बार्पकेलि एकता सबैको लागि उदाहरणिय छ तर आफ्नै गाउँ टोलमा औंलामा गन्न् सकिने खराव ब्यक्ति जहाँ पनि हुन सक्छ ।त्यस्ता खराब ब्यक्तिको बिरुद्धमा बारपकेलि जनताले जस्तै एकता देखाएर आफ्नो गाउँ टोलबाट अपराधी र समाजको बिग्रेको ब्यक्तिलाई सजाय दिन सफल्भएकोमा खुशि लाग्यो।बधाई सम्पुर्ण बारपकेलि जनतालाई अनि धेरै बधाई मिरा नानिलाई साथै दुखको साथ भनि रहेको छु हार्दिक श्रद्धाञ्जली सुचिना घले नानिलाई।( देवेन्द्र गुरुङ पोखरा राम बजार १५)
बलत्कारको लागि प्रयास गर्दा सुचिना घलेले प्रतिकार गरेपछि उनको मुखमा गोबर माटो हालि हसियाले टाउकोको अगाडी पछाडि हानि हत्या गरि आफु एक्लै भको हुनाले सुचिनाको लासलाई नाम्लोले कम्मरमा बाधि बोकेर खाल्टो खनि गाडिएको अभियुक्तको बयान आयो ua-cam.com/video/eMioKDxDyIw/v-deo.html
@@devendralama6844मैले पनि यहि सोच्दै थिए खाल्डो के ले खन्यो? घाँस काट्न जाने मान्छे संग हसिया हुन्छ हहियाले त पक्कै मान्छे गाड्ने खाल्डो खन्न सक्दैन, यश बारे सोधपुछ भयो कि भएन होला ?
त्यो हत्या गर्ने हत्यारा पनि खोज्न गएको रैछ तपाइको भिडियोमा देखियो अनि गुरुङ भाषामा के के बोल्दै रैछ, त्यति बेला के भन्दै रैछ त्यो हत्याराले मिरा बहिनी मिल्छ भने त्यो भन्दिनु होला है
Horrific😢 The pain she bears while resisting, courageous. Let her pure soul Rest in Heaven more over her family overcome the grief. Punish the offender severely. Mira Gurung... Loved your work.
खाते आफ्नो छोरा छोरी को जिन्दगी भरी खाटो लगायो थुक्क आफ्नो आमा बाबा श्रीमती लाई जिउँदै माटो पुनी पुर्यो घर त बिगार्यो अब ससुराली लाई सम्म पुर्यो थुक्क एक छिन को अहंकार ले तहस नहस बनायो खाते ले दिदी हजुर को यती ठुलो योगदान लाई मनै देखी नमन🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
आफ्नो गाउको चिनजानको छोरो मान्छे देख्दा मन ढुक्क हुन्थ्यो सुरक्षित महषुश हुन्थ्यो एक्लै एकान्त जंगल बाटो घाटोमा हुदा तर यो घटनाले त केटा मान्छेको विश्वास हरायो भगवान कस्तो कस्तो दिन आयो
सुरू देखि हेर्दै थिए मैले नि यो घटना बारे बल्ल सबै बुझे। जानकारीको लागि धनयाबाद सिस।नानीको आत्माले शान्ति पाओस।😢 अपराधी छिट्टै पत्ता लगाउन सफल भएको छ जुन बारपाकी ले सहयोग गरेको देखेर खुशी लाग्यो।अपराधीलाई जन्म कैद होस।
गाउँ ठाउँ हो अब त्यो अपराधीको परीवारलाइ कसैले नराम्रो वचन तथा व्यवहार नगर्नुहोला किनभने उनीहरुको पनि जीवन छ उनीहरुको जिउने अधिकार हनन नगर्नुहोला कसैको एक वचन एक बोलीले कसैको जीवन तलमाथि हुनसक्छ ।
बारपाकी गाउँलेको एकता र सक्रियता अनि नेपाल प्रहरीको सफलता प्रति हार्दिक नमन् 🙏🙏। भोलिको दिनमा बारपाकमा मात्रै होइन कहीँ कतै त्यस्तो जघन्य अपराध भएको खबर सुन्न नपरोस्। कानुन त्यस्तो बनोस् कि कुनै पनि हत्या हिंसा बलात्कार जस्तो जघन्य अपराध गर्ने पापी अपराधीलाई के गर्ने भनेर पीडित परिवारले जे सजाय गर्ने भन्छ त्यहीं सजाय दिने व्यवस्था गरोस् सुचीमा बहिनीलाई हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना। 🙏🙏🙏
यो घट्ना म एक्लै नभाएर ग्रुपको घट्न जस्तो लाग्थ्यो तर आइले मिरा जि को पुरा भिडियो हेर्दै आउँदा त अपराधी एक्लै जस्तो लाग्यो अब अपराधी लाई काडा भन्दा काडा कारबाई होस् र मृतक बैनीको पनि बैकुण्ठ म बास होस् र हार्दिक श्रद्धाञ्जली।।
बिचरी सुचिना बैनी आफ्नो इज्जत जोगाउदा जोगाउदै आफ्नै प्रान दिनु भयो उहालाइ भगबान ले सोर्ग को बास राम्रो गरि दिउन उन्को आत्मा ले सान्ती पाउन एस्ता अप्राधी लाई जन्म कैद को सजाय तोकियोस !!!!हार्दिक स्रन्दाजली बैनि
जे होस् बार्पाकी गाउँ समाज हरु एकदमै राम्रो रहेछ।जसरी भए पनि हत्यारा लाई समित सफल भयो।यदी अरु ठाँउ हरु मा जस्तैः नारा जुलुस लगाउदै हिड्ने हो भने हत्यारा आफै नारा जुलुस गर्दै हिड्ने हरेछ भन्ने कुरा पनि प्रमाणित भयो।त्यसै ले सान्त भएरै खोज अनुसन्धान गर्यो भने सबै हत्यारा हरु कानुनको कठघरा बाट उमन्क पाउदैनन् भन्ने सन्देश बार्पाकी समाज ले देखायो।सुचिना घले बहिनी प्रति हार्दिक श्रद्धाञ्जली😢😢😢😢😢😢😢😢😢😢😢
Mira bainilai dherai 2 salutxa suru Dekhi ante samma update dinu bhayo thanku Mira baini suchina bainiko aatmalae Santi Milos hattiyralai hadai sammako sajaye hos
बारपाकी गाउको जस्तो जनताहरु एकजुट भयोभने अपराडी उम्कीन नपाउने र आउदादीनहरुमा पनि यस्ता अपरादीहरु अगाडी बड्न सकिन्न जस्तो लाग्छ👍जय बारपाकी जनता🙏🙏🙏सुरुदेखी हजुरको च्यानलमा घटनाहेरेको हो मैले😢के गर्नु बॉचेको भेटोस् भन्नेकामना थीयो 😭😭😭😭
@@SanumagarKhanalkheti patii gari khane manxe hoo budo manxe idea lagauna sakihalxa nii jungle ma daura hru hunxa anii tetroo k k garda raat paryoo holaa anii koi aauxa ki vanne dar lee hadbadayeraa xutyo holaa nii taa ali kati logic lagaunus naaa.....
Hami pani gaukoi manxe bhako hunale jungle vitra ko mato malilo hunx malilo mato ali khanna sajilo2 nai hunx ani jun ghocha vanxum hami tyo tikho parera kate paxi chahi khanna teti garo hudaina
सुचिना बहिनीको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली😭😭😭 साथै बारपाकी बासीलाई धेरै सम्मान गर्दछु । सबै एकजुट भएर अपराधीलाई छिटोछिटो पत्ता लगाउन सफल हुनुभई अपराधीलाई सजाय दिलाउन सफल हुनुभएकोमा ।
कुरा तेस्तो हैन मित्र म त्यो भेगमा भन्नाले बारपाक लाप्रक गुम्दा सिङ्ला लाक्रपास एक हप्ता बिताएको छु हजुरले फुल सपोर्ट पाउनु हुन्छ निस्चिन्त भएर जानुहोस रमणीय स्थानको लाभ उठाउनु होस 🙏🙏🙏
Great interview Mira Naani with Jit Bdr Ghale jyu Ko, Aachchhep Aachchhep matrai Ho bhanne Barpake jantaa le example dekhayo. Manchhe waa shubhachintak le Chinta byekta gare hola Facebook, Ra annya sanjaal Maa tyo bhaneko sachet garaayeko samjhinu hola Mira ani sabai le . Ghatana le Rajinikaran ko mode lina sakthyo kehi samaya dhila bhayeko bhaye , tehi bhayera tyaha ko ghatana le pani lina sakchha ki bhanera tapai haru lai ke bhayo bhanera khoji gare desh bidesh ra taadha basne haru le. aba Abhiyukta patta lagyo mritak le ra Ghar pariwar ani aafanta le kehi bhaye pani raahat paye. Specially update garera Mira le testo gaaun bikat thaau baata pani ghatana ko baare Shushochit garnu bhayeko muri muri dhannebaat . Suchina Ghale ko Mritaatmaa le Shanti pawos Bhandai Hardik Shradanjali, Ghar pariwar ra Aafanta prati Dhaire dharan garne shakti Bhagawan Budha le pradan garun bhandai HardIk samabedana xa . Om maane padme.
मलाई गोरखा जिल्लाकाे बारपाक गाँउ धेरै राम्रो लाग्थ्यो, तर त्यो डरलाग्दो घटनाले गर्दा सारै नै न रमाईलो लाग्योl 😢😢 मृतक प्रति हार्दिक स्रद्धान्जली र अपराधीलाई कानुन अनुसार कारबाही होस
हाम्रो गोर्खाको बारपाकमा मात्र होइन,एस्ता घटनाहरु नेपाल अधिराज्य भरी घटी रहेका छ्न,एस्ता घटनाहरु घटनु त्यो गाउ ठाँउ र मान्छेहरु सङ्ग सम्बन्धित होइन कि नेपालको कानुन लुज भएर हो,जबसम्म एस्ता हत्यारा र अपराधीहरुलाइ फासिको सजय हुदैन तबसम्म एस्तो घटनाको अन्त्या हुदैन,जबसम्म ज्यानको बद्ला ज्यान,खुनको बदला खुनको कानुन बनएर लागू गर्दैन तबसम्म एस्ता अपराधी र हत्यारहरु मान्छे मर्छ्न अन्नन्दाले जेलम बस्छ्न,
Salut jit Bahadur ghale jiu🙏🙏Samaj sewa garne manxe yesto hunu parx..uhi tyo barpk Gau ko ak asal Samaj sebi manxe hola jasto lagx Mero bichar ma good yesto hunu parx manxe salut x🙏🙏👍
यो घटना सुनेर एकदमै डर लाग्यो बैनि जङ्गल घाँस दाउरा गर्न परे दश पन्ध्र जना को समुहमा हिड्नु बैनि प्लिज आफ्नो ज्यानको शुरक्षा आफै गर्नु है कस्तो डरै लाग्दो घटना भनेको सुन्दा नि आङ् नै सिरिङ्ग भो।😭😭😭😭एक्लै एक्लै कोही पनि नहिड्नु ल जङ्गलको बाटो प्लिज सबै जना सुरक्षित रहनुहोला ।🙏बैनीको श्रीमान घरै रैछ त किन एक्लै जङ्गल जान देको श्रीमान पनि कस्तो रैछ।बिचरा बैनि😭😭😭
Suchina bhani hajur lie Hardik sarndajli tapie ko atma la Santi pako xa sorgama bass hos nani Mira bhani hajur lie dhari dhari bhadi xa nani. Ajhie Baki kura haru haldi janu hola nani
ज्यानको बद्ला ज्यान लिने कानुन त छैन जन्म कैद होस। पापिलाई हदै सम्म कार्बाही होस। झुक्किएर मारीनु र जानाजान मार्नु आकाश पाताल फरक छ घटना फरक हो।यति कलिलो मुन निमोठ्न कसरी सकेको होला।नानी आत्माले शान्ती पावस।🙏😭
Thank you sir ani baini kati dherai kura haru clear garnu vayo dhannebadh cha suchina baini ko aatma le shanti pawosh mero bhagawan sanga prathana cha 🙏🏻💐
Fake id bata j bolna ni payo vandai ma mann lagi nabol hai bhai. Euta le galti garne ani barpaki lai dosh laune kam nagar bhai. Apradhi sarbajanik garisakyo ta ani ta ko ho bich ma pyaccha bolne. Ma pani barpak bata ho bhai
पुलिसले जे भनेपनि सबैको मिलेमत्तो हो।बैनी लाई बलात्कार पछि हत्या गरेको हो।अहिले आएर बिचरा हत्यारा बन्न नखोजेकै बेस्ट। अर्को कुरा त्यत्रो डोको र मान्छे पुरिने खांडल हैसाले खन्न सम्भव छ ?? छानबीन अझै पुगेको छैन्।सत्य बाहिर आउन जरुरी छ।
Hamro nepali Dajuvaiharu anurodh xa kasailai kasaiko xorichelilaii asto naranro najar naramro soch kahile nagarnu hola akxin ko jos le kasaiko jyan jana sakx ta aafailai jibanvar ko lagi chot lagx na kahile khuc milx na kahile ramailo milxa 2din ko jindagi ho ramailo garnu hasnu ghumnu ramaunu tr kasailaii naramro nasochnu nagarnu hola🙏💐
कति निर्भत्सा तारिकाले मारेको रहेछ बिना कुनेेै रिस रग । कस्तो उल्टो बुद्धि लिएको रहेछ । मानिसको दिमाग बिग्रिने बित्तिकै पशुतुल्य हुने रहेछ भन्ने कुरा यो घटनाले जनाएको छ । ।
नमस्ते दिदी। म पनि तपाईंको धेरै जसो भिडियो हेरिरहेको छु। तपाईं पनि एक्लै एक्लै हिँडिरहनुहुन्छ त्यसैले जमाना ठिक छैन तपाईँ पनि एकदमै ख्याल राख्नुहोला किनभने पापीहरू घुमिरहेको हुन्छन् कतिबेला कुन पापीहरू जाइ लाग्ने हुन् थाहा छैन त्यसैले एकदम आफ्नो केयर गर्नुहोला। र यो घटनामा भएको दोषी जोहो त्यसलाई कडाभन्दा कडा सजाय मिलोस्। जय नेपाल 🙏🙏
सुचिना घलेको हत्यारालाई पक्राउपछि आज १२ दिनमा अन्तिम संस्कार गर्दै । बारपाकीले यसरी बिदाइ गरे
ua-cam.com/video/TLoBPZV6sL0/v-deo.html
सबै कुरा थाहा भो तर मलाई अचम्म लागेको कुरा त्यो खादल कसरी खन्यो होला ?? हसियाले त खनेन होला?
न्याय नपाए गोर्खा जानू भन्ने उखान छ!
साच्चै नै रहेछ,सुचिना बहिनी ले न्याय पाउन पर्छ। Rip suchinaghale
तर गाउले समाज भनेको चै एस्तो हुनु पर्छ जे होस सलाम छ गाउले हरुलाई एउटा दुईटा त न राम्रो मान्छे त जहा पनि हुन्छ नि
मिरा बहिनीको भिडियोहरु म पहिला बाट नै हेर्दै आएको छु मृतक सुचिना बहिनी प्रती हार्दिक श्रद्धाञ्जली
Rest in peace bunu 😢😢😢
मुलाको साग शिक्षक भएर सबैको बेइज्जत गरिस येस्तो नरपिचास मान्छे लाई कडा भन्दा कडा सजाय होस
Kada hoina Maha kada toilet ko dhal vitra chop dhai sale La😡😡😠😠😠i
Police master diver ustai ustai ho
कति राम्रो संग explain गर्नु भाको धन्यवाद जानकारीको लागि मिर्त आत्मा प्रति हार्दिक श्रदान्जली
गाउँ समाजको धेरै राम्रो काम, हत्यारालाई कडा सजाय होस,?
मिरा सोल्टीनी ले मृतक बहिनीको लागि गर्नुभएको कार्य सराहनीय छ भावपूर्ण श्रद्धाञ्जली सुचिना बहिनी
बार्पकेलि एकता सबैको लागि उदाहरणिय छ तर आफ्नै गाउँ टोलमा औंलामा गन्न् सकिने खराव ब्यक्ति जहाँ पनि हुन सक्छ ।त्यस्ता खराब ब्यक्तिको बिरुद्धमा बारपकेलि जनताले जस्तै एकता देखाएर आफ्नो गाउँ टोलबाट अपराधी र समाजको बिग्रेको ब्यक्तिलाई सजाय दिन सफल्भएकोमा खुशि लाग्यो।बधाई सम्पुर्ण बारपकेलि जनतालाई अनि धेरै बधाई मिरा नानिलाई साथै दुखको साथ भनि रहेको छु हार्दिक श्रद्धाञ्जली सुचिना घले नानिलाई।( देवेन्द्र गुरुङ पोखरा राम बजार १५)
बलत्कारको लागि प्रयास गर्दा सुचिना घलेले प्रतिकार गरेपछि उनको मुखमा गोबर माटो हालि हसियाले टाउकोको अगाडी पछाडि हानि हत्या गरि आफु एक्लै भको हुनाले सुचिनाको लासलाई नाम्लोले कम्मरमा बाधि बोकेर खाल्टो खनि गाडिएको अभियुक्तको बयान आयो
ua-cam.com/video/eMioKDxDyIw/v-deo.html
@@miragrgfromgorkha 👍
@@miragrgfromgorkha updat haru gardai rakhnu hai sis
Khaldo chai kele khane cha ta, laas gadnu lai
@@devendralama6844मैले पनि यहि सोच्दै थिए खाल्डो के ले खन्यो? घाँस काट्न जाने मान्छे संग हसिया हुन्छ हहियाले त पक्कै मान्छे गाड्ने खाल्डो खन्न सक्दैन, यश बारे सोधपुछ भयो कि भएन होला ?
त्यो हत्या गर्ने हत्यारा पनि खोज्न गएको रैछ तपाइको भिडियोमा देखियो अनि गुरुङ भाषामा के के बोल्दै रैछ, त्यति बेला के भन्दै रैछ त्यो हत्याराले मिरा बहिनी मिल्छ भने त्यो भन्दिनु होला है
बारपाकीको एकता सधैँ यसरी नै रहोस् अपराधी उम्किनु पाएन खुसी लाग्यो मृत आत्माले न्याय पायो।
पुरै सुने अत्यन्तै दुःख लाग्यो😢 मृतक प्रति हार्दिक श्रद्धाञ्जली दोषीलाई कडा कारवाही होस्
हार्दिक श्रध्दांजली सुचिना नानी पिडित ले न्याय र अपराधीले सजाय पाओस अनि नानीको स्वर्गमा बास होस
अपराध लुक्दैन पाप धुरीबाट कराउँछ भनेको यहि हो बहिनीको आत्माले शान्ती पावस प्रहरीलाई सहि सुचना दिने बारपाके जनतालाई मेरो हृदय देखि सम्मान छ।
शिक्षकको नामको कलङ्कलाई कडा भन्दा कडा कारबाहि होस्,सुचिनाको आत्माले शान्ति पावस्।
Horrific😢
The pain she bears while resisting, courageous.
Let her pure soul Rest in Heaven more over her family overcome the grief.
Punish the offender severely.
Mira Gurung... Loved your work.
खाते आफ्नो छोरा छोरी को जिन्दगी भरी खाटो लगायो थुक्क आफ्नो आमा बाबा श्रीमती लाई जिउँदै माटो पुनी पुर्यो घर त बिगार्यो अब ससुराली लाई सम्म पुर्यो थुक्क एक छिन को अहंकार ले तहस नहस बनायो खाते ले दिदी हजुर को यती ठुलो योगदान लाई मनै देखी नमन🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
आफ्नो गाउको चिनजानको छोरो मान्छे देख्दा मन ढुक्क हुन्थ्यो सुरक्षित महषुश हुन्थ्यो एक्लै एकान्त जंगल बाटो घाटोमा हुदा तर यो घटनाले त केटा मान्छेको विश्वास हरायो भगवान कस्तो कस्तो दिन आयो
भावपूर्ण श्रद्धाञ्जली सुचिना बहिनी, अनि मीरा दिदीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु हामीलाई सबै कुरा राम्रो संग जानकारी दिनुभएकोमा धन्यवाद 🙏🙏🙏
Well Done बारपाकी 👍👍आर्गनिक भिडीयो तथ्य सहित ल्याई दिंएकोमा मिरा नानीलाई धेरै धेरै धन्यावाद🙏🙏
सुरू देखि हेर्दै थिए मैले नि यो घटना बारे बल्ल सबै बुझे। जानकारीको लागि धनयाबाद सिस।नानीको आत्माले शान्ति पाओस।😢 अपराधी छिट्टै पत्ता लगाउन सफल भएको छ जुन बारपाकी ले सहयोग गरेको देखेर खुशी लाग्यो।अपराधीलाई जन्म कैद होस।
गाउँ ठाउँ हो अब त्यो अपराधीको परीवारलाइ कसैले नराम्रो वचन तथा व्यवहार नगर्नुहोला किनभने उनीहरुको पनि जीवन छ उनीहरुको जिउने अधिकार हनन नगर्नुहोला कसैको एक वचन एक बोलीले कसैको जीवन तलमाथि हुनसक्छ ।
Shameful incident for barpak...thank you mira ji for updating all videos...keep uploading other's videos
आजसम्म यस्तो अपराधमा नजिक वा चिनजानका व्यक्ति कै हात देखिन्छ, अपरिचित व्यक्तिले बिरलै गर्छन यस्तो घटना।
Barpak gau basiharu dherai milansar ani ejjat vhko emandar ❤barpak gaukai dherai dherai dhannebad❤❤
बारपाकी गाउँलेको एकता र सक्रियता अनि नेपाल प्रहरीको सफलता प्रति हार्दिक नमन् 🙏🙏।
भोलिको दिनमा बारपाकमा मात्रै होइन कहीँ कतै त्यस्तो जघन्य अपराध भएको खबर सुन्न नपरोस्।
कानुन त्यस्तो बनोस् कि कुनै पनि हत्या हिंसा बलात्कार जस्तो जघन्य अपराध गर्ने पापी अपराधीलाई के गर्ने भनेर पीडित परिवारले जे सजाय गर्ने भन्छ त्यहीं सजाय दिने व्यवस्था गरोस्
सुचीमा बहिनीलाई हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना।
🙏🙏🙏
Dherai ramro sanga Bahash garnu bhayo Dhannebad hajur laie
Gau samaj baneko yesto hosh sabai milne❤
यो घट्ना म एक्लै नभाएर ग्रुपको घट्न जस्तो लाग्थ्यो तर आइले मिरा जि को पुरा भिडियो हेर्दै आउँदा त अपराधी एक्लै जस्तो लाग्यो अब अपराधी लाई काडा भन्दा काडा कारबाई होस् र मृतक बैनीको पनि बैकुण्ठ म बास होस् र हार्दिक श्रद्धाञ्जली।।
Balla khuldhuli metiyo dhanyabad mira g yo jankariko lagi
धन्यवाद छोरीलाई जानकारीको लागी
बिचरी सुचिना बैनी आफ्नो इज्जत जोगाउदा जोगाउदै आफ्नै प्रान दिनु भयो उहालाइ भगबान ले सोर्ग को बास राम्रो गरि दिउन उन्को आत्मा ले सान्ती पाउन एस्ता अप्राधी लाई जन्म कैद को सजाय तोकियोस !!!!हार्दिक स्रन्दाजली बैनि
जे होस् बार्पाकी गाउँ समाज हरु एकदमै राम्रो रहेछ।जसरी भए पनि हत्यारा लाई समित सफल भयो।यदी अरु ठाँउ हरु मा जस्तैः नारा जुलुस लगाउदै हिड्ने हो भने हत्यारा आफै नारा जुलुस गर्दै हिड्ने हरेछ भन्ने कुरा पनि प्रमाणित भयो।त्यसै ले सान्त भएरै खोज अनुसन्धान गर्यो भने सबै हत्यारा हरु कानुनको कठघरा बाट उमन्क पाउदैनन् भन्ने सन्देश बार्पाकी समाज ले देखायो।सुचिना घले बहिनी प्रति हार्दिक श्रद्धाञ्जली😢😢😢😢😢😢😢😢😢😢😢
Mira bainilai dherai 2 salutxa suru Dekhi ante samma update dinu bhayo thanku Mira baini suchina bainiko aatmalae Santi Milos hattiyralai hadai sammako sajaye hos
E dailai ni dherai thank you so much
Dherai ramro jankari dinu vyo mira sis aaja samko pratiksha gareko samchhar dherai ramro news
Buneyko aatmalai santi Milos 😢 hjrko kamm parti samman bekta grna chahanxu thanks 🙏
Thanks sis, great work keep it up😢❤🎉
हत्यारालाई कडाभन्दा कडा सजाय होस!!
जेभयनि बार्पाक गाउँलेहरूलाई सलाम छ सबै मिलेर अनुसन्धान गर्नुभएकोमा र हार्दिक श्रध्दाञ्जली सुचिना बहिनी😭।
बारपाकी गाउको जस्तो जनताहरु एकजुट भयोभने अपराडी उम्कीन नपाउने र आउदादीनहरुमा पनि यस्ता अपरादीहरु अगाडी बड्न सकिन्न जस्तो लाग्छ👍जय बारपाकी जनता🙏🙏🙏सुरुदेखी हजुरको च्यानलमा घटनाहेरेको हो मैले😢के गर्नु बॉचेको भेटोस् भन्नेकामना थीयो 😭😭😭😭
Mira g
That what i was waiting for,
As a investigation experience i always concern only the motive beyond every crime.
Sad to hear
Rip departed soul😢
Thank you Mira ji for New update
गाउले हरुलाइ सलाम छ है यस्तो हुनुपरछ
मिरा बैनी लाई good job भन्नचाहनछु
Mira ji ko Kam Lai salute chha ❤
मिरा बैनी मेराे एउटा प्रस्न हजुरसंग अनि त्यो अपराधी ले घाँस काट्न जादा काेदालाे पनि लगेकाे रैछ र खाल्डो केले खनेको हाेला?#मान्छे पुरीने गरि खन्नलाई😭😭😭
um k hoi haseya le tw manchi purine gari tw khalto khanna tw sakadain tw
@@sabinamallamagar2371 hami le pani tehi bhaneko kasto kehi kura aajhai किलेर आको छैन किन न भनेको होला
@@SanumagarKhanalkheti patii gari khane manxe hoo budo manxe idea lagauna sakihalxa nii jungle ma daura hru hunxa anii tetroo k k garda raat paryoo holaa anii koi aauxa ki vanne dar lee hadbadayeraa xutyo holaa nii taa ali kati logic lagaunus naaa.....
Exactly why
Hami pani gaukoi manxe bhako hunale jungle vitra ko mato malilo hunx malilo mato ali khanna sajilo2 nai hunx ani jun ghocha vanxum hami tyo tikho parera kate paxi chahi khanna teti garo hudaina
सुजिना बहिनीको आत्माले शान्ति मिलोस।हत्यारलाई कडा भन्दा सजाए मिलोस
सुचिना बहिनीको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली😭😭😭 साथै बारपाकी बासीलाई धेरै सम्मान गर्दछु । सबै एकजुट भएर अपराधीलाई छिटोछिटो पत्ता लगाउन सफल हुनुभई अपराधीलाई सजाय दिलाउन सफल हुनुभएकोमा ।
बार्पाक पनि घुम्न मुस्किल भोत ! हार्दिक श्रद्धा सुमन बैनिको आत्माले सान्ती पाऊन
बार्पाक घुम्न जाने ठुलो रहर थियो!यो घटनाले गर्दा सबै चाहाना चाकनाचुर भयो। मृतक सुचिना बैनि प्रति हार्दिक श्रद्धाञ्जली ।।😢😢
कुरा तेस्तो हैन मित्र म त्यो भेगमा भन्नाले बारपाक लाप्रक गुम्दा सिङ्ला लाक्रपास एक हप्ता बिताएको छु हजुरले फुल सपोर्ट पाउनु हुन्छ निस्चिन्त भएर जानुहोस रमणीय स्थानको लाभ उठाउनु होस 🙏🙏🙏
@@shaktigurung6009त्यस्तो हत्या गर्ने पापी ठाउमा को जान्छ अब ।
Jit bahadur ghale kati loyal hunu hunx support him all barpaki ❤
यो अपराधी लाई जेल बाट छुटे पछिपनी छोड्नु हुन्न ।😡😡
Great interview Mira Naani with Jit Bdr Ghale jyu Ko,
Aachchhep Aachchhep matrai Ho bhanne Barpake jantaa le example dekhayo.
Manchhe waa shubhachintak le Chinta byekta gare hola Facebook, Ra annya sanjaal Maa tyo bhaneko sachet garaayeko samjhinu hola Mira ani sabai le .
Ghatana le Rajinikaran ko mode lina sakthyo kehi samaya dhila bhayeko bhaye , tehi bhayera tyaha ko ghatana le pani lina sakchha ki bhanera tapai haru lai ke bhayo bhanera khoji gare desh bidesh ra taadha basne haru le. aba Abhiyukta patta lagyo mritak le ra Ghar pariwar ani aafanta le kehi bhaye pani raahat paye.
Specially update garera Mira le testo gaaun bikat thaau baata pani ghatana ko baare Shushochit garnu bhayeko muri muri dhannebaat .
Suchina Ghale ko Mritaatmaa le Shanti pawos Bhandai Hardik Shradanjali, Ghar pariwar ra Aafanta prati Dhaire dharan garne shakti Bhagawan Budha le pradan garun bhandai HardIk samabedana xa .
Om maane padme.
मलाई गोरखा जिल्लाकाे बारपाक गाँउ धेरै राम्रो लाग्थ्यो, तर त्यो डरलाग्दो घटनाले गर्दा सारै नै न रमाईलो लाग्योl 😢😢 मृतक प्रति हार्दिक स्रद्धान्जली र अपराधीलाई कानुन अनुसार कारबाही होस
न्याय नपाय गोर्खा जानू भन्ने उखान थियो आज प्रमाणित गर्यो पापिले बिचरा निर्दोष बहिनिको आत्माले शान्ती पावोस 😭😭😭
हाम्रो गोर्खाको बारपाकमा मात्र होइन,एस्ता घटनाहरु नेपाल अधिराज्य भरी घटी रहेका छ्न,एस्ता घटनाहरु घटनु त्यो गाउ ठाँउ र मान्छेहरु सङ्ग सम्बन्धित होइन कि नेपालको कानुन लुज भएर हो,जबसम्म एस्ता हत्यारा र अपराधीहरुलाइ फासिको सजय हुदैन तबसम्म एस्तो घटनाको अन्त्या हुदैन,जबसम्म ज्यानको बद्ला ज्यान,खुनको बदला खुनको कानुन बनएर लागू गर्दैन तबसम्म एस्ता अपराधी र हत्यारहरु मान्छे मर्छ्न अन्नन्दाले जेलम बस्छ्न,
Salut jit Bahadur ghale jiu🙏🙏Samaj sewa garne manxe yesto hunu parx..uhi tyo barpk Gau ko ak asal Samaj sebi manxe hola jasto lagx Mero bichar ma good yesto hunu parx manxe salut x🙏🙏👍
हतियार लाई कडाभन्दा कडा सजाय होस्😡😡 अनि मात्र सुचिना दिदीको आत्मा ले शान्ति पाउँनेछ 😢😢😢😢😢😔😔
सुचिना घले नानीलाई हार्दिक श्रद्धाञ्जली .....😂😂😂
बारपाकी हरुको साथ र सहयोगले नै अपराधी समाउन सफल भएको मा सबै बारपाकी हरु लाई धन्यवाद ...
यो घटना सुनेर एकदमै डर लाग्यो बैनि जङ्गल घाँस दाउरा गर्न परे दश पन्ध्र जना को समुहमा हिड्नु बैनि प्लिज आफ्नो ज्यानको शुरक्षा आफै गर्नु है कस्तो डरै लाग्दो घटना भनेको सुन्दा नि आङ् नै सिरिङ्ग भो।😭😭😭😭एक्लै एक्लै कोही पनि नहिड्नु ल जङ्गलको बाटो प्लिज सबै जना सुरक्षित रहनुहोला ।🙏बैनीको श्रीमान घरै रैछ त किन एक्लै जङ्गल जान देको श्रीमान पनि कस्तो रैछ।बिचरा बैनि😭😭😭
बरपाकको रत्न जीत दाईको बिचार अनी घटनाको व्याख्या अति सालिन अनी स्पष्ट अनी मीरा वाहिनी को पनी 🫡
बरपाकीको एकता तारीफ़ योग्य छ 🫡🫡❤
कस्तो कस्तो दिमाग भएका हुन्छन हाउ मान्छेहरु । दोषीलाई कडा कार्बाही होस ।
Thanks a lot for update
बैनीको बैकुण्ठ मा बास होस भगवान🕉️🙏
बिचरा सुचिना नानी को आत्मा लाई शान्ति मिलोस् हर्दिक श्रद्धाञ्जलि नानी तिम्रो आत्मा लाई शान्ति मिलोस् 😭😭😭😭😭😭😭
Kasto majhalai bhannu bhayo hajur le thank you
Dhanyabad baini surubat herirathyo ajabat balla kautuhal sakiyo😢😢😢😢
गाउं को एकता खुबै रामरो लागयो सुरु मां नानीलाई खोजे देखी दोशीलाई समाए साम गाउं ले हरुको एकता देखना प ए साथै बहिनी को विडियो बनाउने थरिका
धेरै धेरै नराम्रो घटना भयो मिरा जी धेरै नराम्रो लाग्यो
So sad news😭😭😭! सुचिना नानीको वैकुण्ठमा बास होस्! हत्यारालाोई कडा कारवाही होस्!!
Suchina bhani hajur lie Hardik sarndajli tapie ko atma la Santi pako xa sorgama bass hos nani Mira bhani hajur lie dhari dhari bhadi xa nani. Ajhie Baki kura haru haldi janu hola nani
त्यस्ता पापीलाई निकै बयान गर्नुभयो भन्ने शिक्षाको नाममा कलंका कोरी पापी त्यसलाई
ज्यानको बद्ला ज्यान लिने कानुन त छैन
जन्म कैद होस। पापिलाई हदै सम्म कार्बाही होस।
झुक्किएर मारीनु र जानाजान मार्नु आकाश पाताल
फरक छ घटना फरक हो।यति कलिलो मुन निमोठ्न
कसरी सकेको होला।नानी आत्माले शान्ती पावस।🙏😭
rip 😢😢dd ra yo dai ko kura malai ykdamai chitta bujeyo🙏
Thank you sir ani baini kati dherai kura haru clear garnu vayo dhannebadh cha suchina baini ko aatma le shanti pawosh mero bhagawan sanga prathana cha 🙏🏻💐
Bichara nani 😂😂😂😂😂timro aatma le santi paos mo amidiwari om amidiwari om amidiwari 108……..
शिक्षक जस्तो पढेलेखेको व्यक्तिले यस्तो पनि हर्कत गर्न सक्छ र भन्नेहरुलाई यो भिडियोले छर्लङ्ग पारिदिएको छ
धेरै जस्तो बलत्कर सिक्षक बाट भयेको छ नेपाल मा
शिक्षक ले नै धेरै गर्छन बलात्कार 100 मा 90 %
❤big fan u so good jab tec ear from Kathmandu bansbari ❤
ईतिहासिक गाउँ को बेज्जत गर्यो बारपाक गाउको
Yeuta biraune shakha piraune😢yasari purai gaulai kina naramro vannuhunxa hau🤔🙏🏻
Ahile matra hoina yesto ghatana paila pani vako xa yo gauma😢 be safe everyone
Harek thauma harek tol ma xa asta abaradhi bigriyeko giriyeka janawar haru xan
Fake id bata j bolna ni payo vandai ma mann lagi nabol hai bhai. Euta le galti garne ani barpaki lai dosh laune kam nagar bhai. Apradhi sarbajanik garisakyo ta ani ta ko ho bich ma pyaccha bolne. Ma pani barpak bata ho bhai
Ho hoi beejat nai vayo paap
यो ज्यानमाराले सबै teacher को बेजोत गर्यो 😢
Rest in peace 🥺🥺 beautiful soul 🕊️
पुलिसले जे भनेपनि सबैको मिलेमत्तो हो।बैनी लाई बलात्कार पछि हत्या गरेको हो।अहिले आएर बिचरा हत्यारा बन्न नखोजेकै बेस्ट।
अर्को कुरा त्यत्रो डोको र मान्छे पुरिने खांडल हैसाले खन्न सम्भव छ ?? छानबीन अझै पुगेको छैन्।सत्य बाहिर आउन जरुरी छ।
रात परिसकेको रहेछ र मिरा जी त्यो हत्यारा घरमा आउँदा अनि त्यो हत्यारा सूचना बैनी लाई खोज्न हिँडेको थियो कि नैं कृपया सबै जानकारी दिनु न
गको रहेछ नि यो १६ गतेको भिडीयोमा राम्रोसंग देखिन्छ भिडीयो हेर्नु त
16gate ko video 8.17 ma hernu hola
@@Action-Nightkalo topi lagako manxe ho??
Gako xa ajha hat hallai hallai guf handai baseko xa khojna gako bela
@ but facema chahi dar ko vab thyo
Hamro nepali Dajuvaiharu anurodh xa kasailai kasaiko xorichelilaii asto naranro najar naramro soch kahile nagarnu hola akxin ko jos le kasaiko jyan jana sakx ta aafailai jibanvar ko lagi chot lagx na kahile khuc milx na kahile ramailo milxa 2din ko jindagi ho ramailo garnu hasnu ghumnu ramaunu tr kasailaii naramro nasochnu nagarnu hola🙏💐
Rip suchina gale timro aatma le shanti pauwos 😭🥺
Thanks for Nepal police
अत्यन्तै दु:खद घटना 😭
हार्दिक श्रद्धाञ्जली बहिनी 😭😭😭😭
शिक्षकनै भछेकभय कसैकोकेहिलाग्दैना गाँउमा कुनैपनिघटना भयोभने आफ्नैमान्छे शिक्षक पसलेबाटनै यस्ताघटना घट्छन साबधानिपुर्बक रहनाअनुरोधछ।
😢😢😢😢jun kam nagarnu thiyo tehi garyo paxi k garnu ab pachx tap vyer 😢😢😢sarai dukh lagx hamro nepalma k vko😢😢😢😢😢😢😢😢😢
Dai Bolnu vayako dherai ramro xa
कति निर्भत्सा तारिकाले मारेको रहेछ बिना कुनेेै रिस रग । कस्तो उल्टो बुद्धि लिएको रहेछ । मानिसको दिमाग बिग्रिने बित्तिकै पशुतुल्य हुने रहेछ भन्ने कुरा यो घटनाले जनाएको छ । ।
पसुले पनि कहाँ मान्छे मारीहाल्छ र, मार्दैन नी🤔
Pasu Le bari manabta hunx yasari mardaina
न्याय नपाय गोर्खा जानू भन्थे खोइए कस्को भरोसा गर्नु rip bunu
कति दुखद खबर बैनी हिडदा अलि बिचार पुराएर हिड्नु होला 🙏🙏
येस्ता बलात्कारि लाइ फासि को सजाय नदिय सम्म येस्ता घटना हरु घटिरहन्छन 😢
अपराधी लाई कठोर सजाया होस
हार्दिक श्रद्धाञ्जली बहिनी😢
नमस्ते दिदी। म पनि तपाईंको धेरै जसो भिडियो हेरिरहेको छु। तपाईं पनि एक्लै एक्लै हिँडिरहनुहुन्छ त्यसैले जमाना ठिक छैन तपाईँ पनि एकदमै ख्याल राख्नुहोला किनभने पापीहरू घुमिरहेको हुन्छन् कतिबेला कुन पापीहरू जाइ लाग्ने हुन् थाहा छैन त्यसैले एकदम आफ्नो केयर गर्नुहोला। र यो घटनामा भएको दोषी जोहो त्यसलाई कडाभन्दा कडा सजाय मिलोस्। जय नेपाल 🙏🙏
तेसलाई कडा सजाय होस
Yo papi raxesh ta vayo vayo tara yo ghatana ma doshi gharpariwar ni xa yasto Naya dulahilai eklai duklai gau ghar Naya thauma jungle jungle ghas daura garna pathaunu hunna thiyo life vari regret hune xa... Yo ghatana bat yasto gau gharko sabai manxele sikxa linu parne dekhinxa ki jati jaruri vayeni eklai duklai ghas daura garna najanu vanera
मरि सके पछी सिर्म्ती ले नि सयोग गरे को हुन्री पर्छ मेरो बिचार मा