर हो गुरूदेव।
@@BishnuPokharel-fg9vd म झापा बाट हो हजुर
तर्पण हुन्छ कि हुदैन , कुरा आएन त
हुदैन
सबै पुजाको विधि को पि दि अफ पाउदैन
आमा हुनुहुन्छ भने गने की नगरने
गर्ने तर आमाको नाम उच्चारण नगर्ने हजुरआमा देखि गर्ने
hajurko contact number dinu na
facebook page karmakanda ma msg garnu hola
@@KarmaKandahas hunxa
Guruji .nsmaskar